देश जोगाउन एमाले भन्दा अर्को शक्ति नै छैन: गौतम
<p><img src="http://sajhasabal.com/uploads/posts/02d2ec320b7b4fd201d1f7859109c23a1486739594.jpg" style="width: 640px; float: left;"><b>सलिम अन्सारी/माघ २८, प्युठान । </b>नेकपा एमालेका नेता बामदेव गौतमले संविधान कार्यान्वयन हुन नदिन अनेक षड्यन्त्र भइरहेको बताएका छन । <br></p><p>उनले यस्तो षड्यन्त्रमा लागेकाहरुसित सरकारको साठगाठ...