‘विदेशका जेलमा रहेका नेपालीको यकीन गर्न कूटनीतिक पहल थालेका छौँ’: मन्त्री शरत्सिंह भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विदेशका जेलमा रहेका नेपालीको सङ्ख्या यकिन गर्न कूटनीतिक पहल थालिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सदनमा उठेका प्रश्नहरुको जवाफ दिने...