समाज | महोत्तरी - MHT


झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा बिद्धुत झट्काले युवकको मृत्यु

Posted on October 28, 2019 | views : 2208 | महोत्तरी - MHT

कात्तिक ११, महोत्तरी | दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ । लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा  रामगोपालपुर नगरपालिका–८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२१ निवासी १५ वर्षीय किशोर

Read More

महोत्तरी समाज उत्थान संस्थाद्वारा सरसफाइ

Posted on October 26, 2019 | views : 3158 | महोत्तरी - MHT

कात्तिक ९, महोत्तरी | हिन्दु हरुको महान चाड दिपावली, छठ तथा पर्टन बर्ष २०२० लाई मध्य नजर गर्दै महोत्तरी समाज उत्थान संस्था ले शनिबार सरसफाइ कार्यक्रम गरेको छ । समाजिक सदभाव र समाजिक कार्य गर्ने उदेश्यका साथ जिल्लाका धार्मिक, सांस्कृतिक एवम् पर्यटकिय स्थलमा सरसफाइ गर्ने गरेको छ ।  यस अन्तर्गत मह

Read More

महोत्तरीबाट ११ लाख नेरु र छ लाख भारुसहित दुई युवक पक्राउ

Posted on October 26, 2019 | views : 1943 | महोत्तरी - MHT

कात्तिक ९, महोत्तरी | महोत्तरी प्रहरीले स्रोत नखुलेको ११ लाख नेपाली र करीब रु ६ लाख भारतीयसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मटिहानी–जनकपुर सडकखण्डको मटिहानी नगरपालिका–२ स्थित आवर गाउँमा मटिहानीबाट जनकपुर

Read More

आर्जनबाट आत्मनिर्भर बन्दै महिला

Posted on October 23, 2019 | views : 1908 | महोत्तरी - MHT

गोपालप्रसाद बराल | कात्तिक ६, महोत्तरी | महोत्तरीको बर्दिवास नगरपालिका–१४ हटियाकी सङ्गिता घतानेको अब घरायसी प्रयोजनका समान किन्नु पर्दा पतिलाई खोज्नु वा पर्खनुपर्ने दिन हटेको छ । पछिल्ला एक वर्षदेखि बर्दिवास नगरक्षेत्रमा सिटीसफारी (ब्याट्रीबाट चल्ने हलुका सवारीसाधन) चलाउन थालेयता थैलीमा आफ्नै कमाइ र

Read More

महोत्तरीको लक्ष्मीनियाँ वनक्षेत्रमा फेला परेको मृतकको पहिचान खुल्यो

Posted on October 18, 2019 | views : 2116 | महोत्तरी - MHT

कात्तिक १, महोत्तरी | बिहीबार राति पूर्वपश्चिम राजमार्गको  लक्ष्मीनियाँ वनक्षेत्रमा सडक दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा बर्दिवास नगरपालिका–४ का ३० वर्षीय दिलीप महतो र १९ वर्षीय कुलदीप महतो रहेका छन् ।  गएराति गस्तीमा गएको प्रहरी टोलीले दिलीप र कुलदीपलाई

Read More

महोत्तरीबाट डेढ किलो चाँदीका तयारी गहनासहित एक जना पक्राउ

Posted on October 13, 2019 | views : 2016 | महोत्तरी - MHT

असोज २६, जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आज करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३१ वर्षीय सुरज साह रहेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो ।  अनटेस्ट मोटरसाइकलम

Read More

महोत्तरीमा तीन लाख भारुसहित एक युवक पक्राउ

Posted on October 13, 2019 | views : 1904 | महोत्तरी - MHT

असोज २६, जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीर

Read More

घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ

Posted on October 11, 2019 | views : 1866 | महोत्तरी - MHT

असोज २४, महोत्तरी | आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका बौएलाल मण्डलको २८ वर्षीय छोरा जयप्रकाश मण्डल रहेको

Read More

महोत्तरीमा एक युवतीको बलात्कार गरी हत्या

Posted on October 03, 2019 | views : 2182 | महोत्तरी - MHT

असोज १६, महोत्तरी | महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फे

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29385 | महोत्तरी - MHT

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

महोत्तरीमा जितिया पर्वको उपवास बसेकी एक वृद्धाको मृत्यु

Posted on September 23, 2019 | views : 2221 | महोत्तरी - MHT

असोज ६, जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ ।मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले बताउनुभयो । यस वर्षको जितिया पर्व निकै

Read More

जितियाको मुख्य विधि शुक्रबारदेखि शुरु

Posted on September 19, 2019 | views : 2412 | महोत्तरी - MHT

असोज २, जनकपुरधाम । मैथिल र थारु समुदायका महिलाको महान् लोक पर्व जितियाको मुख्य विधि शुक्रबारदेखि शुरु हँुदैछ । यसअन्तर्गत व्रतको सप्तमी तिथिमा नहाए खाए गरिन्छ । यस दिन व्रतार्थी स्नानादी गरी पवित्र भई घिरौँलाको पातमा तोरी वा सस्र्युंको तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन्, जसलाई ते

Read More

महोत्तरीमा श्रीमती हत्या गर्ने १५ वर्षपछि पक्राउ

Posted on September 13, 2019 | views : 1908 | महोत्तरी - MHT

भदौ २७, महोत्तरी । श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी शुक्रबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले औरही नगरपालिका– २ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो ।  विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका वडा

Read More

महोत्तरीमा करेन्ट लागेर एक बालिकाको मृत्यु, सर्पले डस्दा महिलाको मृत्यु

Posted on September 13, 2019 | views : 1840 | महोत्तरी - MHT

भदौ २७, जलेश्वर । महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो । बालिका महतो

Read More

प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित

Posted on September 12, 2019 | views : 2445 | महोत्तरी - MHT

भदौ २६, महोत्तरी । प्रदेश नं २ मा डेङ्गु रोगको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् ।  सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गु रोगको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो ।  प्रदेशका म

Read More

महोत्तरीमा करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

Posted on September 12, 2019 | views : 1883 | महोत्तरी - MHT

भदौ २६, जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो

Read More

महोत्तरीमा नीलगाई मृत फेला

Posted on September 10, 2019 | views : 2097 | महोत्तरी - MHT

भदौ २४,  जलेश्वर ।महोत्तरीको मनरासिस्वा नगरपालिकामा आज जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार वडा नं २ इटहर्वा गाउँको वनमा निलगाई मृतावस्थामा फेला परेको हो । इटहर्वाको वनमा रहेको स्थानीय ललन सिंहको उखु बारीमा नील

Read More

महोत्तरीमा दाजुभाइको झगडाले आमाको ज्यान गयो

Posted on September 08, 2019 | views : 2056 | महोत्तरी - MHT

भदौ २२, महोत्तरी (रासस)  । महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आपूm चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो । बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वाद

Read More

नेपाली सेनाको गणभित्रै एक महिलाको बेवारिसे शव फेला

Posted on September 07, 2019 | views : 2496 | महोत्तरी - MHT

भदौ २१, र्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–८ बिजयबस्ती टोलमा रहेको नेपाली सेनाको मध्यपुर्वी पृतनाको कालीसिद्धि गण परिसरभित्र शनिवार एक महिलाको बेवारिसे शव भेटिएको छ ।  नाम थर खुल्न नसकेकोे कालो रङमा सेतो छिरके बुट्टा भएको कुर्ता र कालो सुरुवाल लगाएकी कम्मरमा रातो सल बाँधेकीे अन्दाजी ३५ वर्

Read More

महोत्तरीमा बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

Posted on September 06, 2019 | views : 2943 | महोत्तरी - MHT

भदौ २०, महोत्तरी | बलात्कार प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमा दुई समूहबीच झडप भएको छ |  सोनमा गाउँपालिका–६, मगरथानाकी एक महिलाले गत सोमबार आफूमाथि स्थानीय जासिम नदाफ र नसिर नदाफले बलात्कार प्रयास गरेको भन्दै प्रहरी चौकी मगरथानामा निवेदन दिएकी थिइन् । महिल

Read More

जलेश्वर कारागारमा उपचारको क्रममा एक थुनुवाको मृत्यु

Posted on August 28, 2019 | views : 2203 | महोत्तरी - MHT

 भदौ ११, जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठ

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25021 | महोत्तरी - MHT

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

महोत्तरीको एघार स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषित

Posted on August 23, 2019 | views : 2065 | महोत्तरी - MHT

 भदौ ६, महोत्तरी ।  जिल्लाका ११ स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा गरिएका छन् । पछिल्लोपटक मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएपछि स्थानीय तहको सङ्ख्या ११ पुगेको हो ।  भदौमा महोत्तरी गाउँपालिका र मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएका हुन् । बि

Read More

अदालतका एक कर्मचारी १ लाख ५० हजार घुससहित रङ्गेहात पक्राउ

Posted on August 22, 2019 | views : 2291 | महोत्तरी - MHT

भदौ ५, महोतरी | महोत्तरीको जिल्ला अदालतबाट एक कर्मचारी घुस सहित रङ्गेहात पक्राउ परेका छन् । बुधवार राति जिल्ला अदालत महोत्तरीमा कार्यरत नापी सर्वेक्षक मोहन यादव घुस रकमसहित जलेश्वरस्थित खैरा चोकबाट  रङ्गेहात पक्राउ परेका हुन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले १ लाख

Read More

महोत्तरीमा बोक्सीको आरोप लगाउँदै एक महिलालाई मलमूत्र खुवाइयो

Posted on August 18, 2019 | views : 1863 | महोत्तरी - MHT

 भदौ १, जलेश्वर । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र  खुवाएका छन् ।महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशि

Read More

वडा सदस्यका छोरा डेढ लाख घुस सहित पक्राउ

Posted on August 13, 2019 | views : 2006 | महोत्तरी - MHT

साउन २८, महोतरी  |  महोत्तरीको भंगहा नगरपालिकाका एकजना जनप्रतिनिधिका छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रङ्गेहात पक्राउ गरेको छ । भंगहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साह डेढ लाख घुस रकमसहित पक्राउ परेका हुन् । सो वडाका वडा सदस्य कारी साहले आफ्नो छ

Read More

महोत्तरीमा एक महिलाको हत्या आरोपमा दुई जना पक्राउ

Posted on August 12, 2019 | views : 1884 | महोत्तरी - MHT

 साउन २७, महोत्तरी । (रासस) महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधारमा स्था

Read More

महोत्तरीमा अवैध रकम २१ लाख सहित एक युवक पक्राउ

Posted on August 07, 2019 | views : 1749 | महोत्तरी - MHT

साउन २२, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानीबाट सशस्त्र प्रहरीले अवैध रुपमा २१ लाख २२ हजार सहित एक युवकलाई पक्राउ गरेको छ । मङ्गलवार बिहान सिमावर्ती क्षेत्र मटिहानी नगरपालिका–९ स्थित हनुमान चोकबाट महोत्तरी गाउँपालिका–१ डाम्ही बस्ने ३५ वर्षीय सुरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।  सशस्त

Read More