ऐन कानुन/नियमहरु | लम्जुङ्ग - LMG


लमजुङमा दशैमा १ सय ९४ वटा सवारी कारबाहीमा

Posted on October 12, 2022 | views : 824 | लम्जुङ्ग - LMG

असोज २६, लमजुङ | नेपालीहरुको महान चाड दशैंको समयमा लमजुङमा करिव २ सय सवारी कारबाहीमा परेका छन् ।  फुलपातीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म १ सय ९४ जटा सवारी कारबाहीमा परेका छन् ।  सवारी कारबाहीबाट १ लाख २४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ । उक्त अ

Read More

बैकिङ कसूरमा फरार महिला पक्राउ, कैद भुक्तान गर्न जेल चलान

Posted on May 10, 2022 | views : 971 | लम्जुङ्ग - LMG

वैशाख२७, लमजुङ | बैकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङलाई लुकीछिपी बसेको सूचनाको आधारमा २४ वैशाखमा काठमाडाैं बालाजुबाट पक्राउ गरेको हो ।&n

Read More

बैंकिङ कसुर मुद्दाकी फरार अधियुक्त काठमाडौंबाट पक्राउ

Posted on April 24, 2022 | views : 1091 | लम्जुङ्ग - LMG

 वैशाख ११, लमजुङ | बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले ४४ लाख ९१ हजार ९ सय जरिवाना र कैद सात दिन सजाए भई फरार रहेकी लमजुङ मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी घर भएकी ४१ वर्षीया विमला बर्दियालाई काठमा

Read More