साहित्य |


गुल्मीका एक व्यक्तिले ५८ पुरा गरे पिएचडी गर्ने धोको

Posted on January 19, 2017 | views : 3028 |

प्रेम सुनार/माघ ६, गुल्मी । ५७ वर्ष पुरा गरी ५८ बर्षमा पाईला टेकेको बेला गुल्मीका एक जना व्यक्तिले पिएचडी गर्ने धोको पुरा गरेका छन् ।  आँपचौर–४ का ऋषिराम शर्मा अर्यालले ५८ वर्षको उमेरमा पिएचडी गर्ने धोको पुरा गरेका हुन् । महेन्द्र रत्न क्याम्पस ताँहचल काठमाण्डौंका सह–प्राध्यापक रहेका अर्यालले &

Read More

पुस्तक समिक्षा: सिर्जनाको बिहानीबाट उदाईन विदेहा

Posted on January 17, 2017 | views : 1337 |

माघ ४, काठमाडौँ । नेदरल्यान्ड स्थित अन्तराष्ट्रिय बालबालिका कला संग्रहका संस्थापक राफायल गोल्डिनका अनुसार, “बालबालिका मानवताका भविष्य हुन् ।  उनीहरुलाई आफ्नै संस्कार, आफ्नै कला र आफ्नै ईतिहास बनाउने अधिकार छ ।” ईतिहास कलिलै उमेरमा प्रस्तुत गर्ने बालबालिका छन् । प्याब्लो पिकासोले “बोल्नु अघि कल

Read More

आभास गर्न नसकेको वेला

Posted on January 15, 2017 | views : 2862 |

- रोशन पोखरेल  आभास गर्न नसकेको वेला, हृदयले तिमीलाई खोजेको छ मुटु आगोको ज्वाला माथी, कोमल तिम्रो हात रोजेको छ ।। लेख्न खोज्छु कलम समाएर, तिम्रो भावनाका कथाहरु रोकिन्छ मन भित्र मध्यान्नमा, तिम्रो हृदयका व्याथाहरु ।। भन्थियौ तिमीले मलाई, ढुङगा मैले वोलेको देखेको छु अतितहरु भुल्नैको लागी, मैले

Read More

पाँच कवि पाँच कविता

Posted on January 13, 2017 | views : 2410 |

महेन्द्र केसी पर्वत । साहित्य एउटा यस्तो चिज हो जसमा जिवित मृत बन्न सक्छ मृत जिवित बन्न, ढुंगा कुद्न अनि बोल्न पनि सक्छ, भनिन्छ नी जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन कवि भनेर । साहित्यको प्रहार यति चोटिलो हुन्छ जसले समाजको यथार्थलाई बोलेको हुन्छ , समाजको प्रतिनिधित्व पनि गरेको हुन्छ । असम्भवलाई सम्भव त

Read More

भक्तपुर साहित्यिक समाजद्वारा ३ स्रष्टा सम्मानित

Posted on January 10, 2017 | views : 5146 |

पुस २६, भक्तपुर । भक्तपुर साहित्यिक समाजले साहित्य क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने ३ स्रष्टाहरुलाई सम्मान गरेको छ ।  भक्तपुर थिमीको यचुपार्टी प्यालेसमा भएको कार्यक्रममा इलामका ८० वर्षिय स्रष्टा श्यामकृष्ण श्रेष्ठ, भक्तपुरकै संस्कृतिविद् प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठ र साहित्यकार जननीप्रसाद म

Read More

कुश्मामा माघेसंक्रान्तिमा तरुल खाँदै पाँच स्रष्टाका पाँच कविता सुन्न पाइने

Posted on January 07, 2017 | views : 1662 |

पर्वत ।कुश्मा बजारमा  माघे सक्रान्तिका दिन ‘तरुल सखरखण्ड–चाकु’ खाँदै कविता श्रवण गर्न पाईने भएको छ ।  माघे सक्रान्तिको मुख्य खान्की ‘तरुल–सखरखण्ड–चाकु’ खुवाएर कविता श्रवण गराउने प्रगतिशीश लेखक संघ पर्वतले चाँजो–पाँजो मिलाएको हो । प्रगतीशिल लेखक संघ पर्वतले ‘पाँच कवि पाँच कविता’ शिर्षकमा

Read More

गजल -चौबन्दीको तुनामा तुनौकी तिमीलाई

Posted on January 03, 2017 | views : 1602 |

तारा सुनुवार  चौबन्दीको तुनामा तुनौकी तिमीलाई मनभित्रको कुनामा थुनौकी तिमीलाई । कम्मरैमा बेरेर राखौ झै सधै भरी पटुकिको झुम्कामा उनौकी तिमीलाई । आभास छोडयो न्यानो ,हरेक पल पछेउरीको सप्का झै ओडौकी तिमीलाई । सिंगारको गहना गाजल बनाएर  परेलीको सुरमा छोडौकी तिमीलाई । एकान्तमा सुटुक्कै म मा

Read More

आचार्यको ठर्राको छर्रा कबिता संग्रह प्युठानमा विमोचन

Posted on December 31, 2016 | views : 4590 |

पुस १६, प्यूठान । उदयीमान कवि नवराज आचार्यको हास्यब्यङ्ग कविता संगह‘ ठर्राको छर्रा’ विजयलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा शनिवार विमोचन गरीएको छ ।  साहित्य परिषद प्यूठान र राप्ती साहित्य परिषद जिल्ला शाखा प्यूठानको संयूक्त रुपमा आयोजित कविता संग्रह विमोचन कार्यक्रममा साहित्यकार भ

Read More

'किसानको घडी'

Posted on December 31, 2016 | views : 3323 |

एकपटक एक जना किसानको घडी कतै हरायो | त्यसो त उक्त घडी खासै महँगो त थिएन तर किसान त्यो घडीसँग भावनात्मक रूपमा जोडिएको थियो र कुनैपनि तरिकाले किसान त्यो घडी पाउने चाहना राख्थ्यो । उसले आफै त्यो घडी खोज्ने निकै प्रयास गर्यो, उसले आफ्नो हराएको घडी आफ्नो कोठा-घर-बाटो मात्र नभई अन्नको भकारी तथा खेत-बारीमा

Read More

कविता -कुरा ५१ प्रतिशतको

Posted on December 25, 2016 | views : 1586 |

-तारा सुनुवार देखावटी आवरण आहा, कति चिटिक्क परेको आवरण भित्र डरलाग्दो भयानक खापैखाप परेको पत्रे चटान सरी  पिडा,व्याथा, कथा खाप्टिरहेका छन् । ५१ प्रतिशतको कुरा गर्न सबै सिपालु ५१ प्रतिशतहरु कति गर्भमै मारिन्छन् ठुलो लडाई पछि जन्मन्छन् जन्मेको केही समय पछि नैतिक शिक्षा पढाइन्छ नानी राम्रो र जागर

Read More

संङ्गमद्धारा ५ स्रष्टा सम्मानीत

Posted on December 25, 2016 | views : 1134 |

पर्वत ।  जिल्लामा     रहेको पर्वत साहित्य संगमले पाँच जना स्रष्टालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । संङ्गमले पूर्व घोषणा गरेको पुरस्कार र सम्मानीत हुने स्रष्टाहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।  नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपा

Read More

दुई फरार अपराधी प्रहरी फन्दामा

Posted on December 24, 2016 | views : 3747 |

पुस ९, लहान । सवारी ज्यान तथा कैदीबन्दी भागे भगाएको मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार भएका दुई जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ ।  जिल्ला अदालत सिरहाबाट २०६९ असार २४ गते सवारी ज्यान मुद्दामा १६ दिन कैद तथा रु दुई हजार जरिवाना पाएर फरार सिरहा नगरपालिका–६ निवासी ३५ वर्षीय रासिन्द्र मह

Read More

हेमराजले ल्याए स्वोर्ग कि परी

Posted on December 23, 2016 | views : 5546 |

दिनेश न्यौपाने। पुष ८ अछाम । सुदुर पश्चिको कैलालीमा जन्मेका लोक दोहोरि गायक हेमराज थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत बजारमा ल्याएका छन् । पछील्लो समय लोक सांगितीकक्षेत्रमा निकैफड्को मार्न खोजिरहेका गायक थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत लिएर दर्शक माझ फर्किएका छन् । स्वोर्ग कि परी

Read More

“म प्रेम गर्दिन विहे गर्छु”

Posted on December 19, 2016 | views : 2065 |

रतन धामी । समय र परिस्थितिले मानिसलाई संधैजसो एकैसाथ बुझ्ने मौकानै कहाँ दिन्छ र ? मानिसले गरेका हरेक कार्य पछि मात्र उसको जीवन जिउने तरिका र अवस्था परिवर्तन हुन्छ । जहाँ हरेक दिनमा आउने विहानीको लालीकिरणसँगै जुरमुराएका कुटुट सम्बन्धहरू साँझपख क्षितिजमा घामले बिट मार्न नपाउँदै मौषमी विजहरू उम्रिन था

Read More

गजल - कस्ती भए हुन्छ ?

Posted on December 08, 2016 | views : 2969 |

गजल । चाहिन्न बरू गाेरी, हल्का काली भए हुन्छ । मलाई माया गर्ने, दिल वाली भए हुन्छ । सम्झाैता र सहकार्यमा चल्नेछ जीवन  हृदयमा मायालु सिट खाली भए हुन्छ । अाउँदा उनी धन सम्पति पर्दैन केहि अक्षता र फुलपातीकाे थाली भए पुग्छ । सन्तति जाेगाउनलाई राख्नुपर्छ बीउ उर्वर भुमीमा एकदुई बाली भए हुन्छ कहिल

Read More

जाडोमा थाङ्गनाभित्र घुर्सिँदाको अानन्द : दुःखीको थाङ्नु (समसामयिक कविता )

Posted on December 03, 2016 | views : 3108 |

“कविगुरु” यज्ञप्रसाद सुवेदी पेटाङ्गे हरमा थोत्रो कछाडको छैन आसन । खुर्पेटो पेटमा बाँध्ने घरमा छैन रासन ।। अर्काले लाएको देख्दा आँखा पल्टाई हेरने । अरुले खाएको देख्दा ज्यूराले स्वाद फेरने ।। बिहान बेलुकी फेरी दिनभरी गाउँ डुलदा । अर्काको चालचलन हेरी सित्तैमा आफू भूलदा ।। हेर्दछु यो मेरो देह सुहाउँद

Read More

महाकविलाई बार्दलीबाट चिहाउँदा आँखाभरी आँशु

Posted on November 27, 2016 | views : 2042 |

सास । मंसिर ११, बर्दिया । बार्दली फाउण्डेसनले गत कात्तिक २७ देखि शुरु गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्तीको पक्षियव्यापी कार्यक्रमको शनिवार नेपालगञ्जमा देवकोटाद्धारा रचित कविता र गीतहरुको प्रतक्ष्य संगीतमय गायन प्रस्तुतीका साथ समापन गरेको छ । पूर्व प्राज्ञ तथा साहित्यकार सनत रेग्म

Read More

देवकोटा सङ्गीत समागम

Posted on November 25, 2016 | views : 1483 |

सास । मंसिर १०, बर्दिया ।  नेपाली साहित्य जगत्का मुर्धन्य श्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्म जयन्ती कार्यक्रमको पक्षव्यापी महोत्सवको शनिबार समापन गरिँदैछ ।   बार्दली फाउण्डेसनको आयोजनामा गत कार्तिक २७ गते नेपालगञ्जस्थिति वि.पि. चोकमा दीप प्रज्ज्वलन गरेर शुरु गरिएको १५ दिने व

Read More

छोरा पाए खसी र छोरी पाए फर्सी खोज्दा देखि नै सुरुहुन्छ महिला हिँसा

Posted on November 23, 2016 | views : 2309 |

        सुजता श्रेष्ठ,ओखलढुंगा  महिला हिंसा भन्ने वित्तीकै आमा, दिदी, बहिनी अझ सामान्य शब्दमा भन्दा महिला माथी हुने हिंसालाई बुझ्न सकिन्छ । नेपाली समाजमा महिला माथी हुने हिंसा बारेमा छलफल, अध्ययन,अनुसन्धान हुन थालेका छन् । सञ्चारमाध्यम र महिला तथा आमा सम

Read More

'मैले माया गर्न नजानेर दुःखाएकी तिम्रो मन'

Posted on November 21, 2016 | views : 4166 |

गीत   तिमीलाई छोडी जाने रहर थिएन  भाग्यले नि हामीलाईसंगै हुनै दिएन  गयौ तिमी सल्काएर पिरतीको दीयो  त्यो बेलामा कता कता मन जलेको थियो लेखिएको रहेनछ तिम्रो मान्छे हुन  तिम्रो खुशी हास्न पाउँ तिम्रै आसु रुन  तिमीलाई ....... तिम्रो मेरो दर्द एउटै घाउ भिन्न भिन्न सकिदैन रै

Read More

पेटकै लागि के सम्म गर्दैन मानिस ? पढ्नुस् त एकपटक ! यो शशक्त साहित्यिक सिर्जना ।

Posted on November 17, 2016 | views : 1610 |

 कविगुरु यज्ञप्रसाद सुवेदीको बेजोड कविता    पेट                             सन्सारमा जन्म लिँदा पेट सँगै आयो । जन्मिँदैमा जननीको दुध खान पायो ।। पेट खाली ह

Read More

कवि साहित्यकार विरही साइँलाद्धारा लिखित दोस्रो खण्डकाव्यको विमोचन

Posted on November 17, 2016 | views : 3899 |

नन्दराम जैशी/मङ्सिर २, जुम्ला । जुम्लाका कवि साहित्यकार तथा लेखक विरही साइँला जंग बहादुर बुढा द्धारा लिखित दोस्रो खण्डकाव्य गन्तव्यहीन बसाइँ पुस्तकको बिहिबार आज एक औपचारीक कार्यक्रमका बिच विमोचन गरिएको छ । पुर्व राज्य मन्त्री तथा सांसद बल बहादुर महतको प्रमुख आतिथ्यता तथा जिल्ला स्थित विभिन्न राजनैति

Read More

कर्मका लेखक न्यौपानेलाई पाठक भेट्न भ्याइनभ्याइ

Posted on November 15, 2016 | views : 1530 |

कात्तिक ३०, काठमाडौँ । कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको पुस्तक कर्म: सिकाइमा गहिरएको खाडल अहिले चर्चामा छ । पुस्तकको चर्चासंग लेखक न्यौपाने पनि पाठकलाई भेट्ने, अन्तरक्रिया गर्ने जस्ता काममा व्यवस्त छन् । बालबालिकालिका आवाज बनेर आएको यो पुस्तकले साच्चिकै बालबालिकाला क्ष्ँेत्रमा काम गर्नेक

Read More

मिल्काएर गयौ प्रिय दुनियाँको माझ

Posted on November 12, 2016 | views : 4058 |

गीत तिमीलाई जुनीभरी कति माया दिएँ  पराइ झै ठान्यौ र त ग¥यौ दोश्रो विहे  म मा के नै कमि थियो सोच्दै छु म आज  मिल्काएर गयौ प्रिय दुनियाँको माझ  बाबा भन्छन् छोराछोरी छोडीगयौ नाशो  किन ग¥यौ बुढेशकालमा दुनियाँको हाँसो   सारा खुशी कुल्चिएर यो जवानी दिएँ  पराइ झै.......

Read More