पर्यटन | पाल्पा - PLP


पर्यटकीय आकर्षण बन्दै खैरेनी सामुदायिक वन

Posted on January 19, 2022 | views : 1475 | पाल्पा - PLP

माघ ५, रामपुर (पाल्पा) | कालीगण्डकीले घेरेको खैरेनी वनको सुन्दर दृश्यले सबैका मन लोभ्याउँछ । टापु आकारमा रहेको वनलाई नदीले चारैतिरबाट घेरेको छ । यही दृश्यले सबैको मन तानिरहेको हुन्छ । रामपुर नगरपालिका–८ स्थित खैरेनी सामुदायिक वनको करिब नौ हेक्टर क्षेत्रफल नदीले घेरेको छ ।  खैरनी वनको माथिल्लो

Read More

घुम्न आउने होइन त तालपोखरा ?

Posted on August 09, 2021 | views : 2092 | पाल्पा - PLP

सुशीला रेग्मी । साउन २५, रामपुर । कुनै पनि कामकाजमा ल्याउन नसकिएको सानो पोखरी वर्षायाममा पानी भरिएर तालजस्तै बन्थ्यो र मोटरसाइकल, साइकल सिक्नेदेखि बालबालिको खेल मैदान बनेको थियो ।  चारैतिर फराकिलो तर प्रयोगविहीन यो पोखरी पर्यटकीय गन्तव्यस्थल बन्ला भन्ने कसैलाई लागेको थिएन । अहिले त्यो स्थलको स्

Read More

पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बढ्दै

Posted on November 08, 2020 | views : 2285 | पाल्पा - PLP

कार्त्तिक २३, पाल्पा । यहाँको पर्यटकीय गन्तव्यमा आकर्षक उद्यान निर्माण भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तिनाउ गाउँपालिका–६, मस्याम जन्तीलुङगको डाँडामा पर्यटकलाई आकर्षण गर्ने योजनाका साथ उद्यान निर्माण गरिएको छ ।  गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को रु १० लाखको आर्थिक सहयोगमा आकर्षक उद्य

Read More

पर्यटकको पहिलो रोजाइ तालपोखरामा डुङ्गा दौड हुँदै

Posted on February 16, 2020 | views : 3761 | पाल्पा - PLP

फागुन ४, पाल्पा | भ्रमण वर्ष २०२० का अवसरमा पाल्पा रामपुरको पर्यटकीय स्थल तालपोखरामा  यही फागुन ८ गते डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ ।  एक सय पर्यटकीय गन्तव्यस्थलमा तालपोखरा समावेश रहेको छ ।    तालपोखरा संरक्षण विकास समितिद्वारा आयोजना हुने सो प्रतियोगिताका सहभागीले का

Read More

फेवातालको स्वरुमा पाल्पाको तालपोखरा, कालिनदीको पानी डाँडामा पुर्याएर ताल

Posted on November 07, 2018 | views : 4140 | पाल्पा - PLP

प्रेम सुनार | कात्तिक २१, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले पाल्पाको रामपुर स्थित तालपोखरा तालको अवलोकन गरेका छन । सरकारले नेपालको एक सयौं पर्यटकिय गन्तब्यका सुचीमा तालपोखरा राखे संगै पर्यटकहरुको संख्या ह्वात्तै बृद्धि हुन थालेको र त्यहाँ थप पर्यटक भित्राउन अरु के गर्न सकिन्छ&

Read More

धार्मिक पर्यटकीय गन्तव्य केलादी अझै ओझेलमा

Posted on January 24, 2018 | views : 2941 | पाल्पा - PLP

 कृष्ण दर्नाल /माघ १०, पाल्पा | पाल्पा जिल्लाको रामपुर नगरपालिका–३, को केलादी क्षेत्र पर्यटकीय आकर्षणका लागि प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा अझै ओझेलमा परेको छ ।  धार्मिक, ऐतिहासिक, सामाजिक–सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको यस क्षेत्र पर्याप्त प्रचारप्रसार हुन न

Read More

चिया बगानको स्वरुप दिँदै पाल्पाको पर्यटकीय काउलेडाँडा

Posted on January 01, 2018 | views : 2903 | पाल्पा - PLP

सुशीला रेग्मी/पुस १७, पाल्पा । आजभन्दा सात वर्ष अगाडि वनमारासहितको झाडीले भरिभराउ झिरुवासको काउलेडाँडा वनले अहिले इलाम चिया बगानको स्वरुप लिन थालेको छ ।  आम्दानीका लागि यहाँका स्थानीवासीले खेर गएको जमिन सदुपयोग गर्दै अम्रिसो खेती गर्न थालेपछि काउलेडाँडा वन इलामको चिया बगानको स्वरुपमा विकास हुँद

Read More

पाल्पाको रानीमहल सुनसान बन्दै

Posted on September 17, 2017 | views : 2513 | पाल्पा - PLP

असोज १, पाल्पा। तानसेन नगरपालिकाको बौघागुम्बास्थित ‘नेपालको ताजमहल’मा पर्यटक आगमनमा कमी भएपछि सुनसान बनेको छ ।  आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि रानीमहल अहिले सुनसान बनेको छ । वर्षा र सडक बिग्रीएका कारण ताजमहलसम्म आउने पर्यटकको संख्यामा ज्यादै कमी आएको हो ।  कालीगण्डकी नदीको भिराल

Read More

पाल्पामा कुडुले घर लोप हुँदै

Posted on August 20, 2017 | views : 2840 | पाल्पा - PLP

भदौ ४, पाल्पा | प्राचीन समयदेखि प्रयोगमा रहेको कुडुले(घुमाउरो) घर अहिले लोपोन्मुख हुँदैं गएको छ ।  जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा पदार्थको अभाव र छानो हाल्न झण्झट हुने भएपछि लोप हुन लागेको हो । “पूर्वखोला– २, जल्पास्थित साकेनी, ढोलीमारा, साठ्ठीघरेमा अहिले कुडुले घर

Read More

कालीगण्डकीले घेरेको खैरेनी वनले पर्यटक लोभ्याउँदै

Posted on March 23, 2017 | views : 5517 | पाल्पा - PLP

सुशीला रेग्मी/चैत १०, पाल्पा । कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ ।  यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ । उत्तर र दक्षिण दिशाबाट कालीगण्डकीले टापु आकारमा खैरेनी वनलाई घेरेको यो प्रा

Read More

प्याराग्लाइडिङको सम्भावना बोकेको ‘बाहुनडाँडा’ओझेलमा

Posted on February 03, 2017 | views : 1925 | पाल्पा - PLP

सुशीला रेग्मी/माघ २१, पाल्पा । हिमाल, पहाडसँगै कालीगण्डकी बेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । रमणीय हरियाली वातावरण रहेको बाहुनडाँडा क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहे पनि भौतिक पूर्वाधार विकास अभावमा ओझेलम

Read More

पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको अभाव

Posted on November 15, 2016 | views : 2273 | पाल्पा - PLP

कात्तिक ३०, पाल्पा । पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको विकास नहुनु तथा प्याकेज कार्यक्रम नभएकाले पर्यटकको बसोबास लम्ब्याउन समस्या हुन थालेको छ ।  पाल्पामा पर्यटकीय गन्तव्य प्रसस्त रहेपनि पूर्वाधारको विकास हुन नसक्दा पर्यटक बसाइ लम्ब्याउन समस्या भएको हो । शीतल हावापानी पर्यटकका लागि घुमफिर गर्

Read More

अझै ओझेलमा छन्, पाल्पाका पर्यटकीय गन्तव्य

Posted on October 15, 2016 | views : 1922 | पाल्पा - PLP

(कृष्ण दर्नाल) | असोज २९, पाल्पा । संरक्षण र प्रचारप्रसारका अभावमा पर्यटनका लागि प्रशस्त सम्भावना बोकेका पाल्पाका पर्यटकीयस्थल अझै पनि ओझेलमा परेका छन् ।  सेनकालीनदेखि राणाकालीन समयमा निर्मित ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक रुपले सम्पन्न पाल्पाका पर्यटकीय गन्त

Read More

पाल्पाको पर्यटन विकासमा जोड

Posted on September 17, 2016 | views : 1759 | पाल्पा - PLP

असोज १, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पाल्पा जिल्लामा विमानस्थल निर्माणको निम्ति अध्ययन कार्य अगाडि बढाउने बताउनुभएको छ ।  पाल्पाली सङ्गमद्वारा आज भृकुटीमण्डपमा आयोजित ‘पाल्पा महोत्सव–२०७३’ को उद्घाटन गर्दै मन्त्री शाहीले पाल्पाको समग्र पर्यटकीय विकासको

Read More