राजनीति | ओखलढुङ्गा - OKL


ओखलढुंगामा वाम गठबन्धनको ‘क्लीन स्वीप’

Posted on December 09, 2017 | views : 2056 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २३, ओखलढुंगा । नेपाली काँग्रेसले आफ्नो गढको रुपमा दावी गर्दै आएको ओखलढुंगामा संघीय प्रतिनिधी सभा र प्रदेश सभाका तीनै सिट जितेर वाम गठबन्धनले क्लीन स्वीप गरेको छ ।  संघीय प्रतिनिधी सभामा  गठबन्धनका उम्मेदवार एमालेका केन्द्रिय सदस्य विजयी हुनुभयो । उहाँले काँग्रेस

Read More

ओखलढुंगामा भारी मतान्तरले सुनुवार विजयी, को हुन् सुनुवार ?

Posted on December 09, 2017 | views : 2849 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २३, ओखलढुंगा । प्रतिनिधिसभा सदस्यमा ओखलढुंगाबाट यज्ञराज सुनुवार भारी मतान्तरले विजयी हुनुभएको छ ।  एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धोन्दि नेपाली कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत मत

Read More

ओखलढुंगा क मा भारी मतान्तरले एमालेका अम्बिर गुरुङ विजयी, को हुन् अम्बिर गुरुङ ?

Posted on December 08, 2017 | views : 2867 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २२, ओखलढुंगा । ओखलढुंगा प्रदेशसभा ‘क’ मा अम्बिरबाबु गुरुङ भारी मतान्तरले विजयी हुनुभएको छ ।  एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार गुरुङ १८ हजार ९ सय ८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धोन्दि नेपाली कांग्रेसका मित्रसेन दाहाललाई ७ हजार २ मत मतले पछि पार्दै

Read More

ओखलढुंगामा मतगणना नसकिँदै विजय जुलुस सुरु

Posted on December 08, 2017 | views : 2533 | ओखलढुङ्गा - OKL

मङ्सिर २२,  ओखलढुंगा । ओखलढुंगामा वाम गठबन्धनले फराकिलो मतान्तर बनाएपछि मत गणना नसकिदैं विजय जुलुस सुरु भएको छ । प्रदेशसभा क तर्फका वामगठबन्धनका उमेद्जवार अम्बिरबाबु गुरुङले जित्ने निश्चित भएसँगै गठबन्धनका समर्थकहरुले जुलुस सुरु गरेका हुन् ।  वाम गठबन्धनबाट उम्मेदवारी दिएका एमाले नेता गुरु

Read More

ओखलढुंगामा वामगठबन्धनका यज्ञराज र अम्बिरको सुरुआती अग्रता

Posted on December 07, 2017 | views : 2352 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने । ओखलढुंगामा पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ । प्रदेश सभा क र संघिय प्रतिनिधिसभा तर्फको पहिलो चरणको मत परिणाम सार्वजनिक भएको हो । पहिलो चरणको मतपरिणाम आउँदा वामगठबन्धनका उमेद्वारहरु अघि छन् । संघतर्फ लिखु गाउँपालिका र प्रदेश तर्फ चिशंखुगढी गाउँपालिकाबाट मत गणना सुरु

Read More

अाेखलढुंगामा सम्पन्न निर्वाचनले दिएकाे सन्देश

Posted on December 01, 2017 | views : 2620 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,ओखलढुंगा । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तरगत ओखलढुंगामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । देशमा राजतन्त्रको समाप्ति र गणतन्त्र स्थापनापछि पनि राजनीतिक अवस्था र संस्कारमा गुणात्मक अन्तर आई नसकेकाले निर्वाचनको गरिमा कायम रहन सकेको छैन । तैपनि न

Read More

कांग्रेसमा बसेर ठूलो गल्ती गरेछु भन्दै जिल्ला सचिव वाम गठबन्धनमा प्रवेश

Posted on November 29, 2017 | views : 1841 | ओखलढुङ्गा - OKL

मंसिर १३, उदयपुर | नेपाली कांग्रेसका उदयपुर जिल्ला सचिव रामकुमार राईले कांग्रेस पार्टी परित्याग गरि बाम गठबन्धनमा प्रवेश गरेका छान । बुधबार एक औपचारिक समारोहमा उनले कांग्रेस परित्याग गरेका हुन्  । वामगठबन्धनले जिल्लाको पश्चिमी क्षेत्र कटारी बजारमा आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै नेपाली क

Read More

ओखलढुंगाको बलखुमा पुनः मतदान गराउन वाम गठबन्धनको माग

Posted on November 29, 2017 | views : 3047 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर १३, ओखलढुंगा । ओखलढुंगाको बलखुमा पुनः मतदान गराउन वाम गठबन्धनको माग गरेको छ ।  मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ओखलढुंगाको सुनकोशी गाउँपालिका अन्र्तगत आरुभञ्ज्याङ निमावि दिप्सिङमा भएको मतदान केन्द्र कब्जा र बञ्चरो प्रहारको घटना छानविन गरेर पुनःमतदान गराउन

Read More

कडा सुरक्षाका बिच ओखलढुंगामा मतपेटीका थन्काईयो

Posted on November 28, 2017 | views : 2533 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर १२, ओखलढुंगा  । ओखलढुंगामा आईतबार सम्पन्न निर्वाचनका सबै मतपेटीकाहरु जिल्ला समन्वय समितिको सभाहलमा भण्डारण गरिएको छ । जिल्लाका सबै १ सय ४१ वटै मतदान केन्द्रबाट सदरमुकाम ल्याईएका मतपेटीका कडा सुरक्षा व्यवस्था सहित जिल्ला समन्वय समितिको सभाहलमा भण्डारण गरिएको हो । सोम

Read More

ओखलढुंगामा ६५ प्रतिशत मत खस्यो, मतदान गर्नेमा महिला धेरै

Posted on November 26, 2017 | views : 1973 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/मङ्सिर १०, ओखलढुंगा । ओखलढुंगामा ६५ प्रतिशत मतदाताले मतदान गरेका छन् ।  संघिय प्रतिनिधि सभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा ६५ मत खसेको हो । जिल्लामा ७८ स्थल अन्तरगत १ सय ४१ मतदान केन्द्रबाट भएको मतदानमा सबैभन्दा धेरै मोलुङ गाउपालिकाको मंगलबा

Read More

ओखलढुंगामा भोट किन्ने पैसा खोस्न वाइसिइल र युवा संघको संयुक्त फोर्स परिचालन

Posted on November 24, 2017 | views : 2192 | ओखलढुङ्गा - OKL

ओखलढुंगा । वाम गठबन्धनमा आबद्ध दलका भातृ संगठनहरुले ओखलढुंगामा मंसिर १० गते हुने पहिलो चरणमा हुने संघीय प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको मौन अवधिमा विपक्षीले पैसा बाँड्न थालेको भन्दै निगरानी गर्न वाइसिएल र युवा संघको संयुक्त फोर्स परिचालन गरिएको हो । बुधबारदेखि नै मौन अवधि शुरु भए पनि मतद

Read More

ओखलढुंगामा बम विस्फोट, सवारीसाधनमा क्षति

Posted on November 18, 2017 | views : 1987 | ओखलढुङ्गा - OKL

मङ्सिर २, ओखलढुंगा । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ ।  सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिनुभयो । विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य

Read More

ओखलढुंगामा दलका चुनावी प्रतिबद्धता: सुन्दर र समृद्ध ओखलढुंगा

Posted on November 18, 2017 | views : 1899 | ओखलढुङ्गा - OKL

कालिका खड्का | मङ्सिर २, ओखलढुंगा | नेपाली काँग्रेस र वाम गठबन्धनको चुनावी घोषणपत्रमा पूर्वाधार निर्माणदेखि सुन्दर र सम्पूर्ण दृष्टिकोणले सम्पन्न जिल्ला बनाइने प्रतिबद्धता अघि सारिएको छ ।  काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडा, प्रदेशसभा (क) का उम्मेदवार मित्रसेन दाहाल र प्रदेश

Read More

खिजीकाती एमालेमय बन्यो,राप्रपाका वडा अध्यक्ष सहित कांग्रेसका सय जना एमालेमा प्रवेश

Posted on November 14, 2017 | views : 2973 | ओखलढुङ्गा - OKL

कार्तिक २८ ओखलढुंगा ।  ओखलढुंगामा बामपन्थी प्रतिको जनलहर बढ्दै गएको छ । मंगलबार जिल्लाको खिजीदेम्बा गाउपालिका ४ खिजीकातीमा चुनावी आमसभा सम्पन्न भएको छ । सभामा खिजीकातीका राप्रपाबाट स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उमेद्वार बनेका गोविन्द सुनुवार सहित करिब सय जना एमालेमा प्रवेश गरेका छन् । प

Read More

अाेखलढुंगामा संघीय समाजवादी फाेरमकाे चुनावी अभियान तिब्र

Posted on November 04, 2017 | views : 2128 | ओखलढुङ्गा - OKL

१८ कात्तिक,ओखलढुंगा । संघीय समाजवादी फाेरम अाेखलढुंगाले चुनावी अभियान तिब्र पारेकाे छ । प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्येक्ष र समानुपातिक उम्मेदवारहरूकाे उपस्थितिमा प्रचारप्रसार अभियान अघि बढेकाे हाे । क्षेत्र नं . २ काे थाक्ले र १ काे नारायणस्थानमा काेणसभाकाे अायाेजना गरी चुनावी अभियान शुर

Read More

चुनाव जिते सरकारी सुबिधा नलिने अम्बिरबाबुको घोषणा

Posted on November 03, 2017 | views : 2323 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,१७ कात्तिक,ओखलढुंगा । आफुले चुनाव जितेर सांसद भएपछि सरकारी सुबिधा नलिने एमाले नेता अम्बिरबाबु गुरुङले घोषणा गर्नुभएको छ । संयुक्त बाम गठबन्धनका तर्फबाट ओखलढुंगा क्षेत्र नं. क मा उमेद्वार बन्नुभएका नेता गुरुङले आफुले सांसद भएबापत सरकारबाट पाउने सबै सेवा,सुबिधा जिल्लाबासी जनत

Read More

ओखलढुंगा काँग्रेसका दर्जन बढी नेता कारबाहीमा (विज्ञप्ती सहित)

Posted on November 03, 2017 | views : 1681 | ओखलढुङ्गा - OKL

१७ कात्तिक,ओखलढुंगा । बागी उम्मेद्वार सहित दर्जन बढी आफ्ना नेतालाई ओखलढुंगा काँग्रेसले कारबाही गरेको छ । उनिहरुलाई कम्तिमा १० वर्ष सम्म साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निश्कासन गरेको हो । प्रदेशसभाको निर्वाचन क्षेत्र ‘ख’ मा बागी उम्मेद्वारी दिएका तरुण दलका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि

Read More

ओखलढुंगामा कांग्रेसका उपाध्यक्ष सहित १०० जना एमालेमा प्रवेश

Posted on November 03, 2017 | views : 2664 | ओखलढुङ्गा - OKL

१७ कात्तिक,ओखलढुंगा । ओखलढुंगामा कांग्रेसका पूर्व गाविस उपाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । साविकको सल्लेरी गाविसका नेपाली कांग्रेसका पूर्व गाविस उपाध्यक्ष नरबहादुर गुरुङ एमालेमा प्रवेश गरेका हुन् । रुम्जाटारमा आयोजित बाम गटबन्धनको विशाल जनसभामा एमाले केन्द्रिय सदस्य तथा संघ तर्फका उमेद्वार य

Read More

रामहरि खतिवडाको अपिल ‘मन लागे मत दिनुस् नत्र नदिनुस्’

Posted on October 31, 2017 | views : 2711 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,१४ कात्तिक,ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आगामी मंसिर १० गते हुने निर्वाचनमा ओखलढुंगामा कांग्रेस विजयी हुने दावी गरेका छन् । खिजीदेम्बा गाउँपालिका स्थित रगनीबाट चुनावी अभियानको सुरुवात गर्दै खतिवडाले संघ र प्रदेशसभा अन्तरगतका दुवै क्षेत्रमा कांग्रेस विजयी

Read More

चुनाव जित्न के गर्दैछ ओखलढुंगामा वाम गठबन्धनले ? हेर्नुहाेस् चुनावी कार्यक्रम

Posted on October 24, 2017 | views : 2555 | ओखलढुङ्गा - OKL

कात्तिक ७,ओखलढुंगा । आगामी मंसिर १० गते हुने संघीय प्रतिनिधी र प्रदेश प्रतिनिधी सभाको निर्वाचन प्रयोजनका लागि नेकपा एमालेको नेतृत्वमा रहेको संयुक्त वाम गठबन्धनले ओखलढुंगाको निर्वाचनका कार्यक्रम सार्वजनिक गरेको छ । आज सदरमुकाम ओखलढुंगामा पत्रकार सम्मेलन आयोजना गरेर निर्वाचन परिचालन र व्यवस्थापनका लाग

Read More

को हुन् अम्बिरबाबु गुरुङ ? जसले काँग्रेसको निद हराम गराए

Posted on October 24, 2017 | views : 7200 | ओखलढुङ्गा - OKL

कात्तिक ७,अाेखलढुंगा । नेकपा एमालेको नेतृत्वमा बनेको वाम गठबन्धन (एमाले र माओवादी केन्द्र) संघीय प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि काँग्रेसको टाउको दुखाइको विषय बनेको छ  । अझ ओखलढुंगा जस्तो गढ मान्दै आएको जिल्लामा एमालेका दुई जना नेताहरुले काँग्रेसको निद हराम गराएका छन् । जनताका बीचमा

Read More

ओखलढुंगा कांग्रेसमा भाँडभैलो,प्रभावशाली नेताहरुले पार्टी छाडे

Posted on October 20, 2017 | views : 6201 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्याैपाने,कात्तिक ३, ओखलढुंगा । ओखलढुंगा कांग्रेसमा भाँडभैलो मच्चिएको छ । पार्टी केन्द्रको निर्णय प्रति असन्तुष्टि जनाउँदै जिल्लाका प्रभावशाली नेताहरुले भाँडभैलो मच्चाएका हुन् । आगामी मंसिरमा हुने निर्वाचनमा ओखलढुंगा क्षेत्र नं. २ अर्थात् (ख) मा क्षेत्र नं. १ का व्यक्तिलाई उमेद्वार बनाएक

Read More

ओखलढुंगे जनताको शिर झुकाउने काम गरिनँ र गर्दिनँ : यज्ञराज सुनुवार

Posted on October 20, 2017 | views : 5838 | ओखलढुङ्गा - OKL

कात्तिक ३, ओखलढुंगा । एमाले नेता यज्ञराज सुनुवारले आफ्नो कार्यकाल पूर्णरुपमा सफल भएको दावी गरेका छन् । साझासबालसँग कुरा गर्दै एमाले केन्द्रिय सदस्य समेत रहेका युवा नेता सुनुवारले २०७० को संबिधानसभा निर्वाचनमा मतदान गरि ओखलढुंगे जनताले दिएको जिम्मेवारी कुशलता पूर्वक पुरा गरेको दावी गरेका हुन् । 

Read More

एमाले ओखलढुंगाले उम्मेदवारको नाम पठायो (नामावलीसहित)

Posted on October 07, 2017 | views : 1860 | ओखलढुङ्गा - OKL

असोज २१, खोटाङ । नेकपा (एमाले) जिल्ला कमिटी ओखलढुंगाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिश गरेको छ ।  प्रदेशसभा निर्वाचन समन्वय कमिटीको सिफारिशमा जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिश गरेको हो ।  प्रदेशसभाका लागि प्रत

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38082 | ओखलढुङ्गा - OKL

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17393 | ओखलढुङ्गा - OKL

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

अन्तरघातीलाई कारबाही गर्ने ओखलढुंगा कांग्रेसको निर्णय

Posted on August 06, 2017 | views : 1978 | ओखलढुङ्गा - OKL

साउन २२, ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाले सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । निर्वाचनको समिक्षा गर्न र भावि योजना तय गर्न बसेको जिल्ला कार्यसमितिको बैठकले अन्तरघातीलाई कारबाही गर्ने निर्णय गरेको हो ।    सम्पन्न स्थानीय तहको निर्

Read More

अन्तरघातीलाई कारबाही गर्ने ओखलढुंगा एमालेको निर्णय (को-को छन् अन्तरघाती ?)

Posted on July 25, 2017 | views : 3004 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने | साउन १०, ओखलढुंगा | नेकपा एमाले ओखलढुंगाले स्थानीय निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारबाहि गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनको समिक्षा र भावि योजना निर्माणका लागि बसेको जिल्ला कमिटिको पूर्ण बैठकले निर्वाचनका अन्तरघातीलाई कारबाही गर्ने निर्णय गरेको हो ।  पार्

Read More