राजनीति | मुगु - MG


प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30225 | मुगु - MG

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

मुगुमा एकै साथ राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

Posted on May 25, 2021 | views : 2009 | मुगु - MG

दान बहादुर बुढा | जेष्ठ ११, मुगु | हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढी बजारमा साझँपख नेपाल विद्यार्थी संघ , अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त आयोजनामा सोमवार साझ ६ बजेतिर एकै साथ राँके जुलुस प्रदर्शन गरी प्रधानमन्त्री र राष्ट्रपतिको पुल्ता दहन भएको छ ।  जेठ ७ गते राष्ट्रपति विद

Read More

मुगुमा ओली-माधव समूहबीच मतभेद कायमै

Posted on March 10, 2021 | views : 1744 | मुगु - MG

दान बहादुर बुढा । फागुन २६,  मुगु । मुगुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड र कार्यालय स्थापाना सहमतिमा गरिएको भएपनी केपि समुह र माधव समुहका नेता तथा कार्याकतामा मतभेत फरक-फरक रहेको देखिन्छ ।  सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमाल

Read More

मुगुमा राजनितिक दलका प्रतिनिधिलाई निर्वाचन आचारसहिंता प्रशिक्षण

Posted on February 19, 2021 | views : 6810 | मुगु - MG

दान बहादुर बुढा । फाल्गुन ७, मुगु । जिल्ला स्थित राजनितिक दलका नेता कार्यकर्ता,सरोकारवाला निकायलाई एकदिने निर्वाचन आचारसंहिता प्रशिक्षण दिईएको छ ।  जिल्ला निर्वाचन कार्यालय मुगुको आयोजनामा  यँहाका  सरोकारवाला निकायलाई प्रशिक्षण दिईएको हो ।  गत पुष ५ गते प्रधानमन्त्री केपि शर्मा ओ

Read More

कर्णालीमा भिडियो कन्फ्रेन्स शुरु सभामुखद्धारा भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन

Posted on January 27, 2020 | views : 4928 | मुगु - MG

दान बहादुर बुढा | माघ १३, मुगु | कर्णालीमा पहिलो पटक प्रदेश सरकार र सरोकारवाला विच भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गरेर कार्यक्रम संचालन गरिएको छ | कर्णाली प्रदेश सरकार अन्तर्गत सामाजिक विकास समितीले सोमबार जिल्ला सदरमुकाम गमगढीमा आयोजना गरेको खाद्य उत्पादन अधिकारी तथा सम्प्रभुता सुनिश्चित गर्न बन

Read More

सुरक्षा व्यवस्था गर्नुपर्नेमा नगर प्रमुखको जोड

Posted on December 03, 2019 | views : 4106 | मुगु - MG

दान बहादुर बुढा | मंसिर १७, मुगु | आइतबार राति मुगु जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुखलाई लक्षितगरी फेन्टाबम विष्फोटन हुदा सुरक्षा निकायलाई च्यालेन्ज दिदै मलाई तारगेत गरिएको नगर प्रमुख हरिज शाहीले बताएका छन । राति पौने ९ बजे तिर नगर प्रमुख शाही बसेको क्याटर घरमा विष्फोटले घरको सि

Read More

भारतीय विस्तारवादको बिरुद्धमा मुगुमा पनि प्रदर्शन

Posted on November 08, 2019 | views : 4226 | मुगु - MG

दान बहादुर बुढा | कार्तिक २२, मुगु | भारत सरकारले हालै सार्वजनिक गरेको राजनैतिक नक्शामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको बिरोधमा बिहिबार मुगुमा प्रदर्शन गरिएको छ | जिल्लाको रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको अगुवाईमा विहिबार साँझ ५ बजे भारत बिरुद्ध नारा लगाउदै सदरमुकाम गमग

Read More

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्ग खत्री बर्खास्त

Posted on August 16, 2019 | views : 18375 | मुगु - MG

साउन ३१, काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन् । उनलाई बैंकिङ कसुर अन्तर्गत पक्राउ पूर्जी काटिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका हुन् । संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हु

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 101592 | मुगु - MG

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84212 | मुगु - MG

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56452 | मुगु - MG

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

कर्णालीले राजनीतिक एजेण्डा गुमाएको आरोप

Posted on August 22, 2018 | views : 10283 | मुगु - MG

भदौ ६, कालिकोट | कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका जुम्लाका हरिबहादुर कुवँरको तेस्रो स्मृती दिवस मनाइएको छ । हरिबहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाईएको छ । २०७२ सालमा सरकारले संघीय संरचनामा मुलुकलाई ६ प्रदेशमा

Read More

मुगु कांग्रेस सरकारको बिरुद्ध सडकमा

Posted on July 31, 2018 | views : 2145 | मुगु - MG

दान बहादुर बुढा | साउन १५, मुगु | बाम गठबन्धनको सरकारले दैनिक उपभोग्य बस्तु डिजल/प्रेटोलको मुल्य वृद्धि लगायत कांग्रेसी सरकारको पालामा गरिएको निर्णयहरुलाई उल्टाईएको भन्दै मुगु कांग्रेस सरकारको बिरुद्धमा सडक तताएको छ । मूल्य वृद्धि लगायत बाम गठबन्धन सरकारले संघियता र प्रदेश सभाको सभामुख उपसभामुख अलग-

Read More

बिप्लव समुहका चार जिल्ला तहका नेता गिरप्तार

Posted on July 06, 2018 | views : 3533 | मुगु - MG

नन्द बहादुर रोकाया | असार २२, मुगु | नेपाल कमिन्युष्ट पार्टी बिप्लव समुहका चार जना जिल्ला स्तरिय नेतालाई प्रहरीले सदरमकाम गमगढीको तल्लो बजार बाट गिरप्तार गरेको छ । गमगढीको कृष्णाचोकमा नेपाल नेपाल कमिन्युष्ट पार्टी बिप्लव समुहको  सामाना र रारा सांस्कृतिक परिवारले आयोजना गरेको साँस्कृतिक र बिप्लव

Read More

रारा तालबाट प्रधानमन्त्रीको भावुक सम्वोधन (भिडियो / पूर्णपाठ सहित)

Posted on April 14, 2018 | views : 3888 | मुगु - MG

वैशाख १, मुगु | रारा तालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्वोधन गरेका छन् । आज नयाँ वर्षको समेत अवसर पार्दै ओलीले गरेको १८ पन्नाको सम्वोधनमा ३१ बुँदा छन् ।  यस्तो छ प्रधानमन्त्रीको भाषणको सम्वोधन पूर्णपाठ र भिडियो हेर्नुहोस्   सम्वोधन पूर्णपाठ  आदरणीय दिदी बहिनी

Read More

कर्णाली प्रदेशको बैठक रारामा सडक र पर्यटनमा जोड दिईने

Posted on April 13, 2018 | views : 2898 | मुगु - MG

नन्द बहादुर रोकाया | चैत ३०, मुगु | आज रारामा बसेको कर्णाली प्रदेशको बैठककले सडक र पर्यटनमा जोड दिईने  निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले रारामा पुगेर गरेका निर्णय उत्साहजनक भएकाले प्रदेश सरकारले ईमान्दार भएर काम गर्न प्रधान मन्त्री केपी शर्मा वलीले कर्णाली प्रदेश सरकारलाई निर्देशन दिएका छ

Read More

कर्णालीमा हिरा छ कालीगढ छैनन्: मन्त्री भण्डारी

Posted on April 04, 2018 | views : 2082 | मुगु - MG

नन्द बहादुर रोकाया/चैत २१ मुगु | कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशमा हिरा भएको तर कालीगढ नभएकाले समस्या भएको बताउनुभएको छ । रारा कर्णाली पर्यटन वर्ष २०७५को तयारीका लागि रारा पुग्नुभएका मन्त्री भण्डारीले राराताल जस्ता धेरै हिरा कर्णाली प्रदेशमा रहेका तर स

Read More

मुगुमा ८ जना उम्मेदारले मात्रै बुझाए निर्वाचन खर्च

Posted on January 08, 2018 | views : 1937 | मुगु - MG

नन्द बहादुर रोकाया | पुस २४, मुगु | मुगु जिल्लामा आज सम्ममा दुईजना उम्मेदार वाहेक ८  जना उम्मेदारले निवार्चन खर्च बुझाएका छन । गहेको मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा  एमालेका उम्मेदार गोपाल बहादुर बम र नेकपा मालेका उम्मेदार सुर बहादुर शाही बाहेका सबै

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42518 | मुगु - MG

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

मुगुमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धन विजयी

Posted on December 08, 2017 | views : 2046 | मुगु - MG

नन्द बहादुर रोकाया/मङ्सिर २२, मुगु  । गमगढी एक क्षेत्र रहेको मुगु जिल्लामा  प्रतिनिधि सभामा सदस्यमा वामगठबन्धन तथा नेकपा एमालेका का गोपाल बहादुर बम बिजय भएका छन ।  बमले १३ हजार ३४ मत प्राप्त गरी बिजय भएका छन भने उहाँका प्रतिद्धन्धी नेपाली काग्रेशका हस्त बहादुर मल्लले  ९ हजार ८ सय

Read More

मुगुमा नगरपालीका भित्रका मतपेटीका ल्याईदै

Posted on November 26, 2017 | views : 1824 | मुगु - MG

नन्दबहादुर रोकाया/मसिर १०, मुगु । आज मतदान सकिएपछि मुगुको छायाँनाथ रारा नगरपालिकाका सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याउन समेत शुरु गरिसकिएको छ ।  सदरमुकाम नजिक रहेका केही मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगिसकेका छन् । जिल्लाका अन्य स्थानिय तह हरु सोरु गाउँपालिका, खत्याड गाउँपालिक

Read More

काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा दुईजना घाईते

Posted on November 26, 2017 | views : 1926 | मुगु - MG

नन्द बहादुर रोकाया/मंसिर १०, मुगु । जिल्लाको पश्चिमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ४ ज्युकामा रहेको मतदान केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ता बिच भडप हुँदा दुई जना घाईते भएका छन । मतदान केन्द्रमा पाटीको एजेण्ट बस्नका लागि काँग्रेसले कसैको नाम सिफारिस नगरेको तथा दिउसो काँग्रेस कार्

Read More

६० वटै मतदान केन्द्रमा मतदान सामाग्री र कर्मचारी सुरक्षित पुगे

Posted on November 24, 2017 | views : 1946 | मुगु - MG

नन्द बहादुर रोकाया/मङ्सिर ८, मुगु । जिल्लामा मसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका लागी जिल्लाका ६० वटै मतदान केन्द्र मा मतदान सामाग्री र कर्मचारी सुरक्षितसाथ पुगेका छन ।  जिल्लामा रहेका ६० वटै मतदान केन्द्रमा मतदान सामाग्री र कर्मचारी पुगि सकेको तथा सबै केन्द्र सुर

Read More

चुनाव लागेसँगै आफ्नाले आफ्नैलाई चिन्न छाडे...

Posted on November 17, 2017 | views : 1659 | मुगु - MG

यति बेला मुगु लगायत देश चुनावमय भएको छ । चिया पसल, चौतारा पानी-पधेरा, घांस-दाउरा जताततै गएपनि सबैजना चुनावकै कुरा गर्छन ।  काम गर्न गएपनि आ-आफ्ना पार्टीका मिली जाने चलन-चल्तीप पनि पुरानै हो । एकै घरका होस वा आफन्त, फरक पार्टीका छन् भने बोलचाल पनि हुँदैन । चिनेपनि नचिने जस्तै गर्छन । अधिकांश राज

Read More

गाउँ गाउँमा चुनावले यसरी निम्तायो दुस्मनी

Posted on November 15, 2017 | views : 1762 | मुगु - MG

कात्तिक २९, मुगु । मुगुमा चुनावको रौनकता संगै गाउँ गाउँमा चुनावले एक आपसमा दुस्मनी निम्ताउर्दै गहेको छ ।  चुनावमा घरदैलो कार्यक्रम गदै गरेका राजनैतिकदलका कार्यकता हरु बिच एक आपसमा दुस्मनी बढ्दै गहेको हो । मुगुमा मुख्यत लौकतान्त्रीक गठबन्धन नेपाली काग्रेश र वामगठबन्धन नेकपा एमाले बिच प्रतिष्पदा

Read More

चुनावी घरदैलो गर्न उम्मेदावार गाउँ-गाउँमा पसे

Posted on October 26, 2017 | views : 1667 | मुगु - MG

नन्द बहादुर रोकाया/कात्तिक ९, मुगु । आगामी मंसिर १० गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभाका लागि राजनितिक दलहरुले आफनो उम्मेदवारी दर्ता गरि आज बाट घरदैलो अभियानमा जुटेका छन ।  बुधवार वेलुकी  मनोनयन दर्ता गरेका राजनितिक दलहरु आज बाट भोट माग्न गाउँ केन्द्रीत भएका हुन । आज दिउसो नेपाली काँग्र

Read More

मुगुमा माओवादीको बागी उम्मेदवारी फिर्ता

Posted on October 25, 2017 | views : 1699 | मुगु - MG

कात्तिक ८, मुगु । वाम गठबन्धनका बागी उम्मेदवारहरुले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । गत आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका उम्मेदवारहरुले वाम गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । मुगुमा माओवादीका तर्फबाट प्रतिनिधिसभाका

Read More

यात्रुहरुलाई सहजको लागी सिंन्जाबाट काठमाडौ सम्म रात्रिबस सेवा सुरु

Posted on October 11, 2017 | views : 1868 | मुगु - MG

दान बहादुर बुढा/असोज २५, मुगु । नेपाली भाषाको उद्गम स्थाल जुम्लाको सिंन्जाबाट कर्णाली अञ्चल ब्यावसाय प्रधान कार्यालयको शाखा कार्यालय सिंन्जाबाट काठमाडौ जाने यात्रुहरुलाई असहज भएको भन्दौ जुम्लाको सिंन्जा बाट काठमाडौ सम्मको लागी रात्रि बसको सेवा सुरु गरेको छ । जुम्लाको सिंन्जाबाट एक हप्तामा ३ बाटा रात

Read More