नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ। कारोबारको अन्त्यसम्म नेप्से ०.१४ अङ्कले घटेर २ हजार ६८३ दशमलव ८६ विन्दुमा पुगेको हो। सोमबार ३०४ वटा कम्पनीका कूल एक...