समाज | मोरङ्ग - MRG


भारतीय राजदूतावास इकाइ कार्यालय पछाडी बम विष्फोट

Posted on April 16, 2018 | views : 1844 | मोरङ्ग - MRG

बैशाख ३, विराटनगर (रासस) | विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज साँझ बम विष्फोट भएको छ ।  आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराउनुभयो ।  मोटरसाइकलमा आएका दुई जनाले झोलामा बो

Read More

हङकङ र मकाउबाट क्यान्सर पीडितलाई सहयोग

Posted on April 16, 2018 | views : 1201 | मोरङ्ग - MRG

वैशाख ३ मोरङ | राजघाट हङकङ समाज हङकङले उर्लाबारी—९ खोपिँडाडा निवासी क्यान्सर रोगबाट पीडित पार्वता लिम्बूको उपचारका लागि रु दुई लाख ३४ हजार ९०२ आर्थिक सहयोग गरेको छ ।  आर्थिक अभावले पार्वताको उपचारमा समस्या भएको राससलगायत विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार आएपछि राजघाट समाज हङकङका

Read More

तराईमा सिरुवा पर्व मनाइँदै

Posted on April 15, 2018 | views : 1393 | मोरङ्ग - MRG

बैशाख २, विराटनगर (रासस) | तराईका जिल्लामा आज बिहानैदेखि हर्षोल्लासमय वातावरणमा सिरुवा पर्व मनाइँदैछ ।  नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हाल्नु र सडक सरसफाइ

Read More

मोरङमा वर्षाले ३५ करोड बराबरको इँटा क्षति

Posted on April 13, 2018 | views : 1608 | मोरङ्ग - MRG

चैत ३० विराटनगर | केही दिनदेखि दैनिक रुपमा भइरहेको वर्षाका कारण मोरङ र सुनसरीमा सञ्चालित इँटा भट्टामा रु ३५ करोड मूल्य बराबरको काँचो इँटा क्षति भएको छ ।  वर्षाका कारण इँटा भट्टामा पोल्नका लागि ठिक पारिएको काँचो इँटामा क्षति पुगेको हो । कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले पानीले काँच

Read More

मोरङमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

Posted on April 13, 2018 | views : 2303 | मोरङ्ग - MRG

चैत ३० मोरङ | बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।  दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।  को१२प ४६५९ नंको मोटरसाइकललाई को१त ९९१० नंको ट्र्याक्टरले बुधबार राति ठक्कर दिएको थियो । ट्र्या

Read More

४९ लाख भारुसहित नुवाकोटका नेपालीसहित मोरङका १ जना पक्राउ

Posted on April 12, 2018 | views : 1857 | मोरङ्ग - MRG

चैत्र २९ काठमाडौं | भारतमा प्रतिबन्धित ४९ लाख भारुसहित लाजिम्पाटबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित होटल सांगि्रलाबाट भारतमा प्रतिबन्धित ५ सय र १ हजार रुपैयाँ दरको ४९ लाखसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ३ का ५३ वर्ष

Read More

मोरङमा सडक दुर्घटनामा परि एकको मृत्यु

Posted on April 12, 2018 | views : 1045 | मोरङ्ग - MRG

चैत २९ विराटनगर | सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति सडक दुर्घटना हुँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ ।  डाँस खोला पुलमा रोकीराखेको

Read More

बम विष्फोटमा परेका पूर्वसांसद नारायण कार्कीलाई नोबेल मेडिकल कलेजको सहयोग

Posted on April 10, 2018 | views : 2097 | मोरङ्ग - MRG

चैत २७ विराटनगर | विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली काँग्रेस उदयपुरका पूर्व जिल्ला सभापति नारायणबहादुर कार्कीको उपचारमा सहयोगका लागि आज यहाँ रु एक लाख सहयोग गरेको छ ।  अस्पतालका निर्देशक सुनिल शर्माले काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई उक्त रकमको चेक आज हस्तान

Read More

मोरङमा चट्याङ लागेर एकको मृत्यु

Posted on April 09, 2018 | views : 1156 | मोरङ्ग - MRG

चैत २६, मोरङ | जहदा गाउँपालिका–१ मा चट्याङ लागेर आज बिहान एक वृद्धको मृत्यु भएको छ ।  खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिका वडा नं ३ का ६० वर्षीय रामु मरण्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।  मृतकको छातीमा

Read More

मोरङमा माटाको ढिस्काले पुरिएर एकको मृत्यु

Posted on April 08, 2018 | views : 1260 | मोरङ्ग - MRG

चैत २५ मोरङ | लेटाङ नगरपालिका–९ बस्ने २४ वर्षीया भगिमाया दुलालको आज बिहान माटाको ढिस्काले पुरिएर मृत्यु भएको छ । घर नजिकै बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा माथिबाट झरेको माटाको ढिस्काले पुर्दा उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी

Read More

मिर्गौला प्रत्यारोपणका लागी मोरङका रुपेशलाई ५० हजार सहयोग

Posted on April 08, 2018 | views : 1159 | मोरङ्ग - MRG

चैत  २५  भक्तपुर | दुवै मिगौला बिग्रिई आर्थिक समस्याका कारण प्रत्यारोपण गर्न नसकेका उर्लाबारी– ६ मोरङका रुपेश श्रेष्ठलाई प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले रु ५० हजार सहयोग हस्तान्तरण गर्नुभएको छ ।  प्रवासी नेपाली मञ्च इजरायलले बिरामीको मिर्गौला प्रत्यारोपणका लागि पठाएको उक

Read More

हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवासमाथि बिराटनगरमा गोली प्रहार

Posted on April 08, 2018 | views : 2249 | मोरङ्ग - MRG

चैत २५, विराटनगर | विरानगरस्थित जतुवामा आज बिहान गोली चलेको छ । बिहान करिब तीन बजे अज्ञात समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास गम्भीर घाइते भएका हुन् । घाइते भएका श्रीनिवासलाई विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ । श्रीनिवासमाथि तीन राउण्ड गोली प्रहा

Read More

ज्यान मार्ने अभियोगमा झा मोरङबाट पक्राउ

Posted on April 06, 2018 | views : 1560 | मोरङ्ग - MRG

चैत २३ विराटनगर | ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।  सुनसरीको बरहा नगरपालिका–७ बस्ने बेचु झाका २३ वर्षीय छोरा अजय झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।  सोही ठाउँ बस्ने ३० वर्षीय

Read More

मोरङमा मिनीट्रकको ठक्करबाट एकको मृत्यु

Posted on April 06, 2018 | views : 1350 | मोरङ्ग - MRG

चैत २३ मोरङ | बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा आज बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।  उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ३०७२ नं को मिनीट्रकले साइकलमा सवार सुनसरी दुहबी–६ बस्ने ३५ वर्षीय सत्यनारायण ऋषिदेवलाई ठक्कर दिँदा उहाँको घटनास्थलमा नै मृत्यु

Read More

पूर्वी क्षेत्रमा वर्षा हुँदा सर्वसाधारणलाई गर्मीबाट राहत

Posted on April 05, 2018 | views : 1086 | मोरङ्ग - MRG

चैत २२, विराटनगर | मौसमको परिवर्तनसँगै आज बिहान पूर्वी क्षेत्रमा वर्षा हुँदा सर्वसाधारणले राहतको अनुभूति गरिरहेका छन् ।  वर्षासँगै हावा चल्नाले शीतलताको अनुभव भइरहेको छ र खासगरी विराटनगरमा सडक तथा ढल निर्माण भइरहेको कारण धुलाम्मे रहेका सडकमा वर्षाका कारण तत्काल धुलो नउड्ने भएकाले पनि राहतको अनु

Read More

मोरङमा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

Posted on April 05, 2018 | views : 1241 | मोरङ्ग - MRG

चैत २२, मोरङ | मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही इँटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मियाँका एक वर्षीय छोरा अलमान मियाँ रहेका छन् । पानीमा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि कोशी अञ्च

Read More

मदन भण्डारी संग्रहालयः ढुंगेसाँघुदेखि दासढुंगासम्म

Posted on March 31, 2018 | views : 2099 | मोरङ्ग - MRG

– सुमन घिमिरे | चैत १७, उर्लाबारी (रासस) | तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ ।  पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्

Read More

मोरङमा निजी खर्चमा ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण

Posted on March 23, 2018 | views : 1225 | मोरङ्ग - MRG

चैत ९, मोरङ | उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले ज्येष्ठ नागरिकका लागि विश्राम चौतारी बनाई दिनुभएको छ ।  भोटेपुलसंगै रु ५० हजारको लगानीमा चौतारी बनाएर छानो छाइ फलैँचा समेत राखिदिनुभएको हो । ज्येष्ठ नागरिक विश्राममा लयमा बसेर भलाकुसारी गर्दै दुःख सुखका कुराकानी गर्न सहज हुने उहाँल

Read More

मोरङमा ट्र्याक्टरले किचेर एकको मृत्यु

Posted on March 19, 2018 | views : 1134 | मोरङ्ग - MRG

चैत ५, मोरङ | मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।  आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्ँिटदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उहाँको घटनास्थलमा नै मृत्यु भए

Read More

सामूहिक बलात्कारको आरोपमा मोरङबाट चारजना पक्राउ

Posted on March 15, 2018 | views : 1609 | मोरङ्ग - MRG

चैत १, मोरङ | बलात्कार गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेका छन् ।  पक्राउ पर्नेमा उर्लाबारी–४ का ३७ वर्षीय दिलीप माझी, २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दास रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

Read More

मोरङमा छोरी जन्माउनेलाई नगदसहित सम्मान

Posted on March 14, 2018 | views : 1233 | मोरङ्ग - MRG

मनोज दाहाल/फागुन ३०, विराटनगर | समाजमा छोरी जन्मिदा अपनाइने दृष्टिकोणमा परिवर्तन ल्याउन विराटनगर महानगरपालिकामा “छोरी बचाउ अभियान” शुरु गरिएको छ ।  महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा पहिलो पटक छोरी जन्माउनेलाई १५ जना आमालाई प्रोत्साहन स्वरुप जनही रु ती

Read More

मोरङमा आफ्नै घरभित्र एक महिला मृतावस्थामा फेला

Posted on March 11, 2018 | views : 1204 | मोरङ्ग - MRG

फागुन २७, मोरङ | मोरङको लेटाङ नगरपालिका–२ बुधबारे बस्ने ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी छन् ।  गएराति श्रीमान्सँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए ।  मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले

Read More

मोरङमा यी पाँचथरी रोगीले पाउने भए प्रतिव्यक्ति २५ हजार

Posted on March 11, 2018 | views : 1511 | मोरङ्ग - MRG

फागुन २७, मोरङ | बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।  नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भ

Read More

जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

Posted on March 11, 2018 | views : 3248 | मोरङ्ग - MRG

फागुन २७, उर्लाबारी (रासस) | मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २:३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घ

Read More

नेपालमा वायु प्रदूषणबाट ३५ हजारको मृत्यु

Posted on March 10, 2018 | views : 1972 | मोरङ्ग - MRG

फागुन २६, विराटनगर (रासस) | वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको

Read More

मोरङका नाका साँझदेखि बन्द हुने

Posted on March 09, 2018 | views : 1595 | मोरङ्ग - MRG

फागुन २५, विराटनगर | सीमावर्ती भारत विहारको अररिया जिल्लामा हुन लागेको लोकसभाको सदस्य पदको उपनिर्वाचनका कारण आज साँझ ६ बजेदेखि ४८ घण्टाका लागि सीमा नाका बन्द हुने भएको छ ।  अररियासँग जोडिएको मोरङको सीमावर्ती क्षेत्रका साथै सुनसरी जिल्लाको आधा सीमावर्ती क्षेत्रमा आज साँझ ६ बजेदेखि आइतबार साँझ ६

Read More

मोरङमा मोटरसाइकल दुर्घटना हुदा एक महिलाको मृत्यु

Posted on March 08, 2018 | views : 1155 | मोरङ्ग - MRG

फागुन २४, मोरङ | मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।  उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया यशोदा पौडेलको उप

Read More

४५ लाखसहित एक भारतीय मोरङबाट पक्राउ

Posted on March 06, 2018 | views : 1195 | मोरङ्ग - MRG

फागुन २२, विराटनगर | सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई रु ४५ लाख नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत अररिया जिल्ला फारबीसगञ्ज–१ बस्ने ४५ वर्षीय नारायण साहलाई विआर १

Read More