अर्थ/विकास | मोरङ्ग - MRG


मोरङको रमितेखोलामा ३० किलोवाटको सोलार ग्रिड

Posted on August 30, 2017 | views : 1469 | मोरङ्ग - MRG

भदौ १४, मोरङ । हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुग्न नसकेको मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेखोलामा स्थानीयवासीलाई सोलारबाट विद्युत् उपलब्ध गराइने भएको छ ।  यसका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा ३० किलोवाटको सोलार ग्रिड निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्ल

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19765 | मोरङ्ग - MRG

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

सिर्जनाको नयाँ शाखा कटहरीमा

Posted on August 24, 2017 | views : 1357 | मोरङ्ग - MRG

भदौ ८, विराटनगर। सिर्जना फाइनान्स लिमिटेडले आजदेखि मोरङको कटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डल र सो लिमिटेडका सञ्चालक डा प्रमोदकुमार झाले एक समारोहबीच सो शाखाको शुभारम्भ गर्नुभयो । मोरङ, सुनसरी र सप्तरी गरी तीन जिल्ला कार्य क्षेत्र भएको यस फाइनान्सक

Read More

जोगबनी नाका: यताका गाडी यतै, उताका गाडी उतै

Posted on August 23, 2017 | views : 2788 | मोरङ्ग - MRG

भदौ ७, मोरङ । सीमावर्ती बजार भारतको जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक गाडी उतै अलपत्र परेका छन् ।  अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण पुल धस्सिएपछि गएको आइतबारदेखि यो बाटोबाट विराटनगर आउने र जाने मालबाहक गाडी ठप्प भएका ह

Read More

मोरङ–सुनसरी सिँचाइ आयोजनामा रु ८० करोडको क्षति

Posted on August 19, 2017 | views : 2357 | मोरङ्ग - MRG

भदौ ३, मोरङ । केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब रु ८० करोडको क्षति भएको छ ।  उक्त आयोजनाको मुख्य नहर साउन २६ गते नै बन्द गरिएको थियो । पूर्व सतर्कता नभएको भए अझै कति क्षति हुन्थ्यो होला ? कसैले यकिन गर्नै सक्दैनथ्यो । नहरको मुहानै थुनिए पनि धेरै ठाउ

Read More

मालबाहक कन्टेनर र ट्रक भारतमै किन रोकिए ?

Posted on August 18, 2017 | views : 3459 | मोरङ्ग - MRG

भदौ २, पथरी । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै हडताल गरेका करण नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिएका छन् ।  भारतीय बजार जोगबनीका स्थानीयले हडताल गरेका कारण नेपालतर्फ आउने मालबाहक सवारीसाधन रोकिएका हुन् । हडतालका कारण जोगबनी बजार पूर्णतः ब

Read More

विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी

Posted on July 27, 2017 | views : 2276 | मोरङ्ग - MRG

साउन १२, मोरङ । विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ ।  आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो ।  विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33968 | मोरङ्ग - MRG

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

विराटनगरमा आज दीपावली गरिदै

Posted on May 23, 2017 | views : 2866 | मोरङ्ग - MRG

जेठ ९, विराटनगर | विराटनगर महानगरपालिका बनेपछि स्थानीय हर्षित भएका छन् ।  नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरी महानगरपालिकामा परिणत गरेको निर्णय गरेपछि स्थानीय हर्षित भएका हुन् ।  लामो इतिहास बोकेको विराटनगर महानगरपालिका बनाउनका ला

Read More

आगलागीबाट पाँच लाख बराबरको धनमाल जलेर नष्ट

Posted on April 04, 2017 | views : 1432 | मोरङ्ग - MRG

चैत २२, मोरङ । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित थापा चोकको देवी पौडेलको घरमा गएराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।  इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार गएराति १० बजेतिर विद्युत् सर्ट भई अचानक लागेको आगोले पौडेलको एक तले पक्की

Read More

विराटनगरबाटै सेयरको कारोबार सुरु

Posted on March 27, 2017 | views : 1525 | मोरङ्ग - MRG

चैत १४, मोरङ । क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ५०) ले विराटनगरमा शाखा विस्तार गरेको छ ।  प्रालिको शाखा विस्तारसँगै अब विराटनगरबाटै सेयरको खरिद बिक्री आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ । विराटनगर मेनरोडस्थित अतिथि सदन नजिक कार्यालय स्थापना गरी कारोबार सुरु गरेको अध्यक्ष प

Read More

बन्दले मोरङका उद्योगी व्यवसायी प्रताडित

Posted on March 09, 2017 | views : 1430 | मोरङ्ग - MRG

फागुन २६, मोरङ । बन्द, हडताल, मजदुर समस्या, बजार अभाव, जस्ता समस्या झेल्दै आएका उद्योगी राजनीतिक अस्थिरता लम्बिँदा मोरङ –सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी प्रताडित भएका छन् ।  संविधान जारी भएपछि राजनीतिक अस्थिरता समाप्त भई लगानीको वातावरण बन्ने आशामा बसेका उद्योगी बन्द हडताल पुनः सुरु भए

Read More

विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रदर्श्निको सम्पुर्ण तयारी पुरा

Posted on February 20, 2017 | views : 1465 | मोरङ्ग - MRG

रोशन पोखरेल फागुन ९ गते विराटनगर आगामि फागुन ११ गते बुधबारदेखि विराटनगरमा हुने विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रदर्श्निको सम्पुर्ण तयारी  पुरा भएको छ । उद्योग संगठन मोरंगको आयोजनामा आर्थिक विकाशको मुल आधार, कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ विराटनगर ३ शंकरपुरमा हुने प्

Read More

धुलो दूध प्लान्टको क्षमता तेब्बर बनाईने

Posted on February 17, 2017 | views : 1644 | मोरङ्ग - MRG

माघ ६, मोरङ । एघार करोड रुपैयाँ लगानी थपेर दुग्ध विकास संस्थान विराटनगरले धुलो दूध कारखानामा उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । संस्थानको विराटनगर शाखाका प्रबन्धक सरोजकुमार सिम्खडाका अनुसार चैतभित्रमा प्लान्टको क्षमता विस्तार भइसक्ने छ ।  चैत महिनामा दूध सङ्कलन कम हुने भएकाले कारखाना विस्तार

Read More

मोरङ जिल्लामा अनुदानका १३ वटा विकास योजना छनोट

Posted on February 06, 2017 | views : 1636 | मोरङ्ग - MRG

माघ २४, मोरङ । सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत मोरङ जिल्लामा पुँजीगत अनुदानअन्तर्गत १३ वटा योजना छनोट भएका छन् । जिल्ला विकास समिति, मोरङका अनुसार विराटनगर उपमहानगरपालिकाको दुईवटा वडा, रङ्गेली नगरपालिकामा एउटा र बाँकी १० वटा गाविसमा एक–एकवटा योजना छनोट गरिएको हो । जिविस मोरङका स्थानीय विकास अधि

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21714 | मोरङ्ग - MRG

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

हाल सम्मकै महँगो ६५औं भन्सार दिवस

Posted on January 29, 2017 | views : 1989 | मोरङ्ग - MRG

माघ १६ बिराटनगर । देशमा बिश्व भन्सार दिवस मनाइरहँदा बिराटनगर रानि भन्सारले  देशकै सवै भन्दा महँगो भन्सार दिवस मनाएको छ ।   धेरै खर्चिलो र तड्कभड्कका साथ मनाइएको अन्तराष्ट्यि भन्सार दिवस कामको प्रकृति हेरी भन्सार कार्यालयले  बिभिन्न भन्सार एजेन्ट हरुलाई खर्चको ठाडो जिम्मेवारी दिएको सन्

Read More

प्राधिकरणको रु दुइ करोड बक्यौता असुली

Posted on January 27, 2017 | views : 1131 | मोरङ्ग - MRG

माघ १४, मोरङ । समयमा बिल नतिर्ने सेवाग्राहीबाट नेपाल विद्युत् प्राधिकरण विराटनगरले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुल गरेको छ ।  प्राधिकरण विराटनगर प्रमुख शम्भु कुसियत यादवअनुसार गत साउनदेखि माघ सम्मको ६ महिनाको अवधिमा प्राधिकरण विराटनगर शाखाले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुल

Read More

मोरङ मालपोत कार्यालयको राजश्वस २७ करोड

Posted on January 19, 2017 | views : 1836 | मोरङ्ग - MRG

माघ ६, विराटनगर । मालपोत कार्यालय विराटनगरले चालु आर्थिक बर्षको ६ महिनामा २७ करोड भन्दा बढी राजस्व संकलन गरेको जनाएको छ ।  कार्यालयले ६ महिनाको अवधिमा घर जग्गा रजिस्ट्रेशन पास गरेबापत २४ करोड ५५ लाख ९४ हजार संकलन गरेको छ । यस्तै दृष्टि बन्धक नामसारीबाट २ करोड ७० लाख ४५ हजार राजस्व उठाएको मालपोत

Read More

स्रोत जुटाएर खोला नियन्त्रणमा जुट्दै स्थानीयवासी

Posted on January 13, 2017 | views : 1137 | मोरङ्ग - MRG

पुस २९, मोरङ । मोरङको मधुमल्लास्थित नुनसरी बक्राहा खोला नियन्त्रणका लागि स्थानीयवासी स्रोत जुटाएर आफैँ काममा जुटेका छन् ।  खोलाले बाँध फुटाएर गाउँमा पसेपछि सरकारले खोला नियन्त्रणको आश्वासन दिए पनि काम तदारुकता नदेखाएकाले थानीयवासी आफै नियन्त्रणमा जुटेका हुन् । गत असार ७ र २९मा बक्राहा खोलाले बा

Read More

सञ्चार माध्यमलाई दिइने लोककल्याणकारी विज्ञापनमा बजेट बृद्धि गर्न माग

Posted on January 02, 2017 | views : 1468 | मोरङ्ग - MRG

रोशन पोखरेल | पुस १८, विराटनगर | नेपाल पत्रकार महासंध मोरड शाखा ले राज्य बाट सञ्चार माध्यमलाई दिइने लोककल्याण कारी विज्ञापनमा आगामी बर्षको  बजेटमा बृद्धिको माग गदै विराटनगर उपमहानगरपालिका का कार्यकारी अधिकृत तथा नगर प्रमुख दिपक कोइराला लाई ज्ञापन पत्र बुझाएको छ । राज्यको चौथो अंगको रुपमा रहेको

Read More

ट्याङ्कर पार्कीङस्थल लगायत पूर्वाधार निमार्ण

Posted on December 31, 2016 | views : 1322 | मोरङ्ग - MRG

पुस १६, मोरङ । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यलय (डिपो) हाताभित्र रु एक करोड ६० लाखको लागतमा ट्याङ्कर पार्कीङ स्थललगायतका अन्य पूर्वाधार निमार्ण गरिएको छ ।  आयल निगम पूर्वक्षेत्रीय कार्यलय विराटनगरका प्रमुख दिनेश यादवको पहल तथा ट्याङ्कर चालकको मागअनुसार सो पार्कीङस्थलको निमाण गरिएको ह

Read More

सत्ताइस पक्की पुल निर्माण हुँदै

Posted on December 31, 2016 | views : 1400 | मोरङ्ग - MRG

पुस १६, मोरङ । जिविसले जिल्लामा एकै साथ २७ पक्की पुुल निर्माणको कामलाई तीव्रता दिएको छ ।  जनताको मागअनुसार जिल्लाका दर्बेशा, इटहरा, अमरदह, कटहरी, राजघाट, गोविन्दपुुर, आमगाछी, मझारे, झोराहाट, टकुवा, केराबारीलगायत स्थानमा पक्की पुल निर्माण गरिरहेको छ ।  त्यसमध्ये बाहुनीको कयरखोलमा करिब रु दु

Read More

जुडी खोलामा पुल नबन्दा स्थानीयलाइ सास्ती

Posted on December 15, 2016 | views : 1388 | मोरङ्ग - MRG

मंसिर ३०, मोरङ । भौडाहा गाविस शीतपुरस्थित जुडी खोलामा पुल नबन्दा स्थानीयवासीले सास्ती खेप्नु परेको छ ।  सात वर्षअघि सो पुलका लागि सरकारले बजेट विनियोजन गरेको थियो । तर अहिलेसम्म उक्त पुल निर्माण हुन सकेको छैन । आव २०६६÷६७ मा रु दुई करोड ४० लाखको लागतमा सो पुल निर्माणका लागि खाम्पाटे, धुलिखेल र

Read More

मोरङमा आठ करोडको खानेपानी योजना निर्माण हुँदै

Posted on December 04, 2016 | views : 1534 | मोरङ्ग - MRG

मंसिर १९, मोरङ । मोरङको केरौन–१ स्थित मानेचोकमा रु आठ करोडको लागतमा एक लाख ५० हजार लिटर क्षमता भएको खानेपानी आयोजना निर्माण भइरहेको छ ।  खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङ र खानेपानी तथा सरसफाइ मन्त्रालयको सहयोगमा रु आठ करोडको लागतमा आयोजना निर्माण भइरहेको हो ।  चार कट्ठा जमिन खरिद ग

Read More

सिर्जना फाइनान्स सर्वोत्कृष्ट करदाता

Posted on November 17, 2016 | views : 1179 | मोरङ्ग - MRG

मङ्सिर २, विराटनगर । विराटनगर उपमहानगरपालिका–८ स्थित प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई आन्तरिक राजस्व कार्यालय लहान, सिरहाले सर्वोत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ ।  ‘पाँचौँ कर दिवस २०७३’ को अवसरमा बुधबार लहानमा एक कार्यक्रमबीच प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले सिर

Read More

रानीदेखि धरानसम्मको सडक चारलेनको हुने

Posted on November 04, 2016 | views : 6936 | मोरङ्ग - MRG

(गोपालप्रसाद पोखरेल) | कात्तिक १९, पथरी (मोरङ) | विराटनगरको जोगवनी नाकादेखि धरानसम्मको कुल ५० किलोमिटर सडक चार लेनको निर्माण हुने भएको छ ।  दुहवी र इटहरीबजार क्षेत्रका धेरै घर संरचनाहरु सडक फराकिलो बनाउनेक्रममा भत्काउनु पर्ने देखिएपछि प्रस्तावित ६ लेन सडकलाई घटाएर चार लेनमा निर्माण गर्न लागिएको

Read More

गुणस्तरहिन दुध बेच्दै सरकारी स्वामित्वको डिडिसि, उपभोक्ताहरु आक्रोशित

Posted on October 17, 2016 | views : 4025 | मोरङ्ग - MRG

कार्तिक १, बिराटनगर | आज-भोलि डिडिसीको दूध तताउन थालेपछि सिनो जस्तो गनाउन थाल्छ, यो चाही के भएको हो, भन्दै गुनासो गर्दै विराटनगर ४ कि रिता यादव एक किराना पसलमा एकाविहानै पुगिन ।  बिराटनगर  दूध बिकास संस्थाले उत्पादन गरेको दूध बेलैमा सुधार नगर्दा उपभोक्ताहरु आक्रोसित हुन थालेका छन । डिडिसीक

Read More