निर्वाचन आयुक्त तुलाधरले गरिन् मतदान

Posted on: 13 May, 2022

वैशख ३०, लमजुङ | निर्वाचन आयुक्त डा. जानुका कुमारी तुलाधरले मतदान गरेकी छन् । लमजुङको सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मन्दिर मावि परेवाडाडा क केन्द्रबाट उनले मतदान गरेकी हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!