राजनीति | मोरङ्ग - MRG


प्रधानमन्त्री देउवा सोमबार मोरङ जाने

Posted on March 20, 2022 | views : 1232 | मोरङ्ग - MRG

चैत ६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ आउनुहुने कार्यक्रम छ । उहाँ यहाँको सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आउन लाग्नुभएको हो ।   सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री देउवा सोमबार बिहान स

Read More

एमसीसी पार्टीबाट अनुमोदन हुन नसके राजीनामा दिन्छु- प्रचण्ड

Posted on March 13, 2022 | views : 1273 | मोरङ्ग - MRG

फागुन २९, विराटनगर । आइतबार प्रदेश नं. १ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन हुन नसके राजीनामा दिने बताएका छन् ।  पार्टीभित्र विवादमा परेको एमसीसीबारे छलफल गर्न माओवादीले जेठ २० गतेक

Read More

‘बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’-मुख्यमन्त्री राईले

Posted on February 10, 2022 | views : 1210 | मोरङ्ग - MRG

माघ २७, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको हिजो भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको रा

Read More

प्रदेश नं १ मा मन्त्रिपरिषद् विस्तार

Posted on February 06, 2022 | views : 839 | मोरङ्ग - MRG

माघ २३, मोरङ | प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद्का आठ मन्त्रीको नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले रामकुमार राईलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, राजन राईलाई सामाजिक विकास मन्त्रालय, खिनु लङ्वा लिम्बूलाई पर्यटन

Read More

स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ– डा कोइराला

Posted on January 30, 2022 | views : 1256 | मोरङ्ग - MRG

माघ १६, विराटनगर | नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिनुभयो । उहाँ

Read More

निर्वाचनको सम्पूर्ण तयारी पूरा

Posted on January 24, 2022 | views : 815 | मोरङ्ग - MRG

माघ १०, मोरङ | राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं १ मा सबै तयारी भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेशमा तीन सिटको निर्वाचनका लागि सो तयारी गरेको हो ।  निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटन

Read More

पार्टीमा कुनै असहजता छैन–केन्द्रीय सदस्य गच्छदार

Posted on January 16, 2022 | views : 944 | मोरङ्ग - MRG

माघ २,  विराटनगर | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उहाँले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा के

Read More

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी, अन्य पदाधिकारी को-को ?

Posted on December 23, 2021 | views : 2779 | मोरङ्ग - MRG

पुस ८, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत पाए । अध्यक्ष पदको लागि ७ मत भने बदर भएको थियो । त्यस्तै माओवादी केन्द

Read More

मोरङ जिल्ला सदस्यमा युवा नेता गुरुङको उम्मेद्बारी

Posted on November 26, 2021 | views : 1010 | मोरङ्ग - MRG

मंसिर १०, काठमाडौँ | नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यमा सन्तोष गुरुङले उम्मेदवारी दिने भएका छन् | जिल्लाको कानेपोखरी गाउँपालिकाका युवा नेता गुरुङले जिल्ला सदस्य पदमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् ।  नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनका लागि गुरुङले जिल्ला सदस्य पदमा उम्मेद्बारी दिने तयारी ग

Read More

१८ बर्षकी किशोरी कांग्रेस प्रदेश प्रतिनिधि चयन

Posted on November 20, 2021 | views : 1592 | मोरङ्ग - MRG

मङ्सिर ४, विराटनगर | मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् । प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन् । अहिलेको नेतृत्वबाट देशको विकास असम्भव

Read More

यसपटक पनि घस्रिए मेयर

Posted on November 10, 2021 | views : 1857 | मोरङ्ग - MRG

कात्तिक २४, विराटनगर | विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्ड प्रणाम यात्रा गरेका छन् । हिजोदेखि व्रत बसेका पराजुलीले यस बर्षको छठमा घिस्रिदै यात्रा गरेका हुन् । सडकमा दण्ड प्रणाम गर्दै उनले यात्रा गरेको यो सँगै १८ पटक भएको छ । उनी २० वर्षदेखि छ

Read More

प्रदेश १ का विपक्षी गठबन्धन एकै ठाउँमा

Posted on October 31, 2021 | views : 3194 | मोरङ्ग - MRG

कात्तिक १४, विराटनगर | प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार ढाल्नका एकै ठाउँमा उभिने निर्णय गरेका छन् ।  प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावविरुद्ध मतदान गरेर आचार्य नेतृत्वको सरकारलाई ढालेर गठबन्धनको सरकार बनाउने निष्कर्षमा उनीहरू पुगेका छन् । &

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29256 | मोरङ्ग - MRG

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 30698 | मोरङ्ग - MRG

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 29792 | मोरङ्ग - MRG

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30197 | मोरङ्ग - MRG

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई

Posted on April 30, 2021 | views : 2366 | मोरङ्ग - MRG

वैशाख १७, मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोराना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउनसकिने बताउनुभएको छ । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रअन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको आज अवलोकन गर्दै उहाँले विराटनगर कोरोनाको मुख्य केन्द्रविन्दु रहेकाले एक दुई दिनको अव

Read More

प्रदेशसभाको बैठक चौथोपटक अनिश्चित कालका लागि स्थगित

Posted on March 14, 2021 | views : 1990 | मोरङ्ग - MRG

चैत १, विराटनगर । प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो  बैठक यही चैत २ गते बस्ने भनिएकामा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनापत्रमा  विश

Read More

भविष्यप्रति आशाको भाव सिर्जना : मुख्यमन्त्री राई

Posted on February 15, 2021 | views : 2123 | मोरङ्ग - MRG

फागुन ३, बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गर्न सफल भएको बताउनुभएको छ । प्रदेश सरकारको तीन वर्षको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले आगामी दिनमा जनताका चाहना बमोजिम कार्यक्रम दु्रत

Read More

प्रदेश १ को हिउँदे अधिवेशन साविक हलमै हुने

Posted on December 28, 2020 | views : 2094 | मोरङ्ग - MRG

पुस १३, विराटनगर । प्रदेश नं १ को हिउँदे तथा सातौँ अधिवेशन साविककै हलमा सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । जिल्ला समन्वय समिति मोरङको सो सभा हल विगतमा जिल्ला विकास समितिले प्रयोग गर्ने हल थियो भने प्रदेशसभा गठन भइसकेपछि सो भवनमा प्रदेशसभा सचिवालय स्थापना भएको हो । विगतमा गाविस एवं नगरपालिका

Read More

पूर्वी कमाण्डअन्तर्गतका कम्पनी कमिशनर पक्राउ

Posted on October 29, 2020 | views : 2439 | मोरङ्ग - MRG

कात्तिक १३, मोरङ | नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काको न

Read More

'स्वच्छ, सुखी र समुन्नत प्रदेश' बनाउन सरकार अगाडि बढ्दै छः मुख्यमन्त्री राई

Posted on September 19, 2020 | views : 9463 | मोरङ्ग - MRG

असोज ३, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आजको संविधान दिवसले  राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा दिने र यसप्रति सबै नेपाली सङ्कल्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्

Read More

मन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण

Posted on September 01, 2020 | views : 2609 | मोरङ्ग - MRG

भदौ १६, बिराटनगर | प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला लागेको र सोमबारदेखि

Read More

प्रदेश प्रहरी र प्रदेश वन विधेयक सर्वसम्मतिले पारित

Posted on July 13, 2020 | views : 3261 | मोरङ्ग - MRG

असार २९, विराटनगर | ‘प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ सर्वसम्मतिले आज पारित भएको छ । प्रदेश नं.१ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)(क) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नुभएको थियो । मन्त्री

Read More

कार्यविधि पेश गर्न स्वीकृति

Posted on July 01, 2020 | views : 2747 | मोरङ्ग - MRG

असार १७, विराटनगर । प्रदेश सेवाका कर्मचारी पदस्थापन तथा सरुवासम्बन्धी कार्यविधि, २०७६ दोस्रो संशोधन गर्न बनेको कार्यविधिलाई स्वीकृति प्रदान गरिएको छ । प्रदेश नं १ सरकार मन्त्रिपरिषद्को मङ्गलबार साँझको बैठकले प्रदेश प्रहरीसम्बन्धी विधेयक, २०७७ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको सरकारका प्

Read More

२०४६ पछिका उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छ : मन्त्री कार्की

Posted on June 14, 2020 | views : 3154 | मोरङ्ग - MRG

जेठ ३२, विराटनगर। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विसं २०४६ पछिका उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन मोरङले ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल’ विषयक शनिबार आयोजित अन्तक्र्रियामा उहाँले प्रदेश सर

Read More

राहत वितरणमा हुने भीड हटाउन निर्देशन

Posted on April 10, 2020 | views : 2654 | मोरङ्ग - MRG

चैत २८, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखलाई स्थानीय तहसँग समन्वय गरेर राहत वितरणमा भइरहेको भीड हटाउन निर्देशन दिनुभएको छ । आज बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखलाई यस्तो निर्देशन दिनुभएको हो । अहिले स्थानी

Read More

अनुशासित भई लकडाउन पालना गर्न मुख्यमन्त्री राईको अपील

Posted on April 10, 2020 | views : 2621 | मोरङ्ग - MRG

चैत २८, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना सङ्क्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रित भएको बताउनुभएको छ । मुख्यमन्त्री राईले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दैनिक १२ र कोशी अस्पतालबाट ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब सञ्चालनमा

Read More