साहित्य |


गजल-कथा लेख्दै छ यो मान्छे

Posted on September 21, 2016 | views : 1358 |

-तिर्सना तिमिल्सीना बनावटि कहानिको कथा लेख्दै छ यो मान्छे उडिजाने खरानिको कथा लेख्दै छ यो मान्छे यसै टाढा भई जाने उसै टाढा भई जाने हुरिजस्तै जवानिको कथा लेख्दै छ यो मान्छे नचाहेरै उषालालि लिने कोसिस गरेरै यो जहर घोल्दै बिहानिको कथा लेख्दै छ यो मान्छे अधेँरिमा बसि रोयो चिच्चाउदानि सुनेन रे स्वयं

Read More

रामलाल जोशीको ‘ऐना’लाई मदन पुरस्कार

Posted on September 20, 2016 | views : 4136 |

असोज ४,डोटी । मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार कैलालीका रामलाल जोशीको ऐना कथा संग्रहलाई दिने निर्णय गरेको छ । गुठीले ऐनालाई मदन पुरस्कार र लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको छ । दुबै पुरस्कारको राशी दुई(दुई लाख रुपैयाँ छ । मदन पुरस्कारको श्रेष्ठ सूचीमा सात पुस्तक

Read More

कविता - गुप्तेश्वर महादेव

Posted on September 17, 2016 | views : 1484 |

-सुन्दरप्रसाद जोशी (बादल) गुप्तेश्वर महादेवकुसुपुर पार्वती माताको कृडास्थलकुशै कुशको फुलवारी कुश्मा बजारकाली गंगा मधु नदिको संगम मोदीवेणीनृसिङ मन्दिर, अमुल्य शालिग्राम उत्तरायण कुश्मा बजारशिव बाबा धनेश्वर शिवालय १९१८ को मन्दिरनारायण मन्दिर, भिमेश्व्र सरस्वती लक्ष्मी १९६४ को मन्दिरशिव मन्दिर अरु धेरै

Read More

गजल-पग्लिएको साबुनको गाज जस्तै बनेको छु

Posted on September 13, 2016 | views : 1480 |

-भुमिराज शर्मा शीरबाट खसेको त्यो ताज जस्तै बनेको छु । पग्लिएको साबुनको गाज जस्तै बनेको छु ।। खै कसरी चुम्न सक्छु अब मैले गन्तब्यलाई । पखेटाहरु काटिएको बाज जस्तै बनेको छु ।। टूटी गए सपनाहरु अबरुद्ध छन मार्ग हरु । कुहिरोबीच हराएको ज'हाज जस्तै बनेको छु ।। मरुभूमिमा पानी खोज्दै तृस्ष्णा

Read More

“ऊन्मुक्ति”

Posted on September 12, 2016 | views : 3051 |

दिपा नेपाल, ओखलढुंगा |  रोईरहेका आत्माहरु  र  अट्टहांस छरिरहेका  राक्षसी हृदयहरुको समागममा  अस्तित्व जोगाईदिन लागीपरेका  एक हुल अधिकारकर्मीले  जोगाईदिन नसकेका अधिकारहरु  नियालीरहेको मेरो गाऊं !  अंगेनाको छेऊमा रगतको आहाल बसाएर,  कलिलैमा निमोठिएको छो

Read More

कविता: तन्त्र कस्तो तन्त्र ! आयो रोगतन्त्र !

Posted on September 08, 2016 | views : 1537 |

इतिहास पढेर बसेका हामी पुस्ता राजतन्त्र पछारी गणतन्त्रमा पसेका छौ कस्तो कस्तो लागि राछ आजभोली राजाका शालिक ढाल्ने हामी कस्ता ? पारी डाडाँका काइँलदाई लड्दै थिए गाउँका पञ्च एकाएक सड्दै थिए लोकतन्त्र, गणतन्त्र ल्याउन खोज्दा सयौँ नेपाली दिनँहु मर्दै थिए । आ छ लोकतन्त्र, भा छ मोजतन्त्र तन्त्र कस्तो तन्त

Read More

कविता: 'म' र 'म'मा यहि फरक छ' (भिडियोसहित)

Posted on September 07, 2016 | views : 1497 |

मेरो एउटा पुच्छर छ चार खुट्टामा म देखिएको छु । तर पनि म मानव भन्दा सर्वश्रेष्ठ छु  किनकी म मा इमान्दारीता छ , नैतिकता छ । चे भनरे बोलाउँदैमा मलाई फरक पर्दैन  किनकी मलाई बोलाउने भाषा हो तर विडम्बना  म भन्नेहरुमा मसँग तुलना गर्ने गुणहरु छैनन् । राष्ट्रसेवकको पद धारण गरेका उनीहरु 

Read More

आज १५१ औँ मोति जयन्ती, तेह्रथुममा जिल्ला स्तरीय गजल प्रतियोगिता हुँदै

Posted on September 01, 2016 | views : 4841 |

प्रकाश धौलाकोटी । भदौ १६, तेह्रथुम । नेपाली साहित्यमा आँसु कविका रुपमा परिचित मोतीराम भट्टको १५१ औँ मोति जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यो अवसरमा नेपालसँगै विदेशमा रहेका नेपाली भाषी गजलकार र गजलप्रेमीहरुले समेत विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।  तेह्रथुममा पनि साहित्य प्रतिष

Read More

श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु

Posted on August 19, 2016 | views : 1997 |

लहान, ३ भदौ । आफ्नै श्रीमान्ले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा आज यहाँ एक महिलाको मृत्यु भएको छ ।  घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका – ६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लोहोरोले प्रहार गर्दा बबिताको मृत्यु भएको हो ।  लोहोरो प्रह

Read More

आन्दोलनका कथाहरु

Posted on August 18, 2016 | views : 2860 |

तीर्थ सिग्देल । किताब लेख्नु पर्ने भएपछि धेरै पढ्नुपर्ने हुन्छ । हनत त्यसै पनि नपढि रहन को सक्छ र ? पढ्न भनेपछि ध्यान दिएर पढ्नु पर्ने । भखैरै बजारमा आएका पुस्तक पढ्नुको मजा नै बेग्लै हुन्छ । २०७३ साल लागे पछि मेरो ध्यान लेखनी तर्फ मोडियो, जव मैलै मेरा आखा, कान र मुख कितावतिर लगाएं । अरु केही सोच्न

Read More

साहित्यिक पत्रकार संघको अध्यक्षमा अनुरागी

Posted on August 02, 2016 | views : 3705 |

साउन १८,  कपिलवस्तु  ।  नेपाल साहित्यिक पत्रकार संघको शाखा कपिलवस्तुमा गठन गरिएको छ । जिल्लाका साहित्यनुरागी र क्रियाशिल पत्रकारहरुको वाणगंगा–१० गजेहडामा आज बसेको एक भेलाले सञ्चारकर्मी दिपक अनुरागीको अध्यक्षतामा ९ सदस्यिय तदर्थ समिती गठन गरेको छ । जसको उपाध्यक्षमा सन्तोष घिमिरे, सचिव

Read More

मोवाइलमा अल्झिएको प्रेम (हास्यव्यङ्ग्य)

Posted on July 01, 2016 | views : 102713 |

कृष्ण उफान |  नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ ।

Read More

बुढाहरूको गन्थन (लघु कथा)

Posted on July 01, 2016 | views : 93001 |

सदानन्द अभागी||  संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजन

Read More

गाग्रीकी सीता (लघु कथा)

Posted on July 01, 2016 | views : 88455 |

नन्दलाल आचार्य | दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझ

Read More

प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

Posted on July 01, 2016 | views : 34361 |

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि स्वाद दिने यो जिन्दगीको, नू

Read More