समाज | काभ्रेपलान्चोक - KVP


नुवाकोट र काभ्रेपलाञ्चोकका यात्रुलाई निःशुल्क बससेवा

Posted on March 21, 2020 | views : 3460 | काभ्रेपलान्चोक - KVP

चैत ८, काठमाडौँ | विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गरिने भएको छ । ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले नुवाकोटको त्रिशूली र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जानका लागि आइतबारदेखि चार बस

Read More

जनप्रतिनिधि हुनु त यस्तो पो, आफ्नो सुविधाले दुई एम्बुलेन्स खरिद

Posted on February 24, 2020 | views : 1751 | काभ्रेपलान्चोक - KVP

फागुन १२, काभ्रे | जनप्रतिनिधिले ‘मानवीय सेवामा  कसरी सहयोग पुर्याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बन्नुभएको छ ।  उहाँले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पु¥याउनुभएको छ । गाउँपालिकाको कार्यपालिका बैठक

Read More

इँटा उद्योगको पोखरीमा डुबेर बालिकाको मृत्यु

Posted on January 25, 2020 | views : 1970 | काभ्रेपलान्चोक - KVP

माघ ११, काभ्रेपलाञ्चोक (रासस) । पनौती नगरपालिका–९ जाइडोलस्थित जागेश्वरी इँटा उद्योगको पोखरीमा डुबेर अपराह्न एक बालिकाको मत्यु भएको छ । उद्योगले शौचालय बनाउन खनेको खाडलमा जमेको पानीमा डुबेर स्थानीय सुमन तामाङको २२ महिनाकी छोरी कृष्टिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घरदेखि करीब ३०० मिटरको दू

Read More

काभ्रेका मापदण्डविपरीतका क्रसर–खानी बन्द गर्न निर्देशन

Posted on January 07, 2020 | views : 1904 | काभ्रेपलान्चोक - KVP

पुष २२, काभ्रे | पनौती नगरपालिका–५ खड्पुस्थित धनेश्वरी क्रसर उद्योग बन्द गर्न तीन दिनको समयसीमा दिइएको छ । सो उद्योग विसं २०५२ देखि अवैधानिक (मापदण्डविपरीत) रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ ।   जिल्लास्तरीय अनुगमन समितिले अनुगमनका क्रममा पुण्यमाता खोला र पनौती सडकसँग जोडिएको उक्त क्रसर उ

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31273 | काभ्रेपलान्चोक - KVP

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

जङ्गलमा भेटियो पुरुषको जस्तो देखिने मानव कङ्काल

Posted on December 26, 2019 | views : 2586 | काभ्रेपलान्चोक - KVP

पुस १०, काभ्रे | काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको  छ |  बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आवश्यक म

Read More

खानाका परिकारका स्वाद लिन धुलिखेल जाने कि ?

Posted on December 22, 2019 | views : 2123 | काभ्रेपलान्चोक - KVP

पुस ६, काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा ‘भ्रमण वर्ष २०२०’ को अवधिभर हरेक हप्ता खाना महोत्सव आयोजना गरिने भएको छ । धुलिखेल नगरपालिकाले पुरानो बसपार्कमा हप्ताको तीन दिन खाना महोत्सवसहित स्थानीय कला, संस्कृतिको प्रदर्शन गरिने कार्यक्रम सार्वजनिक गरेको छ ।   धुलिखेलमा पर्यटक आकर्षण गरी

Read More

काभ्रेमा बसको ढोकाबाट खसेर यात्रुको मृत्यु

Posted on December 07, 2019 | views : 1984 | काभ्रेपलान्चोक - KVP

 मङ्सिर २१, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क

Read More

काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on December 06, 2019 | views : 2139 | काभ्रेपलान्चोक - KVP

मंसिर २०, बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको प्रदेश न

Read More

पाँचखालमा सशस्त्र प्रहरीको सुरक्षा

Posted on December 04, 2019 | views : 1848 | काभ्रेपलान्चोक - KVP

मङ्सिर १८, काभ्रेपलाञ्चोक । पछिल्लो समयमा पाँचखाल नगरमा चोरीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ । पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टरले पाँचखाल नगरमा रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको हो ।  पाँचखालको प्रमुख व्यापारिक केन्द्र तामाघाट बजारमा चोरीका घटना बढ

Read More

बर्डफ्लु विरुद्ध सतर्कता

Posted on November 23, 2019 | views : 2458 | काभ्रेपलान्चोक - KVP

–राजकुमार पराजुली | मङ्सिर ७, काभ्रे | जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै काभ्रेपलाञ्चोकमा यसविरुद्ध उच्च सतर्कता अपनाउन गतिविधि सञ्चालन गरिने भएको छ । जिल्लास्तरीय प्राविधिक समितिले कुखुरापालक कृषक तथा व्यवसायीलाई सतर्क रहन आग्रह गरेको छ ।  समितिले कुखुरा व्यवसायी तथा कृषकले अपनाउन

Read More

काभ्रेमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु

Posted on November 17, 2019 | views : 2027 | काभ्रेपलान्चोक - KVP

मङ्सिर १, बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको  छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर खाल्टो छलाउन

Read More

काभ्रेपलाञ्चोकमा बस दुर्घटनामा एक जनाको मृत्यु, २४ जना घाइते

Posted on November 11, 2019 | views : 2451 | काभ्रेपलान्चोक - KVP

कात्तिक २५, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा आज अपराह्न हिमाल तराई यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै २४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट भकुण्डेतर्फ जाँदै गरेको बा ४ ख ३३

Read More

काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना : तीनको मृत्यु, २० घाइते

Posted on October 31, 2019 | views : 2883 | काभ्रेपलान्चोक - KVP

कात्तिक १४, काठमाडौँ | सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस काठमाडौंको लप्सेफेदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते छन्। आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृत्यु हुने र घाइतेहरूको नाम खुलेको छैन। महानगरीय

Read More

रोकिराखेको बसमा आगजनी

Posted on October 30, 2019 | views : 1897 | काभ्रेपलान्चोक - KVP

कात्तिक १३, काभ्रे | अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगामा आज अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकी राखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।  बा३ख ८०३४ नंको बसमा आगजनी भएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार केही मह

Read More

काभ्रेमा दुर्घटना: दुई जनाको मृत्यु, १५ घाइते

Posted on October 11, 2019 | views : 1874 | काभ्रेपलान्चोक - KVP

असोज २४,  काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । पन्ध्र जना घाइते भएका छन् ।  महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो । मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्ता

Read More

एकल पुरुषले पनि मासिक भत्ता पाउने

Posted on October 04, 2019 | views : 1738 | काभ्रेपलान्चोक - KVP

असोज १७, काभ्रे | सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक रु ५०० का दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो ।  गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष भएको अनुमान गरिएको हँुदा नाम सङ्कलन गरेर एकिन

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29371 | काभ्रेपलान्चोक - KVP

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

काभ्रेमा पहिरोले पुरिएर बालकको मृत्यु

Posted on September 18, 2019 | views : 1883 | काभ्रेपलान्चोक - KVP

असोज १, काभ्रे | अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ । बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहि

Read More

तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित

Posted on August 27, 2019 | views : 1963 | काभ्रेपलान्चोक - KVP

भदौ १०, काभ्रेपलाञ्चोक । पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् । आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवत

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25012 | काभ्रेपलान्चोक - KVP

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

फरार दुई बलात्कार आरोपित पक्राउ

Posted on August 14, 2019 | views : 1961 | काभ्रेपलान्चोक - KVP

साउन २९, काभ्रेपलाञ्चोक | पाँचखाल नगरपालिकास्थित दुई स्थानमा भएका दुई बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामाले घरधनी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा प

Read More

धुलिखेलबाट पाँच जुवाडे पक्राउ

Posted on August 11, 2019 | views : 2149 | काभ्रेपलान्चोक - KVP

साउन २६, काभ्रे । प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पताल चोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित रीना केसीको होटलमा शनिबार साँझ जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै जुवा खालबाट रु ९३ हजार ४३० र १० थान बुक तास बरामद

Read More

‘भ्रमण वर्ष’ लक्षित तेमाल हाइकिङ

Posted on August 05, 2019 | views : 1961 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली, साउन २०, काभ्रेपलाञ्चोक । तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु गरिएको छ । सङ्घीय सांसद नवीना लामाको नेतृत्वमा ऐतिहासिक क्षेत्र तेमालमा भ्रमण वर्ष लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम हाइकिङ अभियानको शुरुआत गरिएको हो ।  तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोक

Read More

स्कारपियो र मोटरसाइकल ठोक्किँदा काभ्रेमा एकजनाको मृत्यु, एकजना घाइते

Posted on August 04, 2019 | views : 1835 | काभ्रेपलान्चोक - KVP

साउन १९, काभ्रे  | स्कारपियो र मोटरसाइकल ठोक्किँदा काभ्रेमा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक बनेपा-१२ कोटथुम्काका २१ वर्षीय रबिन थापाको उपचारका क्रममा शीर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।  मोटरसाइ

Read More

टिप्परसंग घुसलिने क्रममा ५ जना ट्राफिक प्रहरी पक्राउ

Posted on August 02, 2019 | views : 1815 | काभ्रेपलान्चोक - KVP

साउन १७, काठमाडौँ  | मेलम्चीबाट काठमाडौंतर्फ बालुवा लिई आउने टिप्परबाट घुस लिने ५ जना ट्राफिक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पक्राउ गरेको छ । काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा कार्यरत ट्राफिक प्रहरी टिपरसँग घुसबापत २/२ हजार रुपैयाँ लिएको अवस्थामा काभ्रेका विभिन्न तीन ठा

Read More

काभ्रेमा घुस लिँदै गरेको अवस्थामा अख्तियारद्वारा पाँच प्रहरी पक्राउ

Posted on August 02, 2019 | views : 2720 | काभ्रेपलान्चोक - KVP

साउन १७, काभ्रेपलाञ्चोक । टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो

Read More

सुनिता लामाको हत्या गरी फरार अभियुक्त १२ वर्षपछि समातिए

Posted on July 28, 2019 | views : 1734 | काभ्रेपलान्चोक - KVP

 साउन १२, काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ ।  ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने काभ्रेपलाञ्चोकका ३७

Read More