समाज | रसुवा - RSW


शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9488 | रसुवा - RSW

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

नौकुण्मा सार्वजनिक सुनुवाई सम्पन्न

Posted on June 01, 2018 | views : 1547 | रसुवा - RSW

जेठ १८, रसुवा | अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को आयोजनामा रसुवाको बिकट नौकुण्ड गाउँपालिकको पा¥च्याङमा भूकम्प प्रभावितको अवस्था बारे सार्वजनिक सुनुवाई कार्यक्रम ०७५ जेठ १५ गते सम्पन्न भयो ।  कार्यक्रममा प्रमुख अतिथि नौकुण्ड गाउँ पालिका उपाध्यक्ष सिर्जना लामाले पछिल्लो समय सरकारले लगाएको

Read More

पासाङल्हामु सडक एकाइ कार्यालय स्थापित

Posted on May 30, 2018 | views : 1871 | रसुवा - RSW

जेठ १६ रसुवा | त्रिशूली–सोमदाङ सडक निर्माण भएयता रसुवाको सडक रेखदेखका लागि मंगलबारदेखि धुञ्चेमा एकाइ स्थापना भएको छ ।  डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार १०५ किलोमिटरको पासाङल्हामु राजमार्गमा बढ्दो सवारीचाप र ग्राङ–राम्चे क्षेत्रको जीर्ण सडकलाई ध्यानमा राखी नेपाल चीनबीचको

Read More

रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक उद्घाटन

Posted on May 20, 2018 | views : 1474 | रसुवा - RSW

जेठ ६ रसुवा | चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफू बेँसी सडक उद्घाटन भएको छ।गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने सडकको मैलुङ–स्याफू बेँसी सडकखण्डको आज उद्घाटन भएको हो । रक्षामन्त्री ईश्वर पोखरेलले बिहान करिब नौ बजे रिबन काटेर

Read More

१ महिनादेखि बेपत्ता भएका रसुवाका डंगोल फेला

Posted on May 18, 2018 | views : 1401 | रसुवा - RSW

जेठ ४ रसुवा | गत चैत १६ गतेदेखि बेपत्ता भनिएका एक निजी विद्यालयका प्रबन्ध निर्देशकलाई बिहीबार साँझ प्रहरीले धुन्चेमा सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार आफ्नै तरङ्गमा बेपत्ता भएका बेत्रावतीस्थित त्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक चित्तमान डंगो

Read More

स्याफ्रु–रसुवागढी राजमार्ग बन्द, यस्तो छ कारण

Posted on May 13, 2018 | views : 1775 | रसुवा - RSW

वैशाख ३० रसुवा | सुक्खा पहिरोका कारण केहीबेर अगाडि स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग बन्द भएको छ ।  जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीस्थित स्वास्थ्य चौकी नजिकको सडकमा पहिरो जाँदा नेपाल–चीनबीचको यो व्यापारिक मार्ग बन्द भएको हो ।  प्रजि

Read More

लाङ्टाङ निकुञ्जको डढेलो नियन्त्रणमा

Posted on May 07, 2018 | views : 1303 | रसुवा - RSW

वैशाख २४, रसुवा | लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो आज बिहानबाट नियन्त्रणमा आएको छ ।  लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्राविधिक रेञ्जर रमेश बस्नेतका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्राबल भिर इलाका क्षेत्रमा आइतबार मध्याह्नदेखि लागेको डढेलो २२ घण्टाको प्रयासपछि नियन्त्रणमा

Read More

लाङ्टाङ निकुञ्जको जंगलमा आगलागी

Posted on May 06, 2018 | views : 1234 | रसुवा - RSW

वैशाख २३ रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा आज मध्याह्नदेखि आगलागी भएको छ ।  प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार ब्राबल पाखा क्षेत्रको त्रिशूली नदी किनारबाट केहीबेर अगाडि अचानक जंगलमा लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणका अधिकृत तथा जव

Read More

‘हाइड्रो हव’ बन्दै रसुवा–नुवाकोट

Posted on April 30, 2018 | views : 1667 | रसुवा - RSW

रमेश लम्साल/वैशाख १७ काठमाडौँ | जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन् ।  अधिकांश आयोजना नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् । काममा कुनै अवरोध नआएमा सबै आयोजनाको निर्म

Read More

राजदूतबाट रसुवाको एक विद्यालय भवन उद्घाटन

Posted on April 27, 2018 | views : 1580 | रसुवा - RSW

वैशाख १४ रसुवा | उत्तरी रसुवाको स्याफ्रुबेँसीमा नयाँ निर्माण भएको कोमिन श्यामेवाङ्फेल माविको आज दुई राजदूतद्वारा उद्घाटन भएको छ ।  रु तीन करोड ६८ हजार ६७० को लागतमा पुनःनिर्माण गरिएको उक्त विद्यालय भवनको एक कार्यक्रमबीच नेपालका लागि शाही नर्वेजियन राजदूत लास्से वोर्न योहानेशन र जर्मनी राजदूत से

Read More

४० दिन अघि रसुवाबाट हराएका तामाङको नुवाकोटमा शव भेट्टियो

Posted on April 18, 2018 | views : 1658 | रसुवा - RSW

वैशाख ५, नुवाकोट (रासस) | रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा नुवाकोटमा भेट्टिएका छन् ।  विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे भेट्टिएको शव फागुन २४ गतेदेखि हराएका तामाङकै भएको प

Read More

लाङटाङ क्षेत्रको पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

Posted on April 12, 2018 | views : 1234 | रसुवा - RSW

चैत २९ रसुवा | लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ ।  लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङ

Read More

‘लाङ्टाङ साहित्य यात्रा’ वैशाख २९ देखि हुने

Posted on April 10, 2018 | views : 1996 | रसुवा - RSW

ज्ञानेन्द्र न्यौपाने/चैत २७ रसुवा | विक्रम संवत् २०७२ को भूकम्पको असरले पहिरामा पुरिएर दिवंगत बासिन्दाको सम्झना गर्दै आगामी वैशाख अन्तिमा सातादेखि लाङ्टाङ साहित्य यात्रा हुने भएको छ ।  लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पुरिँदा दिवंगत स्थानीयवासी, पर्यटक र पथप्रदर्शकसमेतको सम्झना गर्दै रसुवा स्रष्टा स

Read More

११ दिनदेखि वेपत्ता भएका डंगोल मारिएको विवरण उनकै फेसबुकबाट पोष्ट

Posted on April 09, 2018 | views : 1730 | रसुवा - RSW

चैत २६, काठमाडौं । रसुवाको उत्तरगया–५, लहरेका २९ वर्षीय चित्रमान डंगोल बेपत्ता भएको ११ दिनपछि उनी मारिएको विवरण र तस्वीर उनकै फेसबुकमार्फत सार्वजनिक भएको छ । स्थानीय मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङका अध्यक्ष एवं संस्थापक समेत रहेका उनको फेसबुक एकाउन्टबाट सोमबार झाडीमा पल्टिरहेको मानिसको तस्वीर पोष्ट

Read More

विद्यालयका प्रबन्ध निर्देशक ८ दिनदेखि बेपत्ता

Posted on April 05, 2018 | views : 1822 | रसुवा - RSW

चैत २२, रसुवा (रासस) | निजी क्षेत्रबाट सञ्चालित बेत्रावतीस्थित एक विद्यालयका प्रबन्ध निर्देशक बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे घर भई बेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूल सञ्चालन गर्ने प्रबन्ध निर्देशक २९ वर्षीय चित्रमान डंगोल रहेको जिल्ला प्रहरी कार्यालय,

Read More

रसुवागढी हाइड्रोपावरः सुरुङ ७७ प्रतिशत पूरा

Posted on March 21, 2018 | views : 1198 | रसुवा - RSW

चैत ७, रसुवा | उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम दु्रत गतिले अगाडि बढेको छ ।  हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा पानी पठाइने चार हजार २०० मि हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्मको निर्माण ७७ प्रतिशत पूरा भ

Read More

रसुवामा भूमि सम्मेलन सम्पन्न

Posted on March 04, 2018 | views : 1733 | रसुवा - RSW

फागुन २० रसुवा | जिल्लाका भूमिअधिकारबाट बञ्चितहरुले भूमि सम्मेलन गरी आफ्ना जयज मागहरु जारी रहेको र पूरा गर्न दवावमुलक अभियानमा साथ दिन आग्रह गरेका छन् ।   कालिका गाउँ पालिकाको बिभिन्न टोल, र वडा संगठनको सम्मेलन गरी कालिका गाउँ पालिकाको सम्मेलनमा भूमिघरमा सहभागीहरुले बिर्ता, गुठी, भूमिहीन, सुकुम

Read More

रसुवागढी नाकाबाट चिनियाँ सामग्री भित्र्याइने

Posted on March 04, 2018 | views : 1662 | रसुवा - RSW

फागुन २०, रसुवा | नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीबाट नेपाल भित्र्याइने चिनियाँ सामग्री केरुङमा लोड हुन थालेको छ ।  सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार सामान ल्याउने ट्रक तथा कन्टेनर दिनहुँ २०÷३५ वटाको संख्यामा सीमापार गर्न थालेका छन् । हालसम्

Read More

रसुवाका २७ कर्मचारीद्वारा अवकाश लिन आवेदन

Posted on March 03, 2018 | views : 2307 | रसुवा - RSW

फागुन १९, रसुवा (रासस) | जिल्लाका २७ कर्मचारीले स्वेच्छिक अवकाश लिन आवेदन दिएका छन् ।  प्रजिअ चोमेन्द्र न्यौपानेका अनुसार स्वेच्छिक अवकाश लिन आवेदन दिएका कर्मचारीमा राजपत्राङ्कित तृतीय श्रेणीका चार तथा राजपत्र अनाङ्कित प्रथम तहका दुई, द्वितीय तहका दुई एवं तृतीय श्रेणीका एक र श्रेणीविहीन १८ जना

Read More

रसुवामा लुमन्तिद्वारा ३८१ आवास निर्माण

Posted on February 18, 2018 | views : 1556 | रसुवा - RSW

फागुन ६, रसुवा | भूकम्पपछि यहाँ एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ ।  उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गरेको हो ।  यसैगरी, आवास निर्माणका लागि सहयोगी समूह लुमन

Read More

रसुवा जिल्ला आजदेखि साक्षर घोषित

Posted on February 12, 2018 | views : 1506 | रसुवा - RSW

माघ २१, रसुवा | जिल्लालाई आजदेखि साक्षर घोषणा गरिएको छ ।  जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेका अनुसार ९६.२९ प्रतिशत जिल्लावासी साक्षर भएको पाइएकाले सरकारी नीतिबमोजिम साक्षर जिल्ला घोषणा गरिएको हो । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य मोहन आचार्यले आज साक्षर जिल्ला घोषणा गर्नुभएको हो । पाँच गाउँ

Read More

खाल्टेमा ट्याङकर दुर्घटना हुदा चालकको मृत्यु

Posted on February 11, 2018 | views : 2113 | रसुवा - RSW

माघ २८, नुवाकोट | रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया–५ खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ ।  बा२ ख ७४१६ नं को ट्याङकर खाल्टेस्थित सडकमा दुर्घटना भएर त्रिशूली नदीमा पुग्दा चालक विदुर नगरपालिका– ३ का २५ वर्षीय श्रेष्ठको मृत्यु भएको रसुवा

Read More

रसुवाको लाङटाङ खोलामा खसेर एक जना बेपत्ता

Posted on February 05, 2018 | views : 1963 | रसुवा - RSW

माघ २२, रसुवा | ट्रेकिङका लागि रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पुगेका एक गाइड खोलामा खसेर बेपत्ता  भएका छन् ।  जापानी नागरिक लिएर लाङटाङ पुगेका संखुवासभा जिल्ला साबिकको याफू गाविस–९, का ४० वर्षीय पासाङछेन्दी शेर्पा फर्कने क्रममा पुलबाट खसेर  बेपत्ता भएका हुन् । रसुवाको गोसाइँकुण्ड गाउ

Read More

पासाङल्हामु राजमार्ग गएरातिदेखि सञ्चालन

Posted on February 01, 2018 | views : 1389 | रसुवा - RSW

माघ १८, रसुवा | बुधबार बिहानदेखि अवरुद्ध रसुवाको पासाङल्हामु राजमार्ग गएरातिदेखि सञ्चालन भएको छ ।  जिल्ला ट्राफिक प्रहरी रसुवाका अनुसार एउटा १० चक्के मालबाहक ट्रक बिग्रिएर ग्राङ्भिरमा अवरुद्ध भएको सडक काठमाडौँबाट मिस्त्री झिकाई मर्मत गराएर सडक खुल्ला गराइएको हो ।  बीचबाटोमा ट्रक बिग्रिएर र

Read More

विभिन्न जिल्लामा हिमपात, भूकम्प प्रभावितको जनजीवन कष्टकर

Posted on January 24, 2018 | views : 2206 | रसुवा - RSW

माघ १०, गोरखा | गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ ।  मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले आज बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताउनुभयो । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम

Read More

उत्तरी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिँदै

Posted on January 23, 2018 | views : 1306 | रसुवा - RSW

माघ ९, रसुवा | नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री आजदेखि धमाधम नेपाल भित्रन थालेको छ ।  सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार केरुङमा चिनियाँ सामग्री लिन गत हप्ता गएका नेपाली कन्टेनर धमाधम नेपाल फर्किन थालेका छन् ।  आज साँझसम्म १०० वटा

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13510 | रसुवा - RSW

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

माघे संक्रान्तिमा ३६ हल गोरु जुधाईने

Posted on January 13, 2018 | views : 2200 | रसुवा - RSW

पुस २९, रसुवा । माघे संक्रान्तिको अवसरमा ३६ हल गोरु जुधाईने भएको छ ।  रसुवा र नुवाकोट जिल्लाको सीमा क्षेत्र बेत्रावतीमा १० हल, नुवाकोटको तारुकामा १८ हल र पञ्चकन्यामा ८ हल गरी ३६ हल गोरु जुधाउन लागिएको हो ।  नेपाल र तिब्बतबिच १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुशीयालीमा मेला सञ्चालन गर्

Read More