पाल्पामा १२ वर्षीया बालिका बलात्कृत

Posted on: 01 Apr, 2022

चैत १८, पाल्पा । पाल्पामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

ती बालिकालाई बलात्कार गरेको आरोपमा तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशल बहादुर हिस्किलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!