रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित ः किएभ
रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको मृत्यु हुनुका साथै उर्जा क्षेत्र प्रभावित हुदा धेरै क्षेत्रमा बिजुली कटौती गरिएको किएभका अधिकारीहरूले शनिबार बताएका छन् । पछिल्लो समयमा मस्कोले...