समाज | मुगु - MG


मुगुको खत्याड गाँउपालि मार्गिचौरमा सरकारी जग्गा अतिक्रमण गरी घर निर्माण

Posted on July 21, 2019 | views : 2321 | मुगु - MG

तलको तश्वीरमा: मुगुको खत्याड गाँउपालिका वडा नम्बर ५ मार्गिचौरमा रहेको सरकारी जग्गा, जहाँ स्थानिय बासिहरुले अतिक्रमण गरि पक्की घर निमार्ण गरेका छन् | तस्वीरः दान बहादुर बुढा/सास/मुगु

Read More

मुगुका कर्णसिंह नेपाली ६६ बर्षको उमेरमा अ, आ सिक्दै

Posted on July 21, 2019 | views : 1569 | मुगु - MG

दान बहादुर बुढा  | साउन ५, मुगु  |  नेपाल सरकारले पछिल्लो समयलाई साक्षरता देश घोषणा गर्ने लक्ष्य अनुसार मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ६ तलिघुई गाँउका ६६ बर्षका कर्णसिह नेपाली हिजो आज अ,आ पढ्दै छन । "पहिला आफ्नो उम्मेरमा पढ्ने लेख्ने चलन निकै कम थियो त्यति खेरा पढीयोन हि

Read More

मुगुको खत्याड गाँउपालिकामा असारको अन्तीम साता बिकास निर्माणको रकम भुक्त्तानी गर्नेको बैंकमा घुइचो

Posted on July 16, 2019 | views : 1975 | मुगु - MG

असार ३१, मुगु  | मुगुको खत्याड गाँउपालिकामा रहेको माछापुछ्रे बैक लिमिटेडमा असारको अन्तीम साता  बिकास निर्माणको रकम भुक्त्तानी गर्न बैक बाट सेवा लिनेको घुईचो ।  तस्वीरः दान बहादुर बुढा

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19828 | मुगु - MG

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18804 | मुगु - MG

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

न्यायलयबाट कार्य सम्पादन छिटो छरितो हुँदै

Posted on July 01, 2019 | views : 1558 | मुगु - MG

दान बहादुर बुढा | असार १६, मुगु | सरकारी  काम कहिले जाला घाम भन्ने नेपालीको उखान अनुसार गाँउघरमा सरकारी न्यायलयबाट सम्पादन हुने काम कारवाहिलाई व्याग्य गरि बोलिदै आएपनि  पछिल्लो समयमा  भने यो उखान विपरित भएको छ । मुगु जिल्ला अदालत बाट हुर्ने अदालतीय कार्य सम्पादन  छिटो छरीतो हुन थ

Read More

एक साता देखि बिद्युत आपूर्ति बन्द हुदा अन्धकारमा बस्ती

Posted on June 20, 2019 | views : 1699 | मुगु - MG

 दान बहादुर बुढा  | असार ५, मुगु  |  जेष्ठ ३० गते देखी गमगाढ साना जलबिघुत आयोजनाको पानि क्यानलमा पानि लिकेज हुदा आयोजनाले बिघुत बन्द गर्दा छायानाथ रारा नगरपालिका गमगमढी बजार लगाएत दुई दर्जन बस्ती अन्धकार रहेको छ | नगरपालिका भित्र रहेका सरकारी कार्यालय संघ सस्था र जिल्लामा स्वास्थ

Read More

दलित छात्रालाई छात्रावृत्ति प्रदान

Posted on June 12, 2019 | views : 2261 | मुगु - MG

दान बहादुर बुढा | जेठ २९, मुगु | जिल्लाभरका अति विपन्न आर्थिक अभावमा पठन पाठनमा समस्या झेलिरहेका दलित छात्रा लाई दलित छात्रावृति प्रदान गरीएको छ ।  लामो समय देखि अति विपन्न आर्थिक अभावमा पठन पाठनमा समस्या झेलीरहेका बिद्याीर्थीलाई छात्रावृति प्रदान गर्दै आएको ग्रामिण समुदायक संस्था जिएस एस मुगुल

Read More

७० बर्षको उमेरमा घर आगनमै नागरिकता पाउदा जानसरा खुसी (फोटो फिचर)

Posted on June 10, 2019 | views : 2192 | मुगु - MG

दान बहादुर बुढा | जेष्ठ २७, मुगु | मुगु जिल्लाको अति बिकट मानिएको सोरु गाँउपालिकाका वडा नम्बर ६ बस्ने बर्ष ७० की जानसर कार्कीले ७० बर्षको उमेर सम्म नेपाली नागरीता नपाउदा निकै दुखी थिईन् तर जिल्ला प्रशासन कार्यालयको आयोजना तथा सरोकार वाला सरकारी कार्यालय र स्थानिय सरकारको आयोजनामा संचालित घुम्ती शिवि

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17798 | मुगु - MG

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

Posted on May 13, 2019 | views : 3855 | मुगु - MG

वैशाख ३०, सुर्खेत । कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो । 

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15847 | मुगु - MG

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

विप्लव समूहका २ जना कार्यकर्ता पक्राउ

Posted on April 25, 2019 | views : 1860 | मुगु - MG

बैशाख १२, रारा । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपालाई प्रतिबन्ध लगाएसँगै जिल्लाका सो समूहका दुई जिल्ला कमिटी सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सोरुकोटले सो समूहका जिल्ला कमिटी सदस्य सोरु गाउँपालिका–६ का ३६ वर्षीय राजबहादुर भाम (उदय) र खत्याड गाउँपालिका–११ का ४३ व

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18280 | मुगु - MG

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

मुगुमा सुरक्षित गर्भपतन सम्बन्धि सडक नाटक प्रदर्शन

Posted on April 05, 2019 | views : 3407 | मुगु - MG

स्वस्तीका शाही | चैत २२, मुगु | यहाँका बिभिन्न गाउँबस्तीमा सुरक्षित गर्भपन सम्बन्धि सडक नाटक 'पछुतो' प्रर्दशन गरीएको छ ।  असुरक्षित गर्भपन बढ्दै धेरैको अकालमा ज्यान गहेकाल त्यसको रोगथाम गर्न टेवा पुगोस तथा सुरक्षित गर्भपतनका बारेमा स्थानीय लाई जानकारी होस भन्ने उदेश्यले नाटक प्रर्दशन

Read More

अटोको यात्रा गर्दै अपाङ्ग अपांग पुगे मुगु

Posted on March 31, 2019 | views : 2460 | मुगु - MG

स्वस्तिाका शाही | चैत १७, मुगु | गरे के हुदैन भन्ने आत्मबिश्वास बढउन सात जना शारिरिक रुपमा अपांग भएका ब्यक्ति अटोको यात्रा गदै मुगु पुगेका छन् । सडक दुर्घटना न्युनिकरणको मुद्धा बोकि जुम्लापछी ३९ औ जिल्लाकारुपमा आईतबार अपांगता भएका कलकार मुगु पुगेका हुन् ।  राष्ट्रिय अपाङ्ग सास्कृतिक प्रतिष्ठान

Read More

दुई दिनपछि सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

Posted on March 20, 2019 | views : 2000 | मुगु - MG

दान बहादुर बुढा | चैत्र ५ मुगु | जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर  ५ नेहेरमा दुई दिन देखि सुत्केरी व्यथा लागेकी एक गर्भवती महिलाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । वडा नम्बर ५ नेहेर गाउँकी ४५ वर्षीया चन्द्ररुपा शाहीलाई आईतबार बिहानदेखि सुत्केरी व्यथा लागेको थियो ।

Read More

नेपाल बन्दले विद्यालय स्तरिय परीक्षा प्रभावित

Posted on March 14, 2019 | views : 1711 | मुगु - MG

स्वस्तिका शाही | फागुन ३० मुगु | नेपाल कम्यूनिष्ट पाटी(विप्लव)ले आज गरेको नेपाल बन्धका कारण मुगु जिल्लाका विद्यालयहरुमा संचालित बार्षिक परीक्षा प्रभावित भएको छ । नेकपाको जिल्ला कमिटीले ३० गतेको बन्ध सफल बनाउन भन्दै विद्यालयहरुमा संचालित परिक्षा र विद्यालय बन्ध गर्न पत्र सहित धम्की दिएपछि विद्यालयहरु

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31409 | मुगु - MG

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

मुगुको ग्रामीण भेगका महिलाहरुमा पाठ्यघर खस्ने समस्या डरलाग्दो अवस्थामा (तश्वीरहरु)

Posted on March 01, 2019 | views : 1874 | मुगु - MG

दानबहादुर बुढा | फागुन १७, मुगु | बिकट हिमालि जिल्ला भनेर चिनिने मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेकि ग्रामीण महिलाहरुमा पाठ्यघर खस्ने समस्या डर लाग्दो देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा र मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेण्डेक मुगुले आयोजना गरेको तीन द

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20053 | मुगु - MG

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, कर्णाली प्रदेशबाट को-को छानिए ?

Posted on February 25, 2019 | views : 5033 | मुगु - MG

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18834 | मुगु - MG

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

पहिरो जादा सदरमुका दुनै सहित १२ सय घरधुरि अन्धकारमा (फोटो फिचर)

Posted on February 17, 2019 | views : 1996 | मुगु - MG

टेकबहादुर शाही | फागुन ५, दुनै (डोल्पा) | दुर्गम हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा रहेको बिद्युत नहरमा पहिरो जादा बिद्युत सेवा बन्द भएको छ । सदरमुकाम दुनैमा रहेको जैरिगार बिद्युत उत्पादन केन्द्रको नहरमा गए राति ९ बजे पहिरो जादा बिद्युत सेवा अबरुद्ध भएको हो ।  कुल २०० किलोवाट क्षमता रहेको ज

Read More

कर्णालीका किसानलाई पेन्सन दिइने, बजेट विनियोजन

Posted on February 13, 2019 | views : 5044 | मुगु - MG

फागुन १, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ ।  प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा क

Read More

हिउँले कर्णालीका पहाड सेताम्मे, जनजीवन कष्टकर

Posted on February 09, 2019 | views : 4183 | मुगु - MG

माघ २६,  सुर्खेत । दुई दिनसम्मको हिमपातले कर्णालीका हिमश्रृंखला सेताम्मे बनेका छन्। कर्णालीका हिमाली जिल्लामा यस बर्षकै हिउँदे सिजनमा धेरै हिमपात भएको छ।कर्णालीको उच्च भेकमा मात्र नभइ दैलेख र सुर्खेतका लेकाली क्षेत्रमा पनि हिमपात भएको छ । माघ १५ गतेदेखि चिसो कम भएपनि पुनः हिमपात र निरन्तर बर्षा

Read More

आहा ! चाँदी जस्तै टल्कीएको रारा (१९ तस्बिरमा हेर्नुहोस्)

Posted on February 06, 2019 | views : 2366 | मुगु - MG

दान बहादुर बुढा | माघ २३, मुगु | पर्यटकिय नगरि रारा हिउँले ढाकेर कपास जस्तै सेताम्य देखिएको छ । आकाशबाट हिउं थपिदै जाँदा रारा कपासको फुल जस्तै आकर्षण बनेको छ । वरपर हिड्ने बटुवादेखि निकुञ्जमा कार्यरत नेपाली सेनादेखि कर्मचारीसम्मको मन राराले भुलाएको छ । कामको हत्तार भएपनि ५ मिनेट पर्खिेर हिउले भरिएको

Read More

हिमपातले बन्द कणाली राजमार्ग अझै खुलेन

Posted on February 06, 2019 | views : 1638 | मुगु - MG

दान बहादुर बुढा | माघ २३, मुगु | मुगुमा दुई हप्ता अघि परेको हिमपातका कारण बन्द भएको कणाली राजमार्ग अन्तरगत रहेको नाग्म गमगढी अझै खुलेको छैन् ।  जुम्ला र मुगु जिल्लाको बिच भागमा रहेको घुच्ची लेखमा बाक्लो हिँउ जमेका कारण सवारी साधन आवत जावत बन्द भएको हो । अहिले घुच्ची लेखमा ४ फिट भन्दा बाक्लो हिँ

Read More