नन्द बहादुर रोकाय । साउन ६, मुगु । मुगु जिल्लाको हवाई सेवाको एकमात्र ताल्च विमान स्थलले सेवा सुविधासंगै विपत्ति निम्त्याएको छ। ताल्च विमानस्थल पिच भएसंगै पानीको नहर बुका खोलामा मिसाईएकाले ताल्च विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिमामा परेको छ। खोलामा आएको बाढीले संयौ बिगाहा जमिन कटान गरेको
Read Moreदान बहादुर बुढा | साउन १, मुगु | बिगतमा तराईमा फैलीएका मलेरीया रोग पछीलो समयमा बिकट उच्चहिमाली जिल्ला मुगुमा देखीन थालेको छ | नेपालको तथ्याङ्गक अनुसार मलेरीया रोगबाट मुगु जिल्ला उच्च जोखीममा रहेको एक अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरीएको छ । गर्त बर्ष देखि मुगुको खत्याड गाँउपालिकाको वडा नम
Read Moreअसार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ । आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल
Read Moreअसार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ
Read Moreअसार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही
Read Moreदान बहादुर बुढा | नेकपा माओबादी बिप्लवले मुगु जिल्लाको सदरमुकाम गमगढी बजार कृष्णचोकमा दिनको १ बजेर ३० मिनेटमा जिल्ला भरीको भस्टचार विरुद्धको जनचेतनामुलका सास्कृतिक कार्यक्रममा प्रहरी र बिप्लव माओबादीका कायक्रताबिच झडप हुदा सुरक्षक्रमीले २ राउण्ड हवाई फायर गरेका छन । शुरक्षमर्की प्रहरी सह
Read Moreनन्द बहादुर रोकाया/असार २२, मुगु | आज मुगु सदरमुकाम गमगढीमा सुरक्षाकर्मि तथा नेत्र विक्रम चन्द नेतृत्वको विप्लप मओवादीका कार्यकर्ता बिच दोहोरो झडप भएको छ । झडपमा परी सुरक्षाकमिका दुई जना घाईते भएका छन । झडपमा प्रहरी निरीक्षक देवेन्द्रसिंह धामी र सशस्त्रका सुरेन्द्र सिंह घाइते भएका
Read Moreनन्द बहादुर रोकाया/असार २२, मुगु | मुगु जिल्ला तथा कर्णालीप्रदेशमा रहेको प्रमुख पर्यटकिय गन्तव्य रारामा सातदिने कुक तथा आतिथ्यता तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन वोर्डको सहयोग र रारा पर्यटन विकास समितिको आयोजनामा तालिम संचालन गरिएको थियो । तालिममा रारा वरिपरीका होटल व्यवसायी र स्थानिय यूवाय
Read Moreअसार २०, मुगु | मुगु खत्याड गाउँपालिकाका रिघा गाउँमा औलो रोगको संक्रमण बढ्दै गएको छ । गत वैशाखदेखि देखा परेको यो रोगको संक्रमण बालबालिकासहित अहिलेसम्म २६ जनामा देखिएको छ । उनीहरुमा शरीर थरथर काप्ने, मुखबाट फिँज निकाल्ने, खलखली पसिना आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने र खाना खान मन
Read Moreदान बहादुर बुढा | असार १८, मुगु | बिकट हिमाली जिल्ला मुगुको खत्याड गाउपालिका ८ र १० बडामा रहेको रिगा गाँउबाट फेरी मलेरीया रोग देखा परेको छ । यही बेलामा गाँउमा औषधी उपचार नहुँदा बिरामीहरु छट्पटाई रहेका छन । गर्त बर्ष असार महिना यही रीगा गाँउबाट सुरु भएको मलेरीया रोगबाट १ दर्जन भन्दा बढीको मृत्यू भएको
Read Moreदुर बुढा | असार १६, मुगु | कर्णाली प्रदेशमानै पहिलो पटक मुगु जिल्लामा रहेको छायानाथ रारा नगर पालिकाको आयोजना र एक दर्जन संघ सस्थाको सहआयोजनामा गरीएको एक दिने अभिभावक मेला सम्पन्न भएको छ । छायानाथ रारा नगरपालिका भित्र रहेका प्रारम्भिक बाल्यावस्थामा पढीरहेका बालबालिकाको शारीरीक मानशिक बौदिक, संवेगात्म
Read Moreदान बहादुर बुढा | असार १३, मुगु | छायानाथ रारा नगरपालिका १ गमगढी तल्लो बजारमा रहेको सम्झना फ्रेस हाउसमा आज साँझ ५ बजे आगलागी हुँदा लाखौँ मूल्य बरावरको सामान जलेर नष्ट भएको छ । फ्रेस हाउसमा ग्यास चलाई रहेको अबस्थामा एक्कासी आगो लाग्दा फ्रेस हाउस भित्र रहेको २ कुन्टल ५० केजी कुखुराको मासु नगद रु १ लाख
Read Moreनन्द बहादुर रोकाया/असार १३, मुगु | मुगुमा विद्यालय पोषण बगैंचा कार्यक्रम प्रभाबकारी बन्दै गइरहेको छ । छायाँनाथ रारा नगरपालीका भित्रका ११ वटा विद्यालयमा सञ्चालीत विद्यालय पोषण बगैंचा कार्यक्रम प्रभावकारी बन्दै गएपछि कार्यक्रम लागु भएका विद्यालयका शिक्षक विद्यार्थी खुसी भएका छन। मुगुका स्
Read Moreनन्द बहादुर रोकाया/असार १२, मुगु | मुगमा लागु औषध दुरुपयोग तथा अवैध ओसार प्रसार विरुद्धको अन्तराष्टिय दिवसका अबसरमा सताव्यापि कार्यक्रम चलिरहेको छ । आज छैठौ दिन पनि दिबसका अबसरमा लागु औषध दुरुपयोग विरुद्ध अभिमुखीकरण कार्यक्रम गरीएको थियो । स्वस्थ, सवल र समृद्धि नेपालको प्रतिवद्धता&
Read Moreनन्द बहादुर रोकाया | असार ११, मुगु | मुगु जिल्लका टोल टोलमा बिहिबार देखि प्रहरी अभियान सञ्चालन गरीएको छ । समाजमा हुने अपराधिक गतिबिधि, जाँड-रक्सी लगायत महिला हिंशा बालविवाह न्युनिकरण गर्न तथा समाज लाई शान्ती रहित वावारणको सृजृना गर्न टोल टोलमा प्रहरी सञ्चालन गरिएको हो । जिल्ला प्रहरी कार
Read Moreनन्द बहादुर रोकाया/असार ७, मुगु | जुम्ला जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि मुगु र जुम्लाको सिमाना पर्ने राधै भुलभुलेका बासिन्दा वर्षौदेखि सञ्चार सुविधाबाट वञ्चित छन् । राधै भुलभुले जुम्लामा सञ्चार सेवाको बिस्तार नभएपछी उनिहरु मुगुको सञ्चार सेवा प्रयोग गर्न बाध्य छन् । कनका सुन्दरी
Read Moreनन्द बहादुर रोकाया/असार ६, मुगु | मुगुमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । ६ महिनामाको अन्तरालमा मुगु जिल्लामा १ सय ३० जनाले सुरक्षित गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यलय मुगले जनाएको छ । मुगु जिल्ला अस्पतालसहित जिल्लाको रातापानी स्वास्थ्य चौकि, श्रीकोट स्वास्थ्य चौक
Read Moreजेठ ३०, मुगु | मुगु जिल्लाको विकास चुस्त दुरुस्त बनाउन टेवा पुगोस भन्ने उदेश्यका साथ खुल्ला रेडियो बहस मंगलबार मुगु जिल्लाको सदुमुकाम गमगढीमा सम्मन्न भएको छ । नेपाल सरकार, एन्टेना फाउन्डेशन नेपाल यूकेएड र ग्रामिण पहुँच कार्यक्रम तेस्रो चरणको समन्वय तथा सामुदायिक रेडियो मुगु १०७.४ मेगाहर्
Read Moreदान बहादुर बुढा/जेठ २९, मुगु | जापान सरकारले नेपाल सरकारलाई अनुदान दिएको जापानिज चामलको मूल्य वृद्दी भएर आएपछि व्यापारीहरुको चामल धमाधम बिक्री हुन् थालेको छ | तर अनुदानमा आएको जापानिज चामल भने नेपाल खाद्यान्न संस्थानको शाखा कार्यालय मुगुको गोदाममा थन्कीएको छ । जापान सरकारबाट अनुदान आएको खाद्य
Read Moreदान बहादुर बुढा/जेठ २९, मुगु | बिकट हिमाली जिल्ला मुगुमा लामो समयदेखी स्वास्थ्यको क्षेत्रमा काम गदै आएको फेज नेपाल नामक गैर सरकारी सस्थाले छायानाग रारा नगरपालिका वडा नम्बर १४ मा रहेको बाम स्वास्थ्य चौकीमा बथिङ्क सेन्टरमा प्रयोग हुने उपकरण हस्तान्तरण गरेको छ । वडानम्बर १४ बाम गाँउमा लामो समयबाट नेपा
Read Moreदान बहादुर बुढा | जेठ २७, मुगु | नेपाल सरकारले २०१७भित्र नेपाललाई खुल्ला दिशा मुक्त गर्ने निती अनुसार मुगु जिल्लालाई राष्ट्रिय सरसफाई सप्ताह २०७५ को अवसरमा पारेर जेट २८ गर्ते खुल्ला दिशा मुक्त घोषण गर्ने अन्तीम चरणमा रहेका छन । जिल्लामा रहेको १० हजार ७सय ३९ घर धुरी मध्य १० हजार ४ सय ६छ घ
Read Moreदान बहादुर बुढा/जेठ २५, मुगु | नेपालमा पछिल्लो समयका सुचना प्रबिधिले निकै गति लिईरहेको समयलाई छोपोर मुगु जिल्ला हुलाक कार्यालय मुगुले आजबाट आन्तरीक ट्रायाकीङ्ग सेवा शुरु गरेको छ । हुलाक कार्यालयको सेवालाई सुस्त दुरुस्त रुपमा राखी सूचना प्रबिधिको उपयोग सेवालाई प्रभावकारी बिश्वासनिय बनाउन चिठ्ठी ,हुल
Read Moreनन्द बहादुर रोकाया/जेठ २५ मुगु | मुगुको सदमुकाम गमगढीमा ५ दिने निशुल्क योग बिज्ञान शिविर चलेपछि मुगुका युवा युवती बिहानै शिविरमा पुगेर योग बिज्ञानका बारे जानकारी लिइरहेका छन् । छाँयानाथ रारा नगरपालिकाको आर्थिक सहयोग तथा पतञ्जलि योग समिति मुगुको आयोजनमा निशुल्क योग शिविर संचालन भएपछी मुगुका युव
Read Moreजेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ । शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था
Read Moreजेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् । देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs
Read Moreदान बहादुर बुढा/जेष्ठ २१, मुगु | नेपाल सरकारको निती अनुसरार स्थानिय तहमा सहकारी हस्तानतरण गरी स्थानिय तहबाट सहकारी सचालन हुर्ने भएपछि स्थानिय तहका सहकारी सम्बन्धि दक्ष अनुभवि जनशक्ति नहुदा सहकारी सन्चालन प्रक्रियमा गाह्रो हुने एक सहकारी कर्मीले बताएका छन । सहकारी डिभिजन कार्यालय जुल्लामा दर्ता भएका
Read Moreनन्द बहादुर रोकाया/जेठ १४ मुगु | गएको वैशाख २० गते भएको भिषण आगलागिबाट पिडीत बनेका मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ किम्री गाउँका १९ घरका आगलागि पिडीतहरु रुदै दिन कटाउन बाध्य भएका छन । १९ घरका १५० जना घर आगोलागेसंगै पालको छानोमा ओत्त लागी रात कटाउन बाध्य भएका हुन । बैशाख २० गते विहान
Read Moreनन्द बहादुर रोकाया/जेठ १३, मुगु | मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर दुई शिरानी चौरस्थित माला गुम्बा भएर छापाखोला हुँदै डोल्पा जाने बाटोमा मुगु कर्णाली माथी बनाईएका तिनवटा काठे पुल भत्काउदा यार्सा टिप्न हिमाल जाने संकलकलाई आवत जावतमा समस्या भएको छ । मुगु गाउँका स्थानीयवासीले चिताई कुना, माला गुम
Read More