बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर खसीको मासु भन्दै बेच्ने एक जना पक्राउ
काठमाडौँ | खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १३ निवासी ४१ वर्षीय हारुन मिँया अन्सारी छन्।...