राजनीति | मकवानपुर - MKW


सांसद एवं विज्ञहरुको सुझाव: प्रदेश नं ३ को नाम ‘गौरीशङ्कर’ राख्न सुझाव

Posted on May 25, 2019 | views : 9429 | मकवानपुर - MKW

जेठ ११, काठमाडौँ | प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् । प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रस्तावित नाममध्ये गौरीशङ्कर नाम उपर्युक्त हुने सुझाव दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश सांसद

Read More

मुख्यमन्त्री पौडेलद्वारा श्रमिक दिवसको शुभकामना

Posted on May 01, 2019 | views : 14947 | मकवानपुर - MKW

वैशाख १८, हेटौँडा (रासस) | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३०औँ श्रमिक दिवसका अवसरमा जीवन र रोजगारीको समेत प्रवाह नगरी लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका पौडेलले एक सन्देश प्रकाशन गरी नेपाली श्रमिकहरुलाई बधाई तथा शुभ

Read More

विप्लवका मकवानपुर इञ्चार्ज धरौटी बुझाएर रिहा भएलगतै अदालत परिसरबाटै पुनः पक्राउमा

Posted on April 29, 2019 | views : 2685 | मकवानपुर - MKW

बैशाख १६, मकवानपुर । हेटौंडा –नेक्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको  नेकपा मकवानपुर इञ्चार्ज बीरबहादुर घलान ज्वालाले धरौटी बुझाएर रिहा भएलगतै अदालत परिसरबाटै पुनः पक्राउमा परेको छ । गत चैत २८ गते पक्राउ परेका ज्वाला सोमबार जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना

Read More

विप्लव समूहसँग वार्ता भइरहेको छः गृहमन्त्री थापा

Posted on April 17, 2019 | views : 2573 | मकवानपुर - MKW

बैशाख ४, हेटौँडा । गृहमन्त्री रामबहादुर थापाले हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको बताएका छन् ।  गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन कार्यक्रममा उनले हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गरे । संविधान र राज्य

Read More

विप्लव समूहका मकवानपुर इञ्चार्ज ज्वालासहित २ जना पक्राउ

Posted on April 12, 2019 | views : 2754 | मकवानपुर - MKW

चैत २९, मकवानपुर | नेकपा माओवादी विप्लव समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार राति जिल्ला इन्चार्च ज्वालासहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीले हेटौँडा उपमहानगरपालिका—८ फायरलाइनबाट प्रहरीले उनीहरुलाई

Read More

सरकार सर्बसत्ताबादको बाटोतर्फ अग्रसर: राजाराम बर्तौला

Posted on March 23, 2019 | views : 3202 | मकवानपुर - MKW

चैत ९, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले सरकारले आफ्नो असफलता ढाकछोप गर्न बिखण्डनकारि तत्वलाई अङ्गलो हाल्ने र बिप्लबलाई प्रतिबन्ध लगाउने काम गरेको बताएका छन् ।  आज मकवानपुरको फापरबारीमा आयोजित कार्यक्रममा बोल्दै वर्तौलाले सरकार सर्बसत्ताबादको बाटो तर्फ

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 101534 | मकवानपुर - MKW

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

युवालाई स्वरोजगार बन्न सरकारले सघाउँछ: मुख्यमन्त्री पौडेल

Posted on February 07, 2019 | views : 2206 | मकवानपुर - MKW

माघ २४, हेटौँडा | राष्ट्रिय युवा परिषद्को आयोजनामा प्रदेश ३ का युवा उद्यमी तथा युवाका लागि परामर्शसम्बन्धी अन्तरक्रिया कार्यक्रम हेटौँडामा शुरु भएको छ ।  दुई दिनसम्म चल्ने अन्तरक्रिया कार्यक्रमको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै युवाको जोस र जाँगरलाई देश निर्माणमा लगाउने बत

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84161 | मकवानपुर - MKW

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण महाअभियान अन्तर्गत यहि माघ ७ र ८ गते हेटौडामा घरदैलो कार्यक्रम हु

Posted on January 16, 2019 | views : 1784 | मकवानपुर - MKW

माघ २, मकवानपुर । राप्रपाको हिन्दुराष्ट्र पुनर्स्थापना जनजागरण महाअभियान अन्तर्गत यहि माघ ७ र ८ गते हेटौडामा घरदैलो कार्यक्रम हुने भएको छ। राप्रपा मकवानपुरको आज बसेको अकस्मिक बैठकले ७ र ८ गते हुने घरदैलो कार्यक्रमलाई सफल बनाउन तत्काल तयारी थाल्ने निर्णय गर्नुका साथै हिन्दुराष्ट्र पुनस्थापना महाअभिया

Read More

प्रदेश ३ को प्रदेशसभा बैठक पुस ११ मा

Posted on December 24, 2018 | views : 2247 | मकवानपुर - MKW

पुष ९, हेटौँडा (रासस) | प्रदेश नं ३ प्रदेशसभाको बैठक यही पुस ११ गते दिनको ३ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।  उक्त बैठकमा विभिन्न चार विधेयक पूर्ण छलफलका लागि प्रस्तुत हुने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले जानकारी दिनुभयो । सोही बैठकमा विभिन्न चार विधेयकमध्ये प

Read More

प्रदेश ३ को मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता तीन निर्णय

Posted on December 24, 2018 | views : 1902 | मकवानपुर - MKW

पुस ९, हेटौंडा | ३ नम्बर प्रदेश सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ ।  करिब डेढ घण्टा बसेको बैठकले प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को अनुसूची १ र २ को स्वीकृति, प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविध

Read More

प्रदेश ३ को राजधानी मतदानबाटै टुङ्गो लगाइने

Posted on December 03, 2018 | views : 2436 | मकवानपुर - MKW

मङ्सिर १७, हेटौँडा (रासस) | प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा आज अपराह्न बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।  उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय ट

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56410 | मकवानपुर - MKW

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

प्रदेश नम्बर–३ को प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित

Posted on November 28, 2018 | views : 1631 | मकवानपुर - MKW

मङ्सिर १२, मकवानपुर । प्रदेश नम्बर–३ को प्रदेशसभाबाट पाँचओटा विधेयकहरु पारित भएका छन् । सभाबाट प्रदेश सन्चारसम्बन्धी विधेयक, प्रदेश संस्था दर्ता व्यवस्थासम्बन्धी विधेयक, प्रदेश प्राविधिक शिक्षा परिषद स्थापनासम्बन्धी विधेयक, प्रदेश खेलकुद विकास व्यवस्थासम्बन्धी विधेयक र प्रदेश सन्चालन कोष स्थापनासम्ब

Read More

केशव स्थापित मन्त्रीबाट बर्खास्त

Posted on November 02, 2018 | views : 2807 | मकवानपुर - MKW

कात्तिक १६, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका पौडेलका स्वकीय सचिव अनुप पौडेलले

Read More

प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गर्यो– मुख्यमन्त्री पौडेल

Posted on October 02, 2018 | views : 8552 | मकवानपुर - MKW

असोज १६, हेटौंडा । तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गरेको आरोप लगाउनु भएको छ । तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजानमा नदिजन्यपदार्थ ढुंगा, गिट्टी, वालुवा संकलन तथा ब्याबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रमल

Read More

निजामती कर्मचारीले नतिजामुखी काम गर्नुस्– सभामुख श्रेष्ठ

Posted on September 08, 2018 | views : 1923 | मकवानपुर - MKW

भदौ २३, हेटौंडा । तीन नंम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले नतिजामुखी कामदिने अहिले प्रशाशन आबस्यक रहेको बताउनु भएको छ । निजामती सेवा दिवस मुल समारोह समिति तीन नंम्बर प्रदेशको आयोजनामा नतिजामुखी प्रशाशन समृद्धी र शुशाशन भन्ने मुल नाराका साथ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमका अवसरमा ब

Read More

प्रदेश ३ को प्रदेशसभाको बैठक काँग्रेसद्वारा अवरुद्ध

Posted on July 19, 2018 | views : 1966 | मकवानपुर - MKW

साउन ३, हेटौँडा | तीन नं प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ ।  यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले तत्कालीन केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसारको चिकि

Read More

नेता र मन्त्री ओहोर गर्दा प्रहरी स्कटिङमा हैरान, यात्रु सडक जाममा

Posted on July 08, 2018 | views : 2400 | मकवानपुर - MKW

असार २४, हेटौंडा । अहिले संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारका जनप्रतिनिधिहरु हेटौंडाकै बाटो भएर आफ्ना सरकारी नंम्बर प्लेटका सावरीमा ओहोर दोहोर गर्ने गरेका छन् । बढी जसो संघिय राजधानी भएर काठमाण्डौ–फाखेल, कुलेखानी, भिमफेदी हुँदै हेटौंडा भएर ओहोर दोहोर गर्ने ठुला नेता र मन्त्रीहरुका कारण मकवानप

Read More

प्रदेश नंम्बर ३ को नाम नेवा ताम्सालीङ राख्न माग

Posted on July 03, 2018 | views : 9944 | मकवानपुर - MKW

असार १९, हेटौंडा । तीन नंम्बर प्रदेशको नाम नेवा ताम्सालीङ प्रदेश राख्नका लागि माग गरिएको छ । नेपाल तामाङ घेदुङ संघ तीन नम्बर प्रदेश कमिटीको आयोजनामा हेटौंडामा आयोजित संघियता कार्यान्यन र तामाङ पहिचान बिषयक कार्यक्रममा  प्रदेशको नाम नेवा ताम्सालीङ प्रदेश राख्नका लागि माग गरिएको हो ।  तीन नं

Read More

प्रदेश ३ को विनियोजन विधेयकमाथि छलफल सुरु

Posted on June 30, 2018 | views : 1421 | मकवानपुर - MKW

असार १६, हेटौँडा | प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत उद्योग, पर्यटन, वातावरण र भौतिक पूर्वाधार तथा योजना मन्त्रालय शिर्षकमाथि छलफल भएको छ । छलफलमा १८ जना प्रदेशसभा सदस्यले भाग लिनुभयो ।  प्रदेश सरकारले गत असार १ गते आव २०७५÷७६ का लागि रु ३५ अर्ब ६१ करोड २६ लाखको अनुमान

Read More

हेटौंडा उपमहानगरपालिकाको आज तेस्रो नगरसभा बैठक बस्दै

Posted on June 24, 2018 | views : 1898 | मकवानपुर - MKW

असार १०, मकवापनपुर | हेटौंडा उपमहानगरपालिकाको आज तेस्रो नगरसभा बैठक बस्ने भएको छ । आज नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गरिने उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । आज १ बजे नगरसभा बैठक बस्न लागेको हो । उपमहानगरपालिकाको निति तथा कार्यक्रम उपमेयर मिना लामाले प्रस्तुत गर्ने कार्यक्रम रहे

Read More

चुनाबमा पार्टीलाई अन्तरघातबाट मुक्त बनाएमा चुनाव जितीन्छ: देउवा

Posted on June 22, 2018 | views : 1684 | मकवानपुर - MKW

हरि हुमागाई/असार ८, हेटौंडा । नेपाली काग्रेशका सभापति शेरबहादुर देउवाले अबको चुनाबमा पार्टीलाई अन्तरघातबाट मुक्त बनाएमा चुनाब जितीने दाबि गर्नु भएको छ । नेपाली काग्रेशका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको समापनका अबसरमा बोल्दै उहाँले पार्टी एक भएर चुनाब लडेमा चुनाब जित्नका लागि समस्या नभएको बताउँनु

Read More

कांग्रेस जिल्ला सभापतिहरुको भेला सम्पन्न, यस्ता छन् २१ बुँदे घोषणापत्र

Posted on June 22, 2018 | views : 1905 | मकवानपुर - MKW

असार ८, हेटौंडा | नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला हेटौंडामा सम्पन्न भएको छ ।  तीन दिनसम्म चलेको जिल्ला सभापतिहरुको भेला २१ बुँदे हेटौंडा-घोषणापत्र जारी गर्दै आज सकिएको हो । घोषणापत्रमा सामुहिक नेतृत्वमा जोड दिएको छ । भेलाले प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजना

Read More

हामीले एउटा लडाई हारेका हौँ, मैदान होइन: देउवा

Posted on June 19, 2018 | views : 2139 | मकवानपुर - MKW

असार ५, हेटौंडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युष्टिहरुको सरकारले एक दलिय तानासाही लाद्न खोजेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्टिय भेलालालाई आज हेटौंडामा उद्घाटन गर्दै उहाँले केपी ओलीको राष्ट्रबाद अहिले लम्पसारबादमा परिणत भएको बताउनुभयो । अब काग्रेसका

Read More

राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको कमल थापाको आरोप

Posted on June 08, 2018 | views : 2263 | मकवानपुर - MKW

जेठ २५ हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरि नियमावली पारीत गरेर राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको बताउनुभएको छ ।  फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने कानुन बन्नु अत्यन्तै आपत्तिजनक र घोर भत्सर्नायोग्य भएको बताउ

Read More

राप्रयु संगठन प्रदेश-३ को भेला जेठ २५ र २६ गते, थापाले संवोधन गर्ने

Posted on June 06, 2018 | views : 1406 | मकवानपुर - MKW

जेठ २३, मकवानपुर |  हेटौँडामा हुने भएको छ ।आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नंबर ३ का संयोजक दामोदर वाग्लेले आगामी २५ र २६ गते हेटौँडामा भेला तथा प्रशिक्षण हुने जानकारी दिए । भेलामा प्रदेश नंबर ३ को १३ जिल्लाका ५ जनाको दरले ६५ जना प्रतिनिधि र केन्

Read More