बच्चालाई सास फेर्दा आउँथ्यो दुर्गन्ध, २ वर्षपछि जाँच गर्दा नाकमा फलामको स्क्र्यू अड्किएको फेला!
एजेन्सी | प्रायः हामी सानातिना स्वास्थ्य समस्याहरूलाई बेवास्ता गर्ने बानी हुन्छ। जबसम्म कुनै गम्भीर समस्या उत्पन्न हुँदैन, हामीलाई डाक्टरकहाँ जान जरुरी लाग्दैन। यस्तै एउटा घटना चीनमा भएको छ, जसले सबैलाई...