समाज | रौतहट - RTH


युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा स्वास्थ्य इन्चार्ज पक्राउ

Posted on December 08, 2019 | views : 2896 | रौतहट - RTH

मंसिर २२,रौतहट | रौतहटमा महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक हेल्थपोष्ट इन्चार्ज पक्राउ परेका छन् | पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका सरूअठा स्वास्थ्य चौकीमा कार्यरत  ४५ वर्षे स्वास्थ्यकर्मी सुधिरकुमार सिंह रहेका छन् | जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका

Read More

आलमको थुनछेक बहस सकियो, आदेश आजै आउँने

Posted on November 15, 2019 | views : 2515 | रौतहट - RTH

कार्तिक २९, काठमाडौँ | रौतहटमा बमकाण्ड र हत्याको आरोप् लागेका नेपालि कांग्रेसका निलम्बित सांसद मोहमद अफताब आलमको थुनछेक बहस आज शुक्रबार सकियको छ | थुनछेक बहस पछि अदालतले आजै निर्णय गर्ने छ | उनि माथि १२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेको थियो | रौत

Read More

रौतहटको मठिया प्रहरी चौकीमा विष्फोट, एक जना भारतीय नागरिक पक्राउ

Posted on November 12, 2019 | views : 2584 | रौतहट - RTH

कात्तिक २६, रौतहट | रौतहटको इशनाथ नगरपालिका  मठियामा रहेको प्रहरी चौकीमा विष्फोट भएको छ  | उक्त बिष्फोटमा एक प्रहरी जवान  रञ्जित यादव घाइते भएका छन् | एकजना भारतीय नागरिक पक्राउ परेका छन् | भारत बिहारको ढाकाका चन्दन कुमार र उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल प्रहरीले निय

Read More

प्रदेश नं २ मा आइतबार सार्वजनिक बिदा

Posted on November 09, 2019 | views : 5007 | रौतहट - RTH

कात्तिक २३, धनुषा । प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29576 | रौतहट - RTH

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

प्रदेश २ को राजमार्ग पार गर्न समय तोकियो, २२५ किमि सडक ५ घण्टामा सडक पार गर्नुपर्ने

Posted on September 22, 2019 | views : 5131 | रौतहट - RTH

असोज ५, जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनले ५ घण्टामा प्रदेश २ अन्तर्गतको सडक खण्ड पार गर्नुपर्ने भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले प्रदेश अन्तर्गतको २२५ किलोमिटर सडक ५ घण्टा २५ मिनेटभित्र पार गर्ने गरी टाइम कार्ड लागू गरेको हो ।  प्रदेश २ ट्राफिक प्रहरी कार्यालय,

Read More

रौतहटमा मोटरसाइकल दाइजो नपाएको निहुँमा श्रीमतीको हत्या

Posted on September 07, 2019 | views : 2730 | रौतहट - RTH

भदौ २१, रौतहट । मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका- ७ अकोलवामा एक महिलाको हत्या भएको छ । २५ वर्षीया सन्जु देवीको हत्या भएको हो । मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे । केही महिनाअघि का

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25162 | रौतहट - RTH

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

गोली प्रहार गरी प्रहरीको हतियार लुट्ने फरार अभियुक्त पक्राउ

Posted on August 20, 2019 | views : 2383 | रौतहट - RTH

भदौ ३, रौतहट । गोली प्रहार गरी प्रहरीको हतियार लुट्ने फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का रामएकवाल सहनी रहेका छन् । सहनीलाई सोमबार साँझ गरुडा–२ को झाँझपुलबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार २०६७ साल मंसिर १७ गते ईलाका प्रहरी कार्यालय सर्लाहीमा का

Read More

रौतहट खोलामा डुबेर एक बालकको मृत्यु

Posted on July 17, 2019 | views : 2079 | रौतहट - RTH

साउन १, रौतहट | बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बौधिमाई नगरपालिका–९ का उपेन्द्र साहका आठ वर्षीय छोरा रन्जित छन् । खोलामा नुहाउने क्रममा डुबेर सोमबार उनको मृत्यु भएको प्रहरी चौकी बंकुलका प्रहरी नायब निरीक्षक कल्याण आले मगरले जनाउनुभएको छ । उन

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19921 | रौतहट - RTH

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

बाढीले पूर्व–पश्चिम राजमार्ग ठप्प , रौतहटमा आधा दर्जन बस्ती डुवानमा

Posted on July 12, 2019 | views : 2351 | रौतहट - RTH

असार २७,  रौतहट । हिजो राति देखिको अविरल  वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित भएको छ । बाढीले लाल बकैया नदीले  बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् । भने पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ |  अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछ

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18872 | रौतहट - RTH

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

चन्दा नदिएको भन्दै मेयरमाथि कुटपिट, आक्रमण गर्नेहरु फरार

Posted on June 05, 2019 | views : 1852 | रौतहट - RTH

जेठ २२, रौतहट । इद मनाउन चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले रौतहट जिल्लाको राजपुर नगरपालिकाका मेयर शेख सकिल अख्तरलाई कुटपिट गरेका छन् । मंगलबार राति भएको उक्त घटना राजपुरको महम्मुदिया मस्जिदमा भएको हो । ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा मागेका थिए । पहिले पनि नगरपालिकाले धार्मिक

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17881 | रौतहट - RTH

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

प्रदेश २ मा विधार्थीलाई सवारी साधनमा ४५ प्रतिशत छुट नदिएको विरोधमा रिट

Posted on May 27, 2019 | views : 4127 | रौतहट - RTH

महेश सिंह महतो | जेठ १३, सिरहा | नेपाल सरकार र यातायात व्यवस्था विभाग र विधार्थी संघ बिच त्रिपक्षिय सम्झौता अनुसार सबै प्रदेशमा विधार्थीहरुलाई सवारी साधनमा छुट दिए पनि प्रदेश न २ मा बिद्यार्थीहरुलाई सार्वजनिक यातायातमा सम्झौता अनुसारको छुटको ब्यावस्था नभएको गुमस्ता कुमार यादवको हस्ताक्षरीत रिट निवेद

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15918 | रौतहट - RTH

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु, बाबुआमा घाइते

Posted on May 10, 2019 | views : 2153 | रौतहट - RTH

बैशाख २७, धनुषा  | रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु भएको छ ।  राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार भत्किएको हो । घर भत्किँदा परिएर रामलोचनका  ४ महिने  छोरा सन्तलाल रामको ज्यान गएको छ । रामलोचन र उहाँ

Read More

दाइजोमा सुत्ने पलङ नल्याएको भन्दै हत्या

Posted on May 01, 2019 | views : 3025 | रौतहट - RTH

बैशाख १८, रौतहट । दाइजोमा लाखौँ रूपैयाँ ल्याए पनि सत्ने पलङ नल्याएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । गत शनिबार झुण्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुण्डाएको माइती पक्षले आरोप लगाएको हो । रौतहटको राजदेवी नगरपालिका ३ चण्डिहाका २४ वर्षीय वि

Read More

रौतहटमा शंकास्पद वस्तु फेला

Posted on April 27, 2019 | views : 1991 | रौतहट - RTH

वैशाख १४, रौतहट । गौर नगरपालिका–५ मा शनिबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । नगरपालिकाको कलाकुञ्ज पुस्तकालय अगाडि कालोप्लास्टिकमा शंकास्पद वस्तु भेटिएको हो । शंकास्पद वस्तु बम भएको आशंका गरिए पनि त्यसको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले बमको आशंकामा उक्त वस्तुलाई घेरा हालेर रा

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18362 | रौतहट - RTH

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

रौतहटमा हावाहुरीबाट एक महिलाको मृत्यु

Posted on April 09, 2019 | views : 1815 | रौतहट - RTH

चैत २६, रौतहट | रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान ९:३० आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको हो । उडाएको घरको टाली खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हावाहुरीसँगै आएको असिना पानी

Read More

तराईमा विनाशकारी हावाहुरीले २५ जनाको ज्यान गयो, ४ सय भन्दा बढी घाइते

Posted on March 31, 2019 | views : 3604 | रौतहट - RTH

चैत्र १७, काठमाडौं  ।  आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिएका छन् ।   बारा/पर्सा जिल्लाको विभिन्न स्थानमा सॉझ आ

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31507 | रौतहट - RTH

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20119 | रौतहट - RTH

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सबै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश नम्वर २ को नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 4613 | रौतहट - RTH

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18883 | रौतहट - RTH

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16396 | रौतहट - RTH

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More