समाज | मोरङ्ग - MRG


जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

Posted on March 11, 2018 | views : 3256 | मोरङ्ग - MRG

फागुन २७, उर्लाबारी (रासस) | मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २:३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घ

Read More

नेपालमा वायु प्रदूषणबाट ३५ हजारको मृत्यु

Posted on March 10, 2018 | views : 1983 | मोरङ्ग - MRG

फागुन २६, विराटनगर (रासस) | वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको

Read More

मोरङका नाका साँझदेखि बन्द हुने

Posted on March 09, 2018 | views : 1607 | मोरङ्ग - MRG

फागुन २५, विराटनगर | सीमावर्ती भारत विहारको अररिया जिल्लामा हुन लागेको लोकसभाको सदस्य पदको उपनिर्वाचनका कारण आज साँझ ६ बजेदेखि ४८ घण्टाका लागि सीमा नाका बन्द हुने भएको छ ।  अररियासँग जोडिएको मोरङको सीमावर्ती क्षेत्रका साथै सुनसरी जिल्लाको आधा सीमावर्ती क्षेत्रमा आज साँझ ६ बजेदेखि आइतबार साँझ ६

Read More

मोरङमा मोटरसाइकल दुर्घटना हुदा एक महिलाको मृत्यु

Posted on March 08, 2018 | views : 1165 | मोरङ्ग - MRG

फागुन २४, मोरङ | मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।  उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया यशोदा पौडेलको उप

Read More

४५ लाखसहित एक भारतीय मोरङबाट पक्राउ

Posted on March 06, 2018 | views : 1206 | मोरङ्ग - MRG

फागुन २२, विराटनगर | सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई रु ४५ लाख नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत अररिया जिल्ला फारबीसगञ्ज–१ बस्ने ४५ वर्षीय नारायण साहलाई विआर १

Read More

स्कूल बसको ठक्करबाट महिलाको मृत्यु

Posted on March 06, 2018 | views : 1289 | मोरङ्ग - MRG

फागुन २२, उर्लाबारी (रासस) | मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ ।  एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं को बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया शारदा मण्डलको मृत्यु भएको हो ।  बसको ठक्करबाट गम्भीर

Read More

मोरङ: हत्या आरोपमा तीन पक्राउ

Posted on March 05, 2018 | views : 1305 | मोरङ्ग - MRG

फागुन २१, विराटनगर | उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।  सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकार

Read More

मोरङमा हत्या गरि फालिएको अवस्थामा एक महिलाको शव फेला

Posted on March 04, 2018 | views : 1514 | मोरङ्ग - MRG

फागुन २०, मोरङ | मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आज बिहान एक महिला हत्या गरेर फालिएको अवस्थामा फेला परेकी छन् ।  सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्र

Read More

मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा

Posted on March 04, 2018 | views : 1529 | मोरङ्ग - MRG

गोपालप्रसाद पोखरेल/फागुन २०, मोरङ | गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्तत: गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् ।  महिला पनि घरम

Read More

मोरङमा ट्र्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

Posted on February 28, 2018 | views : 1165 | मोरङ्ग - MRG

फागुन १६, मोरङ | मोरङको केराबारी गाउँपालिका–८ स्थित केराबारी–खोर्साने सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको गए राति मृत्यु भएको छ ।  केराबारीबाट खोर्सानेतर्फ आउँदै गरेको को १५ प १०९० नंको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ त २००५ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोट

Read More

मोरङमा पानीमा डुबेर एक बालकको मृत्यु

Posted on February 26, 2018 | views : 991 | मोरङ्ग - MRG

फागुन १४, मोरङ | मोरङको सुनवर्षी नगरपालिकामा आइतबार बेलुका पानीमा डुबेर दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।  आफ्नो घर नजिकै रहेको खाल्डोमा डुबेर सुनवर्षी नगरपालिका–९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको हो । बालक घर नजिकै खेल्ने क्रममा खाल्डोमा पसेको र उनको घटनास्थलमै

Read More

मोरङमा खोलामा डुबेर एकको मृत्यु

Posted on February 25, 2018 | views : 1282 | मोरङ्ग - MRG

फागुन १३, मोरङ | कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आज बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला पर्नुभएको छ ।  शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँड्नुभएकी राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थित डाँसखोलामा डुबेको अवस्थामा शव फ

Read More

मोरङमा ट्याक्टरबाट लडेर एकको मृत्यु

Posted on February 24, 2018 | views : 1218 | मोरङ्ग - MRG

फागुन १२, मोरङ । रंगेली नगरपालिका– १ स्थित बबियाविर्तामा ट्र्याक्टरबाट लडेर गए राति चालकको मृत्यु भएको छ ।  भित्री सडकखण्डमा को१त ७३९७ नंको ट्र्याक्टरका चालक मोरङ धनपालथान गाउँपालिका – ५ बस्ने ४५ वर्षीय अमरलाल ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।  मादक पदार्थ सेवन

Read More

मोरङमा छुट्टाछुट्टै तीन दुर्घटना: एकको मृत्यु, ५ जना घाइते

Posted on February 17, 2018 | views : 1428 | मोरङ्ग - MRG

फागुन ५, मोरङ । मोरङका तीन स्थानमा भएको सवारी दुर्घटनामा शुक्रबार एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बुढीगंगा गाउँपालिका–३ मा राति १० बजे भारतीय एनएल–०१–डि–२३६९ नम्बरको ट्रकले बा१०च ८२१७ नम्बरको कारलाई ठक्कर दिँदा कारमा रहेका सुनसरीको दुहबी नगरपालिका–४ का २५ वर्षीय प्रज्ज्वल दाहालको म

Read More

विद्युत् चोरीमा संलग्न ८ जना मोरङ्गबाट पक्राउ

Posted on February 15, 2018 | views : 1092 | मोरङ्ग - MRG

फागुन ३, विराटनगर | विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ ।  प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयु

Read More

मोरङमा कारको ठक्करबाट एकको मृत्यु

Posted on February 14, 2018 | views : 1158 | मोरङ्ग - MRG

फागुन २, मोरङ | पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पश्चिमतिर जाँदै गरेको बा १८ च २२४० नंको कारले साइ

Read More

मोरंगमा ५०० लि घरेलु मदिरा बरामद

Posted on February 11, 2018 | views : 1392 | मोरङ्ग - MRG

माघ २८, विराटनगर | इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत ५०० लि मदिरा बरामद गरेको छ ।  प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार रानी प्रहरी कार्यालयबाट खटिएको एक टोलीले शनिबार बेलुकीसम्ममा मोरङ जहदा–२ स्थित होटल र विभिन्न भट्टी पसल जाँच गर्ने क्रममा अवैध रुपम

Read More

पैसा कमाउन विदेश नै जानु पर्दैन, मासिक लाखभन्दा बढी कमाई

Posted on February 11, 2018 | views : 1158 | मोरङ्ग - MRG

गोपालप्रसाद पोखरेल / माघ २८, मोरङ | दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ ।  एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६०

Read More

तीन मोटरसाइकलसहित चोर पक्राउ

Posted on February 09, 2018 | views : 1266 | मोरङ्ग - MRG

माघ २६, विराटनगर | चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ | पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गर्नुभएको हो ।  मोर

Read More

संसदीय मामिला पत्रकारिता अभिमुखीकरण

Posted on February 05, 2018 | views : 1184 | मोरङ्ग - MRG

माघ २२, विराटनगर | संसदीय समाचार संकलन गर्दा अपनाउनु पर्ने मर्यादा, भाषा, संवैधानिक एवं कानूनी ज्ञानलगायत विषयमा ध्यान दिनुपर्ने आज यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा बताइएको छ ।  नेपाल पत्रकार महासंघ मोरङ शाखाद्वारा आयोजित संसदीय मामिला समाचार संकलन विधिबारे आयोजित कार्यक्रममा संविधानको अध्ययन

Read More

कोशी अञ्चल अस्पताल विराटनगरमा विशेषज्ञ चिकित्सक नहुँदा समस्या

Posted on February 04, 2018 | views : 1626 | मोरङ्ग - MRG

माघ २१, मोरङ (रासस) | सर्वसाधारणलाई सहुलियतमा स्वास्थ्य सेवा दिइरहेको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नपठाउँदा समस्या भइरहेको छ ।  दरबन्दी पूर्ति हुन नसक्दा एघारौँ तहका विशेषज्ञ (कन्सलटेन्ट) चिकित्सकको सेवा आठौँ तहका

Read More

देशकै होचो मान्छे भेटिएको दाबी

Posted on January 31, 2018 | views : 1587 | मोरङ्ग - MRG

माघ १७, मोरङ | विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिनु भएन ।  तेह्र किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेट्नुभयो । उहाँले प्रकाश नेपालकै होचा व्यक्ति हुन

Read More

मोरङमा ट्याक्टरको ठक्क्रबाट साइकलयात्रीको मृत्यु

Posted on January 26, 2018 | views : 1597 | मोरङ्ग - MRG

माघ १२, मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्क्रबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कानेपोखरी–७ बस्ने ५५ वर्षीय विशेश्वरप्रसाद राजवंशी रहेका छन् । बिहीबार साँझ भौसाबारीबाट रमाइलोतर्फ आउँदै गरेको को १ त ७१५५ नम्बरको ट्र्याक्टरले साइकललाई

Read More

विराटनगरमा व्यापारीद्वारा प्रदर्शन–तरकारी बजार बन्द

Posted on January 25, 2018 | views : 2145 | मोरङ्ग - MRG

माघ ११,  विराटनगर | तरकारी व्यापारी पशुपति भगतमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै तरकारी तथा फलफूल व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् ।  विराटनगरस्थित गुद्री बजारमा उनीहरुले बिहानैदेखि प्रदर्शन गर्दै तरकारी तथा फलफूल व्यवसाय कारोबार ठप्प गरेका हुन् ।  यसअघि व्

Read More

मोरङमा एक हजारलाई कम्बल वितरण

Posted on January 25, 2018 | views : 1208 | मोरङ्ग - MRG

माघ ११, विराटनगर | मोरङको जहदा गाउँपालिकाअन्तर्गत विपन्न परिवारका एक हजारलाई यहाँ बुधबार न्यानो कम्बल वितरण गरियो ।   पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले जहदा गाउँपालिका, भ्रातृ सामुदायिक कल्याण समाज र एमएमसी (मननाइट सेन्ट्रल) नेपालको सहयोगमा प्रदान गरिएको करिब रु सात लाख मूल्य बराबरको कम्ब

Read More

मोरङमा मोटरसाइकल दुर्घटनामा परि दुईको मृत्यु

Posted on January 24, 2018 | views : 1554 | मोरङ्ग - MRG

माघ १०,मोरङ | दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदाँ आज एक जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा मोरङ कानेपोखरी गाउँपालिका–२ का ५० वर्षीय भिमबहादुर कार्की रहेको छ । को २८ प २३२२ र को २ प ७९ नम्बरको मोटरसाइकल मोरङको सुन्दरहरैचा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा ठोक्किएर भएको दुर्घटनामा को २ प ७

Read More

नेपाली खानेतेल उद्योग संकटमा

Posted on January 23, 2018 | views : 1554 | मोरङ्ग - MRG

माघ ९ , मोरङ | मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् ।  पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो ।  मोरङका तेल उद्योगी श्रवण अग्रव

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13499 | मोरङ्ग - MRG

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More