दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाली दूतावास, अबुधाबीको समन्वयमा गैरआवासीय नेपाली संघ, युएई र नेपाली समाज समूहको संयुक्त आयोजनामा दुबईमा 'श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।...