समाज | मुगु - MG


ट्याक्टर दुर्घटनामा दुई जना घाईते

Posted on February 09, 2017 | views : 1311 | मुगु - MG

दान बहादुर बुढा, माघ २७, मुगू । जिल्ला सदरमुकाम गमगढीबाट ढुंगा लिन गएको एक ट्याक्टर रारा क्याम्पस भन्दा माथी रहेको सडकबाट ५०० मिटर तल खसी दुर्घटना  हुदा ट्याक्टरमा ढुंगा  राख्ने दुई कामदार घाईते भएका छन । घाईते हुनेहरुमा पिना गाविस वडा नं ५ का अन्दाजी १८ बर्ष धनकृष्ण बम र जिमा गाविस वडा नं

Read More

मुगु जिल्लाभर १३ वटा पशुवस्तुहरुको बिमा

Posted on February 07, 2017 | views : 1183 | मुगु - MG

नन्द बहादुर रोकाया/माघ २५, मुगु । पशु बिमाको सेवा शुरु भएबाट अहिलेसम्म जिल्लाभर १३ वटा पशुवस्तुहरुको बिमा भएको छ ।  जिल्ला पशुसेवा कार्यालयको समन्वयमा जिल्लामा सरकारी मान्यता प्राप्त सगरमाथा ईस्योरेन्सका माध्यमबाट पशुवस्तुको बिमा भएको हो । अहिलेसम्ममा जिल्लामा ११ वटा खच्चड र २ वटा घोडाको मात्र

Read More

मुगुमा भिरबाट लडेर एक युबकको मृत्यू

Posted on February 04, 2017 | views : 1377 | मुगु - MG

माघ २२, मुगु । मुगुमा एक युवकको भीरबाट खसेर ज्यान गएको छ ।  जिमा गाबिस ६ का २४ बर्षीय रमेश सुनारको शुक्रवार बाख्रा चराउन गएकाबेला जिमा गाबिसको कुलाहा भन्ने ठाउँ बाट खसेर मृत्यू भएको भवानि माबि पुरुमुरुका शिक्षक सुवास चन्द्र मल्लले जानकारी दिएका छन् ।  सुनार कुलाहा भिर बाट १ सय मिटर तल &nbs

Read More

छोराछोरीको नाक–कान छेड्ने आमाहरुको सुन पसलमा भिड

Posted on February 01, 2017 | views : 1325 | मुगु - MG

नन्द बहादुर रोकाया/माघ १९, मुगु । आपना छोराछोरीको नाक–कान छेड्ने आमाहरुको बिहानैदेखि सुन पसलमा भिड लागेको छ ।   आज माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका दिन कर्णालीका महिला हरु नाक कान छेड्दा आयु बढ्ने र मृत्यु पश्चात स्वर्गमा पुगिने बिश्वासका साथ  कर्णाीलीका  महिलाहरु प्र

Read More

बत्ति बाल्ने योजना बनाएका स्थानीयमा निराशा

Posted on January 29, 2017 | views : 1330 | मुगु - MG

नन्द बहादुर रोकाया/माघ १६, मुगु । रुगा  गाविस वडा नं ,३ थार्प गाउँका स्थानीयका अनुसार बत्ति पु¥याउछु भन्दै बिधुत प्राविधिकरणले ठेक्का मार्फत लाईन तानेको एक बर्ष बित्यो तर गाउँमा पोलमात्र गाडिएका छन ।  पोलमा गाडिएका तारापनी छेतबिछेत अबस्थामा छन । टान्सफरमा पानीले खिया लाग्यको छ । गाउँमा लाई

Read More

बाक्लो हिमपातपछि मुगुसहित कर्णालीको जनजिवन प्रभावित

Posted on January 27, 2017 | views : 2309 | मुगु - MG

नन्द बहादुर रोकाया/माघ १४, मुगु ।  हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको छ ।  गएराति देखि परेको हिमपातले कर्णालीका मुगु जुम्ला, हुम्ला, र डोल्पा सहित कालिकोटका माथिल्ला क्षेत्रमा भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिजो रात

Read More

मुगु सदरमुकाममा भिषण आगलागी

Posted on January 22, 2017 | views : 2620 | मुगु - MG

नन्द बहादुर रोकाया/माघ ९, गमगढी । मुगु सदरमुकाममा आज दिउसोँ भएको आगालागीमा परि एक घर जलेर नष्ट भएको छ ।  जिल्ला सदरमुकामको माथिल्ला बजार अन्र्तगत जिल्ला प्रहरी कार्यालयका नजिक रहेको गणेश भट्टको घरमा आगलागी भएको हो । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय नजिकै आग

Read More

मुगुमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्री एक जुट हुँदै

Posted on January 22, 2017 | views : 1442 | मुगु - MG

नन्द बहादुर रोकाया/माघ ९, मुगु । मुगुमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवा नै सक्रिय हुन थालेका छन ।  विभिन्न संघसंस्थाबाट तालिम पाएपछि धामीझाँक्री, ज्योतिष, पण्डितलगायतले कुरीति र सामाजिक विभेदविरुद्ध सक्रिय हुन थालेका हुन । कुनै बेला विरामीलाई आफैंले निको बनाउने दाबी

Read More

मुगुमा कटुवाल प्रथा कायमै

Posted on January 22, 2017 | views : 1670 | मुगु - MG

नन्द बहादुर रोकाया/माघ ९, मुगु । मुगुका ग्रामीण क्षेत्रमा सूचना र प्रविधिको विस्तार भए पनि कतिपय गाउँमा भने सूचना दिने माध्यमका रुपमा ‘कटुवाल प्रथा’कायमै छ ।  जिल्ला सदरमुकाम गमगढी संग जोडिएका र सूचना प्रविधिको पहुँच भएका गाउँमा समेत कटुवाल प्रथा जीवितै रहेको छ भने जिल्लाका खत्याड भेग,सोरु भेग

Read More

रक्तदानपछि मृत्युको मुखमा पुगेकी सुत्केरीको ज्यान जोगीयो

Posted on January 21, 2017 | views : 1921 | मुगु - MG

नन्द बहादुर रोकाया/माघ ८, मुगु । जिमा गाउँ बिकास समिती वडा नम्बर ७ की सृजना मल्ल शाहीको पाचँ दिन अघि ६ महिनाको गर्भ झरेको र रक्तश्राव ३ दिनसम्म नरोकिएपछि शुक्रबार जिल्ला अस्पतालमा ल्याईएको थियो ।  शिशु जन्मिएबाट अत्याधिक रक्तश्रावका कारण मृत्युको मुखमा पुगेकी सिजनाको नेपाली सेनाका एक जवानले रक्

Read More

हिरीसडेकले दियो बिद्यालयमा फिलल्टर र वाल्टिन

Posted on January 21, 2017 | views : 1360 | मुगु - MG

दान बहादुर बुढा/माघ ८, मुगु । हिमाली ग्रामीण युवा समाज विकास केन्द्र  (हिरिसडेक) मुगु द्धारा संचालित खानेपानी तथा सरसफाई स्वच्छता परियोजना अन्तरगत पिना, कार्कीवाडा रुगा र श्रीनगर गा.वि.स.का १६ वटा विद्यालयहरुमा विद्यालय सरसफाई कार्यक्रम द्धारा ट्वाइलेट निर्माण, मर्मत र्याम र्यालिंग निर्माण गर्

Read More

जहाज कुरेर बसेका एक बिरामीको मृत्यु

Posted on January 19, 2017 | views : 4777 | मुगु - MG

नन्द बहादुर रोकाया/माघ ६, मुगु । मुगुको एक मात्र बिमान स्थल रारा ताल्चा बिमानस्थलमै जहाज कुरेर बसेका एक बिरामीको मुत्यु भएको छ ।  मुगु जिल्लाको पुर्वि करान भेगको पुलु गाविस–३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामा को मुत्यु भएको छ । लामा लाई उपचारका लागी बिहान जिल्ला अस्पताल पु¥याईए पनि जिल्लामा उप

Read More

हिमपातसहित चिसो बढेपछि सत्य साहिरामद्वारा कम्मल बितरण

Posted on January 16, 2017 | views : 1417 | मुगु - MG

दान बहादुर बुढा/माघ ३, मुगु । आईतबार बिहान स्कासी मुगुमा हिमपात परेको । जिल्लामा रहेका २४ गाबिसमा  नै हिमपात परेको छ । हिमपातले गर्दा अत्याधिक चिसो बढेको छ । चिसोको कारण गमगढी बजार लगाएत दुर दराजमा रहेका गाउबस्तीहरुमा बस्ने मानिसहरुको जनजिबनमा कष्टकर भएको छ ।  चिसो अत्याधिक बढे पछि श्री सत

Read More

उसै त दुर्गम, त्यसमा पनि यत्रो अन्याय

Posted on January 15, 2017 | views : 2728 | मुगु - MG

दान बहादुर बुढा | माघ २, मुगु | नेपाल सरकारले जिल्ला अस्पतालबाट सर्व साधारणलाई ७० प्रकारको औषधी, प्राथामिक स्वास्थ्य केन्द्र ५८ र स्वास्थ्य चौकिहरुका लागि ३५ प्रकारको औषधी निशुल्क उपलब्ध गराउने भनेपनि जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकिका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट पठाएको औषधी बि

Read More

हिमपातसंगै कर्णालीको जनजिवन प्रभावित

Posted on January 15, 2017 | views : 1440 | मुगु - MG

नन्द बहादुर रोकाया | माघ २, मुगु | हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको । गएराति परेको हिमपात कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पा सहित कालिकोटका माथिल्ला क्षेत्रमा भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।  हिजो रातीदेखी पानी पर्न

Read More

मुगुका दलित समुदायलाई बाल्टीन वितरण

Posted on January 12, 2017 | views : 1624 | मुगु - MG

नन्द बहादुर रोकाया/पुस २८, मुगु । दलित तथा बिपन्न परिवार लाई बाल्टीन बितरण गरिएको छ  ।  सदरमुकाम संगै जोडिएको कार्काीवाडा गा बि स वडा नं ५ का दलित बस्तीका स्थानीय लाई प्रत्यक घरका लागी एक  एक बाल्टीन बितरण गरिएको हो  । युनिसेफको आर्थिक सहयोग तथा आत्म सम्मानको लागि सहकार्य (क्याड

Read More

मुगुमा कुपोषणको दर प्रति बर्ष घट्दै

Posted on January 12, 2017 | views : 1117 | मुगु - MG

नन्द बहादुर रोकाया/पुस २८, मुगु । मुगुमा बिगतका बर्षहरुमा कुपोषण भएका बालबालिकाहरुको अवस्था डरलाग्दो भएको भएपनी बिगतको भन्दा धेरै सफलता हात पारिएको जिल्ला स्वास्थय कार्यालय मुगुले जनाएको छ ।  चालु आर्थिक वर्षको साउन देखि मंसिर महिना सम्मको तथ्याकंअनुसार पचास प्रतिशतले कुपोषण भएका बालबालिकाहरुको

Read More

विमान स्थलमा अवतरण गर्दा जहाजको टायर पञ्चड, ठुलो दुर्घटनाबाट जोगियो

Posted on January 11, 2017 | views : 2335 | मुगु - MG

दान बहादुर बुढा/पुस २७, मुगु । नेपालगञ्ज देखि मुगुका लागि उडेका गोमा एयरको ट्वीनेटर विमान मुगुको रारा ताल्च विमान स्थलमा अवतरण गर्ने क्रममा बुधवार विहान टायर पञ्चड भएको छ । नेपालगञ्जबाट विहान सवा दश बजे पन्ध्र जना यात्रु बोकेर आएको नाईन एन ए के जेट कल साईन नम्बरको गोमा एयरको ट्वीनेटर जहाँज रारा विम

Read More

बिमानको टायर पञ्चड भएपछि ३ घण्टापछि उडान

Posted on January 11, 2017 | views : 2838 | मुगु - MG

नन्द बहादुर रोकाया/पुस २७, गमगढी । नेपालगञ्ज बिमान स्थलबाट रारा बिमानस्थलका लागी उडेको गोमा एयरको ट्विनेटर बिमान मुगुको रारा बिमानस्थलमा अवतरण गर्ने क्रममा टायर पञ्चड भएपछि ३ घण्टा पछि नेपालगञ्ज फर्केको छ ।  १५ जना यात्रु बोकेर नेपालगञ्ज बिमान स्थलबाट मुगुका लागी आएको  बिमान अवतरणका क्रमम

Read More

सामजिक सुरक्षा भत्ता प्रदानसंगै कर्णालीका जेष्ठ नागरिकलाई जिवनयापनमा सहज

Posted on January 11, 2017 | views : 1556 | मुगु - MG

नन्द बहादुर रोकाया/पुस २७, मुगु । सरकारले सामाजिक सुरक्षा भक्ता वितरण गर्न सुरु गरेसंगै मुगु सहित कर्णालीका जेष्ठ नागरिकहरुले केहि राहत महसुस गरेका छन सामाजिक सुरक्षाभक्ता वितरण गर्न सुरु भएसंगै मुगु जस्ता बिकट जिल्लाका स्थानियहरुलाई निकै सहज भएको छ ।  मुगुका बृद्धबृद्धाहरुले सुरक्षा भक्ताले आ

Read More

मुगु जिल्लामा हिमपातको प्रभाव, गमगढीको तामक्रम माइनस ८ डिग्री पुग्यो (फोटो फिचर)

Posted on January 08, 2017 | views : 2491 | मुगु - MG

दान बहादुर बुढा | पुस २४, मुगु | शनिवारबाट एक्कासी परेको मिपातले मुगुको उच्च हिमाली गाबिसहरुो जनजिवन प्रभाबित पारेको छ भने सदरमुकाम गागढीमा निकै चिसो बढेको छ । मुगु, डोल्फु, किम्री, पुलु, माग्री, खमाले, रोवा, रुगा, जिमा, श्रीकोट, सेरी, पिना गा.बि.सहरुमा हिमपात परेको छ भने हिमपातको कारण मानविय र चैपा

Read More

अज्ञात रागका कारण एकै परिवारका छ जना बिरामी, एकको मृत्यु

Posted on January 05, 2017 | views : 1061 | मुगु - MG

दान बहादुर बुढा/पुस २१, मुगु । मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जिमा गाविसको वडा नम्बर  २ सिरुपाटा गाउँमा अज्ञात रोगका कारण एकै घरका ६ जना बिरामी भएका छन् भने एक किशोरीको मृत्यु भएको छ ।  रुघा, खोकि, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने तथा हात गोडा समेत दुख्ने जस्ता लक्षण देखा परेको

Read More

मुगुका ११ प्रतिशत बालबालिकामा कडा कुपोषण

Posted on January 04, 2017 | views : 1075 | मुगु - MG

नन्द बहादुर रोकाया/पुस २०, मुगु । मुगुमा गत साउनदेखि मंसिर मसान्तसम्म ११ प्रतिशत बालबालिकामा कडाखालको कुपोषण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । जसमध्ये २७ प्रतिशत बालबालिकामा मध्यम खालको कुपोषण र ६१ प्रतिशत बालबालिकामा सामान्य कुपोषण देखा परेको हो । जिल्ला स्वास्थ्य कार्यालयको वा

Read More

बाल विवाह न्यूनिकरणका लागि धार्मिक गुरुहरु एक ठाँउमा

Posted on January 01, 2017 | views : 1444 | मुगु - MG

दान बहादुर बुढा | मुगु जिल्लामा व्याप्त रहेको बाल विवाह न्यूनिकरण गर्न यहाँका विभिन्न धर्मका धर्म गुरुहरु एक ठाँउमा उभिएका छन । आज जिल्लामा अन्तर धार्मिक राष्टिय संजालले आयोजना गरेको बाल विवाह र सामाजिक विकृती अन्तका लागी धार्मिक अगुवाहरुलाई तिन दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा धर्म गु

Read More

मुगुमा सिस्नु टिप्न गएका व्यक्ति मृत अबस्थामा फेला

Posted on December 31, 2016 | views : 1986 | मुगु - MG

नन्द बहादुर रोकाया/पुस १६, मुगु । मुगुके पुर्वी करान भेगको माँग्री गाविसमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  माँग्री गाविस वडा नम्बर १ चिमाथ गाउको जगंलमा उनि मृत भेटिएका हुन् । सोही गाउँका विर्खबहादुर बुढाको गाउँ नजिकैको जंगलमा सिस्नो टिप्न गएको बेला मृत्यु भएको हुन सक्ने स्थानिय बासिन्

Read More

छायाँनाथ ऋणी मोक्ष मन्दिरलाई निशुल्क जग्गा

Posted on December 30, 2016 | views : 1905 | मुगु - MG

नन्द बहादुर रोकाया/पुस १५, मुगु । मुगु जिल्लाको प्रसिद्ध मन्दीर छायाँनाथ ऋणी मोक्ष मन्दिरलाई एक दाताले निशुल्क जग्गा प्रधान गरेका छन ।  श्रीनगर गाबिस वडा नं ५ चैन गाउँ का समाज सेवि भिमचन्द हमालले निशुल्करुपमा  मन्दिर लाई जग्गा उपलब्ध गराएका हुन । उहाँले ५२ ५० नम्बर किर्ता भएको रु एक लाख सन

Read More

सरकारी सेवा नपाएको स्थानीयको गुनासो

Posted on December 30, 2016 | views : 1719 | मुगु - MG

नन्द बहादुर रोकाया, पुस १५, मुगु । मुगु जिल्लाका गा्रमिण दुरदरााजका स्थानीय आफुहरुले सरकारी सेवा नपाएको गुनासो गरेका छन । मुगु जिल्लाका गा्रमिण दुरदराजका स्थानीय सरकारले उपलब्ध गराउने बिभिन्न किसीमका सरकारी सेवा नपाएको भन्दै दुखेसो गरेका हुन । रेडियो मुगुले सदुमुकाम गमगढी आईपुगेका गा्रमिण भेगका स्था

Read More

मुगुमा बसर्पाक नहुदा सडकमानै बसपार्क

Posted on December 30, 2016 | views : 1279 | मुगु - MG

दान बहादुर बुढा, पुस १५, मुगु । मुगुको गमगढी बजारमा बस पार्क नहुदा गाडी पार्किङ्ग गर्नमा निकै गारो भएको छ । नेपालगंज सुर्खेत बाट यात्रु र माल ल्याएर आएका जिप, बस, माल बाहक गाडी सोराज, ट्याब्टर ,ट्रक, लगाएतका सवारी साधनहरुलाई पार्कको लागी गारो भएको छ । बस पार्क नहुदा न्यूरोड बजारमा गदै आएका छन । सडकम

Read More