भिडियो | काठमाडौँ - KTM


बेली डान्सर बिनु शाक्यलाई कसले भन्यो 'डबल पैसा दिन्छु भेटौं' (भिडियो सहित)

Posted on February 04, 2019 | views : 2552 | काठमाडौँ - KTM

माघ २१, काठमाडौं । पछिल्लो समयकी चर्चित बेली डान्सर बिनु शाक्यले आफ्ना फ्यानहरुसँगको केहि गोप्य कुरा सार्वजनिक गरेकी छिन् । आफ्नो आमा लक्ष्मी शाक्य र दिदि सुबिना शाक्यसँगको एक अन्तर्वार्तामा उनले फ्यानले नै हैरान बनाएको कुरा बताइन् । उनले आफूलाई भेट्नका लागी पैसाको अफर समेत गरेको बताउँछिन् । 

Read More

लोकदोहोरी गीतमा १ करोडको पहिलो युटूव रेकर्ड !

Posted on December 06, 2018 | views : 4020 | काठमाडौँ - KTM

अनिल अधिकारी | मङ्सिर २०, काठमाडौँ | पछिल्लो समयमा सर्वाधिक हिट लोक दोहोरी गित 'सालको पातको टपरी... ' बोलको गित छोटो समयमै युटूवमा हालसम्मकै सर्वाधिक बढी हेरिएको लोक दोहोरी बन्न सफल भएको छ ।  अहिले दर्शकश्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा परेको ‘सालको पातको टपरी.

Read More

चर्चित फिल्म ‘शत्रु गते’ युटुबमा: Trending 1 मा स्थान लिंदै

Posted on November 23, 2018 | views : 3312 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | गत वर्ष चैत्र ९ गतेबाट देशव्यापी रुपमा प्रर्दशनमा आएको फिल्म ‘शत्रु गते’युटुबमा सार्वजनिक भएको छ ।  बुधबार फिल्म निर्माण टिमले फिल्मको १५ मिनेटको सारांस भागलाई युटुब मार्फत सार्वजनिक गरेको हो । सार्वजनिक १५ मिनेटको सारांस फिल्ममा फिल्मको मुख्य-मुख्य भागलाई समेटिएको छ । म्यु

Read More

चितवनमा भेटिएका भाइरल व्यक्ति फुर्साङको यस्तो छ दर्दनाक कहानी (भिडियो सहित)

Posted on November 18, 2018 | views : 5831 | काठमाडौँ - KTM

सामाजिक सञ्जालमा भाइरल हुन पछिल्लो समय मानिसले अनेक तरिका रचिरहेका छन् । अधिकांश व्यक्ति आफ्नो प्रतिभाका कारण नै सामाजिक सञ्जालमा भाइरल भएका देखिन्छन् ।शारिरीक बनोटका  साथै प्रतिभाका कारणले पनि कतिपय व्यक्ति चर्चाको शिखरमा छन् । यी नै मध्येका एक जोडी हो- बखत बिष्ट र प्रतिभा चौधरीको । उनीहरुको ज

Read More

अब यस्ता कुरा पनि सामान्य हुन थाले ! यी दुई नायिका के गर्दैछन् (भिडियोमा हेर्नुहोस्)

Posted on November 16, 2018 | views : 3712 | काठमाडौँ - KTM

कात्तिक ३०, काठमाडौँ | २१ औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ । पहिले नौलो लाग्ने कुराहरु आज भोली सामान्य हुँदै गएका छन् । त्यसको एक उदाहरण हो मानिसले आफ्नो लैङ्गिक अवस्थाको बारेमा खुलेर बोल्नु ।  पछिल्लो समय समलिङ्गी ब्यक्तीहरु खुल्न थालेका छन् । पहिले आफ्नो पहिचान खुलाउन डरा

Read More

चलचित्र ‘सुश्री सम्पत्ती’ मा प्रियंकाको हट डान्स हेर्नुहोस्

Posted on November 08, 2018 | views : 2991 | काठमाडौँ - KTM

कात्तिक २२, काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रमा एक छत्र राज गरिरहेकी नायिका प्रियंका कार्कीले आइटम डान्स गरेको चलचित्र ‘सुश्री सम्पत्ती’को गीतको भिडियो सार्वजनिक भएको छ । ‘झुम्की हराए’ बोलको गीतमा नायिका कार्कीको हट अवतार देख्न सकिन्छ । साथमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, बिनोद न्यौपाने

Read More

नेपाली गीतमा हलिउड फ्लेबर झल्को (भिडियो सहित)

Posted on November 04, 2018 | views : 2260 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौँ | 'द बिस्पा र इन्टेस ईल्ड'को निर्माणमा गायिका रेश्मा सुनुवारको गीत "उल्लु" को म्युजिक भिडियो सार्वजिक भएको छ ।  म्युजिक भिडियो निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन् ।  अनुरागसंगै भिडियोमा फिमेल

Read More

नेपाल आइडलबाट उदाएका प्रताप दासको ‘जुनकिरी’ सार्बजनिक (भिडियो हेर्नुहोस्)

Posted on October 31, 2018 | views : 3153 | काठमाडौँ - KTM

कात्तिक १४, काठमाडौँ | नेपाल आइडलबाट चर्चित बनेका सबैका लोकप्रिय गायक हुन् प्रताप दास । सुमधुर स्वरका धनि प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप बनेका थिए । गायक प्रताप दासको सुमधुर स्वरमा ‘जुनकिरी ’ बोलको गित सार्बजनिक भएको छ ।  भुपेन्द्र न्यौपानेको शब्द तथा शंकर थापा स्माइलको संगीतमा

Read More

मेलिना र गोविन्दको 'आना र सुक्का' सार्वजनिक (भिडियो सहित)

Posted on October 09, 2018 | views : 2486 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | मेलिना राई र गोविन्द चेमजुङको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको 'आना र सुक्का' बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। राम जन सुब्बाको शब्द समावेश उक्त गीतलाई शहास शाक्यले एरेन्ज गरेका छन्।  शान थापाको निर्देशनमा त

Read More

खेमजी राना र खुश्बु बिन्दा मगरको मौलिक झ्याउरे गीत बजारमा (हेर्नुस् भिडियो)

Posted on October 05, 2018 | views : 6435 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | खेम्जी राना राना र खुश्बु बिन्दा मगरको मौलिक झ्याउरे गीत रस र रङ्ग बजारमा आएको छ । म्युजिक भिडियोमा नेपाली मौलिक संस्कृति र भेषभुषा सहितको नृत्य देख्न पाइन्छ ।  यस गीतको शब्द तथा लय गायक खेमजी रानाले नै गरेका छन् भने म्युजिक एरेन्ज सागर बिरहीले गरेका छन् । करन चैसिरको छांयाक

Read More

हिरो बन्न काठमाडौँ आएका दिपेन्द्र निर्देशक बने, हेर्नुस् उनकै निर्देशनमा 'पानी तालैले'- भिडियो

Posted on September 30, 2018 | views : 2524 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | पछिल्लो समयमा ब्यापक चर्चामा आएका निर्देशक हुन् दिपेन्द्र तिमल्सिना । धादिङ जिल्ला ज्वालामुखी ५ खरीका तिमल्सिना चलचित्रमा हिरो बन्ने सपना बोकेर २०५७ मा काठमाडौं आएका थिए । फिल्मी क्षेत्रमा जम्न सुरु-सुरुमा निकै दु:ख गरेका तिमल्सिनालाई अहिले भने भ्याइनभ्याइ छ । बरु थोरै गर्ने तर ब

Read More

चलचित्र ‘प्रसाद’को गीत ‘लै लै लै...’ सार्वजनिक

Posted on September 20, 2018 | views : 2043 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | नेपाली कथानक चलचित्र ‘प्रसाद’को पहिलो गीत सार्वजनिक भएको छ । कलाकारहरु विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको भूमिका रहेको उक्त चलचित्रको ‘लै लै...’ बोलको गीत सार्वजनिक गरिएको हो ।  मंसिर २१ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन्। 

Read More

राजेश पायल राईको दर्शन नमस्ते–३ को “आई लभ यु”को सार्बजनिक (भिडियो सहित)

Posted on September 02, 2018 | views : 2244 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ | नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएका  गायक  राजेश पायल राईको एल्बम दर्शन नमस्ते  ३ मा समावेश गीत “आई लभ यु” बोलको भिडियो सर्वाजनिक भएको छ ।  गीतमा नवराज लम्सालको शब्द , सन्तोष राजको संगीत , एसित त्रिपाठीको एरेन्ज तथा किशोर थापाको मिक्सिङ रहेको छ । प्रेमका स

Read More

'अहिलेको तीज' बोल भएको गीतको म्युजिक भिडियो सार्वजनिक (भीडीयो सहित)

Posted on August 31, 2018 | views : 2467 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौँ | अहिलेको तीज बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । श्रीषा पौडेलको शब्द , शंकर थापाको संगीत रहेको गीतमा मिना निरौलाको स्वर सुन्न सकिन्छ । गीतमा चेतनामूलक सन्देश दिने प्रयास गरिएको छ । आजकल महिलाको व्यस्त जिवनको चित्रण गरेको छ । गीतको म्युजिक भिडियोमा कबिता शर्मा, सुप्रीया कट

Read More

पैन्ट खल्कन्यापछी अब 'पेटिकोट' सार्वजनिक

Posted on August 16, 2018 | views : 2392 | काठमाडौँ - KTM

गोविन्द सिंह | नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्त्व रहेको छ । बजारमा सांगीतिक कोसेलीहरु प्रतिस्पर्धामा रहेपनि देउडा गित भने संख्यामक रुपले  उत्पादन भएको देखिन्छ।  गायक लोकेन्द्र बहा

Read More

पोल्याण्ड पठाउने गैरकानुनी धन्दा ! युक्रेनी नागरिक पक्राउ (भिडियो हेर्नुहोस्)

Posted on August 15, 2018 | views : 2580 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौं । पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगि गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका छन् । टुरिष्ट भिषामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले पोल्याण्ड कामदार भिषामा पठाउने भन्दै ठगि गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले पटक पटक भिषाको समय थप गरेको

Read More


अमेरिका जानेभए अशोक दर्जी (भिडियो सहित)

Posted on July 12, 2018 | views : 2090 | काठमाडौँ - KTM

असार, २८, काठमाडौं । बाल गायक अशोक दर्जी युरोपका बिभिन्न देशहरुमा सांगितीक कार्यक्रमका लागी जाने भएका छन् । गायक तथा संगीतकार टंक बुढाथोकीसँगै उनी केहिसमय पछि सांगितीक प्रस्तुतीका लागी युरोप पुग्ने भएका हुन् ।  झापामा रहेका अशोक युरोप भिषा प्रोसेसकै लागी अहिले काठमाडौं आएका छन् । उनीसँगै उनका ब

Read More

अनिल खनालको 'घुटुघुटु थुक निल्ने भएँ म' गीत सार्वजनिक(भिडियो)

Posted on June 18, 2018 | views : 2316 | काठमाडौँ - KTM

असार ४, काठमाडौँ । गीतकार अनिल खनालको 'घुटुघुटु थुक निल्ने भएँ म' बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ। टिका प्रसाई र शितल राज पाण्डेको आवाज रहेको उक्त गीतको शब्द तथा संगीत भने स्रष्टा अनिल खनालको रहेको छ।  मोडेल युविन ढुँगाना र सजिना महर्जनको अभिनय रहको म्युजिक भिडियोलाई अनिल राईले

Read More

सलोनको 'बाबु कान्छा' को टिजर सार्वजनिक (भिडियो सहित)

Posted on June 05, 2018 | views : 2513 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौं | फिल्म 'बाबु कान्छा'को टिजर सार्वजनिक भएको छ | असार २९ गते रीलिजको तयारि रहेको उक्त फिल्म अभिनेता सलोन बस्नेतको होम प्रोडक्शनमा निर्माण गरिएको हो | यसै फिल्मको टिजर आज रिलिज भएको छ । फिल्मको सार्वजनिक टिजरमा अभिनेता सलोनलाई मात्र प्रस्तुत गरिएको छ । उक्त फिल्ममा सलोनसँगै

Read More

चक्र सुनारको नँया गीत सार्वजनिक

Posted on May 21, 2018 | views : 2307 | काठमाडौँ - KTM

जेष्ठ ७, काठमाडौँ | चक्र सुनारको नयाँ गीत सार्वजनिक भएको छ । ‘दिलको दरबार’बोलको उक्त गीतमा दुर्गा बिरहीको लय तथा शब्द रहेको छ |  सुनार सँगै जमुना सनमको स्वर पनि रहेको उक्त गीतलाई बिस्वास नेपालले एरेन्ज गरेका हुन् भने मार्मिक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । शंकर बिसीको निर्देशनमा तय

Read More

'हजारौ नेपाली नारी हामी, श्रीमान बिदेसमा हुनुन्छ कसरी हेर्नु यस्तो' (भिडियो सहित)

Posted on May 19, 2018 | views : 5214 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ | नेपाली लोकगीत गायनमा पछिल्लो पटक चर्चित गायक प्रकाश सपुतको पछिल्लो गीत सार्वजनिक गरेको जुन गीतको भिडियो हेरेर अधिकांशले रोएको भन्दै प्रतिक्रिया गरेका छन्, त्यसैमा एकजनाले त यस्तो गीत नगाउन भन्न्दै प्रकाश सपुतलाईनै आग्रह गरेकि छन् । उनले प्रतिक्रियामा लेखेकी छन् - 'म त भन्छु अब

Read More

टंकले छोरालाई साँचेको गीत दर्जीले गाए, युटुवमा सबैभन्दा पहिलो ट्रेन्डमा (भिडियो सहित)

Posted on May 10, 2018 | views : 3326 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | पछील्लो समय निकै चर्चामा रहेका बाल प्रतिभाशाली गायक अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा पहिलो ट्रेन्डमा छ । अपलोड भएको २४ घण्टामै ७ लाख भन्दा बढीले यो गीत हेरिसकेका छन् ।  युटुबमा स्रोताहरुले दिएको प्रतिक्रियाहरुले पनि बताउँछ कि साच्चै दर्जीको स्वरमा जादु

Read More

कांग्रेसले चुनाव हार्नुको तीन कारणबारे के भन्छन् गगन थापा ? - सुन्नुहोस्

Posted on May 08, 2018 | views : 2088 | काठमाडौँ - KTM

वैशाख २५, कोरिया | नेपालको राजनीति जटिल मोडमा रहेको बेलामा समाजवादी, जनवादी राजनीतिक दलको रुपमा स्थापित रहेको नेपाली कांग्रेसका तात्कालिन अध्यक्ष मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री बने | २००८ साल मङ्सिर १ मा  पहिलो मन्त्रीमण्डल गठनसँगै २०७५ सम्म आईपुग्दा नेपाली कांग्रेस पार्टीको जनताप्रति यो

Read More

चर्चित मोडल बिनोद श्रेष्ठलाई वियोगको पीडा (भिडियो हेर्नुहोस)

Posted on April 28, 2018 | views : 2093 | काठमाडौँ - KTM

वैशाख १५, काठमाण्डौ । नेपाली लोक संगीत क्षेत्रमा जम्न सफल निर्देशक दिपेन्द्र तिमिल्सिनाको निर्देशनमा संजय फाउन्डफेल्डरको मार्मिक लोकदोहोरी गीत 'आँसु' बजारमा आएको छ ।  म्युजिक भिडियोमा प्रतिष्ठीत गायिका बिष्णु माझी र नव गायक संजय फाउन्डफेल्डरको सुमधुर स्वर सुन्न सकिन्छ । जसमा लय आयुष प

Read More

रेणुका थापाको म्युजिक भिडियोमा नाचेर चपुर हिरोले पायो १ लाख

Posted on March 25, 2018 | views : 2343 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ | रेणुका थापाको 'तिम्रो मायाँमा' म्युजिक भिडियोको 'कभर डान्स' प्रतिष्पर्धामा रौतहटको चन्द्रपुरको चपुर हिरो ग्रुप समूहले पहिलो पुरस्कार प्राप्त गरेको छ ।  समूहलाई भिडियो निर्माण समूहले डान्स फिवरको स्टुडियो मैतीदेवीमा एक कार्यक्रका बीच विजयी घोषणा ग

Read More

बुद्ध लामाको स्वरमा रहेको म्युजिक भिडियो युटुवको दोश्रो ट्रेन्डीङमा (भिडियो)

Posted on March 21, 2018 | views : 2787 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ | पहिलो पटक ‘नेपाल आइडल’ चुनिएका बुद्ध लामाले ‘तिमी साथ भएपछि..’ नामक पहिलो गजल गीत युटुवमा दोश्रो ट्रेन्डमा जान सफल भएको छ । गजलगृह नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको उक्त गीत तीन दिनमै ५ लाख भन्दा बढीले हेरिसकेका छन् भने अधिकांशले सकारात्मक प्रतिक्रिया दिंदै सफलताको कामना स

Read More

नेपाल आइडलका प्रताप दासले चलचित्र 'अनुराग' मा कस्तो गित गाए ? (लिरिकल भिडियो हेर्नुहोस्)

Posted on March 12, 2018 | views : 2318 | काठमाडौँ - KTM

फागुन २८, काठमाण्डौ | नेपाल आइडलका प्रताप दासले गाएको  “तिम्रो स्वरमा  स्वर  मिलाई …’ बोलको लिरिकल  भिडियो सार्वजनिक भएको छ  । गीतमा  सरोज पोखरेलको  संगीत रहेको छ भने  शब्द   सत्यराज चौलागाईंको रहेको छ । उक्त लिरिकल भिडियोलाई टेकेन्द्र शाहले सम्पदान

Read More