समाज | काभ्रेपलान्चोक - KVP


काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

Posted on March 23, 2023 | views : 589 | काभ्रेपलान्चोक - KVP

चैत ९, धुलिखेल | काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको  छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो ।  दिनहँु राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी प

Read More

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

Posted on March 23, 2023 | views : 660 | काभ्रेपलान्चोक - KVP

चैत ९, धुलिखेल | काभ्रेपलाञ्चोककमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको  छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो ।  दिनहुँ राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी

Read More

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

Posted on March 05, 2023 | views : 1028 | काभ्रेपलान्चोक - KVP

फागुन २१, काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ । आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ ।

Read More

बनेपामा बसको ठक्करबाट ८ बर्षीया बालिकाको मृत्यु, बिपि राजमार्ग बन्द

Posted on February 02, 2023 | views : 1044 | काभ्रेपलान्चोक - KVP

माघ १९, बनेपा | बनेपामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएकाे छ  । बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद ७ स्थित २० किलोमा ८ बर्षीया बालिका दिबिसा अधिकारीलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएकाे हाे  । उक्त घटनालाई लिएर आफन्तहरुकाे आक्रोशित भिडले बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका छन्

Read More

राजमार्गमा फोहर फाल्नेलाई कारबाही गर्दै नगरपालिका

Posted on January 19, 2023 | views : 798 | काभ्रेपलान्चोक - KVP

माघ ५, धुलिखेल | नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ ।  नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्ग प्रयोगकर्तालाई फोहरजन्य सामग्री फाले कारबाही गर्ने निर्णयसहित सचेत गराएको हो ।  सो राजमार्ग भएर यात्

Read More

विभिन्न मुद्दाका नौ जना फरार प्रतिवादी पक्राउ

Posted on January 10, 2023 | views : 767 | काभ्रेपलान्चोक - KVP

पुस २६, काभ्रेपलाञ्चोक | जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका नौ  फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ । जिल्ला अदालत तथा उच्च अदालतलगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, लागुऔषध, गाली बेइज्जती मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहे

Read More

काभ्रे बेथानचोक दुर्घटनाः गाउँपालिकामा शोक बिदा

Posted on December 14, 2022 | views : 850 | काभ्रेपलान्चोक - KVP

मङ्सिर २८, काठमाडौँ |  काभ्रेको बेथानचोक गाउँपालिकाले आज शोक विदा दिने निर्णय गरेको छ । मंगलबार साँझ भएको बस दुर्घटनामा परि मृत्यु भएकाहरूप्रति दःख व्यक्त गर्दै र घाइतेहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिकाले शोक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले स

Read More

काभ्रे बस दुर्घटना : मृतक १३ जनाको पहिचान खुल्यो

Posted on December 14, 2022 | views : 721 | काभ्रेपलान्चोक - KVP

मङ्सिर २८,  काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ ।  जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ व

Read More

हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो

Posted on November 25, 2022 | views : 807 | काभ्रेपलान्चोक - KVP

मङ्सिर ९, धुलिखेल | काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ ।  हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताउनुभएको छ । बहिटोलबाट हराएको उक्त बुद्धमूर्ति आग

Read More

लप्सी टिप्ने क्रममा रूखबाट लडेर काभ्रेमा ३१ वर्षीय युवकको मृत्यु

Posted on November 15, 2022 | views : 819 | काभ्रेपलान्चोक - KVP

कात्तिक २९ काठमाडौँ | बेथानचोक गाउँपालिका-४ पटगाउँबेसी बस्ने ३१ वर्षीय इन्द्र कुमार तामाङको रूखबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ।  छिमेकीको बारीमा रहेको लप्सीको रूखमा चढी लप्सी टिप्ने क्रममा रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौक

Read More

काभ्रेपलाञ्चोकमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

Posted on October 17, 2022 | views : 1036 | काभ्रेपलान्चोक - KVP

असोज ३१, काठमाडौँ | काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ कुखुरेपाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जेसिबि चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् ।  कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबि अन

Read More

भारतको १० अर्ब अनुदानमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि प

Posted on September 23, 2022 | views : 811 | काभ्रेपलान्चोक - KVP

असोज ७, काभ्रेपलाञ्चोक। भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको आज भूमि पूजा गरिएको छ ।  गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणक

Read More

बनेपामा बस फुटाउन खोज्दा ‘विप्लव’ कार्यकर्ता कुटिए, ८ जना पक्राउ

Posted on August 23, 2022 | views : 993 | काभ्रेपलान्चोक - KVP

भदौ ७, बनेपा | काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई स्थानीयले कुटपिट गरेका छन् । बनेपा नगरपालिका स्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट गरेका हुन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ

Read More

बिहे गर्छु भनेर गेस्ट हाउसमा बोलाएर बलात्कार, एक लाख नगद पनि लुटे

Posted on June 21, 2022 | views : 2889 | काभ्रेपलान्चोक - KVP

असार ७, काठमाडौं | बिहे गर्छु भनेर गेस्ट हाउसमा बोलाएर एक युवतीमाथि बलात्कार भएको छ । भोटेबहालस्थित एक गेस्ट हाउसमा राखेर बलात्कार गर्दै उनीसंग भएको नगद एक लाख रुपैयाँ समेत लुटेर लगेका छन् । बलात्कार र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेको तिमाल गाउँपालिका ९ घर भई हाल बनेपामा डेरा गरी बस्ने

Read More

पनौतीको आइटी पार्क नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on June 05, 2022 | views : 937 | काभ्रेपलान्चोक - KVP

जेठ २२, काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित आइटी पार्क नजिकै गएराती भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिन्धुलाल्चोकको बलेफी नगरपालिका–६ का अन्दाजी २८ वर्षीय फुलकाजी तामाङ रहेका छन् ।  पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ७३ प ७५०२ नम्

Read More

जेठमै आएको बाढीले जलमग्न बन्यो बनेपा, अरनिको राजमार्ग अवरुद्ध

Posted on May 30, 2022 | views : 989 | काभ्रेपलान्चोक - KVP

जेठ १६, बनेपा | जेठमै आएको बाढीले काभ्रेको बनेपा बजार जलमग्न बनेको छ । स्थानीय पुण्यमाता खोला बजारमा पस्दा बनेपास्थित पुलबजार क्षेत्रमा सडक अवरुद्ध बनेको स्थानीय रविन गौतमले जानकारी दिए । अतिक्रमण गरी खोलालाई निकै साँघुरो बनाइएकाले सानोतिनो पानी आउँदा पनि बनेपा बजार जलमग्न हुने गरेको छ । स्थानीय सरक

Read More

चट्याङ लागेर २ जनाको मृत्यु

Posted on May 17, 2022 | views : 1425 | काभ्रेपलान्चोक - KVP

जेठ २, काठमाडौं | काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  काभ्रेको रोशी गाउँपालिका–९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार मृत्यु भएको छ ।  बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भकुण्डे स्थानीय मेडिकलतर्फ लैजाने क्

Read More

एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हाल्दा---

Posted on May 13, 2022 | views : 1607 | काभ्रेपलान्चोक - KVP

वैशाख ३०, काठमाडौँ | काभ्रेकाे चाै‌ंरीदेउराली गाउँपालिकामा मतदानकाे क्रममा विवाद उत्पन्‍न भएकाे छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेकाे काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए ।  उनका अनुसार बैठकबाट  विवाद  निरुपण हुने र त्यसपछि  निर्वाचन हुने जानकारी  दिए । '

Read More

काभ्रेमा भारतीय पर्यटक बोकेको मिनीबस र जिप ठोक्किँदा ५ जनाको मृत्यु

Posted on May 04, 2022 | views : 1253 | काभ्रेपलान्चोक - KVP

बैशाख २१, काभ्रे । काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।  भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर खाँदा ५ ज

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 19280 | काभ्रेपलान्चोक - KVP

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

कांग्रेस बागमती प्रदेश समितिमा १६ जना मनोनीत

Posted on March 20, 2022 | views : 2470 | काभ्रेपलान्चोक - KVP

चैत ६, काठमाडौँ ।  नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गर्नुभएको हो ।   सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा,

Read More

ऐतिहासिक सहर पनौतीमा पुरानो शैलीका घर बनाइँदै

Posted on March 13, 2022 | views : 922 | काभ्रेपलान्चोक - KVP

फागुन २९, काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाको संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाइँदैछ । यसका लागि नगरपालिकाले स्थानीयवासीलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग पनि गरेको छ ।  आर्थिक सहयोग प्राप्त गर्नका लागि स्थानीयवासीलाई पुरातत्व विभागले दिएको मापदण्डानुसारको पुरानो शैलीका निजी आवास बनाउनुपर्न

Read More

बेलायतबाट आइपुग्यो काभ्रे पाँचखालको ‘जियोफिजिकल सर्भे’ प्रतिवेदन

Posted on February 22, 2022 | views : 963 | काभ्रेपलान्चोक - KVP

फागुन १०, काभ्रेपलाञ्चोक । एक वर्षअघि पुरातत्व विभागले बेलायती विज्ञ समूहद्वारा पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा गरिएको ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) को प्रतिवेदन नेपाल आइपुगेको छ ।  सर्भे गरिएको तीन महिनापछि प्रतिवेदन आउने जनाइए पनि कोरोना महामारीलगायत विभिन्न कारणले नौ महिनाप

Read More

पैँतालीस वर्षदेखि लालपूर्जाविहीन काभ्रेका करिब १२०० परिवारको जमिनबारे छानबिन हुने

Posted on February 11, 2022 | views : 1539 | काभ्रेपलान्चोक - KVP

माघ २८, काभ्रेपलाञ्चोक । पैँतालीस वर्षदेखि लालपूर्जाविहीन काभ्रे भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवारको जमिनबारे छानबिन गरिने भएको छ । यसका लागि आगामी फागुन पहिलो साताभित्रै पुनः टोली फिल्डमा पठाइने भएको छ । आन्तरिक विवादलगायत कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब डेढवर्ष छ

Read More

बनेपाबाट जालसाजी मुद्दाका फरार चार प्रतिवादी १० वर्षपछि पक्राउ

Posted on February 09, 2022 | views : 1024 | काभ्रेपलान्चोक - KVP

माघ २६, काभ्रेपलाञ्चोक । जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ । चारै प्रतिवादीलाई बनेपा नगरपालिका–५ बाट मङ्गलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाल

Read More

पनौतीमा छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

Posted on February 08, 2022 | views : 907 | काभ्रेपलान्चोक - KVP

माघ २५, काभ्रेपलाञ्चोक | पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ । नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो । आर्थिक अभावका कारण कुनैपनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न ना

Read More

काभ्रेपलाञ्चोकको पाँचखाल स्मार्ट सिटीको अध्ययन अमेरिकन कम्पनीबाट

Posted on February 06, 2022 | views : 1570 | काभ्रेपलान्चोक - KVP

माघ २३, काभ्रेपलाञ्चोक | पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को अध्ययन अमेरिकन कम्पनीले गर्ने भएको छ । त्यसका लागि नगरसँग सम्झौता गरेको काठमाडौँस्थित इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले अमेरिकाको जेएलएल नामक संस्थालाई बजार अध्ययन गर्न लगाउने भएको हो । निफ्राले काभ्रेपलाञ्चोकको पाँचखाल न

Read More

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

Posted on February 01, 2022 | views : 915 | काभ्रेपलान्चोक - KVP

माघ १८, काभ्रेपलाञ्चोक | मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिरलेटरमा उपचार गराएकालाईसमेत सहयोग गरेको जनाएको छ ।  मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु प

Read More