समाज | मुगु - MG


मुगुमा १ सय भन्दा बढिले लगाए कोभिसिल्डको खोप

Posted on February 16, 2021 | views : 1747 | मुगु - MG

दान बहादुर बुढा । फागुन ४, मुगु । हिमाली जिल्ला मुगु लगाएत देशै भरपहिलो चरण अन्तर्गत दोस्रो चरणमा प्राथमिकतामा रहेका नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउर्ने क्रममा मुगु जिल्लामा पनि १सय जना भन्दा बढीले खोप लगाई सकेका छन ।  लक्षित समूह अन्तर्गत पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेका नागरिकलाई फ

Read More

गोठमा आगो ताप्ने क्रममा खरको छाना जलेर दुई बालकको अवस्था गम्भीर

Posted on February 12, 2021 | views : 1757 | मुगु - MG

दान बहादुर बुढा । माघ ३०, मुगु । हिमाली जिल्ला मुगुमा बुधवार आगलागि हुँदा दुई बालवालिका जलेर घाईते भएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका वडा नं २ नाथर्पुका वुवा देविलाल बुढाका छोरा वर्ष ५ का छार्पे बुढा र सोही वडाकै बावु हरी शाहीका छोरा वर्ष ५ का दिल शाही जलेर शक्त घाईते भएका हुन् ।

Read More

कर्णालीका जिल्लामा हिमपात

Posted on February 05, 2021 | views : 1339 | मुगु - MG

दान बहादुर बुढा । माघ २३, मुगु । साविकका कर्णालीका हिमाली जिल्ला मुगु सहित जुम्ला , हुम्ला , कालिकोटमा लामो समय पछि विहिबार राती देखि हिमपात भएको छ । माघ महिनाको अन्तिम सातामा हिमपात हुदा मुगु सहित कर्णालीका कृषकहरु खुसि भएका छन् । विहिबार मध्यान्ह देखि मुगुमा बादल लाग्नुका साथै मध्ये राति राति देखि

Read More

मुगुमा पहिलो खोप डाक्टर पौड्याल सहित ४० जना स्वास्थ्यकर्मीले लगाए

Posted on January 28, 2021 | views : 1614 | मुगु - MG

दान बहादुर बुढा । माघ १५, मुगु । हिमाली जिल्ला मुगुमा कोभिड –१९ विरुद्धको कोभिशिल्डको पहिलो खोप जिल्ला अस्पताल मुगुका डाक्डर कविर पौड्यालले शुभारम्भ गरेका छन् ।  बुधबार पहिलो दिन डाक्टर पौड्याल सहित ४० जना स्वास्थ्यकर्मीले खोप लगाएका हुन । सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफा

Read More

शिक्षकको टाउकोमा दाउरा प्रहार हुँदा गम्भिर घाइते

Posted on January 21, 2021 | views : 1836 | मुगु - MG

दान बहादुर बुढा । माघ ८, मुगु । मुगुमा एक जना शिक्षकमाथि दाउरा प्रहार गरी घाईते बनाईएको छ ।  छायाँनाथ रारा नगरपालिका वडा नं ७ घुईर गाउँ घर भई मुर्मा गाउँमा रहेको बिद्यालयमा कार्यरत शिक्षक २९ बर्षिय पदम रावललाई सोहि ठाउँका ऐन बहादुर बंमले दाउरा प्रहार गरी गम्भिर घाईते बनाएका हुन ।  रारा ताल

Read More

मुगुमा आगलागीबाट पाँच घर जले नष्ट

Posted on November 27, 2020 | views : 2077 | मुगु - MG

दान बहादुर बुढा | मंसिर १२, मुगु | मुगुको खत्याड गाउँपालिका ३ रोल गाउँमा आगलागी हुँदा पाच घर जले खरानी भएका छन् | बिहीबार दिउँसो भएको आगलागीमा  ३० लाख भन्दा बढीको क्षेती भएको अनुमान गरिएको छ | आगलागीबाट रोल गाउँका हस्तबहादुर शाहीको तीन तले पक्की घर पुर्ण रुपमा जलेर नष्ट भएको छ | त्यस्तै होमबहाद

Read More

१२ बर्षका बालक बसे ३ जना अभिभावकको किरियापुत्री

Posted on November 05, 2020 | views : 2006 | मुगु - MG

दान बहादुर बुढा | कार्तिक २०, मुगु | एक बर्षभित्रै परिवारका ३ जना अभिभावकको किरियापुत्री बस्नुपरेका १२ बर्षय बालक युवराजको बिचल्ली भएको छ | लुक्न नसकेको पीडा आँसुका धारामा पोखि इरहेको छ | नत घरमा खाना छ, नत लगाउने ओडने ओछयाउने कपडा छन्, अझ एक बर्षभित्रै बाबु, बाजे र बज्यैको निधन भएपछि मुगु जिल्ला छा

Read More

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो

Posted on October 07, 2020 | views : 4379 | मुगु - MG

असोज २१, कर्णाली (रासस) । कोरोना भाइरसबाट सङ्क्रमित हुने क्रम बढ्दै गएपछि कर्णालीमा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार नाघेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार सङ्क्रमितहरुको सङ्ख्या आज ६९ थपिएका छन् । आज ६९ व्यक्तिमा सङ

Read More

कर्णालीमा थप ५१ सङ्क्रमित, ४५ सङ्क्रमणमुक्त

Posted on October 04, 2020 | views : 4319 | मुगु - MG

असोज १८, कर्णाली | पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भ

Read More

मुगुको खत्याड गाँउपालिकामा २ जनामा कोरोना पोजेटिभ देखियो

Posted on October 01, 2020 | views : 1785 | मुगु - MG

दान बहादुर बुढा | असोज १५, मुगु | बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ केही दिनदेखी मुक्त भएको मुगु जिल्लामा पुर्न खत्याड गाँउपालिकामा दुई जनामा थप कोरोना पोजेटिभ देखिएको छ । खत्याड गाँउपालिकाको स्वास्थ्य शाखाले मिति २०७७असोज ८ गते संकलन गरिएको १८जना स्थानिय बासिहरुको  पिसिआर संक

Read More

रारा जाने छोटो सडक निर्माण

Posted on September 27, 2020 | views : 1723 | मुगु - MG

असोज ११, खलङ्गा (रासस) । खलङ्गाबजारदेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ । पहिले पर्यटक नाग्म, सिँजा क्षेत्र हँुदै राराताल जाने गर्दथे ।  पछिल्लो समयमा खलङ्गा बजारदेखि छोटो सडक निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । खलङ्गा बजारबाट पातारा

Read More

श्रीमती लिन भन्दै गएका एक युवकको रस्यमय मृत्यु

Posted on September 14, 2020 | views : 2211 | मुगु - MG

दान बहादुर बुढा | भदौ २९, मुगु | मुगुमा एक युवकको विहिवार रस्यमय मृत्यु भएको पाईएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाँउका २१ बषका रामकृष्ण विष्टको रहस्यमय मृत्यु भएको आफन्तको भनाई रहेको छ ।  मृतक बिस्टका परिवारको स्रोतका अनुसार जिल्लाको परिश्चमी भेगमा पर्ने खत्याड गाउपालिका

Read More

डाक्टर पढाउदै छायाँनाथ रारा नगरपालिका

Posted on August 23, 2020 | views : 1755 | मुगु - MG

नन्द बहादुर राकाया | भदौ ७, मुगु | जिल्लाको एक मात्र नगरपालिकाका छायाँनाथ रारा नगरपालीकाले २ जना अति विपन्न दलित तथा जेहेन्दार बिद्यार्थी लाई डाक्टर पढाउदै आएको छ ।  छायाँनाथ रारा नगरपालीका भित्रका अति विपन्न दलित तथा जेहेन्दार बिद्यार्थी लाई छात्रावृत्रि सहयोग कार्यक्रम माफर्त २ जना लाई बंगाला

Read More

हिमाली जिल्ला मुगुमा सलह किरा छ्यापछ्याप्ति

Posted on August 11, 2020 | views : 1794 | मुगु - MG

दान बहादुर बुढा | साउन २७, मुगु | हिमाली जिल्ला मुगुका चारै स्थानीय तहसँगै सदरमुकाम गमगढी बजारमा यति बेला सलह किराको प्रवेशले छ्यापछ्याप्ति भएका छन् ।  सलह किरा पुन: मुगुमा प्रवेश गरेको छ । पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा अहिले हिमाली जिल्ला मुगुमा फैलिएका छन् ।  कर्णाल

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33712 | मुगु - MG

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

छायाँनाथ मन्दिरमा बाहिर जिल्लाका तिर्थालु भक्तजनलाई रोक

Posted on July 23, 2020 | views : 2438 | मुगु - MG

दान बहादुर बुढा | साउन ८, मुगु | मुगु जिल्लामा रहेका कर्णाली प्रदेशकै अधभुत शक्त्ती पिट बिश्वका चार भाम मध्यको एक धाम सत्यदेबिको अन्तीम अङ्ग पतन भएको जिल्लाको पुर्वी क्षेत्रमा मुगमकामारोङ्ख गाँउपालिकामा पर्ने छायाँनाथ र छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर १२ मा पर्ने रिणीमोऋय तिर्थ स्थलमा बाहिरी जिल

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26965 | मुगु - MG

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28382 | मुगु - MG

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

बिहीबार कर्णालीमा ७२ कोरोना सङ्क्रमित थपिए, कुन जिल्लामा कति ?

Posted on June 26, 2020 | views : 4139 | मुगु - MG

असार १२, सुर्खेत | विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बिहीबार कर्णालीमा थप ७२ जनामा पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतम

Read More

काठमाडौँका ५०० विद्यार्थी तथा मजदूरलाई सहयोग

Posted on June 17, 2020 | views : 2373 | मुगु - MG

असार ३, काठमाडौँ |  हाम्रो टिम नेपाल र काठमाडौँका केहि विद्यार्थी तथा मजदूरहरु मिलेर सहयोगको काम गरेका छन् । कोरोना संक्रमणको महामारीको अवस्थामा उनिहरूले काठमाडौँको कलंकीमा करिब ५०० विद्यार्थी र मजदूरहरुलाई खानेकुरा तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरेका हुन् । सहयोगीदाताहरुले ७०० थान मेडिकल मास

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27677 | मुगु - MG

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

मुगुमा ४ सय २७ जनाको पिसिआर रिपोर्ट आयो (५ तश्वीर सहित)

Posted on June 10, 2020 | views : 1844 | मुगु - MG

दानबहादुर बुढा | जेठ २८, मुगु | मुगुमा ४ सय २७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । २७ गते मुगुका तीन स्थानिय तहमा रहेका क्वारेन्टटाईनमा बस्दै आएका ५ सय ३५ जनाको स्वाव संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा परिक्षण गर्दा ४ सय २७ जनाको रिपोट नेगेटिभ आएको जि

Read More

कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

Posted on June 06, 2020 | views : 3648 | मुगु - MG

जेठ २४, सुर्खेत | कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ । शुक्रबार १०० थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो ।  आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान

Read More

कर्णालीको मुगु कोरोनाको उच्च जोखीममा

Posted on June 01, 2020 | views : 2639 | मुगु - MG

दान बहादुर बुढा | जेठ १९, मुगु | बिश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ ले पछिल्लो समयमा नेपालमा दिन-प्रतिदीन खरायो गति लिईराहेको छ । तर मुगुमा भने उच्च सतर्कता नअपनआउदा उच्च जोखीमको खतरा रहेको छ । अहिलेसम्म मुगु जिल्लामा कोरोना संक्रमित नभेटिएको अवस्थामा केही दिन यता भारतको बिभिन्न शहरमा रोजिरो

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30752 | मुगु - MG

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

मुगुमा ३९ जनाको पिसिआर रिर्पोट नेगेटिभ

Posted on May 21, 2020 | views : 1739 | मुगु - MG

दान बहादुर बुढा | जेठ ८, मुगु | मुगु जिल्लाका चार वटै स्थानिय तहहरुमा संकलन गरिएका ३४७ स्वावहरु मध्य  परिक्षण गरिएका खत्याड गाँउपालिकाका ३९ स्वावहरुको पिसिआर रिर्पोट नेगटिभ आएको छ । परिक्षण हुन बाँकी रहेका ३११ जनाको स्वावहरुको रिर्पोट शुक्रबारसम्म आईपुग्ने कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज

Read More

क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता

Posted on May 04, 2020 | views : 1775 | मुगु - MG

वैशाख २२, मुगु | क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ । कामको सिलसिलामा भारत गएका उनीसहित ४८ जनाको

Read More

हेलीकप्टर मार्फत १८ वर्षिय शाहीको उद्धार

Posted on May 01, 2020 | views : 2200 | मुगु - MG

दान बहादुर बुढा | वैशाख १९, मुगु | उच्च रक्तश्राप भएपछि जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाकी १८ वर्षिया बैदेबी शाहीलाई हेलीकप्टर मार्फत उद्धार गरिएको छ ।  सोरु गाउँपालिका वडा नं ६ का गंगाराज मल्लकी श्रीमती शाहीलाई बैशाख १२ गते स्वास्थ्यचौकी नाथर्पुमा सामान्य सुत्केरी गराई नवजात शिशुको

Read More