असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ
Read Moreअसार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही
Read Moreपूर्णप्रसाद न्यौपाने/जेठ २४ ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना हुँदा २ जनाको मृत्युभएको छ । काठमाण्डौबाट सोलुखुम्बुतर्फ आउँदै गरेको ना १ ज ४९५० को जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै ज्यान गएको हो । सडकबाट २ सय मिटर तल जिप खस्दा ओखलढ
Read Moreजेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ । शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था
Read Moreजेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् । देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs
Read Moreपूर्णप्रसाद न्यौपाने | फागुन १३, ओखलढुंगा | ओखलढुंगा, फागुन १३– ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको बच्चा जन्मिएको छ । ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा आमाको पेटमै ट्यूमर भएको अनौठो शिशुको जन्म भएको हो । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी) को जन्मदै
Read Moreपूर्णप्रसाद न्यौपाने/माघ २६, ओखलढुंगा । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगा अन्र्तगत खिजीफलाटे कृषि सेवा केन्द्रका तत्कालीन प्रमुख सिंहेश्वर महतोलाई जिल्ला अदालत ओखलढुंगाले कृषकलाई ठगी गरेको अभियोगमा ६ महिना कैद र २० हजार रुपैंया जरीवना हुने फैसला गरेको छ । महतोले कृषकसँग विभिन्न वहानामा धोका दिइ गफ
Read Moreमाघ २२, ललितपुर । ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा ओखलढुंगाका एक युवकको ज्यान गएको छ । गए राति बा २९ प ३९९५ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक प्रेमबहादुरको उपचारको क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेका भोजपुरका
Read Moreमाघ १३, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५, बर्णालुमा शनिबार ट्रिपरले निर्माण मजदुरलाई किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको दुधकुन्ड नगरपालिका–८ घर भइ हाल सोही ठाउँको सडकमा काम गर्दै आएका मजदुर १८ वर्षीय बिवायिसी तामाङ छन्। शनिबार बिहान बा २ ख ९५६४ नम्बरको ट्रिपरले ढुङ
Read Moreमाघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्
Read Moreमाघ २, ओखलढुंगा । ओखलढुंगाको कटुन्जेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । सरसर्फाइका सात सुचांङक पुरा गरेपछि साविकको कटुन्जे गाविस हालको सुनकोशी गाउँपालिका ९ र १० नम्बर वडालाई मंगलबार एक कार्यक्रमका बिच पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । ‘पूरा भयो हाम्रो रहर,अब छैन रोगव्याधीको ड
Read Moreपूर्णप्रसाद न्यौपाने/पुस २९, ओखलढुंगा । ओखलढुंगाको पोखरेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । साविकको पोखरे गाविस हालको चिशंखुगढी गाउँपालिका २ लाई शनिवार आज एक कार्यक्रमका बिच जिल्लाको पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । ‘पूरा भयो हाम्रो रहर,अब छैन रोगव्याधीको डर’ भन्ने मूलन
Read Moreपूर्णप्रसाद न्यौपाने/पुस २२, ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले विद्युतीय हाजिर प्रणाली लागु गर्ने भएको छ । कर्मचारीको काम चोर प्रवृति अन्त्य गर्ने उद्धेश्यले पालिकाले विद्युतीय हाजिरी लागु गर्ने भएको हो । पालिका भित्रका सबै विद्यालय,स्वास्थ्य संस्था,वडा कार्यालय लगायत गाउँपालिका समे
Read Moreपूर्णप्रसाद न्यौपाने,ओखलढुंगा । ओखलढुंगाको टारकेराबारी र रामेछापको सिरिसे जोड्ने लिखुनदीमा निर्माणाधिन अधुरो पुल निर्माण तत्काल अघि बढाउने सांसदहरुले प्रतिवद्धता जनाएका छन् । ओखलढुंगा र रामेछाप दुवै जिल्लाका प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरुले तत्काल काम अघि बढाएर समयमै पुल निर्माण सम्पन्न गरा
Read Moreओखलढुंगा । भिजन एफएम ओखलढुंगालाई भवन निर्माणका लागि जग्गा प्राप्त भएको छ । भिजन नेपाल ओखलढुंगाले सञ्चालन गरेको भिजन एफएम ९०.५ मेघाहर्जलाई सिद्धिचरण नगरपालिका ६ का स्थानीय समाजसेवी लुत्र बहादुर मगरले जग्गा निशुल्क दिनुभएको हो । मगरले आज मालपोत कार्यालय ओखलढुंगामा नक्सा पास गरि आफ्नो नाममा रहेको ३ आना
Read Moreओखलढुंगा । संघिय प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागी ओखलढुंगामा सुरक्षाकर्मी खटाईएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएको हो । खटाइएका सुरक्षाकर्मीमा २ सय १६ शसस्त्र प्रहरी, ५ सय ५९ नेपाल प्रहरी, ५ सय ३७ म्यादी प्रहरी खटाईएको सहायक प्रमुख जिल्ला अधिकारी
Read Moreपूर्णप्रसाद न्याैपाने,असाेज ७,अाेखलढुंगा । ओखलढुंगामा प्लाष्टिकको कप प्रयोगकर्ताहरु बढेका छन् । चिया र तातोपानी पिउनका लागि बजारमा सस्तोमा पाईने सेतो प्लाष्टिकका कप प्रयोग गर्नेहरु बढेका हुन् । जिल्लाका विभिन्न स्थानमा हुने औपचारिक कार्यक्रम र विवाह,ब्रतबन्द सहितका समारोहमा पनि स्थानीयले प्लाष्टिकको
Read Moreअसोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् । समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व
Read Moreअसोज ३,ओखलढुंगा । ओखलढुंगामा भिरबाट लडेर एक महिलाको मृत्यू भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ७ च्यानमकी दुर्गा कुमारी नेपालीको आज घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यू भएको हो । सुनकोशी गाउँपालिका ७ र ८ को सिमानामा पर्ने चप्लेटी भिरबाट लडेर घटना स्थलमै उनको ज्यान गएको स्थानीय कृष्ण श्रे
Read Moreअसोज १, ताप्लेजुङ। प्रदेश नं १ मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ । प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो । ताप्लेजुङ, पाँचथर, इलाम, झ
Read Moreपूर्णप्रसाद न्यौपाने | भदौ १८, ओखलढुंगा | झट्ट सुन्दा पत्यार नलाग्न सक्छ तर वास्तविकता पत्याउन गाह्रो पर्नेनै छ । ओखलढुंगाका अधिकांश जननिर्वाचित प्रतिनिधिहरुलाई आफ्नो परिचय दिन समेत सकस पर्छ । आयोजित कार्यक्रमहरु र नयाँ मानिससँगको भेटमा वडा सदस्य र गाउँसभामा मनोनित सदस्यहरुलाई आफ्नो नाम, ठेगाना र पद
Read Moreपूर्णप्रसाद न्यौपाने/भदौ १०, ओखलढुंगा । सफा ओखलढुंगा अभियान सुरु भएको छ । सफा र स्वच्छ समाज निर्माणका लागि ओखलढुंगामा सरसफाई विशेष अभियान सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले शुक्रबार जिल्ला प्रशासन कार्यालय वरपर सरसफाई गरेर अभियान सुरु गर्दै सबै जिल्लाबासीलाई सरसफाईमा जुट्न आ
Read Moreभदौ १०, ओखलढुंगा । ओखलढुंगामा करेन्ट लागेर १ महिलाको मृत्यू भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका १० बेतीनी निबासी ढककुमारी धमलाको करेन्ट लागेर मृत्यू भएको हो । शुक्रबार साँझ बारीबाट घाँस लिएर घर फर्कदै गर्दा विद्युतको तार टाँगिएको बाँसको पोल ढलेर करेन्ट लाग्दा ३५ वर्षिया धमलाको घटना स्थलमै ज्
Read Moreपूर्णप्रसाद न्यौपाने/भदौ ६, ओखलढुंगा । ओखलढुंगामा ८ जना विद्यार्थी विरुद्ध सार्वजनिक अपराध मुद्धा दर्ता भएको छ । विद्यालयमा आपसी झगडा गरेका विद्यार्थीलाई प्रहरीले पक्राउगरी सार्वजनिक मुद्धा चलाएको हो । सदरमुकाम स्थित सगरमाथा जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आईतबार आसपमा झगडा गरे
Read Moreसाउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो । उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा
Read Moreपूर्णप्रसाद न्याैपाने, साउन २४, अाेखलढुंगा । दाेस्राे सामुदायिक वन राष्ट्रिय दिवस ओखलढुंगामा विभिन्न कार्यक्रम गरेर मनाउन सुरु गरिएको छ । संघियतामा सामुदायिक वन,स्थानीय समुदायको पहिचान भन्ने मुल नाराका साथ जिल्ला वन कार्यालयको अगुवाईमा दोस्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाउन सुरु गरिएको
Read Moreपूर्णप्रसाद न्याैपाने,साउन २० अाेखलढुंगा । ओखलढुंगाका नेवारी युवाहरुले शुक्रबार काठमाण्डौ पुगेर लाखे नाच प्रदर्शन गरेका छन् । यस अघि ओखलढुंगा र आसपासका जिल्लाहरुमा पुगेर लाखे देखाउँदै आएका ओखलढुंगाका नेवारी युवाहरुले शुक्रबार राजधानी स्थित बसन्तपुर क्षेत्रमा लाखे प्रदर्शन गरेका हुन् । हाम्रो ओ
Read Moreसाउन ११, ओखलढुंगा । ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ । दुर्घटनामा सुनकोशी गाउँपालिका ५ मुलखर्कका अन्दाजी वर्ष ५२ का गर्जमान तामाङको मृत्यू भएको हो । मोलुङ खोलाबाट बालुका लिएर मुलखर्क तर्फ जाँदै गरेको ना ५ त ३८२८ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटनामा परेको घटना स्थलमा
Read More