समाज | मुगु - MG


आहा ! चाँदी जस्तै टल्कीएको रारा (१९ तस्बिरमा हेर्नुहोस्)

Posted on February 06, 2019 | views : 2371 | मुगु - MG

दान बहादुर बुढा | माघ २३, मुगु | पर्यटकिय नगरि रारा हिउँले ढाकेर कपास जस्तै सेताम्य देखिएको छ । आकाशबाट हिउं थपिदै जाँदा रारा कपासको फुल जस्तै आकर्षण बनेको छ । वरपर हिड्ने बटुवादेखि निकुञ्जमा कार्यरत नेपाली सेनादेखि कर्मचारीसम्मको मन राराले भुलाएको छ । कामको हत्तार भएपनि ५ मिनेट पर्खिेर हिउले भरिएको

Read More

हिमपातले बन्द कणाली राजमार्ग अझै खुलेन

Posted on February 06, 2019 | views : 1647 | मुगु - MG

दान बहादुर बुढा | माघ २३, मुगु | मुगुमा दुई हप्ता अघि परेको हिमपातका कारण बन्द भएको कणाली राजमार्ग अन्तरगत रहेको नाग्म गमगढी अझै खुलेको छैन् ।  जुम्ला र मुगु जिल्लाको बिच भागमा रहेको घुच्ची लेखमा बाक्लो हिँउ जमेका कारण सवारी साधन आवत जावत बन्द भएको हो । अहिले घुच्ची लेखमा ४ फिट भन्दा बाक्लो हिँ

Read More

सुर्खेत अख्तियारमा ६२१ उजुरी, कुन जिल्लाबाट कति उजुरी ?

Posted on February 04, 2019 | views : 4477 | मुगु - MG

माघ २१, सुर्खेत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ ।  चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अध

Read More

अग्नि पिडितलाई राहत बितरण

Posted on February 03, 2019 | views : 2553 | मुगु - MG

दान बहादुर बुढा | माघ २०, मुगु | छाँयानाथ रारा नगरपालिका–१३ लुमा गाँउका अग्निपिडितहरुलाई जिल्ला दैविक प्रकोप ब्यवस्थापन समितिले  राहत बितरण गरेको छ । छाँयानाथ रारा नगरपालिका–१३ लुमा गाँउका मुसि कामिको घरमा माघ १६ गते दिउसो  घरमा राखिएको सोलार ब्याट्री पड्किएर पछी आगलागी भएको थियो । आगलागीब

Read More

अहिलेसम्म मुगुमा एच.आई भी एड्स रोगी छैनन्

Posted on February 01, 2019 | views : 2004 | मुगु - MG

दान बहादुर बुढा | माघ १८, मुगु | नेपालमा पछिल्लो समयमा एचआईभी रोगका बिरामिहरुको संख्या बढीरहेको समयमा मुगु जिल्लामा भने अहिलेसम्म कुनै पनि एचआईभि एड्स रोगी नभेटिएको तथ्यांक फेला परेको छ ।  बिहीबार जिल्ला स्वास्थ्य कार्यालय मुगुले सदरमुकाम गमगढीमा सरोकारवालाहरुका लागी एचआइभि एड्समा हुने लाञ्छना

Read More

घर बन्ने भएपछि अग्नी पिडीत निकै खुसी

Posted on January 31, 2019 | views : 1515 | मुगु - MG

दान बहादुर बुढा | माघ १७, मुगु | जिल्लाको पुर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउपालिका वडा नम्बर ४ किम्री गाउँका बैशाख २० गते आगलागी हुँदा १९ घर जलेर नष्ट हुँदा कुनैपनि निकायबाट घर निमार्णको लागी सहयोग नपाएका अग्नी पिडीत पछिल्लो समयमा एक स्थानिय संस्थाले घर बनाईदिने भएपछि निकै खुसी भएका छन ।&n

Read More

उच्च हिमाली जिल्ला मुगुमा चिसोबाट प्रभाबितलाई कम्वल बितरण

Posted on January 30, 2019 | views : 2108 | मुगु - MG

दान बहादुर बुढा | माघ १६, मुगु | उच्च हिमाली जिल्ला मुगुमा माघको पहिलो साताबाट हिमपात हुँदा निकै चिसो बढेको छ । चिसोबाट मानवीय क्षेती हुन सक्ने अबस्था भएको हुँदा चिसोबाट बच्नको लागी कम्बल बितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुगुले बुधबार एक कार्यक्रम गरी जिल्ला भरीका असहाय गरीव, बिपन्न  पर

Read More

मुगुमा सोलरको ब्याट्री पड्कदा एक घर जलेर नष्ट, १३ लाख भन्दा बढी क्षती

Posted on January 30, 2019 | views : 2118 | मुगु - MG

दान बहादुर बुढा । माघ १६, मुगु । मुगु जिल्ला छायानाथ रारा नगरपालिका बडा नम्बर १३ लुम गाँउका मानसिंह कामीको घरमा रहेको सोलरको ब्याटि पट्कदा आगो लागी हुदा एक घर जलेर नष्ट भएको छ भने तेह्र (१३) लाख  धन्दा बढी क्षेती भएको छ । आज दिनको १२.३० बजे तिर  आगो लागी भएको खवर आएपछि गमगढी बजारमा रहेको स

Read More

मुगुमा हिपातले प्रभावित अपांगता भएका व्‍यक्तिहरूलाई न्यानो कपडा वितरण

Posted on January 30, 2019 | views : 1481 | मुगु - MG

नन्द बहादुर रोकाया । माघ १६, मुगु । हिमाली जिल्ला मुगुमा हिमपातले प्रभावति भएका अपांगता भएका व्यक्ति, असाहय, वृद्धबृद्धा, महिला तथा पुरुषहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।  नेपाल सरकार गृह मन्त्रालयको कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यलय मुगुको आयोजनामा हिपपातले प्रभावित विपन्न अपांगता असाह

Read More

हिमपातले बन्द सडक खुल्न एक साता लाग्ने

Posted on January 27, 2019 | views : 1568 | मुगु - MG

दान बहादुर बुढा | माघ १३, मुगु | गएको साताबाट परेको हिमपातले बन्द सडक नाग्मा गमगढी मुगु सडक खण्ड खुल्न एक साता लाग्ने बताइएको छ । लगातार हिमपात हुँदा जुम्ला र मुगुको बिच भागमा रहेको घुच्चीलेखमा ६ फुट भन्दा बढी हिउँ परेको हुँदा चाडै हिउ नजाने भएको हुँदा सडक केही दिनको लागी बन्द हुने स्थानिय ब्यापारीह

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16384 | मुगु - MG

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14599 | मुगु - MG

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13572 | मुगु - MG

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11924 | मुगु - MG

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41724 | मुगु - MG

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

कुखुरा व्यवसायबाट मासिक १५ हजार आम्दानी

Posted on January 16, 2019 | views : 1685 | मुगु - MG

नन्द बहादुर रोकाया | माघ २, मुगु | पैसा पेशामा छ । आफ्नै गाउँठाउँमा बसेर उद्यम गर्न सकिन्छ, र कमाउन सकिन्छ । अनि अरुका लागि उदाहरणिय पनि बन्न सकिन्छ । मुगुको खत्याड गाउँपालिकामा एकजना यस्ता व्यक्ति छन् जसले कुखुरा व्यवसायबाट राम्रो कमाईरहेका छन् ।  खत्याड गाउँपालिका वडा नं  ९ नखर्जि गाउँक

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13626 | मुगु - MG

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14287 | मुगु - MG

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12880 | मुगु - MG

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11299 | मुगु - MG

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

मुगुमा हिमपात, जनजीवन कष्टकर, किसान भने खुसी - फोटो फिचर

Posted on January 07, 2019 | views : 2382 | मुगु - MG

नन्द बहादुर रोकाया | पुष २३, मुगु  | जिल्लामा आईतबार रातिदेखि भारी हिमपात भइरहेको छ । आईतबार रातिबाट सुरु भएको हिमपात सोमबार पनि जारी रहेको छ ।  जिल्लाका उच्च हिमाली क्षेत्रमा भने सोमबार बिहानैदेखि हिमपात भईरहेको छ । मुगुमकामरोगं गाउँपालीकाको साविकका पर्ने करानका पाँच गाविस मुगु, डोल्फु, क

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15627 | मुगु - MG

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

मुगुमा माछापुच्छ्रे बैकको सेवा झन्झटिलो

Posted on December 25, 2018 | views : 1021 | मुगु - MG

नन्द बहादुर रोकाया । पुस १०, मुगु । मुगुको पश्चिम खत्याड गाउँपालिकामा स्थापना गएिको माछापुच्छ्रे बैंकको शाखाबाट प्रवाह हुने सेवा सुस्त हुँदा सेवाग्राही मर्कामा परेका छन ।  गाउँपालिकाले सो बैकको शाखा स्थापना गरे पनि बैकको सेवा निकै झन्झटिलो भएको सेवाग्राहीले जनाएका छन । नयाँ बैक खाता खोल्न पुगेक

Read More

कच्चे गाउँ मुगुको पहिलो मानव अधिकारमैत्री गाउँ घोषणा

Posted on December 19, 2018 | views : 1164 | मुगु - MG

नन्द बहादुर रोकाया | पुस ४, मुगु | मुगु जिल्लाको उत्तरी सोरुगाउँपालीका वडा नं ८ कच्चे गाउँ मुगु जिल्लाको पहिलो मानवअधिकारमैत्री गाउँ घोषणा भएको छ। एक्सनर्वक नेपाल तथा किर्डाक नेपालको सहयोग तथा सोरु गाउँपालीकाको आयोजनामा सोरुगाउँपालीका ८ कच्चे गाउँलाई पहिलो मानवमैत्री गाउँ घोषणा गरिएको हो ।  मान

Read More

काठमाडौंमै महिलाले गरिन् आफ्नै सौताको हत्या, ४ जना पक्राउ

Posted on December 17, 2018 | views : 2092 | मुगु - MG

पुष २, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । मुगुको सोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको उनकै सौता २६ वर्षीया विष्णुमाया मल्लले हत्या गरेकी हुन् । हत्या आरोपमा प्रहरीले मल्लसहित उनकी बहिनी, भदा र भदाको श्रीमतीलाई पक्राउ गरेको

Read More

नेकपा कर्णाली प्रदेशको पहिलो बैठक, एकताको सन्देश दिन एक महिने अभियान

Posted on December 08, 2018 | views : 4536 | मुगु - MG

मङ्सिर २२, सुर्खेत | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको पहिलो बैठकले प्रदेश सरकारका कामहरु प्रभावकारी नभएको निश्कर्ष निकालेको छ । पार्टी एकता पछि शनिबार बसेको पहिलो प्रदेश कमिटी बैठकले सरकारको समीक्षा गर्दै सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको, दुई आर्थिक बर्षको बजेट

Read More

'बाध्यताले छाउगोठमा बस्छौ'- मुगुका महिला

Posted on December 06, 2018 | views : 1710 | मुगु - MG

नन्द बहादुर रोकाया | मङ्सिर २०, मुगु | मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्वर ३ की सर्मिला शाही अहिले उमेरले १९ बर्षकि हुनुभयो । उनि १३ बर्षको उमेरमा छुई भएकी थिईन । पहिलो पटक छुई हुँदा उहाँलाई मर्नु र बाच्नुको बिकल्प भएको थियो । कारण एउटै थियो छुई भएमा अध्यारो गोठमा बसाल्छन, खाना राम्रो र समयमै दि

Read More

मुगुमा मानव अधिकारका घटनामा बृद्धि

Posted on November 25, 2018 | views : 1601 | मुगु - MG

नन्द बहादुर रोकाया | मंसिर ९, मुगु | अघिल्लो वर्ष भन्दा सन २०१९ को नोभेम्बर सम्म जिल्लामा मानव अधिकारका घटनामा वृद्धि भएको पाईएको छ । अनौपचारिक सेवा केन्द्र ईन्सेकको बर्ष पुस्तक समिक्षा कार्यक्रम सार्वजनिक गरिएको प्रतिवेदनले त्यस्तो देखाएको हो ।  अघिल्लो वर्षको यहि अवधीसम्म जिल्लाभरमा १९ वटा मा

Read More