समाज | नुवाकोट - NWK


बुवाको हत्या गरेको आरोपमा छोरा र बुहारी पक्राउ

Posted on March 13, 2024 | views : 304 | नुवाकोट - NWK

फागुन ३०, नुवाकोट | नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । ५५  वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी

Read More

कुखुरालाई दानापानी दिने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on February 13, 2024 | views : 312 | नुवाकोट - NWK

‍‍‍‍‍‍‍फागुन १, नुवाकोट | नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-५ केउरेनी बस्ने २४ वर्षीय प्रदिप राईको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै कुखुराको फर्ममा कुखुरालाई दानापानी दिने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उनक

Read More

सार्वजनिक जग्गा संरक्षणमा जुट्दै नुवाकोटका स्थानीय

Posted on December 19, 2023 | views : 301 | नुवाकोट - NWK

पुस ३, नुवाकोट | मुलुकका विभिन्न भागमा गुठी र सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो आइरहेका बेला नुवाकोटको तारकेश्वरमा भने स्थानीयको प्रयासमा सरकारी जग्गा संरक्षणको अभियान सुरु गरिएको छ । तारकेश्वर गाउँपालिका–३ को चन्दनीस्थित सार्वजनिक जग्गामा सरकारी भवन र केही मन्दिर रहेकामा बाँकी जग्गाको नापनक्स

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 5038 | नुवाकोट - NWK

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

ड्राइभर ट्वाइलेट जाँदा भीरमा खस्यो नुवाकोट जाँदै गरेको टाटासुमो, छ जना घाइते

Posted on November 19, 2023 | views : 599 | नुवाकोट - NWK

मङ्सिर ३, काठमाडौं | काठमाडौंबाट नुवाकोटको समुन्द्रटारका लागि छुटेको टाटा सुमो दुर्घटना भएको छ। शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित गुर्जेमा रोकिराखेको टाटा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले उकेरालाई जानकारी दिए। उनका अनुसार गुर्जे प्रहरी चौकी

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6233 | नुवाकोट - NWK

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने को हुन् ?

Posted on September 06, 2023 | views : 457 | नुवाकोट - NWK

भदौ २०, काठमाडौँ | नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । ढुंगेलका अनुसार उनी आफूला

Read More

भारतबाट ल्याएको मुर्रा भैँसीलाई अमेरिका र अष्ट्रेलियाबाट घाँस !

Posted on July 11, 2023 | views : 633 | नुवाकोट - NWK

असार २६, नुवाकोट | “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।” भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्

Read More

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ

Posted on April 12, 2023 | views : 643 | नुवाकोट - NWK

चैत २९, त्रिशूली | आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पु-याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट महिलालाई ललाइफकाई भारतमा पु-याउने दलाल पक्राउ परेको छ वर्षपछि भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम भन्ने हेरिङ ड

Read More

एमसिसी आयोजना अन्तर्गत एमसिए नेपालको प्रशारणलाइन निर्माणमा पालिकाको असहयोग

Posted on April 11, 2023 | views : 596 | नुवाकोट - NWK

चैत २८, त्रिशूली | मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना अन्तर्गत निर्माण गर्न लागिएको प्रशारण लाइनको जग्गा मुआब्जासम्बन्धी बैठकमा नुवाकोटका पाँच गाउँपालिकामध्ये चार स्थानीयले बहिष्कार गरेका छन् । एमसिसी अन्तर्गत रहेको मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसिए) नेपाल विकास समितिको आग्रहमा नुवाकोटका प

Read More

नुवाकोटमा मनाइयो सन्दुरे जात्रा

Posted on April 09, 2023 | views : 648 | नुवाकोट - NWK

चैत २६, त्रिशूली | भैरवी वर्ष बन्धन २०७९ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ । बिहीबार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ शनिबार साँझ भैरवीदेवी मन्दिर परिसरमा पु¥याएसँगै सिन्दुर खेल्दै यस वर्षको सिन्दुरे जात्

Read More

नुवाकोटमा आज सिन्दुरे जात्रा मनाइँदै

Posted on April 08, 2023 | views : 544 | नुवाकोट - NWK

चैत २५, त्रिशुली | नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो । गत बिहीबार मध्यरातमा देवीघा

Read More

नुवाकोटमा टाटासुमो दुर्घटना हुदा तीनको मृत्यु, १० जना घाइते

Posted on April 01, 2023 | views : 493 | नुवाकोट - NWK

चैत १८, त्रिशुली | नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ । बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौँ जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन

Read More

एसइईमा चार जिपिए ल्याउनेलाई गाउँपालिकाले ५० हजार नगद दिने

Posted on March 18, 2023 | views : 643 | नुवाकोट - NWK

चैत ४, त्रिसुली | नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।  हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित स

Read More

स्थानीय तहको ढिलाइले भूमि आयोगको काम प्रभावित

Posted on March 02, 2023 | views : 725 | नुवाकोट - NWK

फागुन १८, त्रिशूली | भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम नुवाकोटमा लक्ष्यभन्दा निकै ढिला भएको छ । गत असार २७ गते राष्ट्रिय भूमि आयोग र यहाँका स्थानीय तहबीच भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन भएको आठबुँदे प्रतिबद्धताअनुस

Read More

बस दुर्घटना (अपडेट): ३ जनाको मृत्यु‚ २३ घाइते

Posted on February 16, 2023 | views : 878 | नुवाकोट - NWK

फागुन ४, नुवाकोट | नुवाकोटमा बिहीबार भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्का

Read More

त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको निःशुल्क उपचार

Posted on January 31, 2023 | views : 879 | नुवाकोट - NWK

माघ १७, त्रिशूली | त्रिशूली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार निःशुल्क गर्ने भएको छ । त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको  हो । उहाँको अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ‘जनआन्दोल

Read More

दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण

Posted on January 30, 2023 | views : 677 | नुवाकोट - NWK

माघ १६, त्रिशुली | नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ ।  आइतबारदेखि थालिएको सो शिविरमा जिल्ला सदरमुकाम विदुरको सडक हँुदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित औषधि उपलब्ध गराइएको ट्राफिक प्रहरी कार्याल

Read More

सामाजिक सञ्जालबाट ब्ल्याकमेल र ठगी, १९ र १७ वर्षका २ युवक पक्राउ

Posted on January 19, 2023 | views : 790 | नुवाकोट - NWK

माघ ५, काठमाडौँ | सामाजिक सञ्जालबाट डरधम्की दिएको र ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले नुवाकोटका १९ वर्षका विवेक आचार्य र १७ वर्षका अर्का एक जनालाई पक्राउ गरेको छ । १७ वर्ष भन्दा कम उमेरको व्यक्ति भने बालिग नभएका कारण प्रहरीले नाम गोप्य राखेको हो । उनीह

Read More

नुवाकोट तारुकामा आगामी माघ १ र २ मा २८ हल गोरु जुधाइने

Posted on January 08, 2023 | views : 770 | नुवाकोट - NWK

पुस २४, त्रिशूली | नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले ज

Read More

१ करोड १५ लाखको लगानीमा ऐतिहासिक सामरी पौवाको पुनःनिर्माण

Posted on December 26, 2022 | views : 825 | नुवाकोट - NWK

पुस ११, त्रिशुली | विसं २०७२ को विनासकारी भूकम्पले क्षति पु-याएको नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी भञ्ज्याङमा अवस्थित ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ ।  रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत उक्त पौवाको पुनःनिर्माण गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामबहादुर कुँवरले जानक

Read More

नुवाकोटको स्थानीय होटलमा एक जना मृत फेला

Posted on December 12, 2022 | views : 979 | नुवाकोट - NWK

मङ्सिर २६, नुवाकोट | नुवाकोटको विदुर नगरपालिकाको एक होटलमा एक स्थानीय मृत फेला परेका छन् । दुप्चेश्वर गाउँपालिका ६ ढाँडखर्कका ४५ वर्षीय स्थानीय जीतबहादुर तामाङ मोक्तान होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीले बताएका छन् ।  उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ । उनको

Read More

आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

Posted on November 15, 2022 | views : 787 | नुवाकोट - NWK

कात्तिक २९, त्रिशूली | नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्

Read More

दियाे बाल्ने क्रममा आगलागी हुँदा तीन पसल नष्ट

Posted on October 23, 2022 | views : 718 | नुवाकोट - NWK

कात्तिक ६, नुवाकोट | दियाे बाल्ने क्रममा आगलागी हुँदा नुवाकोट जिल्लामा तीन पसलमा आगलागी भएकाे छ। शिवपुरी गाउँपालिका-८ सप्तरी डिल बस्ने ३६ वर्षीय विजय थापाको घरमा रहेको फेन्सी पसलमा दियो बाल्ने क्रममा शनिबार राति आगलागी हुँदा तीन पसलमा आगलागी भएकाे हाे। आगलागी सँगै रहेकाे ४० वर्षीय हरी

Read More

पहिरोले त्रिशूली-गल्छी सडक खण्ड अवरुद्ध

Posted on September 29, 2022 | views : 865 | नुवाकोट - NWK

असोज १३, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध बनेको छ ।  जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ठूलो पहिरो खसेका कारण पन्छाउनका लागि समय लाग्‍ने  छ । यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे-टोखा सड

Read More

नुवाकोटको ढिकुरेमा पहिरो खस्दा टोखा–छहरे सडक अवरुद्ध

Posted on August 10, 2022 | views : 838 | नुवाकोट - NWK

साउन २५, नुवाकोट | नुवाकोटको लिखु गाउँपालिका–१ ढिकुरेमा आज बिहान पहिरो खसेको छ ।  वर्षातको कारण खसेको पहिरोले टोखा छहरे सडकखण्डमा चल्ने सवारी साधनको आवागमन रोकिएको छ । पहिरो पन्छाई अवरुद्ध सडक सुचारु गर्न प्रहरी खटिएको छ । 

Read More

स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसिन्

Posted on June 17, 2022 | views : 1903 | नुवाकोट - NWK

असार ३, काठमाडौं | नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसेकी छिन् । सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोट डिएसपी रुपक खड्काले बताए ।  दुप्चेश्वर गाउँपालिका–६ घ

Read More

चार जना मृत अवस्थामा फेला

Posted on June 12, 2022 | views : 1493 | नुवाकोट - NWK

जेठ २९, काठमाडौँ | भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा चार जना मृत अवस्थामा फेला परेका छन् ।  भक्तपुरको मध्यपुरथिमी नगरपालिका–८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  पर्साको जगरनाथपुर गाउँपालिका–६ स्थित औराह

Read More