अर्थ/विकास | मोरङ्ग - MRG


काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50573 | मोरङ्ग - MRG

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39492 | मोरङ्ग - MRG

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

आन्तरिक राजश्व कार्यालय दुई अर्ब सङ्कलन

Posted on December 12, 2018 | views : 2740 | मोरङ्ग - MRG

मङ्सिर २६, विराटनगर | आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको चार महीनामा रु एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको छ ।  चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताउनुभयो । 

Read More

मोरङमा वर्षको पहिलो चौमासिकमा १४ करोड बढी खर्च

Posted on December 05, 2018 | views : 3021 | मोरङ्ग - MRG

मङ्सिर १९, विराटनगर । मोरङमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न सडक योजनामा कूल रु १४ करोड ४० लाख ३२ हजार खर्च भएको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।  कार्यालयका अनुसार बडङ्गा आमबारी उर्लाबारी सडकमा रु पाँच करोड १६ लाख ९८ हजार, रङ्गेली रोडको रामचोकबाट नहरको बाटो हँुदै सीमा सडकसम

Read More

मोरङको क्षेत्र नम्बर १ मा चार करोडका १९ वटा योजना छनोट

Posted on November 17, 2018 | views : 2924 | मोरङ्ग - MRG

मङ्सिर १, मोरङ  | सङ्घीय सांसद क्षेत्र विकास कोषअन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा १९ वटा योजना छनोट गरिएको छ ।  क्षेत्र विकास कोष सञ्चालन निर्देशिका अनुसार सडक, नदी नियन्त्रण एवं भौतिक पूर्वाधारका योजना छनोट गरिएको जिल्ला समन्वय समिति मोरङले जनाएको छ । छनोटमा परेका योजनामा केराबारी गाउँपालि

Read More

विराटनगर भन्सारमा १० अर्ब राजश्व सङ्कलन

Posted on November 13, 2018 | views : 3105 | मोरङ्ग - MRG

कात्तिक २७, विराटनगर | विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को चालू तीन महीनामा कूल रु १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ ।  सो अवधिमा कार्यालयले रु नौ अर्ब ३५ करोड ७० लाख २२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ६९ करोड ५८ लाख १२ हजार राजश्व सङ्कलन भएको भन्सा

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38243 | मोरङ्ग - MRG

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

आन्तरिक राजश्व कार्यालयबाट पाँच अर्ब २१ करोड राजश्व संकलन

Posted on July 18, 2018 | views : 2638 | मोरङ्ग - MRG

साउन २, विराटनगर | आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ ।  सो अवधिमा कार्यालयले रु पाँच अर्ब ४६ करोड ५९ लाख ५० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु २५ करोड २६ लाख २८ हजार राजश्व कम असुली भएको

Read More

कर तथा ब्याज मिनाहा हुने

Posted on June 08, 2018 | views : 2053 | मोरङ्ग - MRG

जेठ २५, विराटनगर | लामो समयदेखि कर नतिरेका र करको दायरामा नआएका व्यवसायीले कर तिरेमा कर शुल्क तथा ब्याज मिनाहा हुने भएको छ ।  आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७१ साल देखि २०७५ पुस मसान्तसम्मको कूल आय तथा त्यसमा लाग्ने कर व्यवसायीले बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा

Read More

विराटनगर राजश्व कार्यालयबाट ३ अर्ब ८१ करोड ५७ लाख संकलन

Posted on May 30, 2018 | views : 2083 | मोरङ्ग - MRG

जेठ १६ विराटनगर | आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ ।  कार्यालयले यस महिनासम्ममा कूल रु चार अर्ब २१ करोड एक लाख १२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य लिएको भन्दा रु ३९ करोड ४३ लाख ६

Read More

जनप्रतिनिधिले राहतमा पनि कमिसन मागेपछि ...

Posted on April 05, 2018 | views : 2075 | मोरङ्ग - MRG

चैत २२, विराटनगर | मोरङको जहदा गाउँपालिका–१ की कौशल्या राजवंशी बाढीपीडित हुन्। साउनको बाढीले उनको सर्वस्व लग्यो। उनी पूर्णरूपमा प्रभावित बाढीपीडितको सूचीमा छिन्। तर, सरकारले उपलब्ध गराएको राहत पाउन भने जनप्रतिनिधिलाई १० हजार रुपैयाँ घुस खुवाउनुपर्‍यो।  कौशल्याले भनिन्, ‘बाढीले घरवारविहीन बनाएका

Read More

जहदामा बाढीपीडित राहतमा अनियमितता

Posted on March 29, 2018 | views : 1877 | मोरङ्ग - MRG

चैत १५, बिराटनगर | (रासस) | मोरङको जहदा गाउँपालिकाका बासिन्दाले जनप्रतिनिधिले बाढी पीडितको रकम वितरणमा भेदभाव गरेको भन्दै बुधबार यहाँ विरोध जनाएका छन् ।  बाढी पीडितले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी वडा नं १ का वडाअध्यक्ष प्रदीपचन्द्र यादवले सरकारले बाढी पीडितलाई दिएको रकम आफनो नातापर्ने

Read More

विराटनगर नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नला निर्माण कार्यलाई तीव्रता

Posted on March 16, 2018 | views : 1621 | मोरङ्ग - MRG

चैत २, विराटनगर | विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नला निर्माण कार्यलाई तीव्रता दिएको छ ।  महानगरपालिकाले सघन शहरी विकास कार्यक्रमअन्तर्गत रु ६२ करोडको लागतमा नालासहित १४ वटा सडकको (१३ दशमलव पाँच किलोमिटर) निर्माण कार्य शुरु गरी त्यसको ७० प्रतिशत काम पूरा भएको जनाएको छ ।&

Read More

प्रदेश १ को सरकारद्वारा १०० दिने कार्यक्रम घोषणा (१०० दिने कार्यक्रम के-के छन् ?)

Posted on March 06, 2018 | views : 2054 | मोरङ्ग - MRG

फागुन २२, बिराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सुशासन, स्थायित्व र समृद्धिका लागि सरकार र प्रदेशसभा प्रतिबद्ध रहेको बताएका छन्  ।  प्रदेश सरकारको १०० दिने कार्यक्रम सार्वजनिक गरिएको कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राईले गर्दै चुस्त एवम् प्रभावकारी रुपमा का

Read More

प्रदेश १ को समृद्धि: धार्मिक पर्यटन, कृषि र औद्योगिक व्यापार

Posted on February 24, 2018 | views : 3197 | मोरङ्ग - MRG

सुमन घिमिरे/फागुन १२,  मोरङ । प्रदेश नं १ को प्रदेश सरकार विभिन्न शहीद भूमिमा नमूना बस्ती निर्माण गर्ने निर्णय गर्दै यस क्षेत्रको विकास, समृद्धि र सम्भावनाको अध्ययनमा जुटिसकेको छ ।  देशका सात प्रदेशमध्ये प्रदेश नं १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल देखिएको छ । यहाँ कृषि,

Read More

मोरङमा भएको विज्ञान प्रदर्शनी पाँच हजारभन्दा बढीले हेरे

Posted on February 19, 2018 | views : 1651 | मोरङ्ग - MRG

फागुन ७, उर्लाबारी, मोरङ (रासस) | विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् ।  शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा

Read More

निजी खर्चबाटै गाउँ विकासमा मोरङ र्लाबारीका सुन्दर श्रेष्ठ

Posted on December 12, 2017 | views : 1948 | मोरङ्ग - MRG

मङ्सिर २६, मोरङ । न उनी कुनै निकायको उम्मेदवार नत कुनै उच्चस्तरको सरकारी कर्मचारी हुन्, गाउँको विकासमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका–७ हाल उर्लाबारी–९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकासमा निरन्तर लागिरहेका छन् ।  सडक बत्ती जडान, विद्यालयमा विविध सहयोग, खेलकुद तथा बाटोघाटो न

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26226 | मोरङ्ग - MRG

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

विराटनगरको वरगाछी–रोडशेष सडक कालोपत्र हुने

Posted on November 18, 2017 | views : 1986 | मोरङ्ग - MRG

मङ्सिर २, विराटनगर (रासस) | विराटनगर महानगरपालिकाको बरगाछीदेखि रोडशेष चोकसम्मको तीन किमी धुलाम्मे सडक कालोपत्र भई समस्या समाधान हुने भएको छ ।  महानगरपालिका र व्यापारिक मार्ग विस्तार आयोजना (छ लेन) को प्रतिनिधिको टोलीबीच शुक्रबार सडक समस्या चाँडै समाधान गर्ने सहमति भएको छ । अहिले तत्कालका लागि ब

Read More

मोरङको रतुवामाई नगरको बजेट ४२ करोड ४७ लाख

Posted on October 19, 2017 | views : 1892 | मोरङ्ग - MRG

कात्तिक २, उर्लाबारी (रासस) | मोरङको रतुवामाई नगरपालिकाले प्रथम नगरसभाबाट पारित बजेट, नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ ।  नगरसभाबाट चालु आर्थिक वर्ष २०७४/०७५ का लागी रु ४२ करोड ४७ लाख ५४ हजारको बजेट बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।  बजेटमा आन्तरिक स्रोत रु ७७ लाख

Read More

तरकारीको मूल्यमा दोब्बर वृद्धि

Posted on October 08, 2017 | views : 1802 | मोरङ्ग - MRG

असोज २२, विराटनगर । चाडपर्वसँगै विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ । विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको पूर्वी र दक्षिणी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ तर उक्त क्षेत्रमा भदौ महिनामा आएको बाढीले खेती डुबानमा परेपछि तरकारीको उत्पादनमा कमी भई यसको मूल्य

Read More

इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या

Posted on September 25, 2017 | views : 1716 | मोरङ्ग - MRG

असोज ९, मोरङ। मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ ।  मिल सञ्चालन गर्न रु १० करोड बजेट आवश्यकपर्ने भएपनि अहिलेसम्म सरकारले बजेट पठाएको छैन । मिल सञ्चालनका लागि कच्चा पदार्थ खरिद गर्नुपर्ने भएकाले उक्त रकम आवश्यकपर्ने भएको हो । सरकारल

Read More

विराटनगरमा ‘सुरक्षित महानगरपालिका अभियान’ शुरु

Posted on September 19, 2017 | views : 1772 | मोरङ्ग - MRG

असोज ३, मोरंग। विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले ‘सुरक्षित महानगरपालिका अभियान’ शुरु गरिएको छ ।  महानगरपालिका र सुरक्षा निकायको संयुक्त पहलमा यही असोज १ गतेदेखि तीन महिनासम्म सञ्चालन रहने सो अभियानका प्रमुख संयोजकमा महानगर प्रमुख भीम पराजुली र सहसंयोजकमा प्रजिअ रामप्रसाद आचार्य रह

Read More

पहिलो सन्तान छोरी जन्माउनेलाई तीन हजार !

Posted on September 10, 2017 | views : 3906 | मोरङ्ग - MRG

भदौ २५, विराटनगर | विराटनगर महानगरपालिकाले आइतबार चालु आवका लागि तीन अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।  आव २०७४/०७५ का लागि महानगरपालिकातर्फ एक अर्ब ७४ करोड ८९ लाख २१ हजार रुपैयाँ, मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना÷क्षेत्रीय विकास परियोजनातर्फ एक अर्ब ६४ करोड रुपैयाँ गरी तीन

Read More

उर्लाबारीमा पुल त बन्यो, तर बाटो छैन

Posted on September 08, 2017 | views : 1932 | मोरङ्ग - MRG

भदौ २३, मोरङ। निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ ।  मोरङ र झापा जिल्लालाई जोड्ने सेतुमारीस्थित मावा खोलाको पुल बाटो नहुँदा सञ्चालनमा आउन नसकेको हो । उर्लाबारी–९ र दमक–१० जोड्ने मावा ख

Read More

विराटनगर खानेपानी संस्थानद्वारा चार करोड महसुल संकलन

Posted on September 07, 2017 | views : 1848 | मोरङ्ग - MRG

भदौ २२, मोरंग। नेपाल खानेपानी संस्थान विराटनगरले गत आर्थिक वर्षमा करिब रु चार करोड राजश्व संकलन गरेको छ ।  संस्थानले करिब रु एक करोड महसुल असुल गर्न बाँकी छ । नगरका एक हजार २५० वटा ग्राहकबाट सो बराबरको खानेपानीको महसुल संकलन गरिएको कार्यालय प्रमुख शैलेन्द्रकुमार साहले जानकारी दिनुभयो ।  उक

Read More

विराटनगर महानगरमा अहिलेसम्मकै ठूलो बजेट सार्वजनिक हुँदै

Posted on September 05, 2017 | views : 1689 | मोरङ्ग - MRG

भदौ २०, पथरी (मोरङ) | विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलोपटक रु एक अर्व ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।  यही भदौ २३ गते विराटनगरमा हुन गइरहेको नगर परिषद् बैठकले यति ठूलो आकारको बजेट सार्वजनिक गर्न लागेको हो । सो बजेट अहिलेसम्मको ठूलोे हुने बताइए

Read More

विश्व बैंकले उर्लाबारीमा दुई सय करोड लगानी गर्ने

Posted on September 03, 2017 | views : 1435 | मोरङ्ग - MRG

भदौ १८, उर्लाबारी (मोरङ)। विश्व बैंकले उर्लाबारी नगरपालिकामा करिब २०० करोड लगानी गर्ने भएको छ ।  शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको दीर्घकालीन विकास तथा रणनीतिक योजनामा रु २०० करोडसम्मको लगानी गर्न लागेको हो । मन्त्रालयले पूर्वका चार शहरलाई नमूना शहरका रुपमा विकास गर्ने योजनाअन

Read More