अर्थ/विकास | मुगु - MG


मुगुको रारामा जैविक विविधता संरक्षणको लागी पानी परियोजना लागु

Posted on January 24, 2020 | views : 2812 | मुगु - MG

दान बहादुर बुढा | माघ १०, मुगु | नेपालको सबैभन्दा ठुलो ताल तथा कर्णाली प्रदेशकै प्रमुख पर्यटकिय गन्तब्य रारामा रहेको जैविक विविधता संरक्षणको लागि पानी परियोजनाले काम गर्ने भएको छ । रारा क्षेत्रको प्राकृतिक सुन्दरतालाई बचाई राख्न जैविक विविधताको संरक्षण नै पहिलो भएकाले पानी परियोजनाले त्यस प्रति ध्या

Read More

प्रारम्भिक कक्षा सिक्दै मुगुका शिक्षक शिक्षिका

Posted on January 19, 2020 | views : 2604 | मुगु - MG

दान बहादुर बुढा | माघ ५ ,मुगु | बिश्वले शिक्षा क्षेत्रमा निकै फट्को मारिसकेको बेला यतिखेर मुगु जिल्लाका सरकारी बिद्यालयका शिक्षक र शिक्षिकाहरु प्रारम्भिक कक्षा सिकाई सिक्दै छन | मुगु जिल्लामा रहेका एक नगरपालिका तिन गाँउपालिकामा रहेको १०५वटा आधारभुत सामुदायक  बिद्यालय मध्य ५१ बटा बिद्यालयमा 

Read More

मुगुमा दृष्टिविहिन बालबाललिकालाई न्यानो कपडा वितरण

Posted on January 10, 2020 | views : 2288 | मुगु - MG

दान बहादुर बुढा | पुस २५, मुगु | चिसोको मौषमलाई मध्य नजर गदै यहाँको एक विद्यालयमा अध्ययनरत दृष्टिविहिन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं २ मा रहेको श्री नेपाल राष्टिय आधारभुत विद्यालय बालमन्दिर चैनमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १३ जना दृष्टिविहिन

Read More

मुगुमा गाउँघर क्लिनिक भवन बनेपछी स्थानिय खुसी

Posted on January 07, 2020 | views : 2294 | मुगु - MG

दान बहादुर बुढा | पुस २२, मुगु | मुगुको छायाँनाथ रारा नगरपालीका वडा नं १२ शोभा गाउँमा सामुदायिक स्वास्थ्य ईकाइ गाउँघर क्लिनिक भवन बनेसंगै स्थानीय बासि खुसी भएका छन | भवन नुहुदाँ सेवामा सास्ती पाईरहेका नागरिक नयाँ भवन बने संगै खुसी भएका हुन् | सामुदायिक बिकास परियोजना अन्तर्गत स्वास्थ्य र सरसफाई कार

Read More

जाडो छल्न विदेशी चरा आउँन् थाले रारामा

Posted on January 07, 2020 | views : 3335 | मुगु - MG

दान बहादुर बुढा | पुस २२ मुगु |  नेपालको सबैभन्दा ठुलो ताल रारामा यतिबेला बसाईसराई गरी आएका बिदेशि चराले भरीभराउ छ | चिसो कटाउन युरोप, साईबेरीया तिब्बत र भारतका विभिन्न ठाउँबाट चरा रारा भित्रने क्रम बढी रहेका छन भने रारामा ३ सय भन्दा बढी प्रजातिका चराको बसोबास रहेको छ | सिमसार क्षेत्रमा पाइने

Read More

मुगुमा सेनेटरी प्याट प्रयोग गर्नेको संख्या बढ्यो

Posted on January 07, 2020 | views : 3231 | मुगु - MG

दान बहादुर बुढा | पुष २२, मुगु | मुगुको कामारो गाँउपालिकामा बसोवास गर्ने महिला किशारीहरुले पछिल्लो समयमा महिनावरी भएको समयमा सेनेटरी प्याट प्रयोग गर्नेको संख्या बढेको छ | गाँउपालिका भित्र रहेका स्थानिय बासिका मुगु,डोल्फु,दाउरा,किम्री,मह,माग्री,चितै,कार्ति,वाग्री,पुअ,रिउस,लगाएतका बस्तीहरुमा बसोबास गर

Read More

रारातालका असला माछा धमाधम मर्दै, अनुसन्धानको लागी काठमाडौँ लगियो

Posted on January 02, 2020 | views : 2406 | मुगु - MG

दान बहादुर बुढा | पुस १६, मुगु | नेपालको सबै भन्दा ठुलो ताल रारामा रहेका माछा धमाधम मर्न थालेका छन | एक सातादेखि तालमा रहेका असल जातका माछा मरेर तैरिन थाले पछि अनुसन्धानको लागी काठमाडौ लागिएको हो | रारा तालमा रहेका असला माछा मरेर तालको किनारदेखि बीच भागमा उत्रिन थालेपछि जलेवा, हाँसका प्रजाति र काग

Read More

बेकारी उद्योग सन्चालनबाट बार्षिक लाखौं आम्दानी गर्दै युवा

Posted on December 05, 2019 | views : 3030 | मुगु - MG

दान बहादुर बुढा | मंसिर १९, मुगु | मुगु जिल्लाका एक यूवा राजनीतिशास्त्र बट डिग्री पढ्दौ बेकरी उद्योग सन्चालन गरि बार्षिक लाखै रुपैयाको आम्दानी गरिरहेका छन् | जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ भामबाडा गाँउमा मिति २०४६ सालमा जन्मनु भएको मिन बहादुर रावलले मुगुको सदरमुकाम गमगढी बजारमा २०६९ साल

Read More

खानेपानी स्वच्छता योजना निमार्ण गर्न ४० जना तथ्यांक सङ्कलनकर्ता परिचालन

Posted on November 26, 2019 | views : 3079 | मुगु - MG

दान बहादुर बुढा | मंसिर १०, मुगु | स्थानिय सरकारको संरचना निमार्ण भएपछि स्थानिय जनताहरुले सहजै रुपमा स्वच्छ खानेपानी समयमा नै पावस भन्ने उदेश्यले मुगु जिल्लाका ३ वटा स्थानिय तह र जुम्ला जिल्लाको एक स्तानिय तहले खानेपानि स्वच्छता योजना निमार्णको लागी ४० जना तथ्यांक संकलकहरुलाई परिचालन गरेको छ | मुगु

Read More

मुगुको भान्सार कार्यालय कर्मचारी बिहीन

Posted on August 08, 2019 | views : 9690 | मुगु - MG

दान बहादुर बुढा | साउन २३, मुगु | मुगु जिल्लमको एक मात्र चिनको स्वशासित क्षेत्रमा रहेका उतरीय नाकामा रहेको मुगु भन्सार कार्यालय बार्है महिना कर्मचारी  बिहीन भएको छ । कर्मचारीहरु कार्यालयमा नियमित नबस्नाले भन्सार कार्यालयबाट उठ्ने बर्सेनि राजश्व अनियतिता भएको छ ।  मुगुको नाक्च्यालाग्ना भान

Read More

मुगुको छायाँनाथ रारा नगरपालिकाले गर्यो निति तथा कार्याक्रम सहित ५२ करोड बजेट सर्वसम्मत पारित

Posted on July 16, 2019 | views : 2269 | मुगु - MG

दान बहादुर बुढा | असार ३१, मुगु | लामो समयको छलफल पछि मुगु  मा रहेको एक मात्र छायाँनाथ रारा नगरपालिकाले ५२ करोड भन्दा बढी बजेट तथा निति कार्याक्रम सर्वसम्मत निती सोमबार पारित गरेको छ । सोमबार दिउसोबाट शुरु भएको छायाँनाथ रारा नगरपालिका नगरसभाले नगर प्रमुख हरिजंग शाहीले १० गते प्रस्तुत गर्नु भएको

Read More

मुगुमा साना ब्यावसायले अनुदानमा सामान पाउदा खुसी (८ तश्वीर)

Posted on July 15, 2019 | views : 2960 | मुगु - MG

दान बहादुर बुढा | असार ३०, मुगु | हिमाली जिल्ला मुगु रहेका साना ब्यावसाय गर्दै आईरहेका उद्यमीहरुलाई कणाली प्रदेश सरकार सामाजिक मन्त्रालयको आर्थिक सहयोगमा ब्यावसाय गर्नका लागी ब्यावसाय सामान प्रदान गरेको हुँदा स्थानिय ब्यावसायीहरु निकै खुसी भएका छन् । आ.व २०७५/७६को बार्षिक कार्यक्रम अनुसार कर्णाली प

Read More

स्वास्थ्य साम्रगी पाएपछि स्थानिय खुसी, सहि सदुपयो गर्ने वडा अध्यक्षको बाचा

Posted on July 11, 2019 | views : 3023 | मुगु - MG

दान बहादुर बुढा | असार, २६ मुगु खत्याड गाउँपालीका वडा नं १ मसाने गाउँमा रहेको  सेरी स्वास्थ्य चौकी लाई स्वास्थ्य साम्रगी सहयोग गरीएको छ  । सेरी स्वास्थ्य चौकीको पुरानो भवन जिर्ण बन्दै गए पछि अर्को नयाँ भवन निमार्ण भए पनि स्वास्थ्य सामाग्राही नहुदा दैनिक सेवा सन्चालनमा नआउदा पुर्न सन्चलनमा

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66713 | मुगु - MG

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

गाउँमै बैंक सेवा पाउदा स्थानियबासी खुसी

Posted on April 02, 2019 | views : 2391 | मुगु - MG

दान बहादुर बुढा | चैत्र १८, मुगु | जिल्लामा रहेको चार स्थानिय निकाय मध्य सोरु  गाँउपालिका अन्तरगत सोरुकोटबाट राष्ट्रिय बाणिज्य बैकले आफ्नो शाखा खोली सन्चालनका ल्याएको हुँदा  स्थानियबासी गाँउ-घरबाट बैंकबाट हुने सेवा पाउँदा निकै खुसी भएका छन् । बिगतका बर्षहरुमा आर्थिक तथा बैंकको कारोवार गर्द

Read More

कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालन

Posted on March 21, 2019 | views : 4021 | मुगु - MG

चैत ७, बाजुरा (रासस) | कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालन गरिने भएको छ ।जिल्लाको महत्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  बाजुरा खण्डमा आ

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61363 | मुगु - MG

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

तीन महिनादेखि बन्द नाग्म गमगढी सडक खुल्यो, तर जोखिमपूर्ण उस्तै

Posted on March 17, 2019 | views : 2435 | मुगु - MG

स्वस्तिका शाही | चैत ३, मुगु | भारी हिमपातका कारण तीन महिनादेखि  अबरुद्ध  नाग्म – गमगढी सडक सञ्चालनमा आएको छ । मुगु र जुम्लाको सिमानमा पर्ने घुच्चीलेखकको सात मोड, भुलभुलेमा ५ फिल सम्म हिउँ जमेर बन्द भएको सडक शनिबारबाट बाट सञ्चालनमा आएको हो ।  सडक पुसको अन्तिम साता देखि हिमपातले बन्द भ

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50097 | मुगु - MG

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39124 | मुगु - MG

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

मुगुमा छायाँनाथको छलङ्ग :२६ लाखा मुनाफा

Posted on December 16, 2018 | views : 2411 | मुगु - MG

नन्द बहादुर रोकाया, पुस १ मुगु । मुगु जिल्ला स्थित छायाँनाथ बचत तथा ऋण सहकारी सस्थाले आर्थिक बर्ष २०७४/०७५मा आफनो कारोवारमा खुद मुनाफा २६ लाख गरेको छ । शनिबार सम्पन्न सहकारीको चौथो साधारण सभामा सहकारी अध्यक्ष भुपेन्द्र बहादुर मल्लले प्रस्तुत गर्नु भएको वार्षिक प्रगती प्रतिवेदनमा अनुसार आर्थिक बर्ष २

Read More

यस्तो छ छायाँनाथ रारा नगरपालिकाको आव ७५/७६ को बजेट

Posted on July 31, 2018 | views : 2478 | मुगु - MG

नन्द बहादुर रोकाया | साउन १५, मुगु | छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिकबर्ष २०७५।७६ को बजेट सार्व्जिनक गरेको छ । आज एक औपचारी कार्यक्रम गरी नगरपालिका प्रमुख हरि जगं शाहीले तेस्रो नगर सभामा बजेट सार्वजनिक गरेका हुन् ।  छायाँनाथ रारा नगरपालीकाले आर्थिक वर्ष ०७५र०७६ को लागी ४७ करोड ४२ लाख ६० ह

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 37991 | मुगु - MG

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

मुगको कामारोङ्ग गाँउपालिकाले ल्यायो आ.व २०७५/०७६ को आर्थिक बजेट

Posted on July 16, 2018 | views : 2066 | मुगु - MG

दान बहादुर बुढा | असार ३२, मुगु | नेपास सरकारको निती अनुसार आ.व २०७५/०७६को आर्थिक बजेट आसर १० गते भित्र ल्याउर्ने निती भए पनि मुगमकामारोङ्ग गाँउपालिकाले ढिलै भए पनि आर्थिक बजेट ल्याएको छ । मुगु जिल्लामा रहेको १ नगरपालिका र ३ गाँउ पालिका मध्य पहिलो मुगमकामारोङ्ग गाँउ पालिकाले असार २८ गतेका दिन आ.व २०

Read More

छायाँनाथ रारा नगरपालीकाको आर्थिक बर्ष ०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत

Posted on July 11, 2018 | views : 2301 | मुगु - MG

नन्द बहादुर रोकाया | असार २७, मुगु | मुगु जिल्लाको छायाँनाथ रारा नगरपालीकाले आगामी आर्थिक २०७५ र ७६ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरेको छ । छायाँनाथ रारा नगरपालीका नगर प्रमुख हरि जगं शाहिले छायाँनाथ रारा नगरपालीकाको आर्थिक २०७५ र ७६ को नीति तथा कार्यक्रम  तेस्रो नगर सभामा प्रस्तुत गरेका

Read More

मुगु जिल्लाको गाँउ-बस्तीमा खाने पानीको निकै हाहाकार, संरचनाहरु अलपत्र

Posted on June 28, 2018 | views : 2190 | मुगु - MG

मुगु जिल्लामा खानेपानि तथा सरसफाई सवडिभिजन कार्यालय मुगु र जिल्लामा रहेका खानेपानि सम्बन्धि काम गर्ने दर्जनौं संघ-सस्थाले प्रत्यक बर्ष करोडौंको लगानिमा  काम गरे पनि मुगु जिल्लाको गाँउ-बस्तीमा खाने पानीको निकै हाहाकार छ भने निमार्ण गरीएका संरचनाहरु गुणस्तर नहुँदा खानेपानीका धाराहरु अलपत्र परेका

Read More

मुगुका दलित समुदाय डोको बुनेर जीविका चलाउन बाध्य

Posted on June 23, 2018 | views : 2605 | मुगु - MG

नन्द बहादुर रोकाया | असार ९, मुगु | छायाँनाथ रारा नगरपालीका वडा नं ३ निगाले गाउँका धन बहादुर विक एक्का बिहानै उठुनु हुन्छ  अनि कहिले डोका बुनेर तिर लाग्नु हुन्छ त कहिले बुनेका डोका बेच्न भन्दै गाउँ गाउँ जाने  गरेको बताउनुहुन्छ । खेतिपाती पनी गर्छु ६ महिना मात्र खान पुग्छ  रोजगार छैनन

Read More

मुगुको सोरु गाउँपालिका सडक सञ्जालमा जोडियो

Posted on June 17, 2018 | views : 1520 | मुगु - MG

असार ३, मुगु | मुगु जिल्लामा रहेको सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएको छ ।  जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा सफल रुपमा चारपाङ्गे्र जीप सञ्चालन गरिएपछि यो गाउँपालिका सदरमुकामसँगै सडक सञ्जालमा जोडिएको जानकारी दिइएको हो ।  ग्रामीण पहुँच कार्यक्रमको आर्थिक तथा

Read More