समाज | महोत्तरी - MHT


सीमामा जनशक्ति थप्दै सशस्त्र प्रहरी

Posted on October 11, 2020 | views : 738 | महोत्तरी - MHT

असोज २५, महोत्तरी । राष्ट्रिय महत्वका चाडवाड नजिकिँदै गर्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सीमा सुरक्षापोष्ट (बिओपी) थप गरेको छ । भारतसँगको सीमा क्षेत्रमा सुरक्षापोष्ट थप्ने पूर्वनिर्णयानुसार आज मरुवाहीमा नयाँ पोष्ट स्थापना गरी सञ्चालनमा ल्याएइको हो ।  सशस्त्र प्रहरी बल प्रदेश नं २ बाहिनीपति क

Read More

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

Posted on September 21, 2020 | views : 2016 | महोत्तरी - MHT

असोज ५, सर्लाही (रासस) : महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको छ ।

Read More

कोरोना सङ्क्रमण : प्रदेश २ मा मृतक १०७ पुग्यो

Posted on September 10, 2020 | views : 4230 | महोत्तरी - MHT

भदौ २५, जनकपुर (रासस) । प्रदेश न २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने १२६ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा धनुषाबाट एक जनाको मृत्यु भएको छ । यस प्रदेशमा मृतकको सङ्ख्या १०७ पुगेको छ । यसका साथै, सोही अवधिमा सप्तरीमा १५, सिरहामा २१ , धनुषामा २२, सर्लाहीमा ४

Read More

आत्महत्या गरेकी एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि

Posted on September 03, 2020 | views : 1511 | महोत्तरी - MHT

भदौ १८, जलेश्वर । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास ३ गौरीडाँडामा बुधबार  आत्महत्या गरेकी स्थानीय  ८७ वर्षीया महिलामा कोरोना सङ्क्रमणको रिपोर्ट आएको जानकारी दिनुभयो

Read More

महोत्तरीमा विषादी सेवनबाट एकको मृत्यु, अर्का चिन्ताजनक

Posted on September 01, 2020 | views : 1738 | महोत्तरी - MHT

भदौ १६, जलेश्वर (रासस) । विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने ५५ वर्षीय सूर्यनारायण साहले करेन्ट नामक विषादी सेवन गर्दा उ

Read More

महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा

Posted on September 01, 2020 | views : 1500 | महोत्तरी - MHT

भदौ १६, महोत्तरी । कोभिड–१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले थप एक साता अवधिका लागि यो आदेश जारी गरेको हो । सोमबार थपिएको निषेधाज्

Read More

प्रदेश नं २ मा कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु, मृतकको सङ्ख्या ८४ पुग्यो

Posted on August 29, 2020 | views : 4277 | महोत्तरी - MHT

भदौ १३, जनकपुर (रासस) : प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित सात जनाको मृत्यु हुनुका साथै १६५ नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा दुई/दुई तथा पर्सामा तीन जनाको मृत्यु भएको समाजिक विकास मन्त्रालयका वरिष्ठ डा कमलेशप्रसाद यादवले जानकारी गराउनुभयो । सोअन

Read More

बर्दिवास : आफ्नै ठाउँमा पिसीआर परीक्षण हुन थालेपछि उत्साहित

Posted on August 29, 2020 | views : 1608 | महोत्तरी - MHT

गोपालप्रसाद बराल, भदौ १३, महोत्तरी (रासस) : आफ्नै नगरमा पिसीआर परीक्षण हुन थालेपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । चारैतिर कोभिड–१९ सङ्क्रमणको सन्त्रास बढिरहँदा आफ्नै ठाउँमा स्वाब सङ्कलनदेखि परीक्षणसम्मका काम हुन थालेपछि पत्कालमा पनि बर्दिवासवासीमा उत्साह छाएको हो । “अब स्वाब सङ्कलनपछि

Read More

महोत्तरीमा लरीको ठक्करले टेम्पु चालकको मृत्यु

Posted on August 29, 2020 | views : 1693 | महोत्तरी - MHT

पूर्व­पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने बर्दिवास नगरपालिका–१ मा भारतीय लरी (ट्रकजस्तै लामो गाडी) को ठक्करले एक टेम्पो (अटो) चालकको मृत्यु भएको छ । बर्दिवासचोकमै रोकिराखेको ना३स २३६१ नंको टेम्पोलाई आरजे ०२ जिवी ३३४७ भारतीय नंको लरीले ठक्कर दिँदा बर्दिवास–१ कै बासिन्दा ४० वर्षीय टेकनारायण श्र

Read More

महोत्तरीमा दुई कोरोना संक्रमितको मृत्यु

Posted on August 25, 2020 | views : 1429 | महोत्तरी - MHT

भदौ ९, जनकपुरधाम । महोत्तरीमा आज दुई जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका-३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका- ३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको हो । मनरा सिस्वाका बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । केही दिनअघि मात्रै चितवनको क्या

Read More

प्रदेश नं २ मा होम आइसोलेसनमा बस्ने बढ्दै

Posted on August 23, 2020 | views : 1355 | महोत्तरी - MHT

गोपालप्रसाद बराल । भदौ ७, महोत्तरी । प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । यहाँका अस्पतालहरुको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागिकनका बितेका छ दिनमै होम आइसोलेसनमा बस्ने तीन हजार २०७ पुगेका छन

Read More

जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान

Posted on August 16, 2020 | views : 1236 | महोत्तरी - MHT

साउन ३२, जलेश्वर । कोरोना विशेष अस्पताल जलेश्वरमा पाँच थान भेन्टिलेटर जडान गरिएको छ । प्रदेश २ मा कोरोना सङ्क्रमणबाट थप जोखिम हुन नदिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिनुभयो । प्रदेश सरकारको साम

Read More

महोत्तरीमा एउटै वडामा १६ जनालाई सर्पले टोकेपछि स्थानीयवासी त्रसित

Posted on August 15, 2020 | views : 2126 | महोत्तरी - MHT

 साउन ३१, जलेश्वर (रासस) । महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन् ।  महोत्तरीको भङ्गहा नगरपालिका–५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन् । धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33528 | महोत्तरी - MHT

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

सशस्त्र प्रहरीका नौ जवान सङ्क्रमित

Posted on August 08, 2020 | views : 1702 | महोत्तरी - MHT

साउन २४, महोत्तरी | महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकसहित नौ सशस्त्र प्रहरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।  यससँगै

Read More

महोत्तरीका स्थानीय तह हाटबजार बन्द गर्दै

Posted on August 06, 2020 | views : 1493 | महोत्तरी - MHT

महोत्तरी, २२ साउन (रासस) । कोभिड–१९ सङ्क्रमण जोखिम बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम हाटबजार बन्द गर्न थालेका छन् । जिल्ला सदरमुकाम जलेश्वर निषेधाज्ञा (कफ्र्यू)ले सुनसान भएसँगै सुदूरउत्तरवर्ती बर्दिवास र भङ्गाहा नगरपालिकाका हाटबजार बन्द हुने भएका हुन् ।  भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमा

Read More

प्रदेश नं २ का एकपछि अर्को जिल्लामा निषेधाज्ञा घोषणा, यस्तो छ कारण

Posted on August 05, 2020 | views : 1437 | महोत्तरी - MHT

साउन २१, महोत्तरी । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या आज पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको ह

Read More

समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेपछि जलेश्वरमा निषेधाज्ञा जारी

Posted on August 01, 2020 | views : 1667 | महोत्तरी - MHT

साउन १७, महोत्तरी | समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।  जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरेको हो । प्रम

Read More

जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

Posted on July 30, 2020 | views : 1955 | महोत्तरी - MHT

साउन १५ , महोत्तरी | महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाउनुभएको छ । उहाँल

Read More

जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

Posted on July 30, 2020 | views : 1457 | महोत्तरी - MHT

साउन १५, जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाउनुभएको छ । उहाँले

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26770 | महोत्तरी - MHT

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

क्रसर उद्योगको खाल्डोले किशोरको ज्यान लियो

Posted on July 20, 2020 | views : 1334 | महोत्तरी - MHT

साउन ५, महोत्तरी । क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास–१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको गहिरो खाल्डोको पानीमा डुबेर मृत्यु भएको इलाका प्रह

Read More

भिटिएमको अभावले स्वाब सङ्कलन सुस्त

Posted on July 19, 2020 | views : 1351 | महोत्तरी - MHT

साउन ४, महोत्तरी | पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ । शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको हो । “तत्काल पिसीआर परीक्षण गरिनुपर

Read More

जलेश्वर कारागार डुबानमा

Posted on July 14, 2020 | views : 2004 | महोत्तरी - MHT

असार ३०, जलेश्वर । अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले  कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताउनुभयो । करिव १६० वर्षभन्दा पूरानो राणाकालीन  कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ  ।  वर्षाक

Read More

अब हरेक वडामा वाईफाई

Posted on July 13, 2020 | views : 4418 | महोत्तरी - MHT

असार २९, काठमाडौं । काठमाडौं – नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्

Read More

जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध

Posted on July 12, 2020 | views : 1566 | महोत्तरी - MHT

असार २८, महोत्तरी | महोत्तरीको रातो खोलाले बाटो कटान गरेपछि जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका¬–३ मडै स्थित रातो खोलाले कटान गरेपछि सो सडकखण्ड अवरुद्ध भएको हो । जिल्ला सदरमुकाम ज

Read More

बाढीको उधुम, जताततै जलमग्न

Posted on July 12, 2020 | views : 1730 | महोत्तरी - MHT

असार २८, महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो । महोत्तरीका रातु, बडहरि, अङ्कुशी, मरहा,

Read More

आँट गरे पुग्छ

Posted on July 11, 2020 | views : 1649 | महोत्तरी - MHT

असार २७, महोत्तरी (रासस) । 'राम्रो सोचेर काम थालेपछि सहयोगी हात थपिन्छन्’ भन्ने मान्यता महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा देखिएको छ । विद्यालय परिसरमा बालउद्यान निर्माणको काम आफ्ना पाखुरीकै भरमा थालेका जनसहयोगी युवा सञ्जाल बर्दिवासम

Read More