ललितपुर–३ मा तोसिमाको अग्रता कायमै (ताजा मत परिणाम सहित)

Posted on: 22 Nov, 2022

मङ्सिर ६, काठमाडौं |  ललितपुर क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले एमालेका उम्मेदवार अमृत खड्कालाई पछि पार्दै अग्रताकायमै राखेकी छन् । 

भर्खरै सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले ६,२६९ मत पाउँदा एमालेका उम्मेदवार अमृत खड्काले ४,७१० मत ल्याएर कार्कीलाई पछ्याउँदै छन् | पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी पम्फा भुसालले २६९४ मत पाएकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!