साहित्य |


जानकी साहित्य पुरस्कार सुव सेनलाई

Posted on March 26, 2018 | views : 7405 |

प्रेम सुनार/चैत्र १२, गुल्मी। किरण पुस्ताकालय तम्घास गुल्मीले “जानकी साहित्य पुरस्कार”  साहित्यको क्षेत्रमा सुव सेनका नामले लेखन क्षेत्रमा लागेका बाँझकटेरीका र्सुर्यबहादुर सेनलाई  प्रदान गर्ने निर्णय गरेको छ ।  हिजो गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गदै यस वर्षको जानकारी साहि

Read More

आधुनिक गीत प्रतियोगिता अन्तर्गत ७ नम्बर प्रदेशबाट तीन जना छनोट

Posted on March 21, 2018 | views : 3660 |

प्रकाश बम | चैत ७, डोटी | रेडियो नेपालले ६८ औँ बार्षिकोत्सवका अवसरमा गरिरहेको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगिताका लागि ७ नम्बर प्रदेशको छनोट प्रतियोगिता सम्पन्न गरेको छ । तीनजना प्रतियोगी कलाकारहरुलाई छनोट गर्दै आज प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गरेको हो ।  रेडियो नेपाल प्रदेश प्रसारण केन

Read More

जन्मस्थली कविता कृति लोकार्पण

Posted on March 11, 2018 | views : 4582 |

फागुन २७, बर्दिया | धर्मानन्द भट्टद्वारा रचना गरिएको "जन्मस्थली" छन्द कवितासङ्ग्रह वि.सं. २०७४ फाल्गुण १९ गते लोकार्पण भएको छ । भ्याली पब्लिक माद्यमिक विद्यालय भङ्गाल,सुन्दरबस्ती,काठमाडौंका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले प्रकाशन गर्नुभएको उक्त कृति भ्याली पब्लिकको रजत जयन्ती अवसरमा लोक

Read More

खोटाङमा पच्चीसौ राष्ट्रिय बालसाहित्य सम्मेलन शुरु

Posted on March 09, 2018 | views : 3900 |

चिसाङ शेर्पा/फागुन२५, खोटाङ | २५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन दिक्तेलमा शुरु भएको छ । नेपाल बाल साहित्य समाज मूल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकोको संयुक्त आयोजनामा शुक्रबारदेखी जिल्ला समन्यव समितिको समिक्षालय हलमा दुईदिने सम्मेलन शुरु भएको हो । जिल्ला तथा

Read More

न्यू​ ​योर्कमा कविता वाचन तथा अन्त्यहीन इच्छाको लोर्कापण

Posted on February 26, 2018 | views : 2253 |

फागुन १४, अमेरिका । २०१८ का दिन न्यू​ ​योर्क​ ​स्थित ज्याक्सन हाइटस् हिमालयन याकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरले अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार गीता खत्रीको साझा प्रकाशनबाट प्रकाशित छैठौं पुस्तक कृति अन्त्यहीन इच्छा कथासंग्रहको लोर्कापण कार्यक्रम

Read More

नारी कवितामा आमा, छोरी र पत्नीको पीडा

Posted on February 23, 2018 | views : 2456 |

फागुन ११, काठमाडौँ । ‘अखबारहरु सनसनीपूर्ण बनाउँछन्  मात्र महिलाहरु समाचार हुन्  पत्रिका बिकाउने  अखबारहरु लुटिएको अस्मिता बोकेर आउँछन्...’(डा रजनी ढकाल)  दुई युवा कविले आज नेपाली नारीका दुःखसुखका अनुभूति र हिंसालाई काव्यमार्फत पोखेका छन् । जनसाहित्यिक मञ्च नेपालले आयोजना गरेको ‘अ

Read More

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा ४० भाषाको कविता प्रस्तुती

Posted on February 21, 2018 | views : 1545 |

फागुन ९, काठमाडौं । अन्र्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महोत्सव सम्पन्न गरेको छ । विभिन्न समुदायको झाँकीसहित प्रभातफेरी गर्दै प्रज्ञा भवनको डबलीमा आईपुगेर महोत्सवको उद्घाटनमा ४० भाषाको कविता प्रस्तुति भएको छ । मातृभाषा विकासको लागि साहित्यको

Read More

राष्ट्रिय मातृभाषा कविता महोत्सव-२०७४ सम्पन्न

Posted on February 21, 2018 | views : 1246 |

फागुन ९, काठमाडौँ | अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७४ को अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव— २०७४’ को आयोजना गरेको छ।  संसारभर छ हजारभन्दा बढी भाषा रहेको र २१ औँ शताब्दीसम्म आइपुग्दा आधा भाषा अर्थात तीन हजारभन्दा बढी भाषा लोप हुने स्थितिमा पुगेको छ । नेपालमा

Read More

साहित्यकार रमेश शुभेच्छु पुरस्कृत हुँदै

Posted on February 08, 2018 | views : 1823 |

माघ २५, काठमाडौं । पण्डित आनन्दमणि–टुल्की, नन्दकला स्मृति प्रतिष्ठान काठमाडौँले साहित्यकार रमेश शुभेच्छुलाई पुरस्कृत गर्ने भएको छ । यो प्रतिष्ठान स्याङजा फापरथुमका शिक्षासेवी अग्रज पं.आनन्दमणि ढकाल र उहाँको परिवारका नाममा उहाँका सुपुत्र पूर्वमन्त्री त्रिलोचन शर्मा ढकाललगायत परिवार जनले कोष जुटाएर स्

Read More

काव्य प्रवाहमा ‘नाफाको जिन्दगी’माथि चर्चा

Posted on February 04, 2018 | views : 1517 |

माघ २१, काठमाडौँ । आधारशिला–अक्सफोर्ड कलेज खुशिबुँको आठौँ काव्य प्रवाहमा डा दीपेन्द्र रोकायाद्वारा लिखित ‘नाफाको जिन्दगी’ पुस्तकमाथि शनिबार चर्चापरिचर्चा भएको छ ।  सो अवसरमा साहित्यकार कुन्ता शर्माले सशस्त्र द्वन्द्वमा संलग्न डा रोकायाको रचनाले देशको वास्तविकता बताउँदै ‘जनयुद्ध’ले देशमा परिवर्त

Read More

साहित्यकार ब्राजाकीको निधन

Posted on February 02, 2018 | views : 1408 |

माघ १९, काठमाडौँ | साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहनुभएन ।  उहाँको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिनुभयो । मस्तिष्क शिरोघातबाट पीडित उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।  ब्राजाकीका ‘म र तिम्री स्वास्न

Read More

एमाले नेता देवशंकर पौडेल व्यङ्‍ग्य गर्दै लेख्छन् : गोल्भेडा 'आँखे जवज'

Posted on January 31, 2018 | views : 4192 |

कविता । कम्रेड भन्दै काखमा राखी सहिद बनाई । राताे र ताताे हृदय छामी बलिमा चढाइ ।। "गाेल्भेंडा अाँखे जवज" भित्र, नाटक मञ्चन । तिम्रै छ राज, तिम्रै छ धन, तिम्रै छ "गन्थन" ।। चुलाे र चाैकाे, मझेरी-दलान्, बलेसी, अाँगन । कहाँ छ भेद ? जवज भित्र ! छाैपडी मतान ।। कहिं छ पार्टी संगठन् गर्न, अभावै अभाब । स

Read More

एमाले नेता देवशंकर पौडेल व्यङ्‍ग्य गर्दै लेख्छन् - 'गाेल्भेंडा अाँखे जवज '

Posted on January 31, 2018 | views : 1272 |

कविता । कम्रेड भन्दै काखमा राखी सहिद बनाई । राताे र ताताे हृदय छामी बलिमा चढाइ ।। "गाेल्भेंडा अाँखे जवज" भित्र, नाटक मञ्चन । तिम्रै छ राज, तिम्रै छ धन, तिम्रै छ "गन्थन" ।। चुलाे र चाैकाे, मझेरी-दलान्, बलेसी, अाँगन । कहाँ छ भेद ? जवज भित्र ! छाैपडी मतान ।। कहिं छ पार्टी संगठन् गर्न, अभावै अभाब । स

Read More

आठ साहित्यदूत घोषित

Posted on January 30, 2018 | views : 1473 |

माघ १६, काठमाडौँ। विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत २०१८ घोषणा गरेको छ ।  महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा लेखनाथ काफ्ले सम्मिलित छनोट

Read More

मञ्जुश्रीका ८०० नामहरुको पद्यश्लोक

Posted on January 28, 2018 | views : 1580 |

गौतमबुद्ध बज्राचार्य / काठमाडौँ, १४ माघ | बौद्ध विद्वान् यज्ञमानपति बज्राचार्यको ‘आर्य मञ्जुश्री नामसंगीतिः छगु व्याख्या’(आर्य मञ्जुश्री नामसंगीतिः एक व्याख्या) शीर्षक ग्रन्थ बजारमा आएको छ ।  कोपुण्डोलका वकिलराज शाक्यको अगुवाइ तथा गुह्येश्वरीराज शाक्यको प्रबन्धमा विसं २०६८ चैतदेखि झण्डै दुई वर्

Read More

'मझेरीबाट हेर्दा कर्णाली’ सार्वजनिक

Posted on January 26, 2018 | views : 1969 |

माघ १२, काठमाडौँ | आर्थिक, सामाजिक एवं विकासका दृष्टिले पछि परेको कर्णाली अञ्चललाई समेटेर तयार पारिएको ‘मझेरीबाट हेर्दा कर्णाली’ नामक कृति सार्वजनिक भएको छ ।  लेखक खडानन्द चौलागाईंले कर्णाली क्षेत्रका विविध पक्ष खोज गरी पुस्तक तयार पार्नुभएको बिहीबार आयोजित पुस्तक लोकार्पण समारोहमा जानकारी गराइ

Read More

राष्ट्रकवि घिमिरेलाई अवार्ड तथा विभिन्न सम्मान प्रदान गरिने

Posted on January 26, 2018 | views : 3256 |

माघ १२, पोखरा | चाहाना मिडिया प्रालिले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रु ५१ हजार १११ सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ ।  सो अवार्ड आगामी २०७५ साल वैशाख १५ गते प्रदान गरिने छ, अवार्डबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चाहाना मिडिया प्रालिका अध्यक्ष सहदेव कोइराला

Read More

साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा

Posted on January 24, 2018 | views : 1506 |

माघ १०, काठमाडौँ | नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ ।  प्रतिष्ठानका प्राज्ञ सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्न

Read More

‘सत्ताको आलोचक नै प्रगतिशील साहित्यकार’

Posted on January 21, 2018 | views : 1291 |

माघ ७, काठमाडौँ  ।  साहित्यकारले सत्ताको आलोचक र प्रतिपक्षी बनी समाजका विकृतिको विरोध र खबरदारी गर्ने तथा रूपान्तरणका पक्षमा वकालत गर्छ भने तिनलाई प्रगतिशील स्रष्टा मान्नुपर्ने बताइएको छ ।  साहित्य सन्ध्याको नियमित मासिक ३८० औँ शृङ्खलाअन्तर्गत शनिबार आयोजित ‘प्रगतिशील कवि, कविता र नेप

Read More

गजल : जनतालाई सधै, उपचारकै चिन्ता

Posted on January 20, 2018 | views : 3554 |

गजल              प्रभु विवश  जनतालाई सधै, उपचारकै चिन्ता  नेताहरुलाई त्यही, सरकारकै चिन्ता बिरामीहरु अस्पतालमै मरिरहेछन  स्वास्थ्य माफियाहरुलाई, डकारकै चिन्ता टाउकाको बिरामी, पेटको अप्रेशन  गर्ने डाक्टरहरुलाइ, नकारकै चिन्त

Read More

गजल : खाली तिम्राे सिउँदाे मैले भर्ने कहिले हाे

Posted on January 18, 2018 | views : 3757 |

"गजल"                      प्रज्वल पाैडेल "पि स्क्‍वाएर" माइतबाट घरतिर सर्ने कहिले हाे ?खाली तिम्राे सिउँदाे मैले भर्ने कहिले हाे ? वारिपारी दुई किनारमा बस्‍न सकिन्‍नजीन्दगीकाे जंगार सँगै तर्ने क

Read More

सु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी

Posted on January 16, 2018 | views : 1393 |

बिदेशीने युवा मार्मिक कहानी सोचेजस्तो हुदैन हर कसैको जिन्दगानी । आसु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी । सिञ्चिने छु पसिनाले मेरै देशको माटो भन्थेँ खेर जानी भयो प्यारी मरुभूमिमा यो जवानी । भत्किन्छ की डरलाग्छ सपनाको घर हाम्रो आखाहरु नटालिदै आउने गर्छ हर बिहानी । सम्झाउदै बा आमालाई राम्रोसँग घर समाल ज

Read More

दुःखीको थाङनो

Posted on January 11, 2018 | views : 2472 |

– “कविगुरु” यज्ञप्रसाद सुवेदी पेटाङ्गे हरमा थोत्रो कछाडको छैन आसन । खुरपेटो पेटमा बाँध्ने घरमा छैन राशन ।। अर्काले खाएको देख्दा आँखा पल्टाई हेरने । अरुले लाएको देख्दा ज्यूराले स्वाद फेरने ।। ।१। विहान बेलुकी फेरी दिन भरी गाउँ डुलदा । अर्काको चालचलन हेरी सित्तैमा आफू भूलदा ।। हेर्दछ देह यो मेरो सु

Read More

आमाको महत्व बुझाउने जीवन्त तस्वीर : ‘आमा’

Posted on January 10, 2018 | views : 3417 |

नारायण ढुंगाना | पुस २६ चितवन,  (रासस) | सबै चिज मागेर या बनाएर पाउन सकिएला तर आमाबुबा न मागेर पाइन्छ, न त बनाउन सकिन्छ ।  विकृत मनोभावले कहीँकहीँ जीवन दिने आमाबुबा तिरस्कृत हुने गरेका छन् । पारिवारिक कारण आमाबुबा वृद्धाश्रममा छाडिन्छन् । भविश्यमा आफू पनि आमाबुबा भइन्छ भन्ने ख्यालै गरिँदैन

Read More