युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त हुनुहुन्छ । काष्ठकलाका सामग्री बनाउने कार्य उहाँले तालिम लिएर सिक्नुभएको भने होइन । मोबाइलमा युट्युबमा राखिएका भिडियो...