समाज | मोरङ्ग - MRG


विराटनगरमा दिउँसै तरबार प्रहार गर्ने दुई जना पक्राउ

Posted on August 16, 2023 | views : 616 | मोरङ्ग - MRG

साउन ३१, काठमाडौं | विराटनगरको व्यस्त बजारमा दिउँसै तरबार प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरका मोहम्मद हालिमलाई तरबार प्रहार गर्ने विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको हो । उनीहरूलाई विराटनगरस्थ

Read More

महिलालाई दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था कार्यालयका चिकित्सक पक्राउ

Posted on August 08, 2023 | views : 538 | मोरङ्ग - MRG

साउन २३, काठमाडौँ | महिलालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यालयका चिकित्सक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार आइतबार राति महानगर ४ स्थित पीडित महिलाको घर बाहिरबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा मधेस प्रदेश मिर्चैैयाका ४२ वर्षीय डाक्टर दीपेन्द

Read More

किसानलाई मल र बीउ अभाव हुन दिन्नौँ : मन्त्री मोदी

Posted on July 25, 2023 | views : 611 | मोरङ्ग - MRG

साउन ९, विराटनगर | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताएका छन् । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उहाँले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गरे । सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउ

Read More

३० वर्षीया महिला बलात्कारको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

Posted on June 26, 2023 | views : 852 | मोरङ्ग - MRG

असार ११, काठमाडौँ | ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोर रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। बेलबारी नगरपालिका–१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलाला

Read More

सुस्त मनस्थितिकी बालिका बलात्कार गरेको आरोपमा मोरङमा प्रहरीका पूर्वहवल्दार पक्राउ

Posted on June 25, 2023 | views : 560 | मोरङ्ग - MRG

असार १०, विराटनगर | मोरङको कटहरी गाउँपालिका–२ मा शनिबार दिउँसो सुस्त मनस्थितिकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वहवल्दारलाई पक्राउ गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बलात्कारमा संलग्न ४० वर्षीय गणेश राजवंशीलाई पक्राउ गरिएको हो । राजवंशी न

Read More

छोरा बनाएर बेलायत लग्ने भन्दै ३ जनाको झुटो नागरिकता बनाईदिने पूर्व बेलायती सैनिक सूर्यहाङ पक्राउ

Posted on June 22, 2023 | views : 596 | मोरङ्ग - MRG

असार ७, विराटनगर | बेलायत लगिदिने भन्दै झुटो विवरण पेश गरी ३ जनाको नागरिकता बनाएको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रकम लिएर ३ जनालाई नागरिकता बनाएको आरोपमा मोरङ लेटाङका सूर्यहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बू पूर्व बेलायती सेना समेत हुन । उनले रकम लिएर गण्डक

Read More

बाढी पहिरो अपडेट : ९ जनाको मृत्यु हुँदा २७ बेपत्ता, २३ वटा हाइड्रो र १५ वटा सडक अवरुद्ध

Posted on June 21, 2023 | views : 497 | मोरङ्ग - MRG

असार ६, काठमाडौँ | कोशी प्रदेशका पहाडी जिल्लाहरूमा आएको बाढी र पहिरोको कारण अर्बौँ रुपैयाँको क्षति भएको छ । पाँचथर, ताप्लेजुङ र सङ्खुवासभा सभामा गएको शनिवार रातीदेखि आएको बाढी पहिरोको कारण सबै भन्दा बढी जल विद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै पुल र सडकहरूमा समेत क्षति पुगेको छ । हेवाँ, पिलुवा लग

Read More

यी हुन् कोशीमा बाढी पहिरोका कारण बेपत्ता २६ जना, कति भयो क्षति ? (सूची)

Posted on June 18, 2023 | views : 1011 | मोरङ्ग - MRG

असार ३, विराटनगर | गएरातिको अविरल वर्षाका कारण कोशी प्रदेशमा ठूलो क्षति पुगेको छ । बाढी पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको आशंका गरिएको छ । प्रहरीका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा गरी २६ जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा पुल भत्किएका छन् । जसका कारण राजमार्ग

Read More

मोरङस्थित विद्यालयको लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिए

Posted on June 03, 2023 | views : 610 | मोरङ्ग - MRG

जेठ २०, विराटनगर | मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकालले शनिबार बिहान ६ : ५० बजे विद्यालयको शौचालयमा गाई शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए | ढकाल सो

Read More

विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती

Posted on May 30, 2023 | views : 666 | मोरङ्ग - MRG

जेठ १६, विराटनगर | मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् ।  सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । य

Read More

सीमामा खटिएका २०७ सशस्त्र प्रहरी कारबाहीमा, अवैध कारोबारमा संलग्नसम्मका अभियोग

Posted on May 15, 2023 | views : 579 | मोरङ्ग - MRG

जेठ १, विराटनगर | नेपाल-भारत सीमा सुरक्षाका लागि कोशी प्रदेशका विभिन्न जिल्लामा खटिएका २०७ जना सशस्त्र प्रहरीलाई कारबाहीस्वरूप बाहिनी तानिएको छ । सीमा सुरक्षा बेस क्याम्प र बोर्डर आउट पोष्टमा कार्यरत विभिन्न ‌ओहदाका उनीहरूले सन्तोषजनक काम नगरेको, आचरणमा नबसेको भन्दै कारबाही गरिएको हो । उनीहरूमाथि सी

Read More

हाइटेन्सन लाइनको पोलमा चढेका युवक ११ घण्टापछि ओर्लिए !

Posted on May 13, 2023 | views : 515 | मोरङ्ग - MRG

बैशाख ३०, मोरङ | निर्माण कार्य गुणस्तरीय हुनुपर्ने माग सम्बोधन नगरेको भन्दै हाइटेन्सन लाइन प्रसारण भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवा दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित  जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि

Read More

खडेरीको असर जङ्गली निगुरोमा पनि

Posted on May 13, 2023 | views : 494 | मोरङ्ग - MRG

बैशाख ३०, मोरङ | विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् । मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्

Read More

बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई आफ्नै फाउन्डेसनबाट पक्राउ

Posted on May 12, 2023 | views : 568 | मोरङ्ग - MRG

वैशाख २९, विराटगर । बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषि वैज्ञानिक मदन राई पक्राउ परेका छन्। उनले आफैँले स्थापना गरेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले मद

Read More

साथीलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ

Posted on April 26, 2023 | views : 796 | मोरङ्ग - MRG

वैशाख १३, विराटनगर | साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका- ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन एक विद्यार्थीमाथि कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता

Read More

विराटनगरमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप, प्रहरीले गर्यो अश्रुग्यास र लाठी प्रहार

Posted on April 22, 2023 | views : 438 | मोरङ्ग - MRG

वैशाख ९, विराटनगर | विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ । प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीक

Read More

एसइईमा नक्कली परीक्षार्थी खडा गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

Posted on April 09, 2023 | views : 538 | मोरङ्ग - MRG

चैत २६, विराटनगर | नक्कली परीक्षार्थी खडा गरेर एसईई उत्तीर्ण गराउने जिम्मा लिने कन्सल्टेन्सीका सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर, प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बुहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ र लालीगुराँस कन्सल्टेन्सीका सोनाम रिजाललाई प

Read More

मोरङमा एकै दिन १९९ नक्कली परीक्षार्थी पक्राउ

Posted on April 06, 2023 | views : 519 | मोरङ्ग - MRG

चैत २३, मोरङ | मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।  ग्रामथान गाउँपालिका

Read More

प्रहरीको लाठी चार्जबाट गम्भीर घाइते भएका लिम्बुवान नेताको निधन

Posted on March 24, 2023 | views : 584 | मोरङ्ग - MRG

चैत १०, विराटनगर । कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा गम्भीर घाइते भएका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप–कमान्डर पदम सुक्वाबा (लिम्बू)को निधन भएको छ । गत चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश खारेजीको आन्दोलनमा प्रहरीको लाठी चार्ज बाट घाइते भएका उनको उपचारको क्रममा आज विहान धरानस्थित विपी को

Read More

परपुरुषसँग सम्बन्धको आशंकामा श्रीमान्‌बाटै हत्या

Posted on February 21, 2023 | views : 531 | मोरङ्ग - MRG

फागुन ९, विराटनगर | विराटनगरकी २८ वर्षीया प्रियंका सुनवार साहको पतिले हत्या गरेको खुलेको छ । परपुरुषसँग सम्बन्धको शंकाकै भरमा रमेश साहले योजनाबद्धरूपमा उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रियंकाको शव मोरङको बुढीगंगा गाँउपालिका- २ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा सोमबार

Read More

घरभित्रै बोरामा मृत फेला परेकी प्रियंकाको हत्या उनकै श्रीमानले गरेको खुलासा

Posted on February 20, 2023 | views : 1050 | मोरङ्ग - MRG

फागुन ८, काठमाडौँ | मोरङ बुढीगंगामा मृत फेला परेकी २८ वर्षीया प्रियंका सुनवारको हत्या उनकै पति रमेश साहले गरेको खुलेको छ।  विराटनगर-१९ घर भएका साहले आइतबार दिउँसो बाइकमा पत्नीलाई राखेर बुढीगंगा-२ पुर्‍याएर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ।  २९ वर्षका उनका पति रमेशले नरसिंह चौधरीको घरमा घ

Read More

माेरङमा बाेरामा भेटियो अन्दाजी ३५ वर्षीय महिलाको शव

Posted on February 20, 2023 | views : 1135 | मोरङ्ग - MRG

फागुन ८, माेरङ | माेरङकाे बुढीगंगा–२ अमाहिमा एक जना महिलाको शव भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षीय महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको हो ।  स्थानीय नरसिंह चौधरीको घरमा बाेराभित्र हालेकाे अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले जानकारी दिए । अहिले घटन

Read More

घरको छतबाट खसेर १ वृद्धकाे मृत्यु

Posted on February 17, 2023 | views : 712 | मोरङ्ग - MRG

फागुन ५, मोरङ | मोरङमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको उर्लाबारी नगरपालिका–६ जनपथ चोक बस्ने ८७ वर्षीय भीमबहादुर महराको आफ्नै घरको छतबाट खसेर शुक्रबार बिहान मृत्यु भएको हो ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

Read More

माछालाई हानेको जालमा महिलाको शव परेपछि...

Posted on February 10, 2023 | views : 917 | मोरङ्ग - MRG

माघ २७, मोरङ | मोरङको रंगेली नगरपालिका–२ मा रहेको एउटा पोखरीमा शुक्रबार महिलाको शव फेला परेको छ।  दुर्गा कार्कीको माछा पोखरीमा बिहान ११ बजेतिर शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। उनका अनुसार माछा मार्नेहरुले पोखरीमा हानेको जालमा अड्किएर शव आएको थियो।  ‘म

Read More

जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर 'निर्दोष'

Posted on January 27, 2023 | views : 779 | मोरङ्ग - MRG

माघ १३, विराटनगर | कोशी अस्पतालका डाक्टरले जीवित शिशुलाई मृत घोषणा गरेको घटनाको विषयमा छानबिन गर्न गठित समितिले अस्पताल र चिकित्सकले लापरबाही नगरेको प्रतिवेदन पेश गरेको छ ।  समितिले उक्त प्रतिवेदन अस्पताल प्रशासनलाई बिहीबार बुझाएको छ । जीवित शिशुलाई मृत्यु भएको बताएपछि आफन्त, चिकित्सक र अस्पताल

Read More

सुसाइड नाेट लेखेर अर्का व्यवसायीले गरे आत्महत्या

Posted on January 26, 2023 | views : 2150 | मोरङ्ग - MRG

माघ १२, काठमाडौँ । विराटनगरमा एक व्यवसायीले आर्थिक भार खेप्न नसकेको जनाउँदै आत्महत्या गरेका छन्। विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन्। विराटनगर शनी रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला

Read More

सामाजिक सुरक्षा भत्ता लिन अब सास्ती हुँदैन’

Posted on January 26, 2023 | views : 725 | मोरङ्ग - MRG

माघ १२, उर्लाबारी | भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् । दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको छ ।  मिक्लाजुङ–१ मा सामाजिक

Read More

मोरङमा २३ वर्षीया युवती बलात्कृत, २ जना पक्राउ

Posted on January 19, 2023 | views : 772 | मोरङ्ग - MRG

माघ ५, मोरङ | मोरङमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-७ बर्गाची बस्ने २६ वर्षीय दिलीप जोगी र  सोही ठाउँ बस्ने ५० वर्षीय खगेन्द्र तामाङ रहेका छन् ।  ती युवतीलाई गत पुस ३० गते दिलीपले र माघ

Read More