समाज | महोत्तरी - MHT


बर्दिबासमा रेल्वे स्टेसन बनाउन दिदैनौँ : स्थानीय

Posted on April 09, 2022 | views : 1081 | महोत्तरी - MHT

चैत्र २६, महोत्तरी | ब्रोडजेग रेल्वेको पूर्वधार निर्माण आयोजनाले बर्दिबासमा जगा अधिग्रहण गरेर रेल्वे स्टेसन बनाउने प्रक्रिया अगाडि बढाए पनि स्थानीयवासीले स्टेसन बनाउन नदिने चेतावनी दिएका छन् । स्थानीयवासीले शुक्रबार पत्रकार सम्मेलन आयोजाना गरी बर्दिबास जस्तो सानो ठाउँमा रेल्वे स्टेसन बनाउँदा थप भिडभ

Read More

औरहीवासीलाई अब जंघाहा खोला दुख्दैन

Posted on April 09, 2022 | views : 837 | महोत्तरी - MHT

विशाल बस्नेत । चैत २६, महोत्तरी । श्रीपुर र कविलासपुरका किसानलाई बजार जान होस् वा अर्को गाउँ जान हो एक बर्ष अघिसम्म निक्कै कठिन थियो । अझ बर्षायाममा यो गाउँमा नाकाबन्दी लागेको जस्तै हुन्थ्यो । अत्यावश्यक परेर अर्को गाउँ जानै परे जंघाहा खोलामा हेलिनै पथ्र्यो । यही बाध्यताले कविलासपुर र श्रीपुरका सर्व

Read More

जलेश्वर–जनकपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Posted on March 26, 2022 | views : 776 | महोत्तरी - MHT

चैत १२, महोत्तरी । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डस्थित चाँदनी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका ४५ वर्षीय उपेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । प्र–२–०२–०

Read More

महोत्तरीमा हवल्दार हुँ भन्दै सुनचाँदी लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ

Posted on March 26, 2022 | views : 778 | महोत्तरी - MHT

चैत १२, महोत्तरी । प्रहरी हवल्दार बताउँदै सुनचाँदी लुटपाट गर्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । बर्दिबास-१ घर भएका ३४ वर्षीय मनोज ठाकुरलाई शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो । बर्दिबासस्थित सुनचाँदी पसलहरुले बनाउन अर्डर दिएको सुनचाँदी पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स झापा ल

Read More

महोत्तरीको कान्तिपुर डेन्टलका नक्कली चिकित्सक दुई वर्षपछि पक्राउ

Posted on March 25, 2022 | views : 1006 | महोत्तरी - MHT

चैत ११,  महोत्तरी । महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् । कान्तिपुर डेण्टलका संचालक रहेका महतोले

Read More

महोत्तरीको चुरे पहाडमा भीषण पहिरो, खयरमारासहितका वस्ती जोखिममा परे

Posted on March 24, 2022 | views : 855 | महोत्तरी - MHT

चैत १०, महोत्तरी । महोत्तरीको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएको छ । बुधबार राति खयरमाराको भित्री बस्ती नजिकै तिनतलेबाट भिषण पहिरो खसेको हो ।पहिरोले खयरमाराको खोला पुरेको छ भने वरपरको वस्ती जोखिममा परेकाे छ । स्थानीय युवा इशारा लामाका अनुसार भीषण पहिरो गएसँगै स्थानीयहरू त्रसित छन् ।

Read More

महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढ्यो, दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गरिने

Posted on March 18, 2022 | views : 1012 | महोत्तरी - MHT

विशाल बस्नेत । चैत ४, महोत्तरी । महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि ६-११ चैतसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दर्खास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीका लागि मात्र दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गर्नुपर्न

Read More

धनुषामा अदालतबाट कैद सजाय पाएर फरार फरार दम्पती पक्राउ

Posted on March 16, 2022 | views : 1038 | महोत्तरी - MHT

चैत २,  जनकपुर । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।  मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद र रु दुई लाख ५० हजार जरिवानाको सजाय पाएर फरार जनकपुुरधाम उपमहानगरपालिका–१३ का ४

Read More

डम्फु र झ्यालीबाट फागु स्वागतः जोगिरा जोगाउन माग

Posted on March 09, 2022 | views : 933 | महोत्तरी - MHT

फागुन २५, जलेश्वर । ‘जोगिरा सररर, जोगिरा सररर’                  ‘मिथिलामे राम खेलैया होली, मिथिलामे                  मिथिलामे हो, मिथिलामे हो, मिथिलामे’                

Read More

पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

Posted on March 05, 2022 | views : 779 | महोत्तरी - MHT

फागुन २१, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु डेढ करोड बराबरको धनमाल क्षति भएको छ । स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट  भई

Read More

महाशिवरात्रिमा महोत्तरीमा हेलिकोप्टरबाट पुष्प वृष्टि

Posted on March 01, 2022 | views : 1286 | महोत्तरी - MHT

फागुन १७, महोत्तरी । अति प्राचीन महोत्तरीको जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिर परिसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । पुराणहरुमा वर्णित पुष्प वृष्टिको झल्को दिन महाशिवरात्रि पर्वका अवसरमा आज दिउँसो मन्दिर परिसर र जलेश्वर नगर परिसरमा पुष्प वृष्टि गराइएकोे हो ।  अति प्राचीन जलभित्र

Read More

मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु

Posted on February 22, 2022 | views : 1038 | महोत्तरी - MHT

फागुन १०, महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा दुईटा मोटरसाइकल एकापसमा ठोक्किँदा  घाइते भएका युवकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको एकडारा गाउँपालिका–६ कोल्हुवा गाउँ बस्ने इसी कवारीका छोरा २२ वर्षीय फरमान कवारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्त

Read More

आज कृषि कार्यको सुरुआत मान्दै मिथिलाञ्चलमा हलो र गोरुको पूजा

Posted on February 06, 2022 | views : 795 | महोत्तरी - MHT

माघ २३, जलेश्वर | श्रीपञ्चमीको अवसरमा महोत्तरीसहित  मिथिलाञ्चलमा किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत  मान्दै हलो र गोरुको पूजा गर्ने गरेका छन् ।  किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षत

Read More

पिकअपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

Posted on February 04, 2022 | views : 961 | महोत्तरी - MHT

माघ २१, जलेश्वर | हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभय

Read More

महोत्तरीको जनसङ्ख्या वृद्धिदरमा किन कमी ?

Posted on February 01, 2022 | views : 1277 | महोत्तरी - MHT

माघ १८, महोत्तरी | मधेस प्रदेशको लगभग माझमा पर्ने महोत्तरीमा जनसङ्ख्या वृद्धिदर घटेको छ । एक साताअघि सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा जिल्लाको जनसङ्ख्या दर २०६८ को तुलनामा घटेको हो ।  जिल्लामा यसपालिको तथ्याङ्कमा जनसङ्ख्या वृद्धिदर एक दशमलव तीन (१.३) प्रतिशत छ । यसअघि २०६८ को राष्ट

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19605 | महोत्तरी - MHT

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

आगलगीबाट ३५ लाखको क्षति

Posted on January 23, 2022 | views : 721 | महोत्तरी - MHT

माघ ९, जलेश्वर | महोत्तरीको सोनमा गाउँपालिका– १ स्थित सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति  आगलगी हुँदा रु ३५ लाख बराबर क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा

Read More

जाली नोटसहित भारतीय नागरिक पक्राउ

Posted on January 21, 2022 | views : 700 | महोत्तरी - MHT

माघ ७, जलेश्वर । महोत्तरीको मटिहानी–जनकपुर सडखण्डमा जाली नोटसहित सशस्त्र प्रहरीले गए राति एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हा रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीले जनाएको छ । गए राति भारतको मधवापुर

Read More

झोलुङ्गे पुल हेर्नेको लर्को

Posted on January 18, 2022 | views : 668 | महोत्तरी - MHT

माघ ४, महोत्तरी | सामान्यतया तराईमा झोलुङ्गे पुल त्यति प्रचलनमा छैन । त्यसैले महोत्तरीको मटिहानी नगरपालिकामा सोमबार सञ्चालनमा आएको झोलुङ्गे पुल हेर्नेको लर्को नै देखिएको छ । मटिहानी–२ र ६ जोड्ने सडकको बिग्ही नदीमा बनेको नवनिर्मित पुल हेर्न अहिले लामो लर्को देखिएको हो । “मधेसमा झोलुङ्गे पुल त्यति बन्

Read More

नदीमा अवैध दोहन रोक्ने स्थानीयतहको प्रतिबद्धता–

Posted on January 17, 2022 | views : 700 | महोत्तरी - MHT

माघ ३, महोत्तरी | आफ्नो पदावधिको उत्तराद्र्धमा आएर बर्दिबास नगरपालिकाका जनप्रतिनिधिले नदीमा हुँदै आएको  अवैध दोहन निस्तेज गर्ने प्रतिबद्धता जनाएका छन् ।नगरक्षेत्रका नदीबाट कानुनविपरीत बालुवा, ढुङ्गा उत्खनन गरी निर्यात गर्दै आएका र अवैधरूपले सञ्चालनमा ल्याइएका क्रसर उद्योग तत्काल बन्द गरिने नगरप

Read More

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा कोइरालाको स्मारकस्थल उपेक्षित

Posted on January 17, 2022 | views : 1105 | महोत्तरी - MHT

माघ ३, महोत्तरी | नियमित सम्भार र रेखदेख नपाएपछि  मटिहानी–७ स्थित शहीद केशव कोइरालाको स्मारकस्थल खण्डहरजस्तै बनेको छ । उहाँ नेपाली प्रजातान्त्रिक –लोकतान्त्रिक आन्दोलनका अथक योद्धा  हुनुहुन्थ्यो ।  नेपाली कांग्रेसको आह्वानमा सशस्त्र आन्दोलनको तयारी गरिरहँदा उहाँलाई तत्कालीन निरंकुश पञ

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 20153 | महोत्तरी - MHT

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

मिथिलामा ‘लाई’ को मौसम

Posted on January 16, 2022 | views : 717 | महोत्तरी - MHT

माघ २, महोत्तरी | महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले ‘लाई’ को मौसम छ । माघ एक गते तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ ।  मिथिला क्षेत्रका घरघरै अहिले तिल, चिउरा, जुनेलो र मुरिका ‘लाई’ (लड्डू) बटार्ने (बनाउने) चटारो छ । शनिबार तिलासक्रायत (माघे सङ्क्रा

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 21186 | महोत्तरी - MHT

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

सिङ्गै मुसहर बस्तीमा खानेपानी अभाव

Posted on January 12, 2022 | views : 814 | महोत्तरी - MHT

पुस २८, जलेश्वर | महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव रहेको छ । दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) नरहेको स्थानीयवासी सिकिन्दर सदा मुसहरले बताउनुभयो ।  उहाँका अनुसार सिङ्गै मुसहर बस्तीको कोही कसैको आफ्नो घरमा खाने

Read More

काठमाडौँमा अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?

Posted on January 11, 2022 | views : 17828 | महोत्तरी - MHT

कमल बिक्रम जिसी,पुस २७, काठमाडौँ | कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरी यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार

Read More

सीमाक्षेत्रमा घर फर्कनेको लर्को

Posted on January 11, 2022 | views : 927 | महोत्तरी - MHT

पुस २७, महोत्तरी | रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ । दशगजा (नेपाल–भारत सीमा) द

Read More

बढ्यो रेल चढ्ने रहर

Posted on January 09, 2022 | views : 935 | महोत्तरी - MHT

पुस २५, रासस।  फेरि रेल चल्ने चर्चा चल्यो । शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोङ्कणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रेल चल्ने चर्चा फेरि चुलिएको हो ।  “अब रेल चल्ने नै हो, सबै अवस्था ठिकठा

Read More