समाज | काभ्रेपलान्चोक - KVP


धुलिखेलबाट पाँच जुवाडे पक्राउ

Posted on August 11, 2019 | views : 2157 | काभ्रेपलान्चोक - KVP

साउन २६, काभ्रे । प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पताल चोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित रीना केसीको होटलमा शनिबार साँझ जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै जुवा खालबाट रु ९३ हजार ४३० र १० थान बुक तास बरामद

Read More

‘भ्रमण वर्ष’ लक्षित तेमाल हाइकिङ

Posted on August 05, 2019 | views : 1973 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली, साउन २०, काभ्रेपलाञ्चोक । तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु गरिएको छ । सङ्घीय सांसद नवीना लामाको नेतृत्वमा ऐतिहासिक क्षेत्र तेमालमा भ्रमण वर्ष लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम हाइकिङ अभियानको शुरुआत गरिएको हो ।  तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोक

Read More

स्कारपियो र मोटरसाइकल ठोक्किँदा काभ्रेमा एकजनाको मृत्यु, एकजना घाइते

Posted on August 04, 2019 | views : 1847 | काभ्रेपलान्चोक - KVP

साउन १९, काभ्रे  | स्कारपियो र मोटरसाइकल ठोक्किँदा काभ्रेमा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक बनेपा-१२ कोटथुम्काका २१ वर्षीय रबिन थापाको उपचारका क्रममा शीर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।  मोटरसाइ

Read More

टिप्परसंग घुसलिने क्रममा ५ जना ट्राफिक प्रहरी पक्राउ

Posted on August 02, 2019 | views : 1836 | काभ्रेपलान्चोक - KVP

साउन १७, काठमाडौँ  | मेलम्चीबाट काठमाडौंतर्फ बालुवा लिई आउने टिप्परबाट घुस लिने ५ जना ट्राफिक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पक्राउ गरेको छ । काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा कार्यरत ट्राफिक प्रहरी टिपरसँग घुसबापत २/२ हजार रुपैयाँ लिएको अवस्थामा काभ्रेका विभिन्न तीन ठा

Read More

काभ्रेमा घुस लिँदै गरेको अवस्थामा अख्तियारद्वारा पाँच प्रहरी पक्राउ

Posted on August 02, 2019 | views : 2736 | काभ्रेपलान्चोक - KVP

साउन १७, काभ्रेपलाञ्चोक । टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो

Read More

सुनिता लामाको हत्या गरी फरार अभियुक्त १२ वर्षपछि समातिए

Posted on July 28, 2019 | views : 1748 | काभ्रेपलान्चोक - KVP

 साउन १२, काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ ।  ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने काभ्रेपलाञ्चोकका ३७

Read More

काभ्रेपलाञ्चोकमा बजेटको कमिले १४० खानेपानी आयोजना रोकिए

Posted on July 22, 2019 | views : 1382 | काभ्रेपलान्चोक - KVP

साउन ६, काभ्रेपलाञ्चोक | आर्थिक वर्ष २०७५-०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् ।  न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु गरी २०७६ असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोकको ७५ वटा

Read More

दुई महीनामै रोशी पुल भासियो

Posted on July 21, 2019 | views : 1804 | काभ्रेपलान्चोक - KVP

साउन ५, काभ्रेपलाञ्चोक | निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । कराष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण क

Read More

प्रदेश ३ का स्थानीय तहको अनुगमन रोकियो

Posted on July 19, 2019 | views : 1481 | काभ्रेपलान्चोक - KVP

साउन ३, काभ्रेपलान्चोक  | अविरल वर्षाले निम्त्याएको विपद्का कारण ३ नं प्रदेश सभाअन्तर्गत लेखा समितिद्वारा स्थानीय तहमा शुरु गरिएको अनुगमन दोस्रोपटक रोकिएको छ । गत आव २०७५-७६ वर्षको अन्त्य महीनासम्ममा प्रदेश नं ३ का एक सयभन्दा बढी स्थानीय तहले नदीजन्य पदार्थको राजश्व बाँडफाँट नगर्दा लेखासमितिले

Read More

‘घर त माटोमा मिलिसकेछ...’

Posted on July 19, 2019 | views : 1718 | काभ्रेपलान्चोक - KVP

साउन ३, काठमाडौं । सधैँजस्तै यसवर्ष पनि असार निख्रिनै लाग्दा सुरु भएको मनसुन र त्यसपछि आएको बाढी–पहिरोका कारण ९० जनाभन्दा बढीको ज्यान गयो । २९ जनाभन्दा बढी वेपत्ता र ४१ जनाभन्दा बढी घाइते भए । सयौँलाई घरबारबिहीन बनायो यो विपत्तले । यही विपत्तिको चपेटामा परे काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा.नं ११

Read More

काभ्रेपलाञ्चोकमा बुहारीद्वारा सासूको हत्या

Posted on July 17, 2019 | views : 1743 | काभ्रेपलान्चोक - KVP

साउन १, काभ्रेपलाञ्चोक | धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरी

Read More

बुहारीद्वारा सासू मारिइन्

Posted on July 17, 2019 | views : 2819 | काभ्रेपलान्चोक - KVP

साउन १, काभ्रेपलाञ्चोक  । धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19914 | काभ्रेपलान्चोक - KVP

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

पहिरोको उच्च जोखिममा रहेका पाँच परिवारले घर छोडे

Posted on July 14, 2019 | views : 1541 | काभ्रेपलान्चोक - KVP

असार २९, काभ्रेपलाञ्चोक | अविरल वर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–४ र ५ मा पहिरो गएपछि त्यहाँका १५ घरपरिवार उच्च जोखिममा रहेका छन् । वडा नं– ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं– ४ मजुवाका १० घरपरिवार र वडा नं–५ का पाँच घरपरिवार पहिरोको जोखिममा परेका छन् । ‘वडा नं–

Read More

‘घटनालगत्तै पुगे पनि बचाउन सकिएन’

Posted on July 13, 2019 | views : 1781 | काभ्रेपलान्चोक - KVP

असार २८, बनेपा । घटना भएको तीन/चार मिनेटभित्रमै घटनास्थलमा पुगेर उद्धार गरेको भए पनि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालस्थित घरमाथिबाट आएर पहिरोले परिएका दुई जनालाई बचाउन नसकेको छिमेकीले बताएका छन् । घरमाथिको बारीको कान्ला झरेर पहिरोले घर बगाउँदा सो ठाउँका रामप्राद दङ्गालकी श्रीमती अन्दाजी व

Read More

काभ्रेपलाञ्चोकमा पहिरोले घर पुर्दा दुईको मृत्यु

Posted on July 12, 2019 | views : 1681 | काभ्रेपलान्चोक - KVP

असार २७, काभ्रेपलाञ्चोक | अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् । स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा र माटोले बनेको दुईतले घर बिहीबार राति ११ बजे पहिरो पुर्दा उहाँकी श्रीमती ६० वर्षीया गोमा र नातिनी सात वर्षीया स

Read More

बनेपामा एक महिला माथि सिरिन्ज आक्रमण, एक जना प्रहरी हिरासतमा

Posted on July 08, 2019 | views : 2169 | काभ्रेपलान्चोक - KVP

असार २३, काभ्रे ।  काभ्रेमा सोमबार बिहान बाटोमा  हिँडिरहेकी र बसमा रहेकी एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताए लगत्तै स्थानीयबासीको समूहले एक चारदोबाटोस्थित बसपार्कबाट एक जनालाई प्रहरीको जिम्मा लगाएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख जयराज सापकोटाले शंकित व्यक्ति भएको आश

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18865 | काभ्रेपलान्चोक - KVP

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

काभ्रेको माझीफेदा स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण

Posted on July 04, 2019 | views : 1588 | काभ्रेपलान्चोक - KVP

असार १९,   काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ माझीफेदास्थित विसं २०७२ को भूकम्पले क्षति पु¥याएको स्वास्थ्यचौकी भवन निर्माणकार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।स्वीस सरकारको सहयोगमा तेरे दे होम (टिडिएक)को आयोजना तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रम : युवा वर्गमा अवसर र उत्साह

Posted on June 24, 2019 | views : 1716 | काभ्रेपलान्चोक - KVP

असार ९, बनेपा । दश वर्ष मलेसियामा काम गरी फर्कनुभएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहनुभएको छ । मलेसियामा श्रम गरेर फर्कनुभएका उहाँले भने पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य हुनु भएको थियो । हाल उहाँ नगरपालिकाले तोकिएको मापदण्डअनुसार

Read More

नगरपालिका जमानी, खानेपानी उपभोक्ता ऋणी !

Posted on June 20, 2019 | views : 1460 | काभ्रेपलान्चोक - KVP

असार ५, काभ्रेपलान्चोक  | पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय सहकारीले चलनचल्तीभन्दा न्यूनतम ब्याजदरमा खानेपानी उपभोक्तालाई ऋण प्रवाह गर्न थालेका छन् । आर्थिक अवस्था कमजोर भएका करीब एक हजार ८०० परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गर्न लागि

Read More

टिपर र ट्र्याक्टर सञ्चालनमा रोक लगाइने

Posted on June 14, 2019 | views : 1524 | काभ्रेपलान्चोक - KVP

जेठ ३१, बनेपा । मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट तीन महीनाका लागि त्यस्ता सवारीमाथि रोक लगाउने भएको छ । नगरपालिकाको गत २६ गते बसेको बैठकको निर्णयअनुसार आज नगरपालिकाले

Read More

करेन्ट लागेर एक व्यक्तिको मृत्यू

Posted on June 11, 2019 | views : 1727 | काभ्रेपलान्चोक - KVP

जेठ २८, काभ्रे | काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायका अनुसार हिजो बेलुका फ्युज गएर मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेको र करेन्ट लागेर मृत्यु भएको हो । मुत्यु ह

Read More

झरीमा तप्तप्, धुपमा हप्हप्, न गाँस न सुरक्षित बास

Posted on June 05, 2019 | views : 1734 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली, जेठ २२, काभ्रेपलाञ्चोक ।  आजकाल बेतालमा आउने हुरीबतास र पानीले चन्द्रमाया मानन्धरको मुटु झस्काइरहन्छ । जस्तापाताले घेरेको र जस्तापाताले नै छाएको र त्यसमा पनि त्रिपाल र बोराले टालटुल गरेको टहरो पनि उडाएर भएको बास पो उखेल्ने हो कि ! पानी पर्न थालेपछि भएभरका भाँडाकुँडा टहरोभित्रै

Read More

काभ्रेमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

Posted on June 04, 2019 | views : 2088 | काभ्रेपलान्चोक - KVP

जेठ २१, बनेपा । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चरङ्गेफेदीमा आज बिहान मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएकोे छ । रामेछाप जिल्लाबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ५२३७ नंको ट्रक र काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको बा९५प ७६८६ नंको

Read More

बनेपामा आन्तरिक विमानस्थल बन्छः मन्त्री बाँस्कोटा

Posted on June 02, 2019 | views : 1708 | काभ्रेपलान्चोक - KVP

जेठ १९, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हरेक दिन नयाँ सोच र  काम लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।  बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी वनभोजस्थल स्नानगृहको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले हरेक जनप्रतिनिधिले विकास र जनताको

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17874 | काभ्रेपलान्चोक - KVP

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

पाँचखालमा चोरी बढ्दै

Posted on May 28, 2019 | views : 2038 | काभ्रेपलान्चोक - KVP

जेठ १४, काभ्रेपलाञ्चोक । (रासस) : पाँचखाल नगरपालिका क्षेत्रमा केही दिनयता चोरीका घटना बढ्दै गएका छन् । विशेषगरी अरनिको राजमार्गअन्तर्गत पाँचखाल नपाको बजार क्षेत्रमा पार्किङ गरी राखिएका सवारीसाधनमा चोरी भएको हो । जेठ १२ गतेसम्म विभिन्न मितिमा रातको समयमा पाँचखाल बजार, तामाघाट र तीनपिप्ले बजारमा पार्क

Read More