समाज | मुगु - MG


मुगु सदरमुकाम गमगढीमा काँचो स्याउ बिक्री गरिदै

Posted on August 13, 2017 | views : 1118 | मुगु - MG

नन्द बहादुर रोकाया/साउन २९, मुगु । मुगु सदरमुकाम गमगढी काँचो स्याउ बिक्री गर्ने गरेका छन ।  स्याउ पछी कुहिनेर न बिक्रि नहुने भन्दै जात्राको मौका छोपि काँचो स्याउ बिक्रि गरेका हुन । यातायताको राम्रो पहुँच नभएकाले र स्याउ राख्ने कोल्डस्टोर नभएकाले पछी स्याउ कुहिने डरले किसान हरुले काँचो भएपनी स्य

Read More

बर्षातका कारण दूई महिनादेखी खुलेन नाग्म गमगढी सडकखण्ड

Posted on August 12, 2017 | views : 1915 | मुगु - MG

दान बहादुर बुढा/साउन २८, मुगु । बिगतका बर्ष भन्दा यो बर्ष असारको पहिलो महिनादेखी अबिरल बर्षाका कारण नाग्म गमगढी सडकखण्डको एक दर्जन भन्दा बढी ठाउमा सडक बिग्रेको र सडक डिभिजन कार्यालय जुम्लाले सडकको रडबल रोड कटीङ्ग गुणस्थार हिन सडक ग्राबिल गरे पछि सडक २ महिना  देखी बन्द हुदा मुगु जिल्ला सदरमुकाम

Read More

बेहोस भएर सशस्त्र प्रहरीका असईको मृत्यु

Posted on August 11, 2017 | views : 1944 | मुगु - MG

नन्द बहादुर रोकाया/साउन २७, मुगु । मुगुमा बेहोस भएर एक जना सशस्त्र प्रहरीका असईको मृत्यु भएको छ ।  बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको स्थानिय निर्बाचनका लागी सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी त्रिपुरा गणमा कार्यरत शस्त्र प्रहरी का असई ऐन बहादुर बुढाको  उपचार गर्न जिल्ला अस्पताल लैजादै गर

Read More

मुगुमा टेलिफोन सेवा अवरुद्ध, सेवा ग्राहीलाई हैरानी

Posted on August 11, 2017 | views : 2861 | मुगु - MG

नन्द बहादुर रोकाया/साउन २७, मुगु । एक साता देख नेपाल टेलीकमको सेवामा बारम्बार समस्या आउदाँ सेवा ग्राही हैरानी भएका छन ।  नेपाल टेलीकम मार्फत वितरण भएका सिमहरुको सिग्नल आउने जाने समस्याले सेवाग्राही हैरान भएका हुन  । नेपाल टेलिकमद्धारा वितरित जिएसएम,सिडिएमए मोवाईल र एडिएसएल ईन्टरनेट सेवाका

Read More

सुनौला हजारका महिला लाई बाख्रा र चल्ला बितरण

Posted on August 03, 2017 | views : 1465 | मुगु - MG

नन्द बहादुर रोकाया/साउन १९, मुगु । जिल्ला पशुसेवा कार्यलय मुगुले सुनौला हजारका महिला हरु लाई बाख्रा र चल्ला बितरण गरेको छ ।  बहुक्षेत्रिय पोषण आयोजना अन्तरगत कार्यलयले जिल्लाका साविकका सात गाबिसका सुनौला हजारका महिला हरु लाई बाख्रा तथा चल्ला बितरण गरेको हो । जिल्लामा ल्याईएका ६० वटा बाख्रा र १०

Read More

सुत्केरी अबस्थामै परिक्षा दिदाँ विनीतालाई समस्या

Posted on August 03, 2017 | views : 2472 | मुगु - MG

नन्द बहादुर रोकाया/साउन १९, मुगु । श्री महाकाली उच्च माध्यामिक बिद्यलायमा अध्यनरत बिनितालाई एसईई परिक्षा दिन समस्या भएको छ  ।  छायाँनाथ रारा नगरपालीका वडा नं ५ की २० बर्षिय बिनिता  शाही लाई सुत्केरी भएको दुई दिनमै सुत्केरी अबस्थामा परिक्षा दिनुपर्दा समस्या भएको हो ।  आज बाट शुरु

Read More

मुर्ति नुहाउन पुजारी सहितको टोली छायाँनाथ प्रस्थान

Posted on August 01, 2017 | views : 2090 | मुगु - MG

साउन १७, मुगु | सोमबार श्रावण शुक्लपक्ष, अष्टमी तिथी जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्युको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउनको लागी लगिएको छ ।  मुर्ति लिई पुजारी, स्थानिय बासिन्दा सहित सुरक्षाको लागी नेपाल प्रहरीको टोली सोमबार छायाँनाथ तर्फ प्रस्थान गरेको छ ।

Read More

जनै पुर्णिमामा छाँयानाथ धामको मुर्ती मेला शुरु

Posted on July 31, 2017 | views : 1614 | मुगु - MG

दान बहादुर बुढा/साउन १६, मुगु । हिन्दु धर्मालम्वीहरुका चार प्रशिद्ध धाम मध्ये जनै पुर्णिमाका लागी मुगुमा रहेको छाया नाथ धामका मुर्तिहरु आज सोमवार विधिवत रुपमा पुजा पाठ गरि छाया नाथ तर्फ लगिएको र छाँयानाथमा जनै पुर्णमा मेला शुरु भएको छ ।  छायानाथमा बाह्रै महिना हिउ पर्ने र अत्याधिक जाडो हुने भए

Read More

जनप्रतिनिधिको टोली तिब्बततिर किन लाग्यो ?

Posted on July 24, 2017 | views : 1646 | मुगु - MG

दान बहादुर बुढा/साउन ९, मुगु । तिब्बत संगको ब्यापारी सम्बन्ध सहज बनाउन मुगुम् कार्मारोङ गाउ“पालिकाको प्रमुख छिरिङ क्याप्ने लामा सहितको टोली तिब्बततिर गएको छ । उक्त टोलीले तिब्बतको स्थानीय जनसरकार संग मुगु र तिब्बतको ब्यापार सम्बन्ध बिस्तार बिषयमा छलफल गर्ने छ । मुगु र तिब्बतको अबैध रुपमा संचालन हुद

Read More

मितेरी समुहका अध्यक्षलाई छाउपडी सम्बन्धि तालीम

Posted on July 23, 2017 | views : 1435 | मुगु - MG

नन्द बहादुर रोकाया/साउन ८, मुगु । पुरुष तथा महिला मितेरी समुहका अध्यक्ष लाई छाउपडी सम्बन्धि तालीम  दिईएको छ ।   जिल्लामा जरो गाडेर बसेको छाउपडी लाई न्युनिकरण गर्न पुरुष तथा महिला मितेरी समुह गठन गरी अध्यक्षहरु लार्ई छाउपडी सम्बन्धि तालीम  दिईएको हो ।  युरोपियन कमिसनको आर्थिक सहय

Read More

दरबन्दी अनुरुप शिक्षक नहुदाँ पठन पाठनमा समस्या

Posted on July 23, 2017 | views : 1340 | मुगु - MG

नन्द बहादुर रोकाया/साउन ८, मुगु । जिल्लाको एक मावि विद्यालयमा दरबन्दी अनुरुप शिक्षक नहुदाँ पठन पाठनमा समस्या भएको छ ।  छायाँनाथ रारा नगरपालीका वडा नं ११ मा रहेको प्रभावत माध्यामिक बिद्यालय रोवामा दरबन्दी अनुरुप शिक्षक नहुदाँ पठन पाठनमा समस्या भएको हो । माविमा ५ जना शिक्षकको दरबन्दी भएपनी २ जना

Read More

बर्षातका कारण २० दिनदेखी नाग्म गमगढी सडक बन्द

Posted on July 22, 2017 | views : 1563 | मुगु - MG

दान बहादुर बुढा | साउन ७, मुगु | गर्त बर्ष भन्दा यो बर्ष असारको पहिलो महिना देखी अबिरल बर्षाका कारण नागग्म गमगढी सडक खण्डको दर्जनौं ठाउँमा सडक बिग्रेपछि सडकखण्ड २० दिनदेखी बन्द हुँदा मुगु जिल्ला सदरमुकाम गमगढी बजार लगाएतका अन्य बस्तीहरुमा दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धि भएको छ । कार्णाली राजमार्ग

Read More

मुगुमा बालबिवाह घोषणा गरीएकै वडामा बालबिवाह बढी

Posted on July 20, 2017 | views : 1209 | मुगु - MG

दान बहादुर बुढा | साउन ४, मुगु | जिल्लाको पश्चिम भेगको खत्याड गाँउ पालिका  वडा नम्बर ५ वा सबिकैको खमाले गाबिसमा २०७१ सालमा  बाजा गाजा धुमधामका साथ बाल बिवाह जिल्लाकै पहिलो घोषण गाबिस गरे पनि पछिल्लो समयमा बाल बिवाह गर्नेको संख्या बढेको छ । जिल्लाको  खत्याड गाँउ पालिका ५ वडा रहेको खमाल

Read More

मुगुका बालबालिका आफ्नो योजना छनोट गर्न आफै तम्सिय

Posted on July 13, 2017 | views : 1635 | मुगु - MG

दान बहादरु बुढा/असार २९, मुगु । बिगत  दुई दशक लामो समय पछि स्थानिय निकायको निर्वाचन पछि हुन लागीरहेको स्थानिय स्तरीय योजना छनोटमा मुगुका बाल बालीका आफ्नो योजना छनोटमा आफै अघी सरेका छन । मुगु जिल्लामा रहेको एक मात्र छायाँनाथ रारा नगर पालिका रहेको एक देखी १४ वडा सम्मका बाल बालिकाहरुले बाल संन्जा

Read More

मुगुका बालबालिका भित्रे पत्रिकाबाट जनचेतना जगाउदै

Posted on July 12, 2017 | views : 2062 | मुगु - MG

दान बहादुर बुढा/असार २८, मुगु । सदरमुका गमगढी देखी पश्चिम भेगमा रहेको खत्याड गाउँपालिकाका बालबालीकाहरु हिजो आज बालभित्रे पत्रिका बाट जनचेतना  जगाउदै छन । खत्याड गाउँ पालिकामा रहेका १,२,३,४ वडामा रहेका बालबालीकाहरु बालक्लव मार्फत निमार्ण गरीएको बाल पत्रिका मार्फत गाउँ बस्ती टोल,छिमेकमा रहेका पर

Read More

बाढीमा वेपत्ता भएका परिवारलाई तत्काल ४० हजार राहत दिईने

Posted on July 10, 2017 | views : 1657 | मुगु - MG

दान बहादुर बुढा/असार २६, मुगु । असार २७ गते हिमाल बाट यार्सा गुम्बा संकलन गरि घर फर्किने क्रममा बाढीले बगाएर वेपत्ता भएका तिन जनाको परिवारलाई तत्काल चालिस हजारका दरले राहत उपलब्ध गराउने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले शनिवार हिमालबाट

Read More

जिबन मरणको दोसाँधमा छन् मुगुका मृगौला रोगी चन्द्रबहादुर बुढा

Posted on July 09, 2017 | views : 1563 | मुगु - MG

दान बहादुर बुढा/असार २५, मुगु । जिल्लाको खत्याड गाउँ पालिका वडा नम्बर ५ चाकपाँडे गाउँका एक स्थानीयवासी एक वर्ष यता देखि मृगौला रोगका कारण जिवन मरणको दोसाँधमा काठमाडौमा छटपटाइ  रहेका छन । साविकको खमाले गाविस र हालको खत्याड गाउा पालिका वडा नम्बर ५ चाकपाँडे गाउँका ४० वर्षीय चन्द्रबहादुर बुढा दुबै

Read More

आर्थिक अभावमा रोग पाल्न बाध्य छिन मुगुकी यी महिला

Posted on July 08, 2017 | views : 2823 | मुगु - MG

नन्द बहादुर रोकाया/असार २४, मुगु । जिल्लाको उत्तरी सोरुगाउपालीकामा एक महिला आर्थिक अभावमा रोग पाल्न बाध्य भएकी छन ।  सोरुगाउपालीका वडा नं ११ धैनकोटकी औकला मल्ल आर्थिक अभावमा रोगपाल्न बाध्य भएकी हुन । उहा लाई पित्तथैलीमा पथ्थरी भएको छ तर आर्थिक अभावमा उपचार गराउन सक्नु भएको छैन । तिन बर्ष देखि

Read More

मुगु, हुम्ला र बाजुराको कर्णाली नदी छेउमा खानेपानीको समस्या

Posted on July 08, 2017 | views : 3389 | मुगु - MG

नन्द बहादुर/असार २४, मुगु गमगढी । कर्णाली नदी आसपासका बस्तीमा खानेपानीको समस्या भएपछि स्थानीय बासिन्दा कर्णालीको धमीलो पानी खान बाध्य भएका छन् ।  मुगु, हुम्ला र बाजुरा जिल्लाका केहि कर्णाली नदी आसपासका बस्तीमामा खानेपानीको चरम अभाव भएपछी स्थानीय कर्णालीको धमिलो पानी छानेर खान बाध्य भएका हुन् ।

Read More

नाम मात्रको ईलाका प्रशासन

Posted on July 06, 2017 | views : 2097 | मुगु - MG

नन्द बहादुर रोकाया/ असार २२, मुगु । मुगु जिल्लाको उत्तरी सोरु गाउँपालीका अन्तरगत साविकका ७ गाबिसका जन्तालाई सरकारी सेवा दिन लिनको लागी २ दिन हिडेर सदरमुकाम गमगढी आउनु प्रर्ने बाध्यताबाट मुक्त बनाउने हिसाबले संन्चालन गरीएको सोरुकोट ईलाका प्रशासन कार्यालय हिजोआज नाम मात्रको भएको छ ।  सोरुकोटमा ग

Read More

बिद्यालय बन्यो खच्चड गोठ

Posted on July 06, 2017 | views : 2707 | मुगु - MG

नन्द बहादुर/असार २२, मुगु । जिल्लाको उत्तरी सोरु गाउँपालीको एक बिद्यालय खच्चर बस्ने गोठ बनाईएको छ ।  सोरुगाउँपालीका वडा नं एकमा पर्ने जनजोति उच्च माध्यममिक बिद्यालयको कक्षा कोठामा खच्चर बस्ने गोठ बनाईएको हो ।  स्थानीयले आप्नै मनोमानी बिद्यालयमा खच्चर हुल्ने गरेका छन । बिद्यालयको भवनमै गाउ

Read More

१८ बर्षिया युवतीद्धारा झुन्डिएर आत्महत्या

Posted on June 25, 2017 | views : 1156 | मुगु - MG

दान बहादुर बुढा | असार ११, मुगु | जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ५ लाम्रु गाउँकी एक युवतीले शुक्रबार गए राती डोरीमा फाँसी लगाएर आत्महत्या गरेकी छन । लाम्रु गाउँकी १८ वर्षीया रिता बुढाले आफ्नै घरमा डोरीमा झुण्डिएर आत्म हत्या गरेकी हुन । १८ वर्षीया विवाहित बुढाले पोईली घरम

Read More

दिर्घ रोगीहरु योग अभ्यासमा आकर्षित

Posted on June 21, 2017 | views : 1630 | मुगु - MG

दान बहादुर बुढा/असार ७, मुगु । जिल्लामा दिर्घ रोगीहरु यतीवेला योग  अभ्यासमा आर्कशित भएका छन ।  आर्थीक लगानी विनानै सामान्य देखी ठूल-ठूला क्यान्सर दम हेपाटाइटीस वाथ जस्ता रोगहरु निकोहुने विश्वासले योगमा आर्कशित भएका हुन । जिवनको ३५ बर्षको उम्मेरहुदा उच्च रक्तचाप १६० का तल १०० पुग्यो, दम, ग

Read More

नगरपालीकाको कार्यालय आसपासमा अझैं फोन लाग्दैन

Posted on June 16, 2017 | views : 2040 | मुगु - MG

दान बहादुर बुढा/असार २, मुगु । नेपाल टेलीकमले गमगढी बजारमा राखेको एन्टीसी मावाईनको टावर  मुगु जिल्लामा रहेको एक मात्र छाँयानाथ रारा नगरपालीकाको कार्यालय आसपासमा एन्टीसी फोनले काम  गर्दैन ।  नगरपालिकाद्धारा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा अब नगरपालिकाका १ देखी १४ वडा मध्य कुनै व

Read More

मुगुमा प्रति बर्ष छाउगोठमा बस्ने घट्दै

Posted on June 15, 2017 | views : 1472 | मुगु - MG

नन्द बहादुर रोकाया/असार १, मुगु । मुगुमा प्रति बर्ष छाउगोठमा बस्ने घट्दै गएका छन ।  हिमाली गा्रमिण युवा समाज बिकास केन्द्रले गरेको सवेक्षण अनुसार बिगतका बर्षको तुलनामा छाउगोठमा बस्ने घट्दै गहेका हुन । आर्थिक बर्ष २०७१/७२ को तुलनामा आर्थिक बर्ष ७२/७३मा छाउगोठमा बस्ने घट्दै गहेका हिमाली गा्रमिण य

Read More

आनिबानी परिवर्तनका लागी दर्जनौ बस्तीमा सरसफाई सामाग्री बितरण

Posted on June 09, 2017 | views : 1863 | मुगु - MG

दान बहादुर बुढा/जेठ २६, मुगु । 'खुल्ला दिशा मुक्त गर्नुछ, २०१७ भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व' भन्ने मुल नाराका साथ २०७४ जेठ २२देखी २८ गते सम्म सन्चालन हुने सरसफाई सप्ताहको अवसरमा मुगुको स्थानीय सस्था हिमाली ग्रामीण यूवा समाज विकास केन्द्रले मुगु जिल्लामा रहेका सरसफाइ सप्ताहको अ

Read More

पुख्यौली औजारले राडीपाखी बुन्दै

Posted on June 01, 2017 | views : 1482 | मुगु - MG

दान बहादुर बुढा/जेठ १८, मुगु । गाँउकी भागी लामा पुख्यौली औजार बाटै राडीपाखी बुनेर बिक्री गर्ने गरेका छन्  आधुनिक औजारको प्रयोग बिना परम्परागत काठ र निगालोको सामान्य औजार प्रयोग गरि लामाले राडीपाखी बुन्छन् । पुख्यौली औजारले समय धेरै लाग्ने झनझट बढी हुने गरेको छ । ‘‘नया“ औजार कस्तो हुन्छ भन्ने था

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16260 | मुगु - MG

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More