समाज | रामेछाप - RMC


वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

Posted on February 17, 2024 | views : 411 | रामेछाप - RMC

फागुन ५, मन्थली | रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताए । रामेछाप नगरपालिकाका कर्मचारीहरुले

Read More

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

Posted on January 06, 2024 | views : 227 | रामेछाप - RMC

पुस २१, रामेछाप | रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा देउसीभैलो कार्यक्र

Read More

प्रचण्ड आउने भएपछि सुनापति गाउँपालिकामा सार्वजनिक बिदा!

Posted on January 02, 2024 | views : 615 | रामेछाप - RMC

पुस १७, रामेछाप | रामेछापको सुनापति गाउँपालिकाले प्रधानमन्‍त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि सार्वजनिक बिदा दिएको छ।  गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आउने भएकाले सार्वजनिक बिदा दिएको हो।  प्रमुख प्रश

Read More

मेवा बेचेर मासिक डेढ लाख आम्दानी

Posted on December 22, 2023 | views : 351 | रामेछाप - RMC

पुस ६, मन्थली | रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन् । अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए । रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत

Read More

विद्यालयबाट घर फर्कँदै गरेकी किशोरी बलात्कृत, २२ वर्षीय युवक पक्राउ

Posted on December 21, 2023 | views : 489 | रामेछाप - RMC

पुस ५, रामेछाप | रामेछापको लिखु तामाकोशी गाउँपालिकामा १७ वर्षीया किशोरी बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन्। विद्यालयबाट घर फर्कँदै गरेकी लिखु तामाकोशी– ६ खिम्तीकी किशोरीलाई बलात्कार गरेको अभियोगमा  सोही स्थानका २२ अम्बरबहादुर कडरिया पक्राउ परेका हुन्। कडेरियाले यही पुस ३ गते

Read More

कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

Posted on December 19, 2023 | views : 323 | रामेछाप - RMC

पुस ३, मन्थली | लिखुतामाकोशी गाउँपालिका –७  मा रहेको नवदर्शन माध्यमिक विद्यालयका  शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।  सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहा

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 5019 | रामेछाप - RMC

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

बाघको आक्रमणबाट बाख्रा चराउन गएकी महिलाको मृत्यु

Posted on November 03, 2023 | views : 641 | रामेछाप - RMC

कार्तिक १७, बर्दिया | बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका–५ शक्तिपुरकी २८ वर्षिया सिर्जना भन्ने गायत्री डाँगीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको हो। चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला उनलाई बाघले आक्रमण गरेको एसपी सुधिरराज शाहीले बताए। ‘सामुदायिक वनमा बाख्रा चराउन

Read More

आफूलाई थप्पड हान्ने क्याप्टेनलाई कारबाहीको माग गर्दै वरिष्ठ क्याप्टेन शाह पुगे प्रहरीमा

Posted on November 03, 2023 | views : 523 | रामेछाप - RMC

कार्तिक १७, काठमाडौं | रामेछाप विमानस्थलमा आफूमाथि हातपात भएको घटनालाई लिएर तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह प्रहरीकहाँ पुगेका छन् । क्याप्टेन शाहले आफू बिहान ८ः३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा आएको विमानबाट ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको

Read More

पाइलट कुटाकुट प्रकरण : रामेछापस्थित मन्थली विमानस्थलका प्रमुख निलम्बित

Posted on November 03, 2023 | views : 421 | रामेछाप - RMC

कार्तिक १७, काठमाडौं | दुई पाइलटबीच विमानस्थलमै भएको झगडा प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ । सो क्रममा विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् । यसअघि रामेछापस्थित मन्

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6226 | रामेछाप - RMC

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

सुनकोशी नदीमा एक पुरुषको शव फेला

Posted on September 19, 2023 | views : 493 | रामेछाप - RMC

असोज २, काठमाडौँ | खाँडादेवी गाउँपालिका–१ खैरनी स्थित मोटरेबल पुल नजिकै सुनकोशी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। सुनकोशीले बगाई ल्याएको उक्त शव खैरनीस्थित नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए। परिचय खुल्न नसकेको उक्त शव अन्दाजी ५०÷५२ वर्ष उमेरको देखिने ज

Read More

रामेछापमा लम्पी स्किन सङ्क्रमितबाट ३८१ चौपाया मरे

Posted on July 28, 2023 | views : 524 | रामेछाप - RMC

साउन १२, रामेछाप | रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, स

Read More

रुखबाट खसेर दुई महिलाको मृत्यु

Posted on May 23, 2023 | views : 667 | रामेछाप - RMC

जेठ ९, काठमाडौँ | घाँस काट्ने क्रममा रुखबाट खसेर सिन्धुली र रामेछापमा गरी दुई जना महिलाको मृत्यु भएको छ । मन्थली नगरपालिका- ८ चिसापानी सुहानटार बस्ने ३५ वर्षीया बिन्दा मग्राती घर नजिक रहेको कटहरको रूखबाट खसेर घाइते भएकी थिइन् । उपचार गर्न धुलिखेल अस्पताल काभ्रेपलाञ्चोक लगिएकोमा अस्पताल पुग्नसाथ उनका

Read More

बलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

Posted on April 02, 2023 | views : 586 | रामेछाप - RMC

चैत १९, रामेछाप | खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।  शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरी

Read More

रामेछापमा मतदान गरेर फर्केका दुई युवकमाथि निर्घात कुटपिट

Posted on November 20, 2022 | views : 1068 | रामेछाप - RMC

मङ्सिर ४, रामेछाप | रामेछापको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्कमा २ युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देवीलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जना जनाको समूहले उनीहरुमाथि कुटपिट गरेको वडा नं ८ का निवर्तमान वडाअध्यक्ष

Read More

पितृ खुसी पार्नभन्दै कुटेर छोरीको हत्या, आमा घाइते, २२ जना पक्राउ

Posted on September 27, 2022 | views : 1111 | रामेछाप - RMC

असोज ११, काठमाडौं | रामेछापको खाँडादेवी गाउँपालिका-३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन् ।  उनीहरूको कुटाइबाट मृतककी ७० वर्षीय आमा सुनमाया माझीको अवस्था गम्भीर रहेको छ । उनलाई घटनास

Read More

रामेछापमा बाढीले पाँच घर बगायो

Posted on August 19, 2022 | views : 1486 | रामेछाप - RMC

भदौ ३, रामेछाप | अबिरल बर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको छ।  अबिरल बर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईँ, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो । गएराति  ठोसेको एकामफेदी ब

Read More

रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

Posted on July 05, 2022 | views : 1078 | रामेछाप - RMC

असार २१, रामेछाप | रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापबाट रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको  हो ।  ‘बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रे

Read More

रामेछापको लुभुघाटमा बस दुर्घटना, ९ जनाको घटनास्थलमै मृत्य

Posted on July 05, 2022 | views : 1150 | रामेछाप - RMC

असार २१, रामेछाप | रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।   दुर्घटनामा २५ जना घाइते भएका छन्। २५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । घाइतेहर

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 18819 | रामेछाप - RMC

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

चार करोड २१ लाख हिनामिना गर्ने रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाच

Posted on March 31, 2022 | views : 1158 | रामेछाप - RMC

चैत १७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कासहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19211 | रामेछाप - RMC

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 19805 | रामेछाप - RMC

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 20736 | रामेछाप - RMC

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

काठमाडौँमा अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?

Posted on January 11, 2022 | views : 17524 | रामेछाप - RMC

कमल बिक्रम जिसी,पुस २७, काठमाडौँ | कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरी यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार

Read More

देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

Posted on January 07, 2022 | views : 17585 | रामेछाप - RMC

पुस २३, काठमाडौँ | रासस | पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर

Read More

आज प्रदेश १ मा वर्षाको आँकलन, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात हुने

Posted on November 22, 2021 | views : 22034 | रामेछाप - RMC

मङ्सिर ६, काठमाडौं | नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्

Read More