पत्रपत्रिकाबाट |


दैनिक उपभोग्य तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगियो

Posted on August 22, 2023 | views : 304 |

भदौ ५, काठमाडौँ | चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २० र २२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा बजारमा त झन् मूल्य छोइसक्नु नै छैन । कालीमाटी फलफूल तथा तरकारी बजार व

Read More

माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग सिआइबीको बयान कि मौकाको कागज ?

Posted on August 22, 2023 | views : 335 |

भदौ ५, काठमाडौं | ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले अन्तिम समयमा आएर दुई पूर्वप्रधानमन्त्रीसँग ‘बयान’ लिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आइतबार उनकै निवास कोटेश्वरमा र अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग सोमबार बिह

Read More

ललिता निवास जग्गा प्रकरणमा सीआईबीको अनुसन्धान पूरा

Posted on August 21, 2023 | views : 411 |

भदौ ४, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ । सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ। प्रधानमन्त्री निवास बालुवाटारसँग

Read More

यसरी दिए कर्मचारीकै गिरोहले सुन तस्करलाई नागरिकता

Posted on August 21, 2023 | views : 485 |

भदौ ४, काभ्रे | सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान शुरू गरेको छ । आइतबार साँझसम्म काभ्रे जिल्ला प्रशासन कार्यालयबाट ५ जना विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको भेटिएको छ । ६० किल

Read More

चिकित्सा शिक्षा आयोगको बदमासी

Posted on August 20, 2023 | views : 348 |

भदौ ३, काठमाडौं | चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षामा देखिएको समस्याको कारण देशभर २ सय २८ नर्सिङ कलेज बन्द भएपछि नेपाली विद्यार्थी भारतसँग सिमाना जोडिएका नर्सिङ कलेजमा अध्ययन गर्न पुगेका छन् । ‘चिकित्सा शिक्षा ऐनकै कारण २०७७/०७८ मा कोसीमा ४, मधेसमा ६, वागमतीमा ३५, गण्डकीमा ४, लुम्बिन

Read More

नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’बन्ने

Posted on August 20, 2023 | views : 542 |

भदौ ३, काठमाडौँ | दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो । ‘अन्डरपास’ निर्

Read More

काठमाडौँ–तराई/मधेश द्रुत मार्गमा थप तीन वटा सुरुङ थपिने

Posted on August 19, 2023 | views : 437 |

भदौ २, काठमाडौँ | काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत मार्गमा थप तीन वटा सुरुङ निर्माण गरिने छन्। सबै गरेर सुरुङको कुल लम्बाइ ८.६ किलोमिटर पुग्ने छ। अहिले तीन

Read More

किन महँगियो गोलभेंडा ९३० प्रतिशतले ?

Posted on August 18, 2023 | views : 416 |

भदौ १, काठमाडौं | उचित मूल्य नपाएका कारण बेच्नै नसकिएको भन्दै गत असारमा सडकमा फालिएको गोलभेंडाको मूल्य यतिखेर एकाएक आकाशिएर किलोकै १ सय ७० रुपैयाँसम्म पुगेको छ । गत असार ३ गते १० रुपैयाँ किलोमा पनि विक्री नभएपछि किसानले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअगाडि सडकमा गोलभेंडा फालेर विरोध जनाएक

Read More

यसरी बनाए दावा छिरिङले काभ्रे प्रशासनलाई नागरिकता बेच्ने ‘अखडा’

Posted on August 18, 2023 | views : 388 |

भदौ १, काभ्रे | विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भनिने दावा छिरिङसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट थप चार जना विदेशीले एकैपटक नागरिकता लिएको खुलेको छ । प्रहरीले निमा तामाङका नाममा दावा छिरिङलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेपछि खुलेको अनुसन्धानबाट चा

Read More

ठेकेदारको सेटिङले प्रहरीलाई दंगा नियन्त्रण सामग्रीको अभाव

Posted on August 17, 2023 | views : 318 |

साउन ३२,  काठमाडौं | नेपाल प्रहरीलाई अत्यावश्यक राइट कन्ट्रोल गियर (दंगा नियन्त्रक सामग्री) को अभाव भएको छ। ठेकेदार कम्पनीको नेपाल एजेन्ट कालोसूचीमा परेका कारण सामग्री खरिद हुन नसक्दा अभाव भएको  हो। दुई वर्षअघि १ हजार थान राइट कन्ट्रोल गियर खरिदका लागि हङकङको साई ओभरसिज एचके लिमिटेडले ठेक्

Read More

भदौमा ब्याजदर परिवर्तन गर्न बैंक खुला

Posted on August 17, 2023 | views : 403 |

साउन ३२, काठमाडौं | नेपाल बैंकर्स संघले भदौका लागि बैंक व्याजदरमा हस्तक्षेप नगर्ने नीति लिएसँगै केही वाणिज्य बैंकहरुले भदौमा निक्षेपको व्याजदर बढाउन सक्ने देखिएको छ । साउनमा केही बैंकले व्याजदर बढाएर निक्षेप थपेपछि भदौमा निक्षेप कम भएका बैंकले व्याजदर बढाएर तान्न सक्ने देखिएको हो ।  कुनकुन बैंक

Read More

सुन तस्करी काण्डले नयाँ मोड लिँदै

Posted on August 17, 2023 | views : 1317 |

साउन ३२, काठमाडौँ । उक्त सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङ रहेको र उसको सम्बन्ध खास गरी नेकपा माओवादी केन्द्रका नेताहरूसँग देखिएकाले उक्त सुनकाण्डले नयाँ मोड लिने देखिएको छ । सोअनुसार सीआईबीले आफ्नो अनुसन्धान पनि केही माओवादी नेतातर्फ केन्द्रित गरेको स्रोतले जनाएको छ । सीआईबीको हिरासतमा रहेका दाव

Read More

चीनतर्फको निर्यात व्यापार दोब्बरले वृद्धि

Posted on August 16, 2023 | views : 317 |

साउन ३१, काठमाडौं | गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ ।  कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुई अर्ब रुपियाँको निर्यात भएको हो । चीन सरकारले नेपालतर्फबाट जाने सामान निर्यातका लागि बनाएको प्रोटोकल सजिलो बनाएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।  भन्सा

Read More

छात्रवृत्ति परीक्षामा पहिलो सूचीमा नाम भएका विद्यार्थी भर्ना हुनबाट वञ्चित

Posted on August 16, 2023 | views : 419 |

साउन ३१, काठमाडौं | कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति परीक्षा दिएका विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्के पनि भर्ना हुन पाएनन् । भर्ना हुन नपाएका र भर्ना हुने अवसरबाट बञ्चित भएका विद्यार्थीको भीडले मंगलबार काठमाडौं महानगर पालिकाको शिक्षा विभागमा थेगिनसक्नु घुइँचो थियो । सफ्वेयरले त्रुटि

Read More

५५ वर्षदेखि मुर्राबाट नश्ल सुधार

Posted on August 16, 2023 | views : 312 |

साउन ३१, काठमाडौँ | भैँसीको नश्ल सुधारका लागि मुर्रा जातका भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघेको छ । नेपालको पशु विकास कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा २०२५ सालमा मुर्रा जातका ११६ भैँसी र ५८ राँगा ल्याइएका थिए । तीमध्ये ललितपुरको खुमलटार फार्ममा ३६ वटा, चितवनको रामपुर फार्मम

Read More

कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना

Posted on August 15, 2023 | views : 508 |

साउन ३०, काठमाडौं | लगानीयोग्य रकम (तरलता) थुप्रैदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन्। कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका हुन् । कर्जा लगानीका लागि योजना अगाडि सारे पनि व्यवसायीमा आत्मविश्वास बढ्न नसक्दा ऋण प्रव

Read More

ललिता निवास जग्गा प्रकरण:सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईको बयान लिइने

Posted on August 15, 2023 | views : 264 |

साउन ३०, काठमाडौं | बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल राखेर उनीहरूसँग बयान लिने तयारी गरेको हो ।  पूर्वप्रधानमन्त्री नेपाल युरोप भ

Read More

सहमति नजुटेपछि सरकार आफैँ न्यूनतम पारिश्रमिक तोक्ने तयारीमा

Posted on August 14, 2023 | views : 339 |

साउन २९, काठमाडौँ | श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा सरकार, रोजगारदाता ट्रेड युनियनबिच सहमति जुट्न नसके पनि सरकारले आफ्नो अधिकार प्रयोग गरेर पारिश्रमिक तोक्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण स

Read More

अगाडि बढेन उपत्यकामा मेट्रो सिटी निर्माण गर्ने योजना

Posted on August 14, 2023 | views : 424 |

साउन २९, काठमाडौँ | उपत्यकालाई व्यवस्थित सहर बनाउने गरी उपत्यका राजधानी सहर (मेट्रो सिटी) निर्माण गर्ने योजना अगाडि बढ्न सकेन । साबिक स्थानीय तह पुनर्संरचना आयोगले आठ वर्षअघि उपत्यकामा भएका १८ वटै पालिकाको एकीकृत विकासका लागि उपत्यकामा मेट्रो सिटी निर्माण गर्न सरकारलाई प्रस्ताव गरेको थियो । उपत्यकाक

Read More

सत्तारुढ नेपाली कांग्रेसमा मतभिन्नता: संस्थापन दाहालतिर र इतरपक्ष ओलीतिर

Posted on August 14, 2023 | views : 385 |

साउन २९, काठमाडौँ | सत्तारुढ नेपाली कांग्रेसमा सुन तस्करी छानबिनका विषयमा मतभिन्नता देखिएको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सांसदहरू गुटगत आधारमा प्रस्तुत भएका छन् । सभापति शेरबहादुर देउवा निकट सांसद तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय समिति गठनको विपक्षमा उभिएका छन् ।  तर संस्था

Read More

युएईमा लागुऔषध प्रयोग र कारोबारमा फस्दै नेपाली युवा

Posted on August 13, 2023 | views : 904 |

साउन २८, काठमाडौँ | भिजिट भिसामा गए पनि रोजगारी प्राप्त गरेपछि उक्त भिसालाई कामदार भिसामा परिवर्तन गर्ने सक्ने युएई सरकारको सुविधा बेरोजगार नेपाली युवाका लागि आकर्षक देखिन्छ । यसैको फाइदा उठाउँदै एजेन्टहरूले युएई पुर्‍याएका नेपाली युवा लागुऔषध प्रयोग र कारोबारजस्ता अपराधमा फसेका घटना भने डरलाग्दा छन

Read More

आँखा पाकेकालाई वायुसेवा कम्पनीले गरे उडानमा कडाइ

Posted on August 13, 2023 | views : 244 |

साउन २८, काठमाडौं | देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेका छन्। आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेसँगै हवाई कम्पनीले उडान योग्यताको प्रमाणपत्र (फिट टु फ्लाई) खोज्न थालेका हुन्।  नेपालबाट अन्तर्

Read More

मन्त्रिपरिषद् हेरफेर गर्दै प्रचण्ड, नयाँ मन्त्रीमा हितबहादुर र अनितादेवी !

Posted on August 13, 2023 | views : 351 |

साउन २८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई सांसदलाई मन्त्रीमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्दै छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङ र जनमत पार्टीकी सांसद अनितादेवी साहलाई

Read More

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स लागू नगर्ने पक्षमा टेलिकम र एनसेल

Posted on August 12, 2023 | views : 399 |

साउन २७, काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई लागू गर्न भनेर पटकपटक निर्देशन जारी गरे पनि लागू हुन नसकेको सो प्रविधिले कल बाइपासको विवरण पत्ता लगाउने दाबी प्राधिकरणले गरेको छ । आर्थिक वर्ष २०७४–७५ बाट २०७८–८९ को अवधिमा सेवा प्रदायकको ग्राहक संख्या झन्डै दोब्बर हुँदासमेत कल बाइपासका

Read More