देउवा पुत्रको बारेमा अपुष्ट समाचार प्रसारित गरेको आरोपमा पत्रकार पाठकलाई पक्राउ गर्न अनुमति
काठमाडौँ | प्रहरीले पत्रकार दिलभुषण पाठकलाई थुनामा राखेर अनुसन्धान गर्न पक्राउ अनुमति लिएको छ । जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै पक्राउ अनुमति मागेको थियो ।...