कात्तिक २५, वाग्मती । वाग्मती प्रदेशमा प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन भएको छ । सोमबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित समारोहमार्फत मन्त्रालयका सचिव मतिना जोशी वैद्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यमा प्रदेशस्तरका चारवटै सुर
Read Moreकार्त्तिक १६, मकवानपुर । वाग्मती प्रदेश यातायात सेवा कार्यालयका केही कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि कार्यालयले दिँदै आएको सेवा प्रभावित भएको छ । आजदेखि तीन दिनसम्मका लागि सेवाग्राहीलाई दिँदै आएको सबै सेवा स्थगित गर्न बाध्य भएको कार्यालयले जनाइएको छ । सो कार्यालयको राजश्व फाँटमा कार्यरत रहेका
Read Moreअसोज २७, मकवानपुर । वागमती प्रदेश यातायात सेवा कार्यालयले आगामी मङ्सिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्टकार्ड) विवरण गर्ने तयारी भइरहेको जनाइएको छ । कार्यालयका अनुसार अब वागमती प्रदेशको राजधानी हेटौंडाबाटै नियमित स्मार्ट कार्ड वितरण हुने भौतिक पूर्वाधार तथा विकास
Read Moreअसोज२४, मकवानपुर सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौँलागाई सम्मानित हुनुभएको छ । चौलागाईलाई जिल्लामा कोरोना न्युनिकरण र व्यवस्थापनमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै आज हेटौंडामा सम्मान गरिएको हो। जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा बैठकमा आज बागमती प्रदेशका मुख्यमन्त्री डो
Read Moreअसोज २३, वाग्मती (रासस) । हेटौंँडामा आज साँझ भएको दुई फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग (धरान– चतरा) अन्तर्गत हेटौँडा –१८ मा ट्रयाक्टरको ठक्करबाट अपराह्न एक जनाको र हेटौंँडा– ६ को रोहिणी हाउजिङमा करेन्ट लागेर अर्का एक जनाको मृत्यु भएको छ । हटियाबाट हर्ना
Read Moreअसोज २२, वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई सङ्क्रमण पुष्
Read Moreअसोज १६, हेटौंडा । मकवानपुरको भीमफेदीबाट प्रहरीले २ सय २९ केजी गाँजा बरामद गरेको छ । तर, यतीका धेरै गाँजा बरामद गरेपनि प्रहरीले गाँजा ओसार पसारमा संलग्न र कोरोबारीलाई भने पक्राउ गर्न सकेको छैन । गाँजा त्यतीकै अलपत्र अवस्थामा भने थिएन । भारत निकासी गर्न लागिएको गाँजा ओसार पसरा गर्ने र कारोबारी समेतको
Read Moreअसोज १३, काठमाडौं (रासस) । कौसी खेती प्रवद्र्धनका लागि वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन–२०७७ फोटो प्रतियोगिता’ हुने भएको छ । प्रतियोगितामा राम्रो फोटो पठाउनेलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्ने सो प्रतियोगितामा वाग्मती प्रदेशका
Read Moreअसोज११,मकवानपुर सामाजिक कार्यमा सकृय सहयोगी मन नेपालले आफ्नो दोश्रो स्थापना दिवस विशेष कार्यक्रम गरी मनाएको छ। मकवानपुरमा रहेर विभिन्न सामाजिक कार्य गर्दै आईरहेको संस्थाले आज हेटौडा गौरिटारमा विशेष कार्यक्रम सहित स्थापना दिवस मनाएको संस्थाका अध्यक्ष केदार चौलागाईले बताउनुभयो । कोरोना भाइरसको कारणले
Read Moreअसोज१०,मकवानपुर । मकवानपुरको त्रिखण्डी मन्दिर नजिक राप्ती खोलाले बगाएर एक युवतीको मृत्यु भएको छ । भिमफेदी १ स्थित त्रिखण्डी मन्दिर नजिक साथीहरुसँग नुहाउन नदी किनारमा गएकी एक युवती लाई राप्ती खालाको भेलले बगाएको थियो । सेल्फि खिच्ने क्रममा युवतीलाई खोलाले बगाएको स्थानियले बता
Read Moreअसोज ९, मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ । दुवै जनाको शव आज नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबह
Read Moreअसोज ८,मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–६, गडुवानमा भदौ १४ गतेदेखि हराएका एक बालकको हत्यामा संलग्न भएको अभियोगमा प्रहरी हिरासतमा रहेका बकैया–६ गडुवानका २९ वर्षीय सुवास वाईबाको मृत्यु भएको छ । प्रहरी हिरासतमै रहेका बेला शौचालयमा आत्महत्या प्रयास गरिएका भनिएका वाईबाको उपचारको क्रममा गत शुक्रबार
Read Moreअसोज ७, मकवानपुर । मकवानपुरमा बुधबार २६ जनामा कोरोना पुष्टि भएको छ । मकवानपुरमा बुधबार साँझ थप १२ जनामा कोरोना पुष्टि भएको छ भने आज बिहान मात्र १४ जना कोरोना संक्रमित थपिएका थिए। हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार साँझ १२ जनामा संक्रमण प
Read Moreअसोज ३, वाग्मती (रासस) : मकवानपुरको मनहरि गाउँपालिकाको वडा न ९ स्थित रजैयामा मिनीबसको ठक्करबाट एक मोटरसाइकल चालकको आज मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत भरतपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकललाई
Read Moreअसोज १, मकवानपुर । वाग्मती प्रदेश प्रहरी कार्यालयले प्रदेशको १३ जिल्लाका ४१ वटा नगरपालिका कार्यालय परिसरमा पहिलोपल्ट प्रहरी कर्मचारीबाट भएका कामको गुनासो र थप सुझाव सङ्कलन गर्ने उद्देश्यले सुझाव पेटिका स्थापना कार्य शुरु गरेको छ । हेटौँडा उपमहानगरपालिकाको परिसरमा राखिएको प्रहरी सुझाव पेटिकाको
Read Moreभदौ २१, वाग्मती। वाग्मती प्रदेश सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ सेन्टर निर्माणको प्रक्रिया शुरु गरेको छ । प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन आवश्यकीय स्थानमा चार्जिङ सेन्टर निर्माणका लागि प्रक्रिया शुरु गरिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राम
Read Moreजिवराज बख्रेल | भदौ ३, हेटौंडा | मकवानपुरमा स्थायी घर भएका कोरोना संक्रमणका आजै दुईजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ की कोरोना संक्रमित महिलाको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हेटौंडा उपमहनागरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । यसअघि हेटौंडा १ जरुवा टो
Read Moreभदौ १, वाग्मती (रासस) । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित हुनुभएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उहाँको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उहाँको सचिवालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भो
Read Moreसाउन ३२, वाग्मती । मकवानपुरमा कोरोना सङ्क्रमित बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा भदौ १ देखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि साउन २६ गतेदेखि ३२ सम्म निषेधाज्ञा जारी भएको थिथो । हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपु
Read Moreसाउन ३२, मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटौंडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ
Read Moreसाउन ३०, वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । मकै लोड गरी राखिएको ना ५ प ६५०३ तथा ना ६ ख ७८२
Read Moreसाउन २७, वाग्मती । हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घर भर्इ हेटौँडा उपमहानगरपालिका–११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । हेटौँडा –११ थाना भर्याङ सडकमा रोकिराखिएको
Read Moreसाउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ
Read Moreसाउन १९, वाग्मती। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । जनैपूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री प
Read Moreसाउन १९, टिस्टुङ । मकवानपुरको थाहा नगरपालिका वडा नं १ का कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्षको जनैपूर्णिमाको दिन देखाउने हिलेनाच यस वर्ष स्थगित भएको छ । सरकारले बन्दाबन्दी खोले पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले नाच स्थगित गरिएको कुन्छालका शिक्षक निराजन गोपालीले जानकारी दिनुभयो । परम
Read Moreसाउन १८, टिस्टुङ। आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालविवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनुहुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो मकवानपुरको पहिलो घटना हो । वडा नं ४ नारायणझ्याउकी ५० वर्षीया फूलमाया थिङले आफ्नै छोरीको बा
Read Moreसाउन ६, मकवानपुर | मकवानपुर जिल्लाको पाँचौँ जिल्लासभा यही साउन २५ गते आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा सोमबार बसेको जिल्ला समन्वय समितिको ६२औँ बोर्ड बैठकले पाँचौँ जिल्लासभा साउन २५ गते आयोजना गर्ने निर्णय गरेको हो । त्यस्तै समीक्षा बैठक भने
Read Moreअसार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ । न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री
Read More