अर्थ/विकास | मकवानपुर - MKW


प्रदेश चक्रपथ निर्माण गरिने, चक्रपथले उपत्यका बाहेकका १० जिल्ला छुने

Posted on June 05, 2020 | views : 8047 | मकवानपुर - MKW

रिपेश दाहाल | जेठ २३, काठमाडौँ | वाग्मती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।  प्रदेश सरकारले प्रदेशको

Read More

भैँसे–भीमफेदी सडक चौडा बनाइँदै

Posted on April 29, 2020 | views : 3176 | मकवानपुर - MKW

वैशाख १७, हेटौडा | हेटौँडा हुँदै काठमाडौँ पुग्ने छोटोमार्गका रूपमा रहेको मदन भण्डारीमार्गअन्तर्गतको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया शुरु भएको छ । उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार बोलपत्र आह्वान गरेको छ ।  वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन

Read More

पाँच हजार कीट प्रदेशका १३ जिल्लामा

Posted on April 10, 2020 | views : 7440 | मकवानपुर - MKW

चैत २८, मकवानपुर | सङ्घीय सरकार स्वास्थ्य सेवा विभागद्वारा पठाइएको कोरोना भाइरस रोग पहिचान गर्ने पाँच हजार कीट सामग्री हेटौँडामा आज आइपुगेको छ ।  वाग्मती प्रदेशको १३ जिल्लाको अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका कोरोना भाइरसको शंकास्पद विरामीको रोग पहिचान गर्ने ल्याबको कीट सामग्री आजै प्रद

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58777 | मकवानपुर - MKW

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

हेटौँडा–काठमाडौँ रोपवेको सम्भाव्यता अध्ययन गरिने

Posted on March 14, 2020 | views : 2321 | मकवानपुर - MKW

चैत  १, हेटौडा | वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ ।   रासससँग आज सङ्क्षिप्त कुराकानी गर्दै उहाँले पृथ्वी–सिद्धार्थ–त्रिभुवन राजमार्ग जोड्ने र

Read More

६ किलो सुन सहित एकजना भातीय पक्राउ

Posted on March 03, 2020 | views : 3066 | मकवानपुर - MKW

फागुन २०, काठमाडौं | मकवानपुरमा ६ किलो अवैध सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् |  उक्त परिणाम बराबरको सुनसहित भारतीय नागरिक अब्दुल मजिद अनेकल  पक्राउ परेको प्रहरीले जनाएको छ | काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको  बस चेकजाँचका क्रममा हेटौंडा–१५ स्थित रातोमाटेमा सुन सहित प्रहरीले

Read More

प्रदेश सरकार मातहतका योजना समयमै सम्पन्न हुनुपर्छः मुख्यमन्त्री पौडेल

Posted on October 25, 2019 | views : 5136 | मकवानपुर - MKW

कात्तिक ८, हेटौडा | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहत रहेर शुरु भएका आयोजना समयमै सम्पन्न हुनुपर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको रु पाँच करोड लागतमा निर्माणाधीन फुटबल मैदानको निर्माण कार्यको आज अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले मैदान निर्माणको काम समय सीमाभित्

Read More

मनकामना मन्दिरसम्म केबलकार र बञ्जि जम्पिङसहितको भ्यू टावर निर्माण गरिने

Posted on July 05, 2019 | views : 2775 | मकवानपुर - MKW

असार २०, हेटौडा | हेटौंडामा आन्तरिक पर्यटनमा टेवा पुर्याउने नयाँ काम सुरु गर्ने तयारी गरिएको छ । नगर क्षेत्रको पर्यटन प्रचार प्रसारका लागि हेटौडा–५ पिप्लेदेखि मनकामना मन्दिरसम्म केबलकार र मनकामना डाँडामा बञ्जिजम्पिङसहितको भ्यू टावर निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने उपमहानगरको तयारी छ ।

Read More

नेपालमै पहिलोपटक हेटौंडामा टैंकर क्यालीब्रेशन संञ्चालनमा

Posted on July 05, 2019 | views : 2719 | मकवानपुर - MKW

असार २०, हेटौडा | पेट्रोलियम पदार्थमा बषौं अगाडी देखि हुँदै आएको अनियमितता अन्त्य गर्नका लागि टैंकर क्यालीब्रेशन टावरको निर्माण गरेर आजैबाट सञ्चालनमा ल्याइएको छ ।  नेपालमानै पहिलोपटक हेटौंडामा नापतौल बिभागले पेट्रोलयम पदार्थमा गुणस्तरियता कायम गर्न टैंकर क्यालीब्रेशन टावरको निर्माण गरेर सञ्चालन

Read More

हेटौँडाको बजेट एक अर्ब ८१ करोड

Posted on June 25, 2019 | views : 2084 | मकवानपुर - MKW

असार १०, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो । उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएकोे बजेटमा आन्तरिक स्रोतबाट रु ३० करोड ३४ लाख ९१

Read More

हेटौँडामा थप स्वास्थ्य केन्द्र बन्दै

Posted on June 09, 2019 | views : 2691 | मकवानपुर - MKW

जेठ २६ काठमाडौँ |हेटौँडा उपमहानगरपालिकाले नगरका सबै क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन थप छ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भएकाले यसलाई विशेष जोड दिँदै स्वास्थ्य केन्द्र निर्माण गर्न लागेको हो । उपमहानगरले नागरिकलाई सहज र

Read More

हेटौँडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोडियो

Posted on May 27, 2019 | views : 2784 | मकवानपुर - MKW

जेठ १३, काठमाडौँ | निर्माण व्यवसायीको लापरवाहीका कारण हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत  हेटौँडा–भरतपुर खण्डको ठेक्का तोडिएको छ ।  नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सो प्रसारण लाइनको काम  सन्तोषजनक नभएको पाइएपछि ठेकेदार कम्पनी ‘आइकम टेल इण्डिया’सँगको

Read More

प्रदेश नं ३: सरकारको १० करोड ५७ लाख निकासा

Posted on May 06, 2019 | views : 2375 | मकवानपुर - MKW

वैशाख २३, हेटौँडा  | प्रदेश नं ३ सरकारले प्रदेशका विभिन्न स्थानीय तहका लागि रु १० करोड ५७ लाख निकासा गरेको जनाएको छ । सो रकमबाट प्रदेश नं ३ को स्थानीय निकायका लागि ५० वटा आपतकालीन सवारी साधन खरीद गर्ने भएको बताइएको छ । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका अनुसार&n

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66749 | मकवानपुर - MKW

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन हुने

Posted on May 03, 2019 | views : 5435 | मकवानपुर - MKW

वैशाख २०, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशका प्रमुख शहरमा विद्युतीय बस सञ्चालनमा ल्याउने नीति ल्याएको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सङ्घीय संसद् (राष्ट्रिय सभा÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्त

Read More

प्रदेश ३ ले ५० अर्बको बजेट ल्याउने

Posted on April 30, 2019 | views : 2096 | मकवानपुर - MKW

वैशाख १७, हेटौँडा ।  प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ ।  चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो । आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना म

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61393 | मकवानपुर - MKW

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

हेटौडामा मेला भित्र झेलै झेला

Posted on March 02, 2019 | views : 3433 | मकवानपुर - MKW

फागुन १८, मकवापनुर । हेटौंडामा आज बाट मेला सुरु भएको छ । १६ गते उद्घाटन हुने भनिएको मेलामा ५० प्रतिशत पनि तयारी नपुगे पछि १८ गते सारियो । तर १८ गते पनि ब्यापार मेलाको तयारी नपुगेको पाइएको छ ।  ठुलै आर्थिक चहलपहल हुने मेलामा बाजा गाजा सहित उद्घाटन गरिएपनि मेला आयोजकको लापरवाहीका कारण ब्यवसायी र

Read More

मकवानपुरमा रु दुई अर्ब राजश्व असुली

Posted on February 15, 2019 | views : 2231 | मकवानपुर - MKW

फागुन ३, हेटौँडा (रासस) | प्रदेश नं ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ महीनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल रु दुई अर्ब २६ करोड ७४ लाख र ५५ हजार राजश्व असुली गरेको छ ।  सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी रु एक अर्ब ३७ करोड ७३ लाख ९

Read More

प्रदेश नम्बर ३ मा ८७९ सडक योजना

Posted on January 31, 2019 | views : 3645 | मकवानपुर - MKW

माघ १७, हेटौँडा | प्रदेश नम्बर ३ अन्तर्गत ८७९ वटा सडकका योजना रहेको र त्यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ ।  प्रदेश सरकारको आफ्नो सडक योजना र केन्द्र सरकारको परियोजनाको माध्यमबाट निर्माण गरिने सडकका कूल ८७९ वटा योजना यस वर्ष रहेका छन् । प्रदेश नं ३ भौतिक पूर्वाधार मन्त्रालयका अनुसार यो

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50122 | मकवानपुर - MKW

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39148 | मकवानपुर - MKW

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

सहकारी बैंकको प्रवन्ध सञ्चालकबाट उप्रेती बाहिरिए, प्रमुख कार्यकारी अधिकृतमा गुरागाई

Posted on December 18, 2018 | views : 2845 | मकवानपुर - MKW

पुष ३, ललितपुर | राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक के.बी. उप्रेती प्रवन्धकीय जिम्मेवारीबाट हट्नु भएको छ । बैंकको सञ्चालक समितिको मंगलवार सम्पन्न बैठकबाट उहाँले प्रवन्धकीय जिम्मेवारीबाट विदा लिनु भएको हो । सहकारी बैंकको विनियम बमोजिम २०७० साल मंसिर २५ गते सम्पन्न वैठकले बैंकका सञ्चालक उ

Read More

मकवानपुरमा केबुलकार निर्माणको तयारी

Posted on November 08, 2018 | views : 2187 | मकवानपुर - MKW

कात्तिक २२, हेटौँडा । मकवानपुर जिल्लाको पर्यटकीयस्थलको विकास र प्रवद्र्धन गर्न उद्देश्यले केबुलकार निर्माण गर्न गृहकार्य शुरु भएको छ । मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्ज्याङ र भीमफेदी गाउँपालिकाको भैसे जोड्ने गरी केबुलकार निर्माण गर्न प्रारम्भिक अध्ययन शुरु गरिएको थाहा नगरपालिकाले जनाएको छ । 

Read More

भूकम्प पीडितलाई थप ५० हजार अनुदान दिने निर्णय, तर सर्त यस्तो !

Posted on September 14, 2018 | views : 13189 | मकवानपुर - MKW

भदौ २९, काठमाडौँ | भूकम्पले भत्किएका सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने भएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आजको बैठकले उपत्यका भित्रका खोकना, बुङ्मती, साँखु, किलागलजस्ता परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट, गोरखा दरबार क्षेत्र एवं दोलखाको भीमसेन बज

Read More

हेटौँडाद्वारा आर्थिक बर्ष २०७५/७६को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई

Posted on September 03, 2018 | views : 2395 | मकवानपुर - MKW

भदौ १८, मकवानपुर | प्राकृतिक जलासय मत्स्य प्रबद्धन एवं संरक्षण केन्द्र हेटौँडाले आर्थिक बर्ष २०७५/७६को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ ।  कार्यक्रममा केन्द्रका प्रमुख सानुकाजी पछाईले आर्थिक बर्ष २०७४/७५मा केन्द्रले  गरेको प्रगती र देखिएका समस्याहरु सुनाउनुभएको थियो । केन्द्रले आर

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38003 | मकवानपुर - MKW

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेट पास

Posted on July 13, 2018 | views : 1710 | मकवानपुर - MKW

असार २९, हेटौडा | हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका आजको नगरसभाले बजेट पास गरेको छ । आज बिहान उपमहानगरपालिकाको हलमा बसेको नगरसभा बैठकले बजेट पास गरेको छ । बजेट पास गरेसंगै अब साउन १ गतेदेखि राजस्व संकलन गर्न र बजेट खर्च गर्नका लागि बाटो खुलेको छ ।  आउँदो आर्थिक बर्षका लागि १ अर्ब ६३

Read More