ललितपुरमा सात वर्षीया बालिका भारतीय नागरिकद्वारा बलात्कृत

Posted on: 06 Jun, 2022

जेठ २३, ललितपुर | ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा माहालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मा छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!