अर्थ/विकास | काभ्रेपलान्चोक - KVP


जनप्रतिनिधिको सेवासुविधा कोषमा

Posted on April 29, 2020 | views : 2252 | काभ्रेपलान्चोक - KVP

वैशाख १७, काभ्रेपलाञ्चोक | नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिद्वारा एक महिनाको पारिश्रमिक तथा सेवासुविधा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् । वाग्मती प्रदेशको नयाँ व्यवस्थाअनुसार प्राप्त हुने पारिश्रमिक तथा सुवासुविधाको रकम नगरका सम्पूर्ण जनप्रतिनिधिले कोषमा जम्मा गर्ने निर्ण

Read More

पाँच हजार कीट प्रदेशका १३ जिल्लामा

Posted on April 10, 2020 | views : 7490 | काभ्रेपलान्चोक - KVP

चैत २८, मकवानपुर | सङ्घीय सरकार स्वास्थ्य सेवा विभागद्वारा पठाइएको कोरोना भाइरस रोग पहिचान गर्ने पाँच हजार कीट सामग्री हेटौँडामा आज आइपुगेको छ ।  वाग्मती प्रदेशको १३ जिल्लाको अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका कोरोना भाइरसको शंकास्पद विरामीको रोग पहिचान गर्ने ल्याबको कीट सामग्री आजै प्रद

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59403 | काभ्रेपलान्चोक - KVP

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

धुलिखेलमा आजदेखि कोरोना परीक्षण

Posted on April 05, 2020 | views : 2306 | काभ्रेपलान्चोक - KVP

चैत २३, काभ्रे | धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ । सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा राजेन्द्र कोजूले बताउनुभयो । “पर्याप्त पिपीइ

Read More

काभ्रेका प्रत्येक स्थानीय तहलाई दुई करोड

Posted on December 17, 2019 | views : 2326 | काभ्रेपलान्चोक - KVP

पुष १, काभ्रे | जिल्ला समन्वय समितिले प्रत्येक स्थानीय तहलाई रु दुई करोड बजेट बाँडफाँड गरेको छ । तत्कालीन जिल्ला विकास समितिको आन्तरिक कोषमा रहेको रु ४३ करोडबाट स्थानीय तहलाई चालू आर्थिक वर्षमै प्रशासनिक भवन निर्माणार्थ हालै बजेट प्रदान गरिएको हो ।  जिससले आफ्नो भवन निर्माणका लागि भने रु चार कर

Read More

'नौ अर्ब घाटामा रहेको प्राधिकरण सात अर्ब नाफामा'

Posted on October 26, 2019 | views : 3687 | काभ्रेपलान्चोक - KVP

कात्तिक ९, काभ्रे | नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताउनुभएको छ । धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उहाँले

Read More

गोकुलेको धापसम्म नियमित बस सञ्चालन

Posted on October 23, 2019 | views : 2691 | काभ्रेपलान्चोक - KVP

कात्तिक ६, काभ्रे | जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–१ धापसम्म यात्रुबाहक बस पुगेपछि वर्षौँदेखि आफ्नै घरआँगनबाट बस चढेर शहर जाने यहाँका जनताको रहर बल्ल पूरा भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा मोटरबाटोको ट्र्याक खोलेसँगै स्तरोन्नति गरेपछि काभ्रे बस प्रालिको यात्रुबाहक बसले सेवा दिन थालेको छ

Read More

गाउँपालिका उपाध्यक्षद्वारा आफूलाई सवारीसाधन किन्न छुट्याइएको पैसाले दुई एम्बुलेन्स खरीद

Posted on August 26, 2019 | views : 4021 | काभ्रेपलान्चोक - KVP

भदौ ९, काभ्रे (रासस) | काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न लाग्नुभएको छ । उहाँको यस प्रस्ताव कार्यपालिका बैठकलेसमेत पारित गरिसकेको छ ।  “यो हप्ता दुई वटा एम्बुलेन्स गाउँपालिकामा आइपुग्ने प्रक्रिय

Read More

काभ्रे: निर्माण भएको एक महीनामै सिँचाइ कुलो भत्कियो

Posted on July 22, 2019 | views : 2573 | काभ्रेपलान्चोक - KVP

साउन ६, काभ्रे | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीका किसानले प्रयोग गर्दै आएको सिँचाइ कुलो अविरल वर्षाका कारण माथिबाट गएको पहिरोले भत्किएको छ । एशियाली विकास बैंकको रु दुई करोड ४२ लाखको आर्थिक सहयोगमा पक्की निर्माण गरिएको सो सिँचाइ कुलो ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी एक महीना अगाडिमात

Read More

राजश्व बाँडफाँट नै गरेनन् प्रदेश नं ३ का स्थानीय तहले

Posted on July 02, 2019 | views : 2410 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली | असार १७, चालू आर्थिक वर्षको करीब अन्त्यसम्म आइपुग्दा पनि प्रदेश नं ३ का १०० बढी स्थानीय तहले नदीजन्य पदार्थको राजश्व बाँडफाँड गरेका छैनन् । राजश्व बाँडफाँड नभएपछि प्रदेशसभाअन्तर्गतको लेखा समितिले उपसमिति बनाएर स्थानीय तहमा स्थलगतरूपमा अनुगमन गर्न पठाएको छ ।  उपसमितिले प्रदेशक

Read More

धुलिखेलको बजेट रु ७८ करोड ४८ लाख, महाभारतको बजेट रु ३० करोड ३२ लाख

Posted on June 25, 2019 | views : 2197 | काभ्रेपलान्चोक - KVP

असार १०, बनेपा (रासस) | धुलिखेल नगरपालिकाको आज भएको नगरसभाको पाँचौँ अधिवेशमा नगरको आगामी आर्थिक वर्षको बजेट रु ७८ करोड ४८ लाख १८ हजार बजेट विनियोजन छ । नगरपालिकाका प्रमुख अशोक ब्याजुले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सङ्घीय संरचनाअन्तर्गत जनतासँग प्रत्यक्ष र नजिकबाट सरोकार राख्ने स्थानीय तहक

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67303 | काभ्रेपलान्चोक - KVP

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61871 | काभ्रेपलान्चोक - KVP

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

काभ्रेपलाञ्चोकमा रकम फिर्ता गर्ने भूकम्प लाभग्राही ३२ पुगे

Posted on January 20, 2019 | views : 2166 | काभ्रेपलान्चोक - KVP

माघ ६, बनेपा | भूकम्पले निजी आवासमा क्षति पुर्याएका लाभग्राहीले आफ्नो नाम परे पनि पहिलो किस्ता रकम लिएर घर नबनाई फिर्ता गर्नेको सङ्ख्या ३२ पुगेको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणले छिटो गति लिनका लागि गरेको पहलमा सम्झौता गर्ने र पहिलो किस्ता रकम लिएर घर निर्माण नगर्नेले गत पुस

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50548 | काभ्रेपलान्चोक - KVP

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39464 | काभ्रेपलान्चोक - KVP

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

नेपाली कागज उद्योग सङ्कटमा

Posted on January 10, 2019 | views : 1924 | काभ्रेपलान्चोक - KVP

पुस २६, बनेपा | आवश्यक परेका बेलामा कच्चा पदार्थ नपाउने भएपछि वर्षौंदेखि सञ्चालमा रहेको यहाँका नेपाली कागज उद्योग सङ्कटमा परेको छ ।  विसं २०५८ मा दुई जना मिलेर दर्ता गरेर शुरु गरेको फ्रेण्डसीप पेपर उद्योग व्यवसाय कच्चा पदार्थको अभावमा आवश्यक कागज उत्पादन गर्न समस्या भइरहेको सञ्चालक पुरुषोत्तम प

Read More

वित्तीय प्रणालीमा स्थायित्व आएको छ: अर्थमन्त्री

Posted on December 14, 2018 | views : 2347 | काभ्रेपलान्चोक - KVP

मङ्सिर २८, बनेपा | अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उहाँले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पहँुच पुर्याउन आवश्यक

Read More

भूकम्प पीडितलाई थप ५० हजार अनुदान दिने निर्णय, तर सर्त यस्तो !

Posted on September 14, 2018 | views : 13255 | काभ्रेपलान्चोक - KVP

भदौ २९, काठमाडौँ | भूकम्पले भत्किएका सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने भएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आजको बैठकले उपत्यका भित्रका खोकना, बुङ्मती, साँखु, किलागलजस्ता परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट, गोरखा दरबार क्षेत्र एवं दोलखाको भीमसेन बज

Read More

नागढुङ्गा–धुलिखेल मेट्रो रेल: डीपीआरका लागि ६ कम्पनी योग्य

Posted on September 14, 2018 | views : 3334 | काभ्रेपलान्चोक - KVP

रमेश लम्साल | भदौ २९, काठमाडौँ | सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ ।  ती कम्पनीलाई प्राविधिक प्रस्तावसहित ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ । प्राविधिक प्रस्

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38233 | काभ्रेपलान्चोक - KVP

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

चतराको जेटबोट काभ्रेको दोलालघाटसम्म सञ्चालन हुने

Posted on June 23, 2018 | views : 3492 | काभ्रेपलान्चोक - KVP

असार ९, गाईघाट | सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ ।  हाल बेलुकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र

Read More

मोबाइलबाटै पानी खोल्न र बन्द गर्न सकिने, खानेपानीमन्त्रीद्वारा उद्घाटन

Posted on April 21, 2018 | views : 2189 | काभ्रेपलान्चोक - KVP

वैशाख ८, बनेपा (रासस) | काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा सम्पन्न भएको लिफ्ट खानेपानी आयोजना आज खानेपानी मन्त्री बिना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।  सो कार्यक्रममा खानेपानी मन्त्री बिना

Read More

काभ्रेमा स्वास्थ्य चौकी भवनहरु हस्तान्तरण

Posted on March 24, 2018 | views : 2356 | काभ्रेपलान्चोक - KVP

चैत १०, काभ्रे | भूकम्पले स्वास्थ्य चौकी भवन भत्केपछि काभ्रे जिल्लामा विभिन्न सँस्थाहरुको सहयोगमा निर्माणकार्यले गति लिन थालेको छ ।  काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल, पनौती र बनेपा नगरपालिकाहरुमा रेडक्रसमार्फत नवनिर्मित कर्मचारी आवास गृह सहित ३ वटा स्वास्थ्य चौकी प्रिफ्याब भवन र स्वास्थ्य उपकरणह

Read More

अरनिको राजमार्ग मर्मत नहुँदा सवारी चालक र स्थानीयलाई सास्ती

Posted on February 26, 2018 | views : 1952 | काभ्रेपलान्चोक - KVP

फागुन १४, धुलिखेल | अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा सडकखण्डको मर्मत कार्यमा सम्बन्धित पक्षले बेलैमा ध्यान नदिँदा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दाले सास्ती ब्यहोर्दै आइरहेका छन् ।  सो सडक मर्मतका लागि भनेर बजेट छुट्याए पनि काममा ढिलाइ भएपछि सो राजमार्ग भएर चल्ने सवारीसाधन, यात्रु

Read More

तीन जिल्ला जोड्ने सडक निर्माण रोकियो, स्थानीय आन्दोलित

Posted on February 22, 2018 | views : 2402 | काभ्रेपलान्चोक - KVP

रमेश गिरी / फागुन १०, भक्तपुर | भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिएको छ ।  जिल्ला वन कार्यालय भक्तपुरले वन क्षेत्रमा सडक परेको भन्दै रोक लगाएपछि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको घ्याम्पेडाँडादेखि पार्टी भन्याङसम्मको दुई किलोमिटर सडक विस्तारका कार्य रोकिएको हो ।  सडक

Read More

नुवाकोट सहित भूकम्प प्रभावित ४ जिल्लामा टेलिकमको इन्टरनेट संचालनमा

Posted on February 05, 2018 | views : 2932 | काभ्रेपलान्चोक - KVP

माघ २२, काठमाडौँ | नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रहरु मध्ये पुनर्निर्माण प्राधिकारणबाट तोकिएको चार जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट र रसुवामा ब्रोडब्याण्ड इन्टरनेट संचालनमा ल्याएको जनाएको छ । सोमबार नेपाल टेलिकमको बार्षिक उत्सवको अवसरमा केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित कार

Read More

कलह अन्त्य गर्दै लघुवित्त

Posted on February 04, 2018 | views : 1452 | काभ्रेपलान्चोक - KVP

माघ २१, बनेपा | कमजोर आर्थिक अवस्थाले कलह ल्याउदो रहेछ तर सम्पन्न भएपछि सबै कलह अन्त्य हुँदै जादोरहेछ भन्ने अनुभूति एक लघुवित्त संस्थामा आबद्ध सदस्यहरूले गर्न थालेका छन् ।  बनेपास्थित छिमेक लघुवित्त संस्थाको १३ औँ इकाइ भेलामा सफलताको कथा सुनाउदै काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका– १० दाप्चाकी कल

Read More